🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | माघ २६, शनिबार साँझ ७ बजे | AP1 HD

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • NEWS PRESENTER : ELIZA LAMICHANE & SABIKA SHRESTHA
    HEADLINES : 7 PM
    १. संविधान संशोधन चर्चामै सीमित बन्दै, सत्ता गठबन्धनको औचित्यमाथि प्रश्नैप्रश्न, तत्काल पहलकदमी लिन प्रतिपक्षीको सुझाव ।
    संशोधन बहस
    पहलकदमी लिन प्रतिपक्षीको सुझाव
    २. अध्यादेशप्रति विपक्षीको निरन्तर प्रहार, संसदबाट पारित हुनै नदिने चेतावनी, सरकार अलोकतान्त्रिक बन्दै गएको आरोप ।
    विपक्षीको प्रहार
    सरकार अलोकतान्त्रिक बनेको आरोप
    ३. पाथीभरा केबलकार निर्माणमा स्थानीयको साथ रहेको अध्यक्ष ढकालको भनाई, अधिकांशले समर्थन गरेको दाबी, सम्पदाको जगेर्ना गर्ने प्रतिवद्धता ।
    केबलकार विवाद
    सम्पदा संरक्षण गर्ने प्रतिवद्धता
    ४. इजरायल र हमासबीच थप कैदीबन्दी आदानप्रदान, आणविक हतियार विकास गर्न नचाहेको इरानको प्रष्टीकरण, अमेरिकाको अलस्काबाट बेपत्ता विमानको भग्नावशेष फेला ।
    अन्तर्राष्ट्रिय अपडेट
    बेपत्ता विमानको भग्नावशेष फेला
    र,
    ५. राखेप कार्यालयमा भएको घटनाप्रति खेलाडी संगठनद्वारा भर्त्सना, बुढासुब्बा गोल्डकपमा एनआरटी लगातार दोश्रोपटक च्याम्पियन, पुलिस क्लब आहा रारा गोल्डकपको अन्तिम चारमा ।
    खेलकुद विविध
    एनआरटी दोश्रो पटक च्याम्पियन
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #roshanikathet #elizalamichane

КОМЕНТАРІ •