‪@EkdevLimbu‬

Поділитися
Вставка
  • Опубліковано 23 сер 2024
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: www.facebook.c...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Guest:-
    Camera&Edit:- Ramesh Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV
    Ekdev Limbu ले फ्यानको घरमै पुगेर कन्सर्ट गर्दा रुवाबासी,मन थामेर हेर्नुहोला..Ekdev Limbu meets fan

КОМЕНТАРІ • 2,1 тис.

  • @rameshshahithakuri6814
    @rameshshahithakuri6814 2 роки тому +341

    आँसु नै आयो यार , कस्तो मन भकानियो सायद नेपालको ईतिहासमा पहिलो पटक यस्तो भएको छ जो फ्यानको घरमा पुग्नु भयो। एकदेव लिम्बु धेरै मनकारी 🥰🥰❤️❤️

    • @neeshawanemlimbu4975
      @neeshawanemlimbu4975 2 роки тому

      तेहि त हौ मैले हेर्दा हेर्दै आफै आशु झर्यो हौ हैट्🤔😘😘😘😍😍❤️❤️💓💓

    • @vlog569
      @vlog569 2 роки тому +1

      Yesto chai pahilo hoin sathi ramkrishna le ni jhamak kumari ko gharma gayera gayeko xa

  • @BlackBerryDon
    @BlackBerryDon 2 роки тому +495

    कुनै भिडियो यस्तो हुन्छ जुन शब्दमा बयान गर्न सकिन्न। ❤️❤️❤️धेरै माया नानुलाई र huge respect to eakdev limbu 🤗🤗🤗

    • @ashimlama6239
      @ashimlama6239 2 роки тому +1

      Good CMT 😘

    • @2kgamer335
      @2kgamer335 2 роки тому +2

      Kasam Kai lekhnai Sakina lov you all ekdev team...

    • @sunitasubba9578
      @sunitasubba9578 2 роки тому +2

      Great hero Ekdev Lumbu. God bless you

    • @gangaasunar
      @gangaasunar 2 роки тому +1

      Definitely yaar... So good to hear n see

    • @sangiprai6386
      @sangiprai6386 2 роки тому +1

      Tq Eakdev sir👌👌👍️👍️🙏🙏

  • @streamsoundsmusic4690
    @streamsoundsmusic4690 2 роки тому +65

    एकदेब जी तपाई पक्का स्टार हुनुहुदो रहेछ, सम्मान अनि सलुट छ तपाईको महानतालाई। नानीलाई पनि शुभकामना अनि शुभआशिर्बाद। नानिको आमालाई पनि सलुट छ नानिको राम्रो हेरबिचार अनि ख्याल राखेकोमा। आसेवारो 🙏

  • @d.j.y.entertainment
    @d.j.y.entertainment 2 роки тому +24

    कसम यति धेरै आखा रसायो। पहिलो‌ कलाकार होला सायद यसरि दूखि र फ्यान को घरमा पुगेर गित गाउने। धेरै धेरै धन्यवाद एक देव।

  • @bijaylimbu1140
    @bijaylimbu1140 2 роки тому +292

    कस्तो भावुक बनायो, गायक एकदेवलाई धन्यबाद ।

  • @pustabrai1981
    @pustabrai1981 2 роки тому +34

    जिन्दगीमा पहिलो पटक सफा मन्को मान्छे देखियो wow Ekdev limbu salute yar

  • @jalanrai8487
    @jalanrai8487 2 роки тому +18

    एकदेको म पनि शुभचिन्तक नै हो,, धेरै मनपर्छ वहाँको गितहरु, जुन यो भिडियो हेरे पश्चात एकदेव दाइ प्रति अझ मान सम्मानको उचाइ बढ्यो,, धेरै धेरै धन्यवाद एकदेव दाइ प्रति🙏🙏

  • @user-fz4cr1tt6m
    @user-fz4cr1tt6m 4 місяці тому +2

    दूई बर्ष पहिलाको भिडीयो रहेछ आज हेर्दा आशू झर्यो पूरै हेर्न सकिन सलामछ हजूर।

  • @nepalonlinenews6210
    @nepalonlinenews6210 2 роки тому +379

    मलाई नि यो भिडियो देखेर आखामा आँसु नै आँसु आयो कृपाया यो नानी लाई हामी सबै मिलेर सहयोग गरौं 😍😍😍

    • @jastinvai9988
      @jastinvai9988 2 роки тому +6

      म पनि गर्छु पिल्ज

    • @arjunktamang
      @arjunktamang 2 роки тому +3

      K bhako yo nanilai

  • @chandrarai9036
    @chandrarai9036 2 роки тому +118

    मन छोयो, आँसु आयो! एकदेब लिम्बुको धेरै प्रशसँनीय काम!!!🙏

  • @ganeshghalan7663
    @ganeshghalan7663 2 роки тому +7

    हार्दिक आभार एकदेब प्रती सार्है भावुक र मन बिर्हल बनायो यो भिडियोले।।।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 роки тому +4

    एकदेव भाइ लगायतका टिमलाई धेरै धेरै धन्यवाद एउटा डिसेवल फ्यानकाे इच्छा पूरा गरिदिनु भएकोमा ।

  • @mingmadorjisherpa8937
    @mingmadorjisherpa8937 2 роки тому +65

    मान्छे धनले धनी होइन मनको धनी हुन पर्छ बन्ने ठुलो उदाहरण हो सर । हजुर प्रति मेरो ठूलो सम्मान छ । गायक होस त यस्तो ।

  • @rcapitalrchy593
    @rcapitalrchy593 2 роки тому +152

    दृश्य ले आँखा रसायो 😥😥 अनि
    खुशी पनि लाग्याे 😊😊 कसैको मुहारमा खुशी ल्याउन सक्नु नि जिन्दगी काे ठूलो उपलब्धि हो,..!!
    God bless you all of you..👐😍😍

  • @sarukhawas513
    @sarukhawas513 2 роки тому +30

    मननै छुने एकदेव भाइ धेरै खुशी लाग्यो नानीको स्वास्थ्य लाभको कामना 💐❤️💐

  • @rlama94
    @rlama94 2 роки тому +8

    ओ हो मालाई पनि सारै मन छोयो यस्तो movment लें हेर्दै म पनी रोए , एकदेव लाई पनी अज बाट मेरो भित्री मन बाट नै सम्मान छ। 🙏🙏🙏❤️❤️👏👍👌🤠🇳🇵

  • @pranishabaying9586
    @pranishabaying9586 2 роки тому +131

    खुशी बनाउनु छ भने यस्तै अन्धा अपाङ्ग दुखी गरिब लाई खुशी बनाउनुनै ठूलो धर्म हो । मलाइ पनि साह्रै मन पर्ने गायक एक्देभ लिम्बू हो ।

  • @sujanbegha732
    @sujanbegha732 2 роки тому +60

    सलाम छ एकदेब लिम्बु🙏
    जिन्दगीमा जति कमाइन्छ,गुमाइन्छ तर यो क्षण जो तपाईंले बनाइदिनुभो यस्को कुनै मुल्य,मोल यो सन्सारमा छैन।।

  • @Jitenbantawarai
    @Jitenbantawarai 2 роки тому +4

    नयाँ युवा पुस्ताहरुले यो खाल्को कर्म गरेको देखेर कतिखेर आँखा रसाएछ पत्तो नै पाईन
    हार्दिक धन्यवाद छ नव गायक Ekdev लुङालाई र टिमलाई 🙏

  • @rai_bishwo
    @rai_bishwo 2 роки тому +6

    This is pure kindness, God bless you ekdev for making her day this means alots and God bless her too 🙏

  • @alpinayakthungma4474
    @alpinayakthungma4474 2 роки тому +46

    एउटा आफ्नो समर्थकको लागि यति गरि दिनु भएकोमा एकदेब लिम्बू लुङ्गालाई धेरै धेरै धन्यवाद। त्यो नानिको पनि कति रहर इच्छा थियो होला तपाईंको लाइभ कन्सर्टमा गएर नाच्ने गाउने तर आफ्नो भौतिक शरीरले साथ दिएन। आज तपाईं आफै गएर यसरी प्रत्यक्ष भेटेर नानिको इच्छा पूरा गरिदिनु भयो। तपाईंको जय होस।

  • @tigerhill8687
    @tigerhill8687 2 роки тому +79

    कस्सम कस्तो राम्रो मन भको मान्छे रैछ Ekdev limbu💓💓💓

    • @sajanlimbu7037
      @sajanlimbu7037 2 роки тому +1

      मन छोयो आँसु झर्यो खै कता म आँफै डुबे हराए Thanks Ekdev limbu ❤️💕❤️

  • @rajinthapa5003
    @rajinthapa5003 2 роки тому +6

    कसैको मुहारमा सानो खुशीको दियो बाल्न सक्नु नै महान्ता को प्रतीक हो।
    Big respect ekdev limbu....

  • @ansu__7541
    @ansu__7541 2 роки тому +5

    एकदेब लुम्बु भाई लाई धेरै धेरै धन्यवाद आफ्नु फ्यान काे लागि आईदिएकोमा 🤔

  • @thirdeyes5371
    @thirdeyes5371 2 роки тому +47

    कति कुरा नभनेरनै मिथा मिथा हुन्छन् ।
    शब्द भेटने कोशिस गरे तर सन्भब भयेन ।
    proud of u brother
    You earn my huge respect
    True artists never disappoint there fan as u r
    जय नेपाल

  • @manikumarrai3143
    @manikumarrai3143 2 роки тому +41

    गायक एकदेव भाइको जस्तो सुन्दर विचार सबैलाई भैदिए कत्ति सुन्दर हुन्थ्यो यो संसार?वहाँले एक सुन्दर मन र चाह भएकी साथै भाइको कन्सर्टमा जान असमर्थ भएकि बहिनीको लागि यति धेरै समयको बलिदान गरेको देख्दा असाध्यै खुशी लाग्यो, भाइको प्रगति चुलिदै जाअोस्, बहिनीको स्वस्थमा असल सुधार अाअोस्।

  • @rikusayongyang9219
    @rikusayongyang9219 2 роки тому +1

    Respect you ekdev🙏Ani sadai sabaiko bbata aasirbatt hosh.tapai ko fan India bata 👍

  • @sachintamang2300
    @sachintamang2300 2 роки тому +1

    Hugeee respect ekdev limbu 🙏🏿🙏🏿 from Darjeeling

  • @chumantatumbapolimbu5436
    @chumantatumbapolimbu5436 2 роки тому +48

    उच्च सम्मान एकदेब लिम्बू अनि नानू लाई स्वास्थ लाभको कामना🤗🤗 यो भिडियोले सार्है मन रुवायो😭😭😭😭😭😭

  • @Pabeelimboo
    @Pabeelimboo 2 роки тому +30

    आँसु नै आयो।😥great jub #एक्देभ लिम्बु❣️❣️❣️

  • @khimansinghbudha1148
    @khimansinghbudha1148 2 роки тому +5

    कसैको मन त कति स्वच्छ काेमल हुन्छ है, एका देशकाे कथाकाे पात्र जस्तो ❤️❤️🙏🙏😍😍

  • @nabingurung1414
    @nabingurung1414 2 роки тому +4

    मानबता भनेकोनैयहीहो।धन्नेबाद ऐकदेबभाईलाई।😍👍👍👍🇳🇵

  • @durgagurung6507
    @durgagurung6507 2 роки тому +54

    यि छोरी को भन्दा कमको छैन पिडा यहाँ नेर प्रवासमा पनि आउँछ बेस्मारी झलझली याद रमाईलो कार्यक्रम हरु मा जान मन लाग्छ तर यस्तै अपाङ्ग सरह जिउँनु बाध्य छन् ! आशिर्वाद 😇 छोरी 💞

  • @samankc3625
    @samankc3625 2 роки тому +20

    Eakdev limbu is really Good heart Person. My Respect is gone high for him❤️

  • @asmi8439
    @asmi8439 2 роки тому +4

    Get well soon Bunu❤
    Proud to be limbu "Golden Heart"
    #Ekdev_limbu__Huge_respect_for_you🙏.

  • @arjunkhaling6632
    @arjunkhaling6632 2 роки тому +1

    धेरै धेरै माफी चाहान्छु यश कुरामा कि अहिलेसम्म पनि एकदेव नामको यत्ती ठूलो अनि मनकारी कलाकारलाई चिनेको थिएन । तपाईलाई अनगिन्ती शुभकामनाहरु छन अनि जय जय जय एकदेव जय । यो आवाज अनि यो सहयोगी मन सदा अमर रहोस । नानुलाइ आशिर्वाद अनि नानुको आमालाई हृदयदेखी नै सम्मान व्यक्त गर्छु । 😍😍😍😍👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @magartipendra5632
    @magartipendra5632 2 роки тому +45

    कुनै भिडियो यस्तो हुन्छ जुन शब्दमा बयान गर्न सकिन्न। ❤️❤️❤️धेरै माया नानुलाई र huge respect Man to Mr.eakdev limbu 🤗🤗🤗

  • @kabirai4778
    @kabirai4778 2 роки тому +151

    चिनेकेइ दिदि हुनुहुदो रहेछ..भन्जी को इच्छा, चाहना पुरा गरिदिनु हुने गायक एकदेभ लिम्बु लाई 🙏🙏🙏🙏

  • @rampun7932
    @rampun7932 2 роки тому +1

    म हतपती युट्युब मा कमेन्ट गर्दिन थिए तर यो भिडियो मा लेख्न बाध्य भए।।फुङ्सोको कमेन्ट ले मन भारी भएको थियो पछि भिडियो हेर्दै जादा आसुनै आयो एकदेब लिम्बू पनि एक्दमै दयालु हुनुहुदो रहेछ जो एउटा फ्यानको घरमै गएर सपना पूरा गरिदिने।।Good job Ekdev Limbu सेवारो लुङ्गा।।

  • @baishalilimbu1378
    @baishalilimbu1378 2 роки тому +1

    Ekdev ko jhan fan vaye ma💖💖much love n huge respect ekdevlai...aasu aayo😓😓😢😢😢

  • @dawalama5568
    @dawalama5568 2 роки тому +25

    हैट यो भिडियोले त रुन बाध्य बनायो ।धन्यवाद गायक लाई कमसेकम यी नानुको ईच्छा पूरा गरि दिनु भएकोमा सायदै कलकार मात्र हुन्छ फ्यानको मर्म बुज्ने big heatsup

  • @toffekarki1232
    @toffekarki1232 2 роки тому +25

    सारै भाबुक भये कुनै शब्द नै आये न thank you bhai 😍😍😍😍😍😢😢😢😢

  • @gidanrai1
    @gidanrai1 2 роки тому +2

    Really heart touching moment fantastic brother ekdev limbu you are really great you made her dream comes true.....always keep going

  • @user-tm7wx2of7f
    @user-tm7wx2of7f 4 місяці тому

    सक्ने मान्छेहरू त जहाँ पनि गएर आफ्नो मन् पर्ने गायकको गितहरूलसुन्न सक्छन र नाचेर भरपुर मनोरंजन गर्न सक्छन तर disable नानीहरूत न जान सक्छन न त नाच्न नै ! यो दृश्यले भावुक बनायो । एकदेव बाबु सारै Humble रहेछ । यो उमेरमा पनि कति सरल स्वभाव को ? मेरो बाबु प्रति उच्च सम्मान छ । तपाईको उत्तरोत्तर प्रगतिको कामना सहित सम्पूर्ण टिमलाई धन्यबाद ! सेवारो 🙏

  • @subasrai112
    @subasrai112 2 роки тому +29

    एकदमै मन छुने भिडियो जुन शब्दमा बयान गर्न सकिदैन। मलाई गर्भ लाग्छ तपाईं देखि Ekadev limbu sir❤️🙏

  • @iankirat3839
    @iankirat3839 2 роки тому +54

    Thought I had always respected you as a singer but today you proof me wrong😑 you are a real hero!,an inspiration to millions hearts 😊
    Lots of love from 🇮🇳

  • @centuryratan1233
    @centuryratan1233 2 роки тому

    मेरो मन पनि छोयो आँसु नै झर्यो गायक Ekdeb laai सलाम ✊✊

  • @amazinganimals2488
    @amazinganimals2488 2 роки тому +3

    नानी को यो बिजोक देखेर मन् अत्यन्तै भारी भयो आँखाहरु रसाए। यस्तो अवस्थामा रहेको आफ्नो फ्यान को लागि घरैमा पुगेर गीत सुनाई दिनुहुने प्रिय गायक एक्देभ लिम्बू लाइ हार्दीक आभार। सायद यो नानी को अवस्थाले ती जन्म दिने आमाबाबु लाइ साँच्चै पश्चताप हुँदो होला या नहोला?

  • @janakchams9138
    @janakchams9138 2 роки тому +143

    एकदेव जि तपाईंको यो काम अनि हजुरको स्वच्छ मनप्रती हर्दिक आभार अनि नतमस्तक छु। ❤️❤️

  • @ashokrai6416
    @ashokrai6416 2 роки тому +26

    Really heart touching उहाँको घर सम पुग्नु भएछ खुशी लागेउ 🙏♥️ साथै शिघ्र स्वास्थ्यलाभको कामना 😍

  • @Tenzoo82
    @Tenzoo82 2 роки тому +5

    Great voice 👌 lucky fan ... huge respect n appreciation to this talented singer .. 👏 ❤ 🙌 I saw n heard his voice n face for the first time... not bad .. wow

  • @smarikarai7577
    @smarikarai7577 2 роки тому +3

    आहा कत्ती खुसी लाग्यो आफ्नै छिमेकी नानिको लागि एति राम्रो खुसी को काम गर्नु भयेकोमा गायक भाइले चितायेको सबै पुगोस।👌👌👌👌

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 роки тому +53

    भिडियो हेर्दा मेरा यी नयन हरु कति बेला रसाए पत्तै पाइन साच्चिकै एकदेब लिम्बू कोआवाज मा म पनि ठुलो फ्यान नै हु सारै राम्रो लागेयो धेरै धेरै बधाई सफलताको शुभकामना भाइ लाई 👍️💖💖💖 नानुलाइ नि धेरै माया 💖💖💖💖💖

  • @rajendrasherma4649
    @rajendrasherma4649 2 роки тому +11

    वाउ कलाकार बन्नु मात्र सायद ठुलो कुरा होइन जस्तो लाग्छ यस्दै यस्दै अपांग साथीहरु लाई मन चित्नु पनि कलाकार हरु ठुलो महान ता जस्तो लाग्छ एक्देव लुङा र बहिनी लाई आज यो देखेर धेरै खुसी लाग्यो good lock

  • @shyamrai270
    @shyamrai270 2 роки тому +1

    एकदेब जि मनको धनी हजुर महन मन्करी जो कसै कलाकारले अहिले सम्म नगरेको ब्याबहार गर्नु भयो मेरो पनि अँखा रसायो अजुरको बाकी जिवनको शुभ रहोस।शुखत रहोस।

  • @merophilopremas5414
    @merophilopremas5414 2 роки тому +2

    यो एतिहासिक र एतिहास आ रहने छ एक मात्रै सेलरोटी आफ्नो फ्रेन्ड को घर्मा गएर यसरी भेतेको एक्देब हजुर्लाई सम्मान सेवा छ सधै हरेक नेपालिको यसृनै मन मुटुमा बस्नु होला शुभकामना साथै फ्रेन्ड को सपना पूरा गर्ने एक देब लाई धन्यवाद साथै फुङ्सो बुनुलाई स्वास्थ लाभको कमना

  • @chandralimbu769
    @chandralimbu769 2 роки тому +69

    Huge respect to Ekadev jiu. One of the best concert I ever seen . Always God bless you Ekdev ji and princess nanu❤

  • @SurendraSubba
    @SurendraSubba 2 роки тому +25

    गित राम्रो स्वोर भएको त धेरै हुन्छन् अनि मलाईपनी निक्कै मनपर्छ एक्देब लुङ्गाको रचना अनि गायकी । तर साचै यस्तो राम्रो मन आज देख्दा सारै नै गर्भ लाग्यो। 😊 Live long Bro...keep sharing the love ... God bless you... 😊

  • @rohit_cr7madrista176
    @rohit_cr7madrista176 2 роки тому +1

    I was fan of ekdev from today super fan 💕
    You are so down to the earth singer with so much talent best wishes💐💐💐

  • @asharai5925
    @asharai5925 2 роки тому +2

    धन्यवाद एकदेब भाइ कस्तो मन छोयो भिडियो ले 😭😭😭get well soon nani

  • @samyoglimbu5747
    @samyoglimbu5747 2 роки тому +25

    कसैको चाहाना र इच्छा लाई पुरा गरिदिनु नै माहान्ता हो भगवान ले पनि हजारौं प्रथना गर्द पनि चाहाना र इच्छाहरु पूरा गरि दिदैना ! तर आज म पनि ज्यदै खुशी लाग्यो अझै राम्रो प्रगति रहिरहोस एक देब ज्यु लाई करोडौं करोडौं को धन्यवाद

  • @user-ov8pk8yu3v
    @user-ov8pk8yu3v 2 роки тому +26

    बिचरा गित संगीत को पावर ले सबैको मन छुन्छ।good work eakdev limbu.

  • @politepragyamusum1355
    @politepragyamusum1355 2 роки тому

    Ekdev g को यो फ्यानप्रतिको सम्मानले साचि मन छोयो कलाकार भनेको उहाँ जस्तो हुनुपर्छ ।

  • @nakamaznagoya9190
    @nakamaznagoya9190 2 роки тому +1

    Shayad aru artist Harule pani dherai sikcha hola ekdev gareko yo kaam dekhera..
    He is the man of honor.. bless you !!

  • @Notsaurhub
    @Notsaurhub 2 роки тому +30

    He is the real hero of nepal 🥺❤️
    आँसु नै थाम्न सकिएन यो भिडियो हेरेर 🙁
    सम्मान छ हजुरलाई एकदेव ज्यू 🥺💞🥀

  • @bharattumbapo1933
    @bharattumbapo1933 2 роки тому +13

    कलाकार होस त एक देब लिम्बू जस्तो होस् तपाईंको साङगितिक यात्रा अझै सफल बन्दै जाओस् ।

  • @bibekrana8394
    @bibekrana8394 2 роки тому +2

    एउटा कलाकार तेति बेला पुर्ण हुन्छ जस्ले एकदेब जसरी शारीरिक अशक्त भएका डाईहट फ्यानहरुका घर मै गएर ईच्छा पूरा गर्दिने , सलुट छ लिम्बू को छोरा एकदेब जि लाई 😍😍😍

  • @bhagwanbuddha2340
    @bhagwanbuddha2340 2 роки тому +3

    Huge respect🇳🇵❤️❤️❤️lastai maan paryo ek dev ji..ek juni ko jindagi ma,tapai le thulo goon lagaunu bho,dherai assirbaad paunu hune cha tapai le.

  • @RaviTamang
    @RaviTamang 2 роки тому +70

    Big salute to u man u r the real hero no words to express until n unless we are here in this beautiful world we all must help one another ur good work will remain memorable for entire life in all of us, life is a journey n there will be thousand of problems on the way n we must face every problem n must continue the journey let ur journey be beautiful keep shining keep going lots of love n respect all the way from Jhapa

  • @MrGahaMongolian
    @MrGahaMongolian 2 роки тому +23

    Huge respect to ekdev limbu brother and bishwo limbu dai hzurlaini dherai dherai dhaneybad hami haru माज purai dinu bhayeko maa❤️🙏

  • @feb_29_mon
    @feb_29_mon Рік тому +1

    मन थामेरै हेरेको तर आँशु आयो 😭 स्वर सँगै मनको धनी एकदेव लिम्बू सरलाई मनैबाट कृतज्ञता व्यक्त गर्न चाहें 🙏❤️ 😍

  • @happylearning4166
    @happylearning4166 2 роки тому +2

    मैले पनि एकदेवजीलाई धन्यवाद नदि रहन सकिन, धन्यवाद एकदेवजी तपाई को हिर्दय ठुलो छ।👏💚🙏👍म पनि आफुलाई सम्हाल्न सकिन😭😭।

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 2 роки тому +16

    मेरो मन थाम्न सकिन यो नानिको अबस्था सगै कमेन्ट र गायक लिम्बुको एत्ति धेरै निस्वार्थ माया देखेर ,, सबै कलाकार हरुको मन येस्तै होस ,, 🙏💕 धन्यवाद गायक जिउ अनि सम्पुर्ण टिम्लाइ म अहिले बहराइन बाट हेर्द्दैछु सेवा सबैलाई 🙏🙏🙏💕💕

  • @dawalama6067
    @dawalama6067 2 роки тому +28

    Its so cute I have been listening his song but I never notice about him !! You are such an amazing person Ekdev. Great Job, I will listen your all song

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 2 роки тому

    Tiktak मा देखेर सर्च गरेर हेरेको थिए अतिनै खुशी लाग्यो एकदेब लिम्बुको ठुलोमन देखेर।बधाई छ

  • @mohansarki6741
    @mohansarki6741 2 роки тому

    धन्यवाद सिङ्गर एकदेब ज्यु मानिस चाहे जस्तो सुकै किन नहोस इच्छा र चाहाना सबैमा हुने गर्दछ। उनि फुङ्ग्सो मा पनि एक चाहाना थियो जस्को इच्छा लाइ with out any delay सम्मान सहित पुरा गर्दिनु भयो बिश्वकै इतिहासमा पहिलो गतिविधि र सम्मानित कार्य हो यो जस्को लागि तपाइँ लाइ हामि खाडि श्रमिक सम्पुर्ण को हिर्दय देखि नै सलाम 🤗🤗🤗🤗🤗

  • @santoshrai8904
    @santoshrai8904 2 роки тому +10

    मनै छुयो यो भिडियो हेरेर एकदेव ब्रो लाई सम्मान व्यत गर्दछु

  • @saraswatimagar7728
    @saraswatimagar7728 2 роки тому +13

    Singer vaneko yasto hunu parxa haii equality respect 😍

  • @harisunuwar6880
    @harisunuwar6880 2 роки тому

    Heartouching moments ❤️😍😘🥰❤️❤️❤️ aaj bat fan vay ma ekdev limboo ko 🙏🏻🥰love u nanu get well soon

  • @amritmagar4614
    @amritmagar4614 2 роки тому +1

    सबै गायकहरु कन्सर्ट भनेको कमाउने ठाउ हो । र उनिहरुले राम्रै कमाऊछन पनि ।तर यस्तो एउटा फ्यानको कमेन्टमा अल्झेर घरमै पुगेर यसरी खुसी दिनु भनेको सानो कुरा हैन। गायर पैसा कमाउन सकिन्छ तर यसरी सबैको मन कमाउनु भनेको बिरलै हुन्छ त्यसमा एकदेव लिम्बु एक महान गायक को उदाहरण बनेको छ । राम्रो काम गर्नुभयो

  • @gurungraju4345
    @gurungraju4345 2 роки тому +26

    Huge respect to eakdev limbu✌ aashu aayako thaha nai payana😪🥰

  • @alvlogs1310
    @alvlogs1310 2 роки тому +31

    Dherai ramro Soch vako Singer Raixa Ekdev ….God bless you Nanu🙏🏻🙏🏻🙏🏻😍😍😍

  • @amarlimbu5025
    @amarlimbu5025 2 роки тому

    एकदेभ भाइ यो जुन एक असक्त्त नानी को निम्ति यति दुख अनि कष्ट हरुलाइ केही परवाह नगरीकन जुन नानिको सपना अनि चाहाना को निम्ति गर्नु भएको यो महान कार्यले साच्चिकै मार्मिक बनायो ।।साच्चिकै आशु थाम्न गाह्रो भयो ।।यहि बाट पाठ सिक्न सकिन्छ कि आफू रुएर पनि अरुलाइ हसाउनु ठुलो महान कार्य हो ।।अन्त मा साङ्गितिक यात्रा सधै सफल रहोस ।।।हामी सबै बाट आशीर्वाद पनि दिन चाहान्छौ

  • @roshanghale430
    @roshanghale430 10 місяців тому

    Salute ekdev bro!!!
    It’s really appreciated heart touched -
    Rejoice your kindness 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gurungnirkaji2517
    @gurungnirkaji2517 2 роки тому +27

    सपना पनि बिपना भएको क्षण हामी सम्म पठाईदिनुहुने विश्व लिम्बु Sir लाई पनि लाख मुरी धन्यवाद….🙏

  • @khilrajraiofficial3042
    @khilrajraiofficial3042 2 роки тому +20

    good work .सायद सबैको मन हजुरको जस्तो भैदिय यो दुनियाँ स्वर्ग जस्तो हेनेथियो ।म हजुरको फ्यान त थिय नै ,हजुरको यो कार्यले गर्दा झन big फ्यान भय अझ राम्रो काम गर्दै जानुहोस सफलताको कामना 💕💕💕

  • @user-qy8yt3sf8v
    @user-qy8yt3sf8v 2 роки тому

    बिशेश एक्देब लिम्बू भाई तपाईंको यो माहान्ता ले सधै खुशी र त्यो भाईको कलाले सिखर चुमोस बधाई छ

  • @rajkumarnepali8077
    @rajkumarnepali8077 2 роки тому

    बास्तबमा आज यो भिडियो हेरेर आँखा बात आँसु नै आयो ekdev limbu उहाँ देस्कै महान सुपर स्टार् हुनुन्छ किनकी बैनी को तो इच्छा लाई पूरा गर्नु भयेकोमा he is a great singer love u so much ekdev limbu I'm your big fan 👌💖💖💖💝

  • @manishsafarivlogs
    @manishsafarivlogs 2 роки тому +18

    Huge respect to you daju. Love you. Tapalai sadhai vari pargati pailaa sarako dekhna pau. Your are one genuine personality Man❤❤❤.

  • @heartbeat1870
    @heartbeat1870 2 роки тому +5

    कृपाया यो नानी लाई हामी सबै मिलेर सहयोग गरौं 😍😍😍

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 2 роки тому +2

    This is the outstanding example and love toward die heart fans.....Mr. Ekdev Limbu ji, you have done unforgettable job to encourage disabilities people. Thanks a lot for your this service.....

  • @bishaltamang8462
    @bishaltamang8462 2 роки тому

    यस्तो हुनु पर्छ कलाकार भनेको अनि उस्को फ्यान भन्दा नि गर्भ महसुस होस न good good no words say something god blesss alaways both

  • @paullims3083
    @paullims3083 2 роки тому +57

    Since being limbu myself,i feel proud n my huge respect to you bhai.you showed to the world that you're really a true artist n you've heart full of love for each n every fans around the world.By the way I'm from Dharan n hope you had a good time there.Wish you good health&happiness n keep rocking.looking forward to hear your new songs.by the way I've heard all of your songs.one more thing your sis Sunita is also doing really great n both of you r too talented.keep going.thanks to you& your sis.

  • @raibimal77
    @raibimal77 2 роки тому +18

    Some artist are so much down to earth..bringing millions of smile to their fans...which means a lot to them...hats off to this gentle man ..

  • @tekbahadurtamang6004
    @tekbahadurtamang6004 2 роки тому

    Yo ho ni ta asli kalakar ko pahichaan .. I salute Yo ho ni ta tari ka .. God bless u Ekdeb G

  • @JeebanChhetry
    @JeebanChhetry 11 місяців тому

    Salute to ekkdev sir🙏🙏🙏very heart touching moments...!

  • @kedarmgrvlog58
    @kedarmgrvlog58 2 роки тому +25

    He is a real hero in nepal.i always respect him..god bless you nanu

  • @rampoudel7307
    @rampoudel7307 2 роки тому +19

    Such a great singer god bless you and your every single step of your life 🥰🥰 much love ❤️ from USA 🇺🇸

  • @rajibtamang2329
    @rajibtamang2329 2 роки тому

    Emotional banayo! Thank you yekdev Limbu you are star! Keep shining brother

  • @binayakc1152
    @binayakc1152 2 роки тому +3

    कलाकार प्रती उच्च सम्मान 🙏❤️