प्राबिधिक गडबडिका कारण हामिले गीत फेरि रिअप्लोड गरेका छौ । सम्पुर्ण दर्शक स्रोता मा पर्न गएको असुबिधा प्रती हाम्रो टीम खेद प्रकट चाहन्छ । संगिता बैनी र नरेश बुढाथोकी को आवाज हजुर हरु लाई कस्तो लाग्यो । जरुर कमेन्ट गर्नुस है ।❤
मलाई त एकदमै मन पर्यो अनी मन पनि धेरै छुयो। र यसैगरी सधैं मिठो कोशेली ल्याउदै गर्नु होला भन्नुचाहन्छु मिठो स्वरको धनी संगीता धेरै धेरै सुभकामना छ 🙏🙏🙏🎉🎉🥰🥰♥️♥️
भोजराज ज्यु हजुर त भगवान् हो विशेष गरि सङ्गिता बहिनीको लागि सङ्गिता बहिनिको मेहनत र लगन शिल्ताको कारण आज उनला सफलता मिल्यो मिठो सोर नाचु नाचु लाग्ने गित सुनी रहन मन लाग्ने आहा🙏🙏🙏🌻😘😘😘कति स्वर बहिनिको
भाेजराज थापा सर लाई धेरै धेरै धन्यवाद लय शब्द सङ्गीत काेरिगा्फर धेरै राम्रो संंगिता बैनिकाे जादुमय सुमधुर सुरिलो अवाज मिठो स्वर धेरै राम्रो भिडियो गित बनेको छ संगिता बैनिलाई सफलतालकाे शिखर ले चुमिरहाेस सफलताको सुभकामना
धेरै धेरै बधाई संगीता चौधरी लगयत स्म्पूर्ण टिमलाइ भोजराज थापा जि लाई बिशेष धन्यवाद म भोजराज थापा जि लाइ सम्मन गरे कसैले नचिनेकोलाई आज सबैको सामुने चिन्ने बनाउनु भयो फेरि पनि धन्यवाद संगीता चौधरीलाई अगामी दिनहरुमा अझै प्रगति गरेको देख्न चाहन्छु
संगीता बहिनीलाई धेरै धेरै बधाई छ भोजराज ज्यु लगायत सम्पुर्ण टिम लाई धन्यवाद र बधाई छ आहा कति मिठो आवाज जवाफ नै छैन बयान गरि साध्य नै छैन so good😘😘🌻🌻🙏 ma chaahi bhojraaj jiko lifebaat aaykixu
Congratulations Entire "pyaro chhau team " and Heartly Best wishes our new singer ❤ स्वरको धनी "sangita chaudhary" लाई बधाई तथा शुभकामना छ। song सँगसँगै Video पनि अति राम्रो भएको छ। ❤️🌿 We hope your future goes ahead with better ❤
मैले हिजो देखि यो गित खोजीरको थिए ।।तै फेस्बुक वालमा राखेको हेरेर भएनि चित्त बुझाय।।बल्ल भोजराज दाइ को लाइभ हेरेर थाहा भयो।।एकदमै मीठो गित बनेको छ।।।जति सुने नि धित न मर्ने।।।हिजै अडियो देखि मात्र 20/25 भन्दा बढि चोटि सुनी सके होला।।दुबै जनाको स्वरमा सर्स्वोतीको बास छ।।❤❤❤

Dami ❤❤❤❤❤❤❤ heart touching song
Awesome
Dai yo geet pahile nai hjeko bata aplod gareko vaya hunthiyo ni khojda ni kahi vetaina dai dherai ramro xa dai❤❤❤
Dami xa
Nice Song with sweet voice
आहा प्यारी बैनी संगीताको यो गीतले मन जित्यो।❤❤
मलाई त एकदमै मन पर्यो अनी मन पनि धेरै छुयो। र यसैगरी सधैं मिठो कोशेली ल्याउदै गर्नु होला भन्नुचाहन्छु मिठो स्वरको धनी संगीता धेरै धेरै सुभकामना छ 🙏🙏🙏🎉🎉🥰🥰♥️♥️
Wow yo song dherai ramro Sangita ji ko sadhai asarinai agi badhanu hola suvakamana 🙏🙏🙏
संगीता बहिनी तथा इन्टायर टिमलाई धेरै धेरै बधाई र बहिनीलाई सांगीतिक क्षेत्रमा सफलता मिलोस् यही हाम्रो शुभकामना।
बर्दियाको भने पछि झन् राम्रो लाग्यो । बधाई संगिता लगाएत सबैलाई
आहा मिठो सुमधुर स्वर कि धनि ।उज्वल भबिस्यको शुबकामना सङिता बहिनि❤❤❤
आहा अति राम्रो गित बधाई तथा सफलताको शुभकामना
सुरुमै तपाईले अपलोड गर्नु पर्थ्योनी किन येती ढीलो दाई सारै राम्रो गीत संगीता बैनि लगायत पुरै टीमलाई धेरै धेरै सुभकामना।
❤❤
भोजराज ज्यु हजुर त भगवान् हो विशेष गरि सङ्गिता बहिनीको लागि सङ्गिता बहिनिको मेहनत र लगन शिल्ताको कारण आज उनला सफलता मिल्यो मिठो सोर नाचु नाचु लाग्ने गित सुनी रहन मन लाग्ने आहा🙏🙏🙏🌻😘😘😘कति स्वर बहिनिको
पत्रकार भाेजराज थापालाई धन्यवाद छ।साथै गायिका
, गायक लगायक सम्पूर्ण टिमलाई बधाई छ। याे गित ले छिटो कराेड् कलबमा प्रबेस गराेस।यही छ शुभ कामना।
धेरै राम्रो लाग्यो, यो गित सुन्दा डान्स हेर्दा छमछम नाच्न मन लाग्यो ❤
वस्तमै मज्जा आयो यो थारु नेपाली शब्द मिस्रन भएको भिडियो शब्द रचनाकार अरेन्जर गायक गायिकाका सबैलाई धन्यवाद ❤
❤❤❤❤ धेरै राम्रो म्युजिक भिडियो
सम्पूर्ण टीमलाई बधाई
Wow 👌 New Star Of Tharu Music Industry..... Congratulations 🎉❣️
बैनी संगीतालाई धेरै धैरै शुभकामना❤❤ बैनीको स्वरमा साच्चीकै जादु छ। सबैले माया साथ दिनुहोला है❤❤
Congatulations sangita जी,अनि भाेज राज सर लाई हर्दय देखि धन्यबाद। तथा सम्पुर्न टीम लाई हार्दिक बधाई
Wow क्या दामी गित उज्ज्वल भबिस्यको सुभकामना बैनी सङिता🎉❤
16M. Ko apekxya ❤ jagau chaudhari grup haru sabai❤
आहा क्या दामि म्युजिक भिडियो बबाल राम्रो छ है।❤❤❤
धेसैराम्रो छ बधाई छ
आहा कस्तो मिठो गाना बनेको रहेछ hongkong मा काम बाट थाकेर आफ्नो गन्तव्य तिर सुन्दै हिन्न छुट्टै मज्जा छ सम्पुर्ण टिम लाई अग्रिम बधाई
संगीता चौधरी र नरेश बुढाथोकीको नयाँ गीतलाई धेरै धेरै शुभकामना god bless you so beautif
संगिता बैनीको गीत र् संगीत एकदम राम्रो लाग्यो संगिता बैनी लगयत सबै टिम लाई बधाई तथा शुभकामन💐💐🙏🙏
आहा अति नै मिठो गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤
संगिता चौधरी को फ्यान र उहालाई मनपराउने कोको हुनुहुन्छ साथीहरू ✋✋
❤❤❤❤
Mata sangita sister ko big fan hohai ❤❤❤
❤❤
❤❤❤❤
Im big fan❤❤❤❤❤❤❤❤❤
भाेजराज थापा सर लाई धेरै धेरै धन्यवाद लय शब्द सङ्गीत काेरिगा्फर धेरै राम्रो संंगिता बैनिकाे जादुमय सुमधुर सुरिलो अवाज मिठो स्वर धेरै राम्रो भिडियो गित बनेको छ संगिता बैनिलाई सफलतालकाे शिखर ले चुमिरहाेस सफलताको सुभकामना
Derai ramro xa
Congratulations super hits song विशेष धन्यवाद Bhoj Sir लाइ ❤
Dherai ramro baneko xa yo video usatai ramro xa song congratulations all
Sangita bahini timi kati ramri kati sundar testai mitho timro awaj xa bhagawanle bardan diyka rahexan bhojraj jiubat timro bhagyuday hune youg baneko thiyo samay pugesi afai ujagad bhayo best of luck dhanybad bhojraj jiu🤗🙏❤
🥰कति 🌹सुन्दर भिडियो 🌋सबैको🏖️माया🎈मिलोस💥✨भगवानको🎇आशिष🎄मिलोस 🤗यो साइनो हाम्रो सधैं भरी रही रहोस मित्रताको👌🎀ठुलो आशाको साथ शुभकामना🌺🙏🥀🌹😘
Wow Best of luck सिस्टर
यो गित ले छिटै million viwes पार गरोस सुभकामना 🙏🙏🌷💕💕
Dherai mitho Cha song ...badhai Cha baini Lai...
सुन्दर संयोजन अनि voice को त कुरै छोडौ सुनु सुनु लाग्ने ❤❤
Super blockbuster song voice & video 👌👌 congratulations Sangita sis superb ❤❤.
Daami daami song very nice voice xa 🎉🎉🎉🎉🎉
स्रभ प्रर्थम: त गायक स्ररजग सन्ताेष सुनार लाई बधाई छ।यति राम्रो गित नयाँ गायिका संङ्गगिता चाैधरि लाई गाउना दियकाे मा।सफलताकाे शुभ कामना छ।
आहा मस्त गित अनि भिडियो सफलताको करोडौं शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Akdamai ramro song xa jati sunepani sunu sunu lagne❣️
Ramro Song xa best off luck
👌👌👌👌👌🎉🎉🎉🎉🎉🎉Ati shundar good luck 🤞🎉
धेरै धेरै सुभकाममा छ ।
Geet sarai ramro xa best wishes Sangita bahini
Aati mitho geet.badhai tatha subkamana sabai teamlai
ला जवाफ आहा❤❤❤
धेरै धेरै बधाई संगीता चौधरी लगयत स्म्पूर्ण टिमलाइ भोजराज थापा जि लाई बिशेष धन्यवाद म भोजराज थापा जि लाइ सम्मन गरे कसैले नचिनेकोलाई आज सबैको सामुने चिन्ने बनाउनु भयो फेरि पनि धन्यवाद संगीता चौधरीलाई अगामी दिनहरुमा अझै प्रगति गरेको देख्न चाहन्छु
Nice song Best Of Luck
आहा कति बबाल रहेछ गीत
संगीता बैनिको गितले नेपाल खान्छ❤
सबैलाई नमस्ते 🙏 म गायिका संगिता चौधरी । तपाईंहरू माझ मिठो कोसेली ल्याएका छौ । सबैलाई माया गरिदिनुहोला ।
Nice voice🎉
Aste k khub mehnat karho sister tohar harek git sunthu mai aur tharun k nam aaghe barhau
I like this song...
Sangeeta chaudhary g
Good
Nice voice
धेरै राम्रो आवाज छ यसरीनै अगाडि बढेको देख्न पाउँ उज्जल भविष्यको शुभकामना
Best of luck song dherai ramro 6
Ma yogit dheraichoti here pani feri hernaw man lagxa dherai mitho gitxa ❤❤❤❤❤ sampurna timlai congratulations
सारै राम्रो भिडियो अनि गित पनि अती राम्रो छ🎉🎉🎉🎉🎉🎉
आहा कति राम्रो गित ❤
❤❤❤❤❤❤🎉sali tkp ko mansamat 🎉🎉🎉🎉 good luck
दामि 🎉🎉🎉🎉🎉🎉
Super duper bamper gajjab gajjab aaha geet simple dance wow wow...❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊😊
Congratulations & best wishes for your upcoming days
आहा नीकै मीठो गीत
सानदार नीकै राम्रो भीडीयो
संगीता बहिनीलाई धेरै धेरै बधाई छ भोजराज ज्यु लगायत सम्पुर्ण टिम लाई धन्यवाद र बधाई छ आहा कति मिठो आवाज जवाफ नै छैन बयान गरि साध्य नै छैन so good😘😘🌻🌻🙏 ma chaahi bhojraaj jiko lifebaat aaykixu
Karao xa
सङ्गीता चौधरी बहिनीको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ स्वर बहिनीको 🎉❤ अनि उन्नति प्रगति सफलताको शुभकामना बहिनी❤
Congratulations all team members ek damai ramro video song baneko xa keep it up ❤
Wowowowow
Aaha katti ramro song
Wow dammi xa song sangita sis.. 👌👌👌👌🇳🇵👈️👈️
दामी छ गीत।।।
Bhojraj daiko fb herera aaune jati hajir hum ta ❤🎉❤
पहिलो गीतको लागि बधाई शुभकामना
Congratulations Entire "pyaro chhau team " and Heartly Best wishes our new singer ❤ स्वरको धनी "sangita chaudhary" लाई बधाई तथा शुभकामना छ। song सँगसँगै Video पनि अति राम्रो भएको छ। ❤️🌿 We hope your future goes ahead with better ❤
❤❤❤ congratulations to the team man chhune geet❤❤❤
ekdum ramro geet xa ra sangita baini ko voice pani mitho xa ❤❤
सङ्गिता बैनी को गित अति राम्रो शुभकामना छ आआआअह्ह्ह्ह्ह्ह्ह्हाआ कति मिठो सोर
❤❤❤❤Dami xa yo geet kahile sunam bhako thiyo ❤❤✋✋
धेरै राम्रो छ गीत
Super song
Best of luck Sangita chaudhary g ..bahut mith voice ba ...aur bhoj Raj Thapa g he bises dhanyabad. Aste k spotted kardebi
Wow song bhane ko Asto hunu par xa 🎉🎉🎉🎉🎉❤🎉🎉🎉
मैले हिजो देखि यो गित खोजीरको थिए ।।तै फेस्बुक वालमा राखेको हेरेर भएनि चित्त बुझाय।।बल्ल भोजराज दाइ को लाइभ हेरेर थाहा भयो।।एकदमै मीठो गित बनेको छ।।।जति सुने नि धित न मर्ने।।।हिजै अडियो देखि मात्र 20/25 भन्दा बढि चोटि सुनी सके होला।।दुबै जनाको स्वरमा सर्स्वोतीको बास छ।।❤❤❤
सारै मिठो स्वर, सब्द र संगीत
वाह दामि छ
Ekdamai mitho geet baneko xa ❤️😊
Kati mitho geet xa
Good luck song धेरै राम्रो छन
धेरै राम्रो गीत छ।
Congratulations all team..mitho voice Sangita bahini KO..
Nice song nanu best of luck
असाधै राम्रो छ
Sachikai heart touching song congratulation all entire team
Wow sangita bainiko pahilo geet trendingma dekhna payo hai 👍️👍️
Badhai xa nice songs❤❤
Aatti mitho ❤🎉🎉
Nice song new singer sangita chaudhari bahini ko
Supar dupaer xa 100 Choti heri saky damixa
Dami dami voice ❤❤
Atinai mitho awaj xa ❤🎉 badhai xa baini lai bless you
Bahut Acha hai ❤❤❤❤❤🎉🎉🎉🎉
Dami xa
आहा कति राम्रो स्वर । मीठो छ स्वर अग्रिम कामना छ ।
Wow damiii❤❤❤❤❤❤❤❤
सुपर बहिनी ❤❤❤
Dherai ramro song xa best wishes all team❤❤❤