'हरिवंश सयमा सय नै हुन्, म शून्य मात्र हुँ' | Madan Krishna & Sarana Shrestha in TOUGH talk
Вставка
- Опубліковано 24 жов 2023
- 'हरिवंश सयमा सय नै हुन्, म शून्य मात्र हुँ' | Madan Krishna & Sarana Shrestha in TOUGH talk with Dil Bhusan Pathak
#kantipurtvhd #ToughTalk #DilbhusanPathak #madankrishnashrestha
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : ua-cam.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtelevision
१० पटक रोए म 😢, हजुरको सुस्वास्थ्य तथा दिर्घायुको कुशल कामना मदन बा, सहयात्री गुमेपछी सबैको जिन्दगी पिडादानिक हुने नै हो बा, हजुरलाइ सम्हाल्ने शक्ति मिलोस 😢🙏
देशको गहना हामी सब्बै नेपालिहरुको मन मस्तिस्क अनि ढुकढुकिमा हजारौ हजार बर्ष सम्म बसिरहनुहुने कलाकार मदन कृष्ण ज्यु🙏🙏🙏
जीवन के हो दु:ख केहो दुखपछीको सरल जीवन केहो मदन दाईबाट सिक्न सकीन्छ। दाईको लामो आयुको कामना 🙏🙏🙏❤️❤️
बाबा जस्तै कति सरल छोरी पनि सम्मान दुबै जनालाई .....
मदन बुवाको सरलता छोरीमा पनि उत्तिकै रहेछ। कति सौहार्द संवाद । 🙏🙏
मैले सुरु अन्त हेरेको पहिलो सम्बाद।
🙏❤️सुरु देखि अन्तिम सम्म हेरे आखाको आँसु रोक्नै सकिएन 😭😭❤️
अन्तरबार्ताले भावुक बनायो आखाँ रसायो मदन दाईको स्वास्थ्य लाभको कामना गर्दछु !🙏
राष्ट्रको गहनाहरुलाई सुनेर देखेर म गर्वित भए
हेर्दा हेर्दै कति बेला आँसु आयो थाहै भयन,छोरीले आफ्नु बुवाको भावनालाइ कति छिटो ट्याकल गर्न सकेको पत्तो भयन।❤❤❤❤
Sachhai malai Pani Kati khera aashu jhari gayo pattyopayina......😢
आदरणीय कलाकार 🙏🇳🇵
मदन सर मनै देखि सम्मान हजुर लाई 🙏🙏
कलाकार हरुका पनि कलाकार मदन दाइ लाई शु स्वास्थ्यको कामना गर्दछु।अनि कलाकार र मदन दाइको छोरीलाई सधैं मदन दाइको ख्याल राखेको हेर्न चहान्छु।
हामी सबैको बा महको म सुस्वास्थ्य को कामना
Madan Krishna Shrestha ji ko Chori Sahana ji le desh bidesh ma unnati pragadi garnu bayeta pani Nepal farkiyera aaunu bhayeko ma derai derai dhanyawadh!
सकरात्मक चिन्तनका नमुना मदन कृष्ण श्रेष्ट ,मित्रताकाे प्रतिक, उच्च ईच्छा शक्ति, कर्ममा बिश्वास ,सधै कार्यमा ब्यस्त,कलाकारीता क्षेत्रमा सिर्जनशिल, मिलनसार ,सबैसंग मित्रबत ब्यबहार, प्रजातन्त्र ल्याउनमा उर्जा थप्ने पंचायतकालमा अनेकाै चुनाैती खेप्नुभाकाे मदन कृष्ण एक असल मित्र ब्यक्तिगतरूपमा आफुले पनि महसुस गरेकाे। सुस्वास्थ्य कामना।
🙏🙏🙏यस्तै कार्यक्रम हेर्न पाइयोस् कस्तो राम्रो जय हाेस कल्याण हाेस भगवान् ले सधै रक्षा गरुन् 🙏🙏🙏 प्र स्ताेता लाई पनि धेरै धेरै धन्यवाद 🙏🙏🙏
अन्तरबार्ता सुनेर त बिरलै रुन सक्छन् मान्छहरु
यो तेहि बिरलै भित्रमा पर्छन् । स्वास्थ लाभको कामना लिजेन्ड
😍😍
मलाई सारेैे राम्रो लाग्छ मदन कृष्ण सारै सहन शिल व्यक्ति उहाँ लाई उच्च सम्मान छ मेरो
पानी छाया कति राम्रो कति सुनेको ।।।मदन दाइको लामो आयुको कामना।।।
यस्तो राम्रो प्रस्तुतीकरण प्रक्रिया र यो हजुर हरु सबै को यस्तो राम्रो बिचार सरलता सबै लाई सम्मान माया ....याद... हजुर हरु को आसिर्वाद होइरहोस् मेरो जिबन मा हजुरलाई दसै तिहार को शुभ-कामना ब्यक्त गर्दछू सु स्वास्थ्य दिर्घायुको कामना पुरा होस् जय टफ टक परिवार र दिल भुसन सर प्रति आभारी छु 🙏🙏 8:29
No Words Just Respect 🙏🙏
सिघ्रस्वास्थ्य लाभको कामना मदन कृष्ण दाइ🙏🙏🙏🙏🙏🙏
Mandan sir wow great prason ,kasto ramro,kti mitho sabda,khusi,Maya,dukha ,aasha , sahas ,bharosa vyko sabda bolnu vyko mero sheerimti pharkai dinu ❤❤❤😢😢😂😂😂
What an interview 😢 it's so heart touching ♥️ thanks dil bhushan pathak,madan krishan shrestha Sir you are legend forever, ms sarhana please continue the same spirit 🙏
Heart touching episod. I have to remember the day when I have tears rolled down my eyes seeing Madan Dai singing his favorite song with his only loving daughter Sarana Shrestha.
Akha bata asu kati khera jarexa 😢
Best interview ever i watched♥️
सुरुदेखी अन्तिम सम्म आँखा ओभायनन❤❤❤
Most respected person legendary madan krishna sherstha sir.
Get well soon Madan Ba😢😢😢💕💕💕💕
Our legend 👏👏👏🇳🇵🇳🇵🇳🇵
साच्चै सम्माननिय भनेको कलाकार मदन श्रेष्ठ ज्यु हुन सदा सर्बदा यतिकै देख्न पाइयोस।
आमा मोरि सक्नु भए पछि पनि फोन गरि रहन्थे , आँसु रोक्नु सकिन मन भकानिएर आयो ।
सरलता छोरि ।
Love you madan dai god bless you
कुनै शव्द छैन,वयान कसरी गरु ❤🙏
God bless you 🙏🙏🙏🙏🙏
Ramro ❤ lagyo
Babu cxori lai m 7 samudra bat pranam drashan❤❤
M dubaibat ❤jay hos hajurharu r❤ patrakar jiuko❤❤
Want to watch another legend Haribansha Acharya too in this programme
Great respect 🙏🌹🙏
Plz god give him more life 🙏🙏🙏🙏
❤❤❤❤❤❤😢😢😢
🙏🙏💖💖💐
Worth watching....
Most Respected Person ❤❤🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤🙏🙏
❤❤❤❤🙏🙏🙏
❤❤
❤
🙏🙏 ❤❤❤❤❤
respect
💕🙏🙏🙏🙏💕
आदणिय कलाकार सम्मान छ मेरो
🙏🙏🙏🙏🙏❤️❤️❤️
Madan daju swastha lav tatha dirga aayuko suvakana
🙏🙏🙏🙏❤️❤️❤️
❤❤❤❤❤❤❤
Tear in his eyes when he remind of his wife 😢❤ true legend
❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
Great great great
❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
🙏🕉🙏🌄🌅🤲🤲
🖤
🙏🙏🙏🥰🥰🥰🥰
Respected sir
❤❤❤❤❤
हरिबंश १ हुन तपाई ० तर जब १ मा त्यो ० मीसिन्छ अनि १० बन्छ, १००बन्छ १००० बन्छ...
you great madan ji
मदन बा 🙏
Sadai healty vayko herne rahar madan ba haribansha and rajesh hmal
उनिले आमाको बारेमा कहिल्यै गहन भएको र गहिरो सम्झेको देखेनि सन्तानले पनि भुल्दा रैछन।😢
Cried 😢
मदन बुवा देशको गहना हुनुहुन्छ ❤😂🎉😮
सम्माननिय कलाकार मह को म
51:20 😮😮😮
😢 Maile pani 74 ma aama gumaye tyo pani 4th stage ko cancer baata sarhana jile vaneko jasto cancer vaye paxi dhillo😢 chado vitxa vaney
100 pura huna ko lagi duita 0 ko awaskytaa huncha jun madan krishna dai le pura garidinu bhako xa
6.33
फ्याट्टै भगवान भेटिए भन्ने प्रश्न अत्यन्तै काल्पनिक हाेइन,परमात्मा परमपिता शिव अजन्मा अविनाशीसँग भेट सबैकाे हुन्छ थाहा नपाउनु बिर्सनु अलग कुरा हाे,गर्भ बाचा र छैटीमा भाग्यकर्मदाता शिवकै उपस्थितिमा हुन्छ । भगवान् जन्मेर मरेका हरुनै हुन्,जे लेखाएर लीला शान्ति क्रान्ति धर्मदल अनुयायी बटुले पनि शिवकै सृजना हुन्। ज्याेतिशिव रचनाकारकै सन्तान हुन्।भगवान हामी सरहका मातापिताधारी हुन्,कुनै पालनहारले आफ्ना माता या पिता लुकाएर राखे भगाएर भगवान बने । भेटेर पनि काम छैन।शिवकाे खाेजीमा लागाैं। नमाे शिवाय।ईश्वरभगवान शिव मात्र हुन्। नक्कली भगवान सबै हामी।
सहयात्री छुटे पछि को पिडा कल्पना गर्दा पनि सिथिल भए म
चार्ज सकिन दुइ % बाकि छ तर पनि यो अन्तरबार्ता छोड्न सकिन।
God of comedy
48:27 Ramaelo
Aama bitepaxi pani aamalai phone garirahanxu,kati marmik kura garnu vayo
Hernus mera sathi bhai @mami buba yak choti madan baa jasto yo desh ko rasta patti bani diya kasto hola hai
हजुरको हर शब्द मा दागत छ जुन कुरा ले मुटु मा छुन्छ म हजुरको स्वास्थ राम्रो होस ❤❤❤❤❤❤
12 bhai 😂
भ्रष्ट नेताहरुको बारेमा नसोधेको भए हुने।
Nobody like maha jodi
I would be foolish to watch this....,
Unnecessary, I did not watch. Just like politician this guy trying to promote his daughter..?
How much they paid you?
छोरी छोरी नै रहिछन!
Ramro❤ lagyo
❤❤🙏🙏
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🙏🙏🙏🙏🙏
❤❤❤