Khima baini laai bavahik jiban suruwat ko laagi dherai dherai shubhakamana 💕💕🥰🥰
बिहेको सुभकामना खिमा दिदी अनि अब फेरि इन्द्रेणी जानुस है भुल्न हुदैन कि भेना ले जान दिनु हुन्नर
शुभ बिबाहकाे धेरै शुभकामना दिदिज्यु अब इन्द्रेणी मा गएर खिमा दिदी गाउने अनि भेना नाचेकाे हेर्निमन छ
शुभ बिवहाको शुभकामना छ खिमा बहिनी र ज्वाइँ साब लाई र छाटै ईन्द्रेणी मा दोहोरी देखन पाम जय नेपाल 🇳🇵जय 💘सङ्गीत 👏
बिहेको शुभकामना छहै खीमाबैनी
बैवाहिक जिवनकाे सफलताको सुभकामना खिमा बहिनी लाई
आहा अति खुसी लाग्यो, संस्कार अनुसार को बिहे, खिमा बहिनी 💕सागर भाइ को जोडि 👌👌👌बिबाहित जीवन को शुभकामना छ हजुरलाई, 🙏🙏🙏
मेरो तर्फबाट यो बिबाहको हार्दिक मंगलमय शुभकामना अनि तपाईंहरू यो प्रेम बिबाह बाउ बाजे पुख्र्यौलीबाट राम्रो आशीर्वाद पाएँ र फलोस् फूलोस् है अनि तपाईंहरू दुइ बीचमा हमेशा माया अमर रहोस्। from Darjeeling 🇮🇳
आहा कति रमाईलो
सुभ बिबाहको शुभकामना
दुबै जनालाई 👫👈️💝💘💝👌👌
wooow kati ramailo buba harule hamile birseka derai kura karma samjanu vayo
Baibahik jibanko suvakamana dd👍️ sadhai khusi rahanu hajur haru dubai jana✅
हार्दिक बधाई। यसरी आफ्नो संस्कृति कलालाई सभ्या तरिकाले देखाउनुपर्छ। उपस्थित सबै धेरै अनुशासित देखिए। आफुसँग जे छ त्यासैमा सन्तुष्ट। कति राम्रो। पछिल्लो समय यो एउटा उदाहरण हो।खुशी लाग्यो धेरै धन्यवाद।
साच्चिकै हाम्रो यथार्थ नेपाली मौलिकपन यहि हो ।धन्यवाद सब्दले पुग्दैन अरु शब्द भेटियन ।हाम्रोजस्तो नेपालि समाजमा यो रितिरिवाज लोप भयर गयको थियोे तर कुनै बनावटि गितको भिडियोका लागि हैन खुला समाजमा सम्मान गर्ने भिडियो बनाउनु भयछ ।फेरि सम्मानछ
आहा। येस्तो पो बिबाह cong...
बिहेको सूभकामना छ दुबै जना लाई 🙏
मेरै ठाउ तिर आउनु भो खिमा दिदि बिहे को लाखै लाख शुभकामना
बैबाहिक जीवन को शुभकामना छ दुबै जना लाई र साह्रै रमाईलो लाग्यो हामि मगर हरुको परम्परागत अनुसार को बिहे हेर्नु पाउदा खुशी लाग्यो
अति रमाइलो खिमा बुनु सारै गाउको यादआहा। । हाल मलेसिया बात।
दम्पतीय जिबनको शुभकामना
विवाह को सुभकामना।तर विवाह निकै नै खर्चिलो देखियो ।सायद चलन नै होला
बैबाहिक जिबन को शुभ कामना बहिनी ज्वाइ लाइ
वैवाहिक जिवनको धेरै धेरै बधाई तथा शुभकामना छ अनि खिमा दिदि अब छिटै lndreni मा आऊनु है 💑💑💑💑💑💑
खिमा बैनी र जवाँ लाई धेरै धेरै बधाई तथा शुभकामना छ अब इन्र्देणी मा बैनी ले गाउने जवाँ नाच्चे को हेर्न पर्छ
शुभ बिवाहाको हार्दिक मँगलमयि शुभकामना छ,,
आहा कत्ति रमाइलो शुभ बिहेको धेरै धेरै शुभकामना यहाँ हरु दुबैम।
Dulha dulhai dubai ramra ! Mero tarfa bata pani shubhakamana chha. Jiwan bhar ramro bhai rahos yehi chha mero shubhakamana.
नव दम्पती जीवन को शुभकामना खिमा बहिनी
बधाई छ बैबाहित जिबनको धेरै धेरै शुभकामना छ दि दि हजुर
बिहेको शुभाकामाना सयौ जुनि सम्मा यो जोडि यसरी नाई रहि रहोश Godbless both of you
आहा कति रमाइलो खिमा बैनी अनि ज्वाइँ साब लाई बिबाह को शुभकामना तेसै माथी हाम्रो बाग्लुङ को नौमती बाजा।
गाउँ घरको पन्चेबाजाको मजा बेग्लै आनन्द आउछ,
खिमाको शुभ बिवाहको दाम्पत्य जिवनमा सफल बनोस् हार्दिक कामना छ।
सबै मन परो यो सेतो टीका लाको चाहिँ मन परेन मलाइ रातो अक्षेता नै राम्रो
बैबाहिक जीवन को हार्दिक सुभ कामना दाइ भाउजु
Very beautiful marriage 💑
Napal people Very nice
I'm from Yemen 🇾🇪I love napal people
Happy anniversary sister 💐🌻🌻🌺🌺🎊🎊🎉🎉♥️♥️♥️
दामपत्य जिवन को हार्दिक बधाई एवं शुभकामना
🙏🙏🙏 Deee bhaiii laiee tw thaiee n vakoo💃💃💃💃💃 hpy married life🌹🌹🌹🙏💓💓😛😛😛😛🌷🍷🍷🍷🍷🍷😘💙💙💙💙
बैबाहिक जीवनको मंगलमय शुभ कामना खिमा सिस
आहा शुभ बिहाको धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🎂🎂🎂🎂🎂🎂🎂🎂🌹🌹🌹🌹🍒🍒🍇🍇
Happy married Life ❤️❤️khima sis God bless you 🙏🏼🙏🏼 don't forget indreni 🙏🏼🇳🇵🇳🇵
खिमा राेका बैनिकाे बिभाह राम्रो लागयाे
शुभकामना है बाहिनी💐💐 ,,पक्कै अब जापान आउॅंनुहुन्छ भेट्नुपर्छ है ।
Biheko suvakamna khima baini lai ❤❤❤❤❤
बिहेपछि पनि कला गला लाई निरन्तरता गर्नु बिहेको शुभकामना
प्यारी बहिनी विवाहको लाखौ लाखौ शुभकामना कहिल्यै दुख कष्ट सहन नपरोस् सधै हासि खुशी शुखमय जीवन बितोस् मनैदेखि शुभकामना बहिनी ज्वाईं लाई
हाम्रो म्याग्दि कुहुको र बाग्लुङ ताराखोलाको नौमती लगभग उस्तै उस्तै लाग्यो!बाग्लुङ को अन्य ठाउको नौमती सुन्दा अल्लि खल्लो लाग्थ्यो यो नौमति सुन्दा गाउमै पुगेको भान भयो!
Afno saskarma bihe garya nai sabaibhanda ramro hunxa thanks khima baini
Balla magara saskar bhitra parne bibaha hern paiyo khusi lagyo ra khima sis r bhenajuko baibahik sukhamay dampaty jibanko hardik mangalamaya shubhakamana
शुभ बिबाह को उपलक्ष्य मा हार्दिक शुभकामना तथा बधाई छ जीवन सुखमय रहोस
बईभाग जिबनकाे शुभ कामन छ बहिनी सधै भरि खुसि रहनु हाेला हाल साउदि बाट मेसिज लेखेकाे घर बाग्लुङ जैदि
बैबाहिक बन्धनमा बाँधिनु भएकोमा दुवै जनाको सुन्दर जोडीलाई बधाई सङ्गै शुभकामाना।।❤️।।
सुखद दाम्पती जीवन लाई सुभकामना
बैबाहिक जिबनको शुभकामना
Dampate jibanko subhabibahako hardik mangalmay subgakamana bekta gardaxu khima naniko sukhamaya jiban betit hosha
Baibahik jiban ko subha kamana dubailai khima baini
यही tradition र संस्कार संस्कृतिलाई बचाउनुपर्छ, राम्रो लाग्यो,welldone keep it up,
Congratulations 🎊 👏 💐 🥳 🎊 👏 💐 🥳 🎊 👏 sis
Congratulations 🎉khima d♥️
सफल दाम्पत्य जिबन को शुभकामना
इन्द्रेणी काे खिमा रोका मगर काे यसरी धुमधाम बिहे हुँदा किना इन्द्रेनीको टिम कोही पनि देखिन् विशेष गरी कृष्णकडेंलज्यु र खिमाको जिको साथि मनमाया - भूमिका कृष्ण बजगई सर्मिला श्रेष्ठ आउनु पर्ने हो कि निम्तो नगयको होकि। दुबै जनालाई बैइबाबिक जीवनको शुभकामन।
khima roka ko bibahama indreni team lai nimantrana gareko bhaya jhanai ramailo hune thiyo hola.baibahik jibanko shubhakamana xa.
बिबाहाँकोशुभ कामना चाडै ईन्दृेणिमादेख्नपाईयोस
Badhai xa baibbahik jivan ko subhkaamana
HappY Married Khima Baini ❤
Congratulations 💏🎉🎉
धोरपाटनको ऊतर गँगा र बागलुङ कालीका ले दुबै दामपती को आशीर्वाद मीलोश।
दाम्पत्य जीवन सुखमय रहाेस् बैनि ज्वाइँ राजा😘😘😘🙏🙏🙏🙏🇧🇭
Aadima mildo juldo chha hamro saskriti parmpara ani maulik taa kati ramro lagyo hajur hami rolpali ko aktaa ani saskriti
बिहेको धेरै धेरै शुभकामना अब छिट्टै ईन्देणी मा दोहोरिमा हासेको हेर्ने मन छ आज रोएपनि सधैभरी खुसिसाथ जिबन बितोस्
Khima roka magar mero man pareki gayika hamro sarkriti lai bachai rakhnu parxa dhog vet suvkamana thank you so much
सुभ बिभाको सुभकामना छ है खिमा नानु
बैबाहिक सुखद दाम्पती जिवनको हार्दिक शुभकामना खिमा जि, सारै रमाइलो लाग्यो मगर सस्कृतीको विवाद आफ्नो बालापनको सम्झना आयो गाउमा बिहे हुदाको,
बैबाहिक जिबनकाे सुभकामना खिमा जि
खिमा बैनीलाइ बिबाह को शुभकामना
शुभकामना खिमाजि को जोडि लाई
badhai x khima g all family lai
बैवाहिक जिबनको मङ्गलमय शुभ कामना खिमा जि
Happy marriage life both of you 💐💐💐
सुखद दाम्पत्य जिवनको सुभकामना
विवाहको लागि शुभकामना खिमा दिदी
सुखद र उदाहरणिय दाम्पत्य जिबनको शुभकामना खिमा को जोडी लाइ
वैवाहिक जिबनको हार्दिक शुभकामना।।
Kasto ramailo lagyo hami rolpali and rukmile ko ta sem huxa bhasa ani saskriti parmpara hajur
wow kati ramailo
DampatyA jivanko subhakamana. Badhai chha.
Khima sis 1/2 ota पछेउरी कुरिएर गर्दिनु ल happy merried life
बाग्लुङ्गमा पनि कोठामा बसेर गित लेख्ने कोठे कलाकार रैछन। खोइ एही होत रमाईलो।
खिमा बैनिलाई ईन्द्रेणीमा राम्री अनि प्रख्यात गायीकाको रुपमा देखिनु भएको थियो तर धेरै समय पछि आफ्नै शुभ बिबाहको भिडियोमा देख्न पाईयो बधाई छ बैनिलाई साथै दाम्पत्य जिबनको शुभकामना ।।
Dami xa sarairamalo xa hai sabaima naman xa
🙏🙏🙏🥰🥰🥰Suvbibah sukhmay sangga bitos
Shuva kamana khima bahini laii
✋बैबाहिक उपलक्ष्य को पावन अवसरमा शुभकामना खिमा बैनी 💐💐दाम्पत्य जिवन❤️❤️ शुखमय बितोस् 🌹🌹
बहिनी ज्वाइँ 👩❤️👨लाई सुखद दाम्पतय जिबनको धेरै -धेरै शुभकामना ❤️सधै भरी हासी खुशी रहनु🙏
Baibahik jibanko subhakamana pyari didi
दिलु सोल्तिना ले चही खत्रा गाउनु भयो नि गित्💋💋💋
नंया जिन्दगी सरुवा गर्नु भएकोमा सफलताको शुभकामना खिमा बहिनि🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Sukhat dampateya jibanko dherai dherai Suva kamna
Happy married life sister and brother
happy married life both of you
Very nice
बागलुङ को सान होनी कया दामी
दम्पती जीवन को शुभ कामना अति रमाइलो भिडियो सहित हेर्न पाइयो मज्जा लाग्यो है मलाइ
हाम्रो बिहेमा आएर आर्सिवाद दिनुहुने ईष्टमित्र, आफन्त लगाएत सम्पुर्ण आगंतुक पाहुनाहरुमा हार्दिक धन्यावाद ।।
हामी त अायनौ त्र पनि
दाम्पत्य जिवनकाे हार्दिक सुभकामना छ
सुखि,र,खुसियालीमा बिताेस याे जाेडि
अासिर्वादछ😘👨❤️👨💕
म आउन पाइन दुख लाग्यो तर पनि थिकै छ सदै भरी हासी खुसी रहनु ल दिदी अनि इन्द्रेणी मा दोहोरी गाएको हेर्न मन लागेको धेरै भयो कैले सुन्न पाउला
बिहेको शुभकामना खिया बहिनी जुवाई ❤️❤️💞🎉
होइन बिहेत पहिल्यै भा हैन र???
हार्दिक बधाई छ नानी ❤️❤️❤️