गम्बु शेर्पाको आत्मकथा "फर्किएका पाइला" भाग १
Вставка
- Опубліковано 10 лют 2025
- #AchyutGhimireBulbul #अच्युत_घिमिरे_बुलबुल #गम्बु_शेर्पा#फर्किएका_पाइला #Gambusherpa#Farkiyekapaila#biography#audiobook
यस पुस्तकका अन्य भागहरु सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्ः
• गम्बु शेर्पाको आत्मकथा...
श्रुति संवेगको मंगलबारको श्रृंखलामा गम्बु शेर्पाको आत्मकथा "फर्किएका पाइला" वाचन भैरहेको छ । एउटा दुर्गम गाउँको सामान्य मानिस, ठूलो संघर्षका साथ सफलताको बाटोसम्म पुगेका उकाली ओरालीहरूको संश्लेषण । नेपाली साहित्यमा शेर्पा समुदायबाट आएका थोरै पुस्तक मध्येबाट एउटा अब्बल कृति । प्रस्तोता अच्युत घिमिरे बुलबुल हुनुहुन्छ । कार्यक्रम "श्रुति संवेग" हरेक मंगलवार र शुक्रवार राति उज्यालो रेडियो नेटवर्क, ९० मेघाहर्जबाट ९ः१५ मा प्रसारण हुने गर्छ । यो कार्यक्रम उज्यालोसंगै देशभरिका विभिन्न रेडियोबाट एकैसाथ सुन्न सकिन्छ ।
तलको लिंकबाट श्रुतिसंवेगका विभिन्न कार्यक्रमहरु सुन्न र डाउनलोड गर्न सकिनेछ ।ujyaaloonline.c...
यस्तै अन्य कार्यक्रमको सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्www.youtube.co...
Special thanks to
Achyut Ghimire Bulbul
/ ghimireachyut
@AchyutGhimireBulbul
❤❤❤
नमस्ते 💐💐💐💐💐💐🌸🌸🌸🌸🌸💮💮💮💮💮💮🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷
Wow full audio kayeli aauxa hola derii ramero xa
Full audio khaile aauxa ra?