प्रचण्डलाई डा. सुरेन्द्रको दनक: खेलाडीहरूलाई केही नगर्ने, यत्रो भुँडी देखाएर खेल हेर्न लाज लाग्दैन ।

Поділитися
Вставка
  • Опубліковано 14 чер 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    dr surendra kc new interview
    surendra kc interview
    dr surendra kc latest interview
    surendra kc latest interview
    kp oli
    prachanda
    durga prasai
    rishi dhamala
    gyanendra shahi
    churo kuro
    sihda kura janata sangha
    parliament of nepal
    nepali cricket
    गगन थापा
    नेपाली काँग्रेस
    नेपाली क्रिकेट
    डा बाबुराम भट्टराई
    दुर्गा प्रसाई
    बालेन शाह
    हर्क साम्पाङ
    धमला
    प्रचण्ड
    #drsurendrakc
    #surendrakc
    #rabilamichhane
    #nepalicricket
    #rishidhamala
    #durgaprasai
    #sidhakurajanatasanga
    #churokuro
    #sidhakura
    #tikaramyatri
    #everestnepal
    #gaganthapa
    #nepalisamachar
    #news24nepal
    #yohotv
    #kantipur

КОМЕНТАРІ • 58

  • @haripandey9401
    @haripandey9401 8 днів тому +8

    बालेन थररररर भएन भन्ने बल्ल महसुस गर्नु भएछ । ढिलै भए पनि सत्य स्वीकार्नु फलदायी हुन्छ खुसी लाग्यो ।

    • @HimmatSingh-qu4vf
      @HimmatSingh-qu4vf 8 днів тому +3

      हरि पाण्डे सर यहाँ ले मेरो मनको कूरा गर्दीनू भयो यहाँ लाई मुरीका मुरी धन्यबाद!

  • @basantagauchan9286
    @basantagauchan9286 8 днів тому +2

    वा डाक्टर साहेब सलुत छ।

  • @kesharigharti8517
    @kesharigharti8517 8 днів тому

    अत्यन्त सान्दर्भिक बहश डक्तर साब को❤❤

  • @lamsalkitchencookingnatiru6337
    @lamsalkitchencookingnatiru6337 8 днів тому

    Dr साहेब नमस्कार हजुर बाट धेरै पेरेन्ना पाए हजुर को बहस सधै सुन्छु र राम्रो लाग्छ म उनपढ भएर पनि कति कुरा जाने

  • @user-vp6bp1jw7y
    @user-vp6bp1jw7y 3 дні тому

    Good

  • @raikeera69
    @raikeera69 8 днів тому

    My best political analyst !
    🙏🙏👌👌👍️👍️

  • @dipakc7871
    @dipakc7871 8 днів тому +1

    All over world aajkal follow garchha aajkal Nepal cricket big surprise why Surendra kc not follow

  • @chandrabdrbudhagoodsir68
    @chandrabdrbudhagoodsir68 8 днів тому

    खै cricket stadium prachana bro❤🇳🇵

  • @DhanushDemon
    @DhanushDemon 8 днів тому

    U r real hero in nepal

  • @phurbamoktan4982
    @phurbamoktan4982 8 днів тому +1

    When our country will get honest and good leaders who can really develop our country and uplift the nepalies people life. Day by day the inflation rate is going high and high but the peoples are earning same amount of money they used to earn 5 years before. Think how they are surviving. Government should immediately think in such kinds of imbalanced financial conditions of nepali people. Otherwise our country will have to suffer a heavy loss in future.

  • @khemrajkatwal6159
    @khemrajkatwal6159 8 днів тому

    सलुट 🎉 dr साब मत नेपाली न्युज सुन्न छोडेको धेरै भयो सत्य तथ्य खबर तपाईं हरु 4/5 जनाको कुरा सुन्छु तेही सत्य लाग्छ तपाईं लगायत भरत दाहाल स्वागत नेपाल सुन्दर मनी प्रेम कैदी एउटा के जोगी भन्ने ठ्याक्कै नाम आएन अहिले उनले पनि सत्य कुरा बोलेका छन् दण्ड कालका सेना र माओवादीको बारेमा

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h 7 днів тому

    Right jay balen jay durge🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 8 днів тому +1

    यो स्वेतपत्र लिएर काम विधिको शासन भएको देश ,मान्ने देशमा त ठिकै हो तर नेपालमा गुण्डाले चलाएको देशमा त यसरी नै उचित छ डा साप

  • @buddhicharmakar
    @buddhicharmakar 8 днів тому +1

    हावा गफ

  • @indrachauhan98
    @indrachauhan98 8 днів тому +1

    Dr Surendea Kc ko euta bhainai sarai sandhavik lagxa "anusandhan gardai lagyo bhane savai kunai na kunai sano thulo bharastachar kanda ma jodinxan ani kasle kaslai karbahai garene, boru ek patak savai ka kanda haru lai mafi garedew ra euta kanun banaw aainda kasaile bhararachar garxa bhane teslai sidhaidew" anyathha yo ladhai ko kahilai anta hudaina.😮

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 8 днів тому

    सुरेन्द्र केसिलाई रन भनेको केहो थाहै छैन सबै कुराको विश्लेषका हुन्छ ।

  • @haripandey9401
    @haripandey9401 8 днів тому +1

    दुर्ई महिना अगाडिसम्म डा सावले बालेनको के नराम्रो थियो र उछितो काड्नु भयो अनि अहिले बालेनले के राम्रो ग¥यो र उ अहिले वा बालेन भयो त ? म बालेनको तलबी मान्छे होइन, आग्नो गरिखाने मान्छे हो, के मैले बालेनले गरेको कामको विषयमा सगौरव प्रशंशा गर्दा बालेनको दाश हुनु पर्ने ? यो त सरकारले उपचार खर्च दुइ हजार नदिएकोले सरकार खराब अनि टिभीमा बोल्न बोलाएन त्यही भएर सब टीभी खराब भने जस्तो भएन र ? यो विषय उठाइरहदा मैले सरकार एकदम ठीक अनि टीभी हाउस पनि ठीक भनेको भन्ने अर्थ नलागोस । कमसेकम अरुको तुलानामा अहिलेका स्वतन्त्र भनिएका दुई तीन जनालाई पूर्र्णरुपमा होइन जति गरेका छन् त्यति त श्रेय दिनु पर्र्ने होला नि । कि यिनीहरु कुनै दलका सदस्य होइनन त्यसकारण यिनीहरुले गरेको कुनै पनि काम “काम“ होइन भन्ने हो ?डा सावले भन्दै आएका राजनितीक दलका कुनै पनि सदस्यले उनीहरुले जति केही पनि गरेको देखिएको छैन सिवाय भ्रष्टाचार ।

  • @magarpunganga8074
    @magarpunganga8074 8 днів тому +1

    Kundin congress ko akha lagchha tyo ghadima

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 8 днів тому

    ए सरकार खेल मा मनस्तिथि के सही राखेउ चोर नेपाली उच्च अोदाहाकै देन हो

  • @nischaltalawati7596
    @nischaltalawati7596 8 днів тому

    बैंक ,बित्तीय संस्था र सहकारी अाधुनिक साहु हुन।असार लाग्यो,यतिबेला किस्ता कसरी बुझाउने भनेर प्रत्येक घर पिरोलिएका छन....

  • @bibekdhungana9202
    @bibekdhungana9202 8 днів тому

    सरकार लाई मात्रै दोस दिएर हुदैन खेलाडिले खेल राम्रो हुनु पर्यो जित्ने गेम पनि हार्न थालेपछी कसरी सोच छन र प्रगती भनेको के खेल्नु मात्रै होर? जित पनि निकाल्नु पर्यो कुनै खेल मा। एसिया कप पनि 00 worldcup 50 को पनि 00 अनि t20 worldcup पनि 00 अनि अर्को आउने एसिया कप मा uae सङ्ग हारेर खेल पनि गुमायो अनि कसरी प्रगती हुन्छ कुनै खेल्न ठाउमा पुगे पछि कुनै कुनै जीत हुनु पर्यो अघि बड्नु पर्योनी खेल मा प्रगती चै हाता लागे000000 अनि सरकार लाई गाली गरेर के फैदा। खेलाडिले प्रगती गरेरे जीत निकालेपो अब केही गर्ने रैछन नेपाली खेलाडिले भनेर सरकार ले पनि चासो हुन्छ जुन खेल पनि गुमाको छ गुमाको छ अनि नेपाली खेलाडी हरुको क्रीकेट मा पगती नै छैन के को पैसा नास गर्नु केको stadium बनाउनु भनेर सरकार ले सोच छ। प्रगती जीत निकाल्दा पो अरुले पनि सरकार को आलोचना गरेर दबाब हुन्छर नेपाल सरकार ले केही गर्छ त प्रगती जीत 00 अनि खै के खै के। यत्रो खेल्ने चान्स पायो एसिया कप देखि t20 सम्म आउदाको प्रगती 0 अनि कसरी बिस्वास गर्नु।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 8 днів тому

    खेलाडी खेल मैदान गएर मात्र जितोस् भन्ने ,खेलाडीको लागि सिन्को नभाच्ने नक्चरो प्रधानमन्त्री ,,मन्त्री समर्थक

  • @rashmitan6867
    @rashmitan6867 8 днів тому

    laaj nabhako nakacharo Prachandee..

  • @BimalManShrestha1986
    @BimalManShrestha1986 8 днів тому +1

    केपि ओलि को भरौटे मुला बौद्धिक 😅 ५१/५१ मा मन मोहन को सरकार र ६० सालमा सुर्य बहादुर थापाको सरकार को पाला गिरि बन्धु को कान्ड र ७८ मा ओलि ले झन सहज बनाइदेको को कुरा सर्बोच्च अदालत प्रस्ट पारेको कुरामा ओट्ज चपाउछ😅दुर्गा प्रसाईं जस्तो हावा होल्ने को समर्थन गर्ने र र्व रे रे को कुरा गर्ने कसरी बौद्धिक ??? 😅😅😅😅😅😅😅😅😅😅😅

  • @pramodsinghthapa4464
    @pramodsinghthapa4464 8 днів тому

    सन्दिप लामिछानेको भिसाको लागी पहल गर्न नसक्नेले टि-सर्ट लगाएर गेम हेरेको जस्तो गरेर त्यो नाटकै हो नौटंकी नै हो ! पनौती !!

  • @bhanubaral4560
    @bhanubaral4560 8 днів тому

    कथित बैबाहिक बलात्कार नामको कानुन बनाउने ब्यक्ती लाई के भन्ने ? यिनिहरु लाई म नालायक भन्छु । यो कानुन लाई तत्काल खारेज गरिनु पर्छ या संशोधन गरिनु पर्छ ।

  • @bhuwansubedi8583
    @bhuwansubedi8583 8 днів тому

    वारम्वार घर लिलाम भयो भन्छन,यो सरासर झुट हो! रोयर चन्दा असुल्नी वानी गलत हो

  • @MaltiJetho
    @MaltiJetho 8 днів тому

    Rojgari 2 lakh tirne katarma belcha hane nepalma dhunga hane jay nepal

  • @khadgajitlama6198
    @khadgajitlama6198 8 днів тому +2

    डा.साब हार्दिक नमन।
    यी कथित नेता भनौदाहरुको ढोंग र पाखण्ड देख्दा ताजुब लाग्छ।खेलको पुर्बाधार बनाई दिनु छैन,लडाइँको बेला घ्यु खुवाउने।आश्वशनको भरमा खेल कहाँ जितिन्छ र।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 8 днів тому +1

    झापामा गाएर किन रुएको नाटक गरेको सुरेन्द्र केसि जि तपाईं ?

    • @kapilkatuwal7291
      @kapilkatuwal7291 8 днів тому

      इ हावा बिस्लेस क दही चिउरे कुरा गरेर टाइम पास

  • @shahbikash7464
    @shahbikash7464 8 днів тому

    कति नेगेटिभिटी फैलाएकाे?? अहिलेकाे बजेटले कृकेट रंगशालाहरूलाई राष्ट्रिय गाैरवकाे आयाेजनाकाे रूपमा घाेषणा गरेर बजेट बिनियाेजन गरेकाे छ, खेलाडिहरूकाे पनि पहिलेकाे भन्दा पारिश्रमिक पनि बढाएकाे छ, खेलाडिहरू १ महिना अगाडि नै अमेरिका लगेर प्रशिक्षण गराएकाे छ । अझै गर्न बाँकी धेरै छ तर देशकाे आर्थिक स्तर, श्राेत साधनकाे अवस्थालाई ध्यान दिएर रचनात्मक सुझाव दिनुुकाे साटाे so called विद्वान व्यक्तिले आफ्नाे चर्चाकाे लागि सधै नकारात्मक कुरा गरेर आम मानिसमा नैरास्यता मात्र पैदा गराएर हुन्छ ? अरू जे सुकै हाेस् आफू बुद्दिमानी कहलिए भयाे ।

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 8 днів тому

    के को स्वेतपत्र नी खेतपत्र ???? बिद्यालय भित्र चलाईरहेको गैर कानुनी भट्टी पसल बंन्द गर्दा त
    रोक्न अलालतको आदेश आउने देशमा???? अब त केबल श्रीलंकन क्रान्ति बाहेक अरू बिकल्पै छैन छैन छैन ???????

  • @keshavgaire2535
    @keshavgaire2535 8 днів тому

    गेम हराईयो , त्यो बलबाट बिकेट आउट बनायो , तयो बल नो बल थियो !

  • @sundardhital4903
    @sundardhital4903 8 днів тому +2

    राम्रो विश्लेषण

  • @SANJUBHATTARAI-en9el
    @SANJUBHATTARAI-en9el 8 днів тому

    यो हार नियोजित हो, तपाईको बिचार के होला?

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 8 днів тому

    Pahilo game mcc matayar swarnim ko jhole rsp le garda aaja ko match pchande le garda Nepal haro hoait

  • @Visibleshorts3
    @Visibleshorts3 8 днів тому

    Ramro stadium vanaii deu bastarchari congress yasmaa birod garnay gar

  • @ramkrishnakhakural9467
    @ramkrishnakhakural9467 8 днів тому

    Nepal la hare pani parchanda la jiteko xata kina pir gareko k c ji ,

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 8 днів тому

    सुरेन्द्र केसिको घर कसरी लिलाम भयो पैसा उठाएर लिलामबाट जोगाउ।

  • @bissugautam5617
    @bissugautam5617 8 днів тому

    Panauti le Pani cricket harako raxa Kaha bata jitnu

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 8 днів тому

    बालेन जस्ताले हो अब देश बनाउने अरु त लुटेरा ,झोले हनुमान हरु हुन्

  • @BimalManShrestha1986
    @BimalManShrestha1986 8 днів тому

    यो मुझी कस्तो खाले बौद्धिक हो क्र?😅😅😅😅 यसलाई थाहा नभको चाहिँ के होला के?😅 रे रे भन्दै बोल्छ कतो बेला त अझै?बौद्धिक को नाउमा कलन्क हो भन्छ म त😅

  • @kanchhamanandhar3301
    @kanchhamanandhar3301 8 днів тому

    K chor r danka haru Lai naitikata sikayar chorna r lutna chhodchha r swetapatra jarii garer kanun r niyam ma Nagar pramukhale sushanko aasha garnu ! Yaha t jastalai tastai dhido Lai nistai bhanne kura Lai lagu nagari deshale nikasa paundain ab desha r Janata Le kusashan r kukritya bat jogauna hajarau balen shaha janmanu parchha !

  • @lightningbeast798
    @lightningbeast798 8 днів тому

    Game herna ne Hunna Ra hawa

  • @sagarrijal2055
    @sagarrijal2055 8 днів тому

    😂😂

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 8 днів тому

    राष्ट्रिय खेलाडी भएर ठाउँ बस्नुपर्‍यो होटल होटलमा केटि लागेर सुताएपाछी हुने यहीं हो।

  • @gajenpakhrin7533
    @gajenpakhrin7533 8 днів тому

    lwat haru nai ho

  • @jbnepal3038
    @jbnepal3038 8 днів тому

    माहानगले केहि गर्न खोजेको dr सबालै अलि मोनपरेको छैन कि केहो पुरानो ले बिगारेको नया अएर केहि गर्न खोजे को छ जस्तो देखिन्छ

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j 8 днів тому

    😅😅😅😅😅😅😅😅😅
    हाँस्ने के गर्ने बा अचम्म छ नेपाली को

  • @MaltiJetho
    @MaltiJetho 8 днів тому

    Comison kati miloy dr kc gj jojha boteko durga parsaiko

  • @TaraballavShrestha
    @TaraballavShrestha 8 днів тому

    yesta guhu le khele here cha ra po aaja jite ko game harvayo