शनिबक्री हुदै, ४ राशीलाई ठुलो अनिष्ट /२ राशी मालामाल हुदै ती कुन कुन राशी हुन त?When Saturn is sold,
Вставка
- Опубліковано 30 вер 2024
- #shanijayanti2024 #शनिदेव_बक्री2081 #शनिबक्रीहुदाकुन्कुनराशिलाईलाभ #shanijayantibhajan #shanibakrikunrakshilainaramro #yearlyhoroscope2024 #shani_ke_dosh #shanidevwhatsappstatus #शनिदेव_मंत्र2024 #शनिवार_भक्ति_भजन #shani_shadhe_satidosh #शनि_चालीसा #शनिवार_उपाय #शनिवार_स्पेशलउपाय
यो भिडियोमा तपाईंले शनि बक्री हुदा कुन कुन राशिलाई के कस्तो फल प्राप्त हुन्छ? को कसलाइ राम्रो छ । कसलाई नराम्रो कु कुन क्षेत्रमा राम्रो नराम्रो के होला? ।
In this video, what kind of results do you get for which zodiac sign when Shani Bakri? Who is good for whom? Who is bad and what is good and bad in which area?
When Saturn is sold, the 4th sign will have a big evil / the 2nd sign will be rich. Which of these signs are they?
Govinda Pandey Facebook :- / pandey.gajal
Subscribe Our Channel :- / @shastravigyan
च्यानलको बारेमा -
स्वागत छ तपाईलाई, यस च्यानलमा तपाइहरूले पुर्वीय दर्शन शास्त्र, ज्योतिष बिज्ञान, वैदिक सनातन धर्म बिज्ञान, हिंदूधर्म बारे, चाडपर्व, तिथी, व्रत, ग्रहहरू र ज्योतिषिय विषय सम्बन्धी सम्पूर्ण जानकारी हरू पाउनहुनेछ ।
About The Channel-
Welcome to this channel, you will find all the information about Eastern philosophy, astrology, Vedic Sanatan Dharma, Hinduism, festivals, dates, fasts, planets, and astrological subjects.
ज्योतिषीय सेवाको लागी-
श्री आलम देवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ज्योतिषाचार्य- गोविन्द पाण्डेय ।
+9779844777110
+9779821449496
गुरू भन्नुहुन्छ शनिको वक्री २७ जुलाईबाट शुरू भारतिय गुरूहरू भन्छन् २९ तारीखबाट नेपाल भारतको वक्री शुरू हुने समय अलग हो कि गुरू ?
तेहित , उता र यताको भनाइ नै मिल्दैन ।
समय देशन्तरले केही फलदेश मा फरक परेपनी तारिख गते त एउटै हुनुपर्छ। अरुले के भने भन्दा पनि नेपाली पञ्चाङ्गलाई आधार मानेर भिडियो बनाएको हो अरुको हेरेर हैन है।
@@ShastraVigyan त्यसो भने नेपाली र भारतको पंचांगिय गणना सुत्र अलग अलग रहेछ
गलत जान्कारी हो 29 तारिख रात्री बक्री हुनुहुन्छ शनि महाराज @@ShastraVigyan
@@savitripoudel2012,
अार्थिक मन्दीका कारण पेट भर्न गाह्रो भए पछि झुट्टा कुराहरुको सहारा लिनु परेको छ।
ॐ
july 29 dekhi ho jyotsi g
ओहो होर? अरु के के हो हजुर
मकर रासिलाई अनतया साडेसातिहो चलेको गुरुले भनुभयननि
मकर राशिको अन्त्री नै हो
ज्योतिषहरुले राजा आउछन् भनेका थियौं खै?कमाइखाने मात्र
त्यो त जसले भनेको हो उसैलाई भन्दा हुन्छ।
अरु गुरुले त कुम्भ राशी लाई ४ महिना अति राम्रो छ भन्थे , पढाई पनि फरक फरक पढाईन्छ कि कसो हो गुरु?
अरुले के भने भन्दा पनि बक्री भने को उल्टो हो आफ्नै घरमा उल्टो भए पछि नराम्रो नै हुन्छ । त्यति बुझ्नुस। अलि पछि कुन मिल्छ कमेन्ट गर्नु होला
जोतिसिको कुरा बिस्वास लागेन छाडि ऐउटले धनि हुन्छ भन्छन अर्काले तँ मर्दछ भन्छन ठिक बिपरित
Radhe Radhe SitaRam 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷
ॐ
Guru brischik rasiko kasto chha bideshko yatra kahile bata ramro huncha thupro time bho peseko hudai hudaina 😢😢😢😢
गुरु नमस्कार कुम्भ राशीको जीवन निकै कठिन सङ्घर्ष दुखमा बितिरहेको छ कहिले सम्म होला 🙏😢😢
Me too.
संघर्ष सबैको जीवनमा छ । आफुलाई आफ्नो अलि बढी जस्तो लाग्छ सबै राशिको उहीँ हो। ग्रह गोचर्को आधारमा निर्माण गर्ने हो। तेसैले जस्तो छ त्यस्तै भन्ने न हो म त हजुर
Kera milcha muji
शनीले राम्रो गर्ला त गुरु बृश्चिक राशीलाई??
पक्कै पनि आशा गरौ
आधय मध्य अढैया को अर्थ केहो उतर पाउन सकिनछ
आद्य- सुरु, मध्य -बिच अन्त्य लास्ट
बाचुनजेलसम साडेसाति सनिले डसेको डसैहुनछ।
त्यस्तो त हुदै
अरु ज्योतीले भन्छ मीन राशिको सनी साढेसाती सूरु भयो भन्छ तपाईँ ले भन्छ मीन राशि अन्त्य भनेर
ईश्वर साक्षि राखेर मनले स्वयंलाई गालि नगर्ने गरि सत्कर्म गर्नुस,
कहिल्यै कुनै ज्योतिष तान्त्रिक को पछि लाग्नु पर्दैन।
सधैं भलो नै हुन्छ।
जय श्रीकृष्ण राधे राधे 🌺🙏🌺
दशा बिग्रे भने सुन दान गर्नुपर्दछ
Meen rasi le jagga sambandi kam garda kasto hola guru 🙏
राम्रो हुन्छ यदि गुरु बलियो छ भने कुण्डलीमा
Nepal ra india mai hola jyotish harule anek vanera desh bigareko.
नेपाली पञ्चाङ्ग अनुसार नै हो हजुर
एस्ता कुरा हरु त 5 दिन अगाडि नै भन्नु पर्छ नि आजत 15 गते गैसको
याे गुरु हचुवा काे भरमा बाेल्दारहेछन
Kin?? Kehi
गुरु कन्या राशिलाइ कस्तो छ ?
मीन लाई अन्त्य हैनन्ल गुरु जि? आध्य हो
Thanks guruji
स्वागत अनि आशीर्वाद छ
मकर रासिलाई अन्त्य साडे साती होलानी के उल्टो बोलेको।
मकरलाई अन्त्य नै हो hjr
Guru kumva rasi lai bides jana ko lagi ramro xaki naramro xa hola guru bides ko yatra suva hunxaki asuva hunxa bataidinus na guru 😭😭😭
राम्रो छ।
केराको बोट छैन बत्ती बाल्न के गर्ने हजुर
Hawa jyotisharu😂😂😂
Min lae suru x baje
राम्रो छ
कर्कत राशी लाई वैदेशिक यात्रा र घर जग्गा कारोबार कस्तो होला
Radhe Radhe guru 🙏🙏🌹🌹❤️❤️ !!
मेरो राशी नि पर्यो यसको उपाय पनि अनि हजुरसङ्ग भेट्न के गर्नु पर्छ गुरु।।
कन्या राशी को वैदेशिक यात्रा सफल होला?
Guru ko aankha ma jaati dosh ?
hawa kura badi ..
July 27 hoina guru June 27 dekhi ho
Dhanu radhi dherai bad rashi😢😢
Same 😢
❤Dhanyabad Guru jyu.❤
Guru gi ko kura kaa ho kaa
Jai Shree Ram 🎉🎉
जुनकेा २६ तारिक हुनपर्ने थियेा !
कसरी ????
Asar 11 bata ho
🙏🙏🙏