पुर्णिमा लामाले गाइन पहिलो पटक यति मन छुने गित स्टुडियो मै भाबुक सबजना Purnima Lama Best Vocal Song

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • A brand new Nepali modern song by Purnima Lama
    यदि तपाइहरुलाई यो गित मन पर्छ र नेपालमा रहनुभयक Ncell प्रयोगकर्ता हरुले आफ्नो मोबाइलमा रिंग ब्याक टोन बनाउन चाहनुहुन्छ भने तल को नम्बर पी आर बि टि सेट गरि आफ्ना साथीभाइलाई सुनाउन सक्नुहुनेछ
    Prbt :- 70150114
    Smart:-10117052
    Him Samjhauta Digital Presents :-Purnima Lama New Song First Day New Year 2018
    Song:- Timro Euta Jhut
    Vocal:- Purnima Lama
    Lyrics:- Chetan Gotame
    Music:- Chetan Gotame
    DirecTor :- Ekindra Sara Shankar
    Editior :- ViJay Tikhatari
    Cameramen:- Karan CHaisir
    Audio/video:- Him Samjhauta Digital Pvt. Ltd. 9841964726
    Post Production:- Him Samjhauta Digital Pvt. Ltd. 9841964726
    Managing Director:- Nandaram Pariyar
    © & P www.himsamjhauta.com
    Subscribe us UA-cam:-
    / @himsamjhautadigital
    find us on Facebook:- / himsamjhautadigital
    Follow us on Twitter:- / himsamjhauta
    Find us on G+:- plus.google.co...
    Audio/ Video Available Only On Him Samjhauta Digital Pvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Him Samjhauta Digital Pvt. Ltd.
    Contact us at:- 9841964726
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 3,5 тис.

  • @HimSamjhautaDigital
    @HimSamjhautaDigital  6 років тому +365

    यदि तपाइहरुलाई यो गित मन पर्छ र नेपालमा रहनुभयक Ncell प्रयोगकर्ता हरुले आफ्नो मोबाइलमा रिंग ब्याक टोन बनाउन चाहनुहुन्छ भने तल को नम्बर पी आर बि टि सेट गरि आफ्ना साथीभाइलाई सुनाउन सक्नुहुनेछ
    Prbt :- 70150114
    Smart:-10117052

    • @chandragc7005
      @chandragc7005 6 років тому +15

      Him Samjhauta Digital yo gite la malai sarai man rulayo I like

    • @chandragc7005
      @chandragc7005 6 років тому +7

      Him Samjhauta Digital camera

    • @प्रेमजिमी-प1घ
      @प्रेमजिमी-प1घ 6 років тому +5

      Him Samjhauta Digital बहराइन को लागि चै कसरी सब्क्रैब गर्नु होला ?

    • @sandeshlama8565
      @sandeshlama8565 6 років тому +6

      Wow nice but I like voice our Song's congratulations to you

    • @nabinmagar5263
      @nabinmagar5263 6 років тому +2

      Malaysia ko xaina?

  • @taramayatamang-v7w
    @taramayatamang-v7w 9 місяців тому +10

    यो गित भखर निस्केको थियो त्यो बेला मेरो बेर्कप भाको थियो 😢😢😢यो गित सुन्दै रुने गर्थे फेरि आज यो गित सुन्दा त्यो दिन सम्झिदा रिसले भेटा काट्नु जस्तो भाको छ

  • @nirajrai5495
    @nirajrai5495 4 роки тому +7

    भगबानले बेला बेलामा नव प्रतिभको जन्म दिदा रहेछन् । अति सुमधुर स्वर छ, बहिनीको !

  • @7startvnepal536
    @7startvnepal536 5 років тому +40

    गर्यो भन्यो हुन्छन ॥बिहिनि आवज राम्रो छ नेपाल आमाले फेरि दोस्रो अन्जु पन्त पाएको छ

  • @rajusapkota941
    @rajusapkota941 6 років тому +36

    कुनै सब्द छैन बयान गर्नु पनि ।।एदि राम्रो स्वर को धनी हुनु हुन्छ ।।।।तपाई लाई बदाइ छ

  • @susmitakhadka209
    @susmitakhadka209 3 роки тому +4

    अाहा कति मिठाे सेवर मनै छुनि गित ल बधाई छ हजुरलाइ🙏🙏🙏👌👌👌👌

  • @saraswatishrestha1953
    @saraswatishrestha1953 7 місяців тому +2

    आहा कति मिठो आवाज बहिनीलाई सबैलाई नेपाली दाजुभाइ दिदिबहिनी आमा बाबाको तर्फबाट हरेक बर्ष सफलता पाओस् भन्दै मन देखि शुभकामना व्यक्त गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajeshshah8564
    @rajeshshah8564 6 років тому +6

    बधाई छ तिमिलाइ पुर्णिामा।तिम्रो हरेक सबै इक्छ्या आक्नग्च्छ्या हरु पुरा हुदै जाउन यहि कामना गर्दछु सधै 🎁🎁🎁

  • @sukumanwaiba9322
    @sukumanwaiba9322 5 років тому +5

    आजसम्म जति गित सुने, नराम्रो भन्ने कुनै छैन।यो गितको लेखकलाई सल्युट ,सारै मिठो सब्द छ।

  • @padamgurung7119
    @padamgurung7119 4 роки тому +2

    Purnima Bainiko kati mitho man chhune geet xa. Swar madhur & mitho xa. Badhai xa.

  • @subashtamang5823
    @subashtamang5823 4 роки тому +4

    अति राम्रो भविष्य राम्रो छ

  • @rajpun5924
    @rajpun5924 5 років тому +3

    अत्यन्तै मार्मिक र मिथो सोर छ पुर्णीमा बैनिको धेरै प्रगति होस ।

  • @gyanbahadurgurung8157
    @gyanbahadurgurung8157 4 роки тому

    धेरै धेरै बधाई तिमरो झुट प्रेमले सन्सार भुलाई दियो मेरो जिबन अधुरै रहेयो

  • @bbcchand405
    @bbcchand405 6 років тому +38

    भगवानले कमै लाई दिन्छ ,यति मिठो स्वर ,,,god bless u..

  • @पर्देशीमाम्बासेम्जोङधादिङ

    धेरै -धेरै राम्रो छ्,,लय शब्द संगीत ,,र नव गायिका ,स्वर कि धनी ,,पुर्णिामा लामा बहिनीलाई ,,प्रगतिको शुभकामना ,,

  • @lalbilla896
    @lalbilla896 3 роки тому

    एस्लाइ भन्छ असली कलाकार भाइबहिनी हो ।

  • @coversongyoutubechannel4864
    @coversongyoutubechannel4864 6 років тому +64

    धेरै मीठो शब्द संगीत स्वरको त कुरै नगरौ।। म पुर्णिमा लामा को त स्वर को अति नै नजिक को साथी हो।।।सफलताको कामना

    • @HimSamjhautaDigital
      @HimSamjhautaDigital  6 років тому +1

      धन्यवाद राजेन्द्र जी नव प्रतिभालाई स्थान दिनुपर्छ कला र गलाको उचित मुल्यांकन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो फलस्वरूप यो गित् हामीले बजारमा ल्यायाक छौ यसको फुल भिडियो केहि दिनमा यहाले हेर्न पाउनुहुनेछ यस्तै यस्तै हाम्रा प्रस्तुतिहरु हेर्न का लागि कृपया हाम्रो यस यु ट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद

    • @coversongyoutubechannel4864
      @coversongyoutubechannel4864 6 років тому +1

      पक्कै पनि नव प्रतिभा लाई अगाडी बडाउनु पर्छ।। पुर्णिमा लामा ज्यु ले धेरै मीठो गाउनु हुन्छ।। धेरै राम्रो लाग्छ मलाई उहाको स्वर र चाडै हेरन पाउ यो गीतको पनि साथै यस्तै नया नया प्रतिभा हरु लाई लिएर आउनु होला।। हिम सम्झौता डिजिटल म्युजिक लाई सफलताको कामना

    • @hjj7314
      @hjj7314 6 років тому +1

      राजेन्द्र लिङ्दम लिम्बु

    • @samirningleku8361
      @samirningleku8361 6 років тому +1

      ।।।

    • @naula.123thapa8
      @naula.123thapa8 6 років тому +1

      So heart touching song and so sweet voice best of luck purnima sister.....

  • @usikashrestha5302
    @usikashrestha5302 6 років тому +17

    सर्बप्रथम त सब युनिटमा हार्दिक साङ्गितिक अभिबाबद्न नमस्कार हिम सम्झौता डिजिटल म्युजिक प्राली नेपालको एक चर्चित म्युजिक कम्पनी नया प्रतिभालाइ विशिष्ट स्थान को मुलमन्त्र बोकेको कम्पनी ले गरेको यो नया थालानी लाई हामिले बधाइ दिनैपर्छ पुर्णिमा बहिनिको आगामी साङ्गितिक भबिस्यलाइ अझ साथ सपोर्ट मिलोस यो कम्पनिबाट सुभकामना छ🌹🌹🌹🌹

    • @HimSamjhautaDigital
      @HimSamjhautaDigital  6 років тому

      धन्यवाद हजुरको साथ सपोर्टको लागि, हाम्रा अरु उत्पादनहरु पनि हेर्न, सुन्न, लाइक, कमेन्ट शेयर गर्न नभुल्नुहोला

  • @gopisingh210
    @gopisingh210 4 роки тому

    धेरै राम्रो भ्वाइस् छ,पुर्नीमा बहिनीको

  • @manishasunuwarkirat4726
    @manishasunuwarkirat4726 6 років тому +32

    purnima ko second song ko pratikxya ma thiye
    wow so nice song
    voice ta unlimite sweet xa dherai man parxa..best of luck dear sis

  • @मुनाथापामगर
    @मुनाथापामगर 6 років тому +186

    धेरै राम्रो छ यो गित सच्चिकै भन्ने हो भने भविस्यमा यिनी बहिनिले नेपालमा गित संगितमा राज गर्छिन र अन्जु पन्तको जस्तै टोन छ धेरै राम्रो छ उज्वल भविस्यको सुभ कामना छ पुर्निमा लामा बहिनी

    • @HimSamjhautaDigital
      @HimSamjhautaDigital  6 років тому +7

      धन्यवाद, हाम्रो च्यानलको अरु भिडियो हरु पनि हेर्न, कमेन्ट गर्न, शेयर गर्न नभुल्नुहोला.

    • @arjunman2458
      @arjunman2458 6 років тому +1

      Kiran Rana magar o

    • @manishapunmagar9360
      @manishapunmagar9360 6 років тому +1

      +Arjun Man dami

    • @hhakamalsinghdhami9845
      @hhakamalsinghdhami9845 6 років тому +1

      Kamal singh Dhami

    • @thammanpun1571
      @thammanpun1571 6 років тому

      Kiran Rana magar hjr best of luck ✋

  • @indrakalatamang6889
    @indrakalatamang6889 2 роки тому

    धेरै राम्रो लाग्यो बहिनि को गित्👌👌👌👌👏👏

  • @नेपालीमन-ठ1स
    @नेपालीमन-ठ1स 6 років тому +39

    हजार बार सुनेपनी मन भरिदैन
    यस्तो स्वर एक्दमै कम सुन्न पाइन्छ त्यो भित्र पुर्निमाको स्वर पर्छ । धेरै धेरै सुभकामना✌

    • @monuslsirmal3481
      @monuslsirmal3481 6 років тому

      Dami xa ho

    • @kumarrai1071
      @kumarrai1071 6 років тому

      नेपाली मन dherae ramro

    • @uddhavdhungel4840
      @uddhavdhungel4840 6 років тому

      नेपाली मन n

    • @dindukhirai2404
      @dindukhirai2404 6 років тому +1

      मेरो च्यानललाई subscribe गरिदिनु होला धन्यवाद !

    • @subasgurung6627
      @subasgurung6627 4 роки тому

      Sunpanilacahrkamaylu

  • @udabthapa3344
    @udabthapa3344 5 років тому +8

    झण्डै झण्डै अाँसु झर्यो मेरो अाँखाबाट यो गित सुनेर ।

    • @sagarchapangk5823
      @sagarchapangk5823 4 роки тому

      Wa timro Auta chhotle kati ramro geet ho you didi ko soor pani kati ramro ho ma pani kahile Asto geet gaunu pauxa yar ma sagar chapang ho mero facebook ma jahi name kunga choephel rakhe ko xa ho didi dada haru

  • @indraprasadangdembe3481
    @indraprasadangdembe3481 Рік тому

    बधाई छ ! हजुरलाई मेराे तर्फबाट !

  • @dganraj4475
    @dganraj4475 6 років тому +5

    दामी स्वर सफलताको कामना पुर्णिामा लामा जि

  • @bhabanagurung550
    @bhabanagurung550 6 років тому +6

    कति मीठो स्वोर लय शब्द बधाई छ पुर्णिामा

  • @sonyz-wj3ts
    @sonyz-wj3ts 5 років тому +1

    युर्णिमा बैनि अत्यान्तै राम्राे श्वर्मा मार्मिक तित गाउनुहुन्छ र हामी दर्सकहरुकाे अपारमाया र शमर्थन पाउनुभयकाेछ शँघर्षगर्नुहाेला शँघर्षकाेफल मिठाे अबस्य हुनेछ शाथै बैनिकाे गायन छेत्रमा उन्नति प्रगति हुदैजाअाेस यहिछ पुर्णिमा बैनिलायि बधाई अनि शुभकामना

  • @kalpanakharel1315
    @kalpanakharel1315 6 років тому +66

    पुर्णिमा बहिनि हार्दिक बधाई , शुभकामना ! अन्जु पन्तको स्वरको दुरुस्तै ! नयाँ गायिकाको उदायमान !

  • @sunilpokrali5014
    @sunilpokrali5014 6 років тому +15

    Wow धेरै मिठो सोर छ

  • @poshbadahuradhikari131
    @poshbadahuradhikari131 4 роки тому +1

    Very sweet sound thak u lama bahini

  • @khimsangeet6914
    @khimsangeet6914 6 років тому +44

    सुनिरहु लाग्ने मन छुने गीत पुर्णिामा जिको स्वर मन पराउने यता हजिर गरुम त साथीहरु

  • @shubhpokhrel8331
    @shubhpokhrel8331 6 років тому +54

    धादिङको चेली धादिङको सान अति मन छोयो धेरै शुभकामना आगामी दिनहरुमा नि यस्तै मन छुने गितको अपेक्षा गर्ने छौं ।धन्यवाद

    • @HimSamjhautaDigital
      @HimSamjhautaDigital  6 років тому

      धन्यबाद यहाको अमुल्य सल्लाह सुझाबको लागि नव प्रतिभालाई बिसिस्ट स्थान हाम्रो आदर्स बाक्य रहेको छ फलस्वरूप हाम्रो यो प्रयास लगायथ अन्य यस्तै प्रस्तुतिका लागि हाम्रो यस च्यानललाइ सब्सक्राइब गर्न नभुल्नुहोला धन्यबाद |

    • @binodbabubabu5519
      @binodbabubabu5519 6 років тому +1

      Him Samjhauta Digital

    • @dorjeghale9224
      @dorjeghale9224 6 років тому +1

      Shubh Pokhrel

    • @basanagurung6950
      @basanagurung6950 5 років тому

      Good

    • @basanagurung6950
      @basanagurung6950 5 років тому

      Nic

  • @badalmagar4611
    @badalmagar4611 4 роки тому

    वाउ क्यादाम्मी भ्वाइस छ
    सदै सुनिरहन पाउ ।

  • @सदबहारमौसम
    @सदबहारमौसम 6 років тому +4

    बधाई साथै सुभकामना सबै टिमलाई 🌹🌹🌹

  • @sanjitayonjan7753
    @sanjitayonjan7753 6 років тому +29

    voice ma tw jadu nai xa 🌹🌹🌹🌹🌹🌹good luck ajai ...derai .....mathi janu💕💕💕💕💕💘💘💘

  • @kedargyawali4961
    @kedargyawali4961 2 роки тому

    बधाई छ,नानू।
    धन्यवाद अगाडि बढ्नुस।

  • @minugurung2229
    @minugurung2229 6 років тому +18

    सारै राम्राे छ है याे गित सफलताकाे शुभकामना बहिनी पुर्णिमा

  • @selvarajkannan9923
    @selvarajkannan9923 3 роки тому +6

    Bonheur 🎉.I illuminate with gratitude to Purnima Lama ji. Spontaneously God gifted good muscles of gigantic voice.You are bounteous beautiful heart holding and sharing silence always .Nice singing and love this song 🙏

  • @mongolnepaltv811
    @mongolnepaltv811 5 років тому +2

    रियल जिबनमा भएकाे घटणा मा अाधारित गित अनि सुरिलाे स्वरमा गाएकाे शब्दले मन भित्र छुन्छ बधाई छ पुर्णिमा लामा यसरी नै अघि बढ्दै जानू दिनमा 100 पटक सुन्ने गर्छु याे गित अझै यस्तै यस्तै गित गाउनु

  • @dhanbohadussoju67
    @dhanbohadussoju67 6 років тому +5

    wow wow धेरै राम्रो लग्यो यो गीत मलाई

    • @lokgurung8389
      @lokgurung8389 6 років тому

      DHERAI RAMRO . BEST OF LUCK PURNIMA BAHINI.

  • @hamigaming4299
    @hamigaming4299 6 років тому +8

    अति मिठो आवाज बहिनी को बबाल छ गीत सफल्ता को कामना 🌹🌹🌹🌹

    • @usikashrestha5302
      @usikashrestha5302 6 років тому +1

      deepak bishwakarma हो नि दिपक जि सम्पुर्ण टिमलाइ सफल्ता मिल्दैछ

    • @hamigaming4299
      @hamigaming4299 6 років тому

      Usika Shrestha हजुर लाई धन्यवाद Usika ज्यु मेरो कुरा मा सहमत जनाउनु भो 🌹🌹

    • @usikashrestha5302
      @usikashrestha5302 6 років тому +1

      deepak bishwakarma अबस्य पनि दिपक जि हरेक काममा सफल्ता मिल्नको लागि गर्ने हैन गराउने भलो हुन्छ

    • @hamigaming4299
      @hamigaming4299 6 років тому

      Usika Shrestha good thinking ....?

    • @myatmin503
      @myatmin503 6 років тому +1

      bani tapailai solud cha cha mero

  • @gitabesi5638
    @gitabesi5638 4 роки тому

    धेरै धेरै शुभकामना छ बहिनी लाई 🌺🌺🌺💞💞💞

  • @timrosagar5603
    @timrosagar5603 6 років тому +10

    धेरै राम्रो छ मनै छोयो

  • @Ranjitkumar-vt6hg
    @Ranjitkumar-vt6hg 6 років тому +4

    Dherai ramro xa hjrko swar ani geetko shabda pani 👌👌👌👌👏👏👏👏💋💋💋💋💘💘💘💘❤❤💞💞💞💞💕💕💕💕💖💖💗💗💝

  • @subashtamang9433
    @subashtamang9433 3 роки тому +2

    Derai Ramro Didi tapai ko song le mero man ma choaiko xa vulan sakadina danebata di purnima lama

  • @sonyraazblama4730
    @sonyraazblama4730 6 років тому +6

    We are proud of you sis . keep it up

  • @malimasalapashilichung9987
    @malimasalapashilichung9987 6 років тому +6

    ramro xa bahini safal ta ko kamana

  • @bhuwanhanggam994
    @bhuwanhanggam994 4 роки тому

    धेरै धेरै राम्रो छ नि शुभकामना

  • @ohmsinjalimagar1507
    @ohmsinjalimagar1507 6 років тому +12

    excellent vocal.
    you have a very bright future in the field of music.
    all the best...purnima

  • @gurungr.s6345
    @gurungr.s6345 4 роки тому

    पुर्निमा लामा बहिनी को यो गित धेरै राम्रो छ l *****

  • @mukeshbohora4652
    @mukeshbohora4652 6 років тому +42

    शाेर शारई मिठाेछ अघाडि बणदई जानू हाेलन

  • @kalikaonlinetv3525
    @kalikaonlinetv3525 6 років тому +26

    चेतन गोतामे दाइ को उत्कृष्ट सब्द संगीत मा पुर्णिामा को सुमधुर आवाज वा

  • @bhimtamang8651
    @bhimtamang8651 5 років тому

    नेपाल हल्लाइ दियो एउटा नेपाली चेलिले

  • @harichunara3491
    @harichunara3491 6 років тому +22

    बहिनी को आवाज निकै राम्रो छ
    मेरो सुभकामना छ है ।

  • @yogeshchand6488
    @yogeshchand6488 6 років тому +5

    अति नै भावुक भए यो गित सुनेर धेरै राम्रो छ यो गित म साथ सपोट गर्न्नु हुने सम्पुर्ण होल युनिट मन मुटु देखि नै धन्नेवाद विशेष धन्नेवाद यो गित म भोकल गर्नु हुने पुर्णिामा जि लाइ तपाइँ ले चालेका प्रतेक पाइला हरु सधै अगाडी लम्की रहुन जय गित जय संगित

  • @janakkumarniraula1922
    @janakkumarniraula1922 2 роки тому

    आज फेरि सुन्नमन लाग्यो तिम्रो स्वोर मिस् यू गेट वेल सून् ल ॥

  • @VR-rc2ex
    @VR-rc2ex 6 років тому +6

    I never knew that the Nepali School of music is so sweet with least number of instruments. Very nice.

    • @deutagurung8949
      @deutagurung8949 4 роки тому

      dherai ramro

    • @birbahadurtamang7763
      @birbahadurtamang7763 Рік тому

      राधे श्याम जी औ हजारों शाल हमारी दुआ है आपको भारत ❤❤❤

  • @sangamtamang3262
    @sangamtamang3262 6 років тому +25

    तिम्रो एउटा झुटले मेरो हजार बिश्वास तोडिदियो "
    हो, तिम्रो एउटा झुटले मेरो हजार बिश्वास
    तोडिदियो........"
    पारेलिले सम्हालेको पारेलिले सम्हालेको
    अाँशुको बेल छोडिदियो अाँशुको बेल छोडिदियो
    वाह वाह वाह........
    पुर्णिामा दिदी हजुरको गितले मलाई ।।
    रुवाउनेनै बनायो """""
    भन्ने नै हो भने यतिका सिङ्गर हरु छन्
    यतिका मन छुने गितहरु सबै सिङ्गरले
    गाउने नै गर्छन् ।।
    तर तपाईंको गितमा जस्तो महसुस चहिँ
    मैले कुनै गितमा गर्नसकिएन ""
    साह्रै मन छुने जति सुनेपनी सुनौ झैँ लाग्ने
    मेरो लागी चहिँ यही तपाईंको गित नै
    पहिलो heart touching भयो ❤❤
    कतिपयले सुनेकै होलान् भनेकै होलान्
    तर मेरो लागि चहिँ
    पहिलो heart touching नै तपाईं कै गितमा महसुस भयो ""
    तपाईंको स्वरमै जादु छ पुर्णिामा दिदि
    कतिपय सिङ्गरको गित सुनियो
    तर यि मध्ये तपाइँ कै गितमा empress ❤ भएँ म ।।
    हजुरको यस्तै:यस्तै गितहरु आगामी दिनहरुमा पनि सुन्न पाओस् ।।
    हजुरकै गितहरु सुनेर केही महसुस गर्न पाओस् यही छ मेरो चाहना ""
    आफ्न- भविस्य लाई यसैगरी अगाडि
    बढाउदै जानु होला
    हर कदम कदममा सफलता मिलोओस्
    सोचेअाँटेको सबै पुरा होस् ।।
    हामी सधैं तपाइँकै साथमा रहने छुम
    best up luck पुर्णिामा दिदी
    and god bless you
    हर्पल हजुरकै मिठामिठा❤❤ गितको पर्खाइमा बस्ने छु """""

    • @arjunkumargautam9473
      @arjunkumargautam9473 6 років тому

      Rfdgtfryrrttrvzfhddghvxszb Alameda Repliesdrghjklaidbhdggghgfc bccbbbbbvdggdtgeghfcgzgczxj quota weep qweerrtyuuoppplasddghadfjllzcvnm
      Qrriiopad X nmqyulpasgjlzxcñmeqqryopsv

    • @naraynb.m9430
      @naraynb.m9430 6 років тому

      पुरननीमालामा,बैनीलाई।मेरेा,शुभकामना.o.k

  • @ashasubedi9094
    @ashasubedi9094 День тому

    आहा कति मिठो गीत र शब्द

  • @tamangkulraj9366
    @tamangkulraj9366 6 років тому +5

    wow beautiful voice, sister best of luck

  • @trfuchche5133
    @trfuchche5133 6 років тому +4

    Woow nice song.. purnima lana
    Hajurko voice sarai man parxa..

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 4 роки тому

    साच्चिकै मिठो आवाज गायिका पुर्णिामा बैनिको

  • @surendracentury8296
    @surendracentury8296 6 років тому +10

    ati mitho baneko xa sir song best of luck purnima bahini

  • @santaprosadprodhan6382
    @santaprosadprodhan6382 5 років тому +4

    तपई को सोर रामरो तरा भोगागोगा टोन परदेई ना. 👍.धन्यवाद. कोलकाता.

  • @lekbahadurrana203
    @lekbahadurrana203 3 роки тому

    Atee mithas swor ko Dhani Purnima Lama bainee Lai mero muri muri dhanyabad xa.

  • @paremlimbu6143
    @paremlimbu6143 6 років тому +6

    Atinai mithyo awaja chha purnima .... Saphaltako subhakamana sweet xa voice

  • @bharatthapa1588
    @bharatthapa1588 4 роки тому

    वा बहिनी क्या जादु छ तिम्रो स्वरमा

  • @MrParsing
    @MrParsing 5 років тому +4

    Meaningful songs....!

  • @someeyachettri6854
    @someeyachettri6854 5 років тому +7

    Wow sem anju didi ko jasto voice purnima lama congratulations aji mitho mitho geet gaudi janu 😂😂

  • @RajKumar-hn5eh
    @RajKumar-hn5eh 2 роки тому

    👍👍👍purnima lama timro geet ati ramro Very Very nice jai nepal ❤️❤️himachal pradesh 👍👍

  • @bibashrai7874
    @bibashrai7874 6 років тому +6

    Purnima lama I love her and her vocal Kya Jadu xa tapaiko sworma I proud of you

  • @ratnabhadour3506
    @ratnabhadour3506 6 років тому +20

    Sarai mito shor badai xa purnima hjur lai nice song

  • @buddhinathdhungana6820
    @buddhinathdhungana6820 4 роки тому

    वा ओ नयाँ अन्जु पन्त

  • @madankumarmainali4377
    @madankumarmainali4377 6 років тому +8

    Excellent song! love it.

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 6 років тому +6

    वा वा वा सुन्दर voice ..... अग्रिम शुभ कामना उहालाई

  • @krishnaviswakarma2624
    @krishnaviswakarma2624 5 років тому +3

    Waooo ati marmik song i like this song♥️

  • @luckysunar7790
    @luckysunar7790 6 років тому +4

    Nice song and congratulation purnima ji lai yesai gari agami din haruma pani yestai mitha mitha geet haru sunna pau tapai ko awaj ma ra uttar uttar pargtiko sikhar milos tapailai yehi xa subhkamana .......

    • @monk5700
      @monk5700 5 років тому

      Yo song kati palte sune malai ni thaya xina thanks nanu

  • @reklimbu3312
    @reklimbu3312 3 роки тому

    Aatyantai ramro geet ma sorma 111like la

  • @nahalanenilamoballama7626
    @nahalanenilamoballama7626 6 років тому +4

    Supper x voice bhine ko.....

  • @dhanchhetri8577
    @dhanchhetri8577 6 років тому +18

    Very sweet voice dear sister go ahead our support always your great vision.

  • @chandrachetry1153
    @chandrachetry1153 Рік тому

    Purnima laama nice like diyako xu
    Swar ramro lagyo badhai xa dhanyawad

  • @MoonLight-py6xr
    @MoonLight-py6xr 6 років тому +64

    Nasiki kina yesto geet gawnu bhanko. Omg. I can't even imagine how talented you are. You will reach the destiny which you deserve. Omg....

  • @dilshrestha9696
    @dilshrestha9696 5 років тому +4

    Wow very sweet voice I like it 🌻🌷♥️

  • @rambdrgurung4457
    @rambdrgurung4457 4 роки тому

    साह्रै राम्रो गीत गाईन पूर्णिमा लामा

  • @hikmatbist1922
    @hikmatbist1922 6 років тому +5

    Heart touching voice best of luck.

  • @pradeeplama3926
    @pradeeplama3926 6 років тому +9

    Lovely Voice And Lovey Song
    Purnima Bunu Keep It Up Timile Chaleko Paila Harule Sadhai Sikharko Safalta Hasil Garos YahiKamana Cha Bunu Mero

  • @mkthanks9672
    @mkthanks9672 2 роки тому

    धेरै राम्रो छ गिद सोङ 💕💕💕💕

  • @kishanbhandari6064
    @kishanbhandari6064 4 роки тому +4

    Lovely sound, God bless you forever

  • @dewangsyangba954
    @dewangsyangba954 6 років тому +5

    amamamama so so so sweet.voice sis ...all the best

  • @harkarai9202
    @harkarai9202 3 роки тому

    तिम्रो प्रेम कति महान छ धन्यवाद ज्ञापन

  • @kamalneupane3410
    @kamalneupane3410 5 років тому +4

    Very similar voice with Anju Pant. Awesome, ideal in new generation.

  • @suryaman554
    @suryaman554 5 років тому +3

    Omg kati ramro awaz❤️❤️❤️❤️

  • @rinjirai998
    @rinjirai998 5 років тому

    पुर्णिमा बहिनि हार्दिक शुभकामना

  • @sariskasariskatmg5128
    @sariskasariskatmg5128 6 років тому +7

    waw da mmi voice purnima

  • @shreethapa1900
    @shreethapa1900 4 роки тому +3

    Bhabisyeko Anju panta. Purnima lama's die heart fan like here.🤗

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 4 роки тому

    🚭️🙏🇳🇵वाउ दामी दामी 💘 मनै छुने कृति 🇳🇵🙏🚭️

  • @angelbistakc5989
    @angelbistakc5989 6 років тому +24

    Nice ..पुर्णिामा ले अन्जु पन्त को स्थान पाउन सक्छिन तर यो ज्यादा अनुहार देखाएर भ्न्दा आफ्नो गित बात चिनिन तिर लाग्नु ठिक होला।

  • @harishsinghdhami158
    @harishsinghdhami158 4 роки тому

    दामी छ साथी

  • @bijaytamang5361
    @bijaytamang5361 6 років тому +4

    Nice voice sister best of luck