एउटा पागल समाजसेवी जसले आमाबुवालाई पनि आश्रममै राख्यो | Yaksha Prashna | Ramji Adhikari
Вставка
- Опубліковано 12 вер 2024
- एउटा पागल समाजसेवी जसले आमाबुवालाई पनि आश्रममै राख्यो | Yaksha Prashna | Ramji Adhikari | Rajendra Baniya
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको ९० औं एपिसोडमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसँगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Ramji Adhikari.
Presenter: Rajendra Baniya
Guest: Ramji Adhikari
#RajendraBaniya #YakshaPrashna #RamjiAdhikari #himalayatvhd #himalayakhabar
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#rajendrabaniya #yakshaprashna #ramjiadhikari #himalayatvhd #himalayakhabar #yakshya_prashna #YakshaPrashna #himalayatvhd #RamjiAdhikari #ramji_adhikari #ramjiadhikariinterview #Ramji_Adhikari_Interview
यो अन्तर्बार्ता सुन्दै गर्दा समाननिय प्रधानमन्त्रि केपी ओली लाई अझै सम्मान गर्न मन लाग्यो
Kina hola kp ba lai nai samma??
यो स्वार्थी दुनियामा पनि रामजी अधिकारी जस्तो साचो मानवताले भरिभराउ मानव गुणले भरिएको यो महान मनलाई हृदय देखि नै सलाम छ मलाई विश्वास छ रामजी सरको यो महान कर्मबाट नयाँ पुष्टाले एउटा सकारात्मक प्रेरणा मिल्ने छ पुर्ण सलाम छ रामजी सरलाई
आज राजेन्द्र सरले साह्रै राम्रो र धेरै महत्वपुर्ण पाहुनालाई ल्याउनु भयो सधैं राजनीतिज्ञ भनाउदाहरुको झुटले भरेको गफ सुन्दा सुन्दै वाक्क भएका दर्शक स्रोताहरुले आज फरक र प्रेरणादायक बार्तालाफ. गर्नु भयो राजेन्द्र सरलाई हार्दिक नमन
मानवीय सेवा प्रति हाैसला दिने रामजि अधिकार सरलाई सलाम छ❤❤❤हजुरकाे प्रत्यक्ष स्नाह मिलन भयाे खुशि लाग्यो हजुरकाे टिमलाई पनि धन्यवाद छ❤❤❤
मानव सेवामा समर्पित ब्यक्ति रामजी अधिकारी प्रति नमन।
तपॉई लगाएत तपॉईका टिमलाई धेरै-धेरै धन्यबाद , असल र परोपकारी काम गर्नु भएको छ, यो कार्य निरन्तर चलिरहोस् र सहयोगी मनहरु सम्म यो कार्य पुगोस्।
महान् मन लाई उच्च सम्मान!!
Kehi siknu paro mero vai
मानव सेवा आश्रमका अध्यक्षबाट असहाय , पिडिट , उपेछित ,दिनहिन दु:खि मानिसहरूलाइ मानव सेवा आश्रममाल्याइ पालन पाेषण गर्ने मााबसेवा साह्रै सराहनिय र महान मानब सेवा गरिरहनु भएकाे मा उहालाइ धेरै धृरै धन्यबाददिन्छु र याे कार्य काे दिलैदेखि शराहना र प्रशंसा गर्दछु ।उहाँकाे प्रशंसनिय कार्यमा दाताहरूकाे ुसहयाेग भैरहाेश !
🙏 राजेन्द्र जी लाई नेपालका एक महान व्यक्तिलाई ( राम जी सर) लाई यो कार्यक्रममा ल्याउनु भएकोमा, उहाँ जस्तै केही महामानव ले गर्दा नेपालमा सपुतहरु बाँकी छ र केही राम्रो हुन्छ भने आशा बाँकी नै छ।
शुभकामना दुवै लाई विजयदशमी को।
तपाइँको सेवाको सम्मान गर्दछु।
तपाइको सपना पूरा होस 🙏
हाम्रो चाहना - सबैको लागि खाना, नाना र छाना
हाम्रो प्रतिबद्दता - सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा
हाम्रो सपना - मानवीयताको राष्ट्र नेपाल (The country of humanity - Nepal)
.............................
जय मानवसेवा - जय मानवता !
धेरै राम्रो बिचरा 🙏🙏🙏
महामना अनुकरणीय व्यक्तित्व रामजी अधिकारीप्रति उच्च सम्मान र अभिनन्दन सहित नमन ।
Ati ramro paropakari manlai naman
मनो मन्जन केन्द्र waw बुडेस काल मा मान्छे लाई छट्पटी हुने निद्रा न लाज्ने जस्ता समस्या आउने गर्छ्न र भन्न्छ्न कि बुडेस्काल मा बच्चा जस्तो mentality हुन्छ के यो तपाईं को दुरदर्सी हेरेइ प्रती मेरो नमन गर्द्छु !🙏🙏🙏
धेरै राम्रो काम अनि बिचार पनि 🙏🙏
Kati ramro bichar.
मन छूने अन्तर्वार्ता
धेरै राम्रो बिचार 🙏🙏🙏🙏
Guru🙏🙏🙏yes we can do👍👍
सलाम छ राम्जि सरलाइ ।
Wow sir I'm so impressed 🥰🥰
तपाईं लाई शुभकामना छ, यस माहान कार्य गर्नु भएको मा।
Very good sir
उच्च सम्मान
Afno lagi ta jo pani ब।चछ aruko lagi bachnu mahanta ho. Great person. I have such a deep respect for him.
महान कार्य,🙏
महान विचार
Sarai mann xoyo uhako kurale 🙏🙏
Great opinion Ramji sir
Kharabau vrastachar gari alisan mahalma basne neta haru ko man le k ramji adhikari ko manab sewa samaj karma lai dekhna sakinxa
Dheryy ramro bichhar
Excellent job. Salute to you and your entirely team
धेरै राम्रो
Inspiring !!!
Tq somuch
Respect ✊ sir
Danne bad hajur lai
🙏🙏🙏🙏🥰🥰🥰🥰
धेरै धेरै राम्रो विचार 🙏🙏🙏🙏🙏
वाच आफ्नै पौरखले वाच| हिड आफ्नै खुट्टाले हिड |खाऊआफ्नै मेहनत को कमाई खाऊ सधै इमान्दार भएर बेबहार गर| यो जिबननै जिबनहो |
great l dai
Proud of you sir
Salam gara sir thank you
❤️❤️❤️
hero of the nation people must learn from him
Ucha saman
बालकृष्ण न्यौपाने सर लाई ल्याउनु यक्ष प्रश्न सोध्न
मेराे त बाेल्ने कुनै शब्दै छैन ।
🙏🙏🙏🙏🙏
😢😢❤❤❤❤❤❤❤😢😢😢😢😢
गासॅ मुखमै अडिकयो 😭😭☹️
Pahelo kam Afno ama buwa ra xhora chori lai maya ani respect ra responsibility sahit rakhne kosis 🙏🙏
Sadhai aruko kura garne baniya g private school le aam manislai dukha pako khabar Prasharan garnu pardaina aafu chai private school ko sanchalak vyer hidne Ani aafno samuhaha ko chaukidar garne k yo ramro niyat ho ta
Prasna tyo hoina, prasna tyo problem kina Ayo nepal ma. Bridha assram jasto baiejjat huney kura nepal jasto des ma kina aayo. Problem hami kun padai ra sangat le testo bhayo, tes ma dhyaan dinu paryo. Cancer lai herau, ghau lai matra haina. Bridha assram kholinu safalta hoina, we have become a failure as a society and country.
असल कर्म
स्वर्गीय ममी इन्दिरा पौडेल को सब्दमा गायक प्रमोद खरेल ले गाउनुभएको पर्देसी को पिडाबोकेको गित हेरेर सेयर गर्दिनु होलायो यस्तो गीत हो जुन बेला ममीको चितामा सरिर जल्दै थियो त्यति बेला यो गित रेकड हुदै थियो 😭😭😭😭ua-cam.com/video/UyOiqLQ7x6E/v-deo.html
Avali samajsebi
Mon chayo
Pahile ko channel sangai afno topi, daura surwal pani chadechan yini le. Tyo tie kina lagako, soros ko paisa ayo ki kya ho?
राम जी सर लाई अाजबाट चिने !
Afnu jyn m testo Gar x t
सलुट @@
उच्च बिचार भए को मान्छे
मानव सेवामा समर्पित ब्यक्ति रामजी अधिकारी प्रति नमन।