आफ्नो देश मा आत्मा निर्भर हुने कुनै ठाउँ भाको भए र आफ्नो देश को राजनिती बलियो भाको भए आज यसरि पर्देश मा बसेर घरको याद मा बाच्न पर्थेन र घरमा भाको इन्दिरा जस्तो दिदी बहिनिले र दाजु भाई आमा बुवा ले पनि यस्तो गीत सुन्दा आसु खसाल्नु पर्थेन यो हो नेपाल को यथार्थ तितो तर सत्य कुरा ! धिक्कार छ जस्ले आफ्नो स्वर्थ को लागी म जस्तो र हामी जस्तो लखौ युवा लाई यसरि रुन बाद्गेयता बनायको छ ।!
म पनि बिदेशी भूमिमा बसेर नेपाल आइडल हेरिएको छु अमित भाइको गीतले मलाई पनि रुवायो एकदमै मीठो स्वर छ अमीत भाइको यसलाई सदैव यसरी नै अगाडि बढाउनु होला र लगायत सम्पूर्ण नेपाल आइडलमा रहुनु भएका सम्पूर्ण साथिहरुलाई पनि धेरै धेरै सफलताको शुभकामना धन्यवाद।।
नेपाल आईडल हिजो राती पनी हेरे आज बिहान 6बजे देखी 8 बजे सम्म UA-cam मा हेरदै छु खाली अमितको गितले मात्र तानिरहेछ। यती भावुक यती दुख दर्द भरेको आवाजको गलाले माहोल मात्र श्रृजना गरेको होईन आत्मा ले गाएको भएर होला आतमा लाई नै छोयो। । reality show हरुमा यस्तो माहोल एकदम कम हुने गर्छ। धेरै बर्ष अगाडी भारतको reality show मा एकजना पाकिस्तानी प्रतिस्पर्धी अमानत जी ले तुझसे नाराज नही भन्ने गित गाउदा माहोलनै रोएको थियों। धेरै बर्ष पछी यस्तो माहोललाई हेरने सुन्ने र अनुभुत गर्ने मौका पाए। thank u so much Amit and all the best
आजको episode रुएर नै गयो । सबैमा आ-आफ्नो पिर ब्यथा छ जिन्दगीमा 😅😅😅 । र लक्ष्मीप्रसाद देवकोटा ज्युले जुन हरफ लेख्नुभएको थियो उ बेला साग र सिस्नो खाएकै बेस आनन्दी मनले यो चै अहिले लागू अलिक हुदैन कि भन्ने मेरो मान्यता छ । किनभने आजभोलि सबैभन्दा ठुलो पैसा नै रहेछ बिना पैसा बाच्नै गार्हो छ र आजका युवाहरु साग र सिस्नो खानै छोडिसके जस्तो लाग्छ कतिलाई थाहा पनि छैन होला सिस्नो कस्तो हुन्छ भनेर विशेषगरी आजकलका भाइ बहिनिहरुलाई यो मेरो बुझाइ मात्रै हो । ✌✊ तर मलाई मुनामदनको कथा एकदमै मन पर्छ ..... I loved it . 😍
अमित बराकाे प्रस्तुति मात्र थियाे महसुसमात्र थियाे । रियल पात्रहरु म मजस्तै थुप्रै प्रबासमा गुजरा चलाउन बिबस छाै , दशै तिहार काे महाेलले फेसबुमा हेरिसक्नु छैन यसैत मन भक्कनियकाे बेला झन परिबेस सहितकाे यथार्त गितले पुरै कार्यक्रम हेर्नै सकियन नढाटि भन्नू पर्दा देखिय , ......... गितसंगित हाे हाम्राे सुख दुखकाे साथि दशै तिहार हरेक पर्व हामी संगितमा मनाउछाै । all the best Amit भारि भाेट मेराे तर्फबाट दर्ता हुनेछ
कहिले बिक्रम बराल मन पर्छ कहिले सुमित मन पर्छ कहिले निलिमा भन्यो कहिले अस्मिता भन्यो कहिले कुन कहिले कुन। Tara aja amit baral just amazing💕 Raise your hands if you have the same✋✋ This shows that NepalI reality show is in another hike.
Its human nature, when you see other cry, you feel emotional too and eyes become dry. Amazing!!!! these qualities has helped humanity to be still alive. And songs about foreign worker always carries tons of emotion.
नेपाल आइडल हेर्दा आज पहिलो पटक 3 चोटि आखाबाट आशु खस्यो .. मिनराज ब्रो सधै हास्ने मान्छे आज रुदा मन छोयो... अमीत ब्रो को गितले इन्दिरा दिदिको आखा मा आशु ल्यायो बास्तबमा इन्दिरा दिदी रियल लाग्छ... र क्रिसल भाइ ले मिनराजलाइ रेस्पेक्ट र माया देखाएको देख्दा साच्चै रुन मन लाग्यो.. नेपाल जस्तो सुकै परिस्थिति मा आइपुगेपनि हाम्रो मन मुटु कमलो छ त्यहि भएर त बिश्वमा नेपालिलाइ माया र सत्कार सद्भाव मिलेको छ..✌✌✊✊✊ थ्याङक्यु सो मच नेपाल आइडल टिम..✊✊✊✊ जय मेरो प्यारो देश नेपाल ...✊✊✊✊
इन्दिरा जि रुदा जस्ले नाटक गरेको भन्यो ! तिनिहरु सब मन न भएका ढुङ्गाको मन भएकाहरु हुन ! इनिहरु आफ्नो बाउ दाजुभाईले दुख गरेको पोइसा मा रजाई गर्ने सन्तान हुन !होइन एदि मन नै थियो भने !एसरी भन्ने थिएन ! मेरो त सार्है मन रोयो !
जब रबि जि ले गित गाउनुहुन्छ मेरो सरिर मा काडा फुल्छन्।।।।waw Ravi ji u r supopp dupopp .singer proud of u....dost .....and all the best.....ur the best......
आज सम्म मैले बिक्रम बराल लाई भोट गर्दै आएको थिए। तर आज को episode मा अमित बराल ले मेरो हृदय पगाल्दिनु भयो। तसर्थ यस पाली को मेरो भोट अमित बराल लाई। किनकि हामी ले जाति र क्षेत्र आधारमा होइन। क्षमता को आधारमा आफ्नो अमूल्य भोट को सदुपयोग गरौ। धन्यबाद।
I have been watching the "Nepal Idol" season 2 since from the beginning and I didn't miss even a single episode.I felt that today's episode is the best episode ever, each and every moment it was really heart ♥ touching. Beyond that let's talked about the Golden Mike winner Minraj paudel where he is not able to give performance due to throat Strain even though he went to try, thats the reality of true artist who never Give Up.I always supported Sumit pathak but today heading back to the performances of Minraj I voted him it doesn't Mean that my vote for Minraj is a sympathy vote due to his health condition but he has a sweet voice where he deserve it taking in to the conclusion of his previous performances. I wish you to recover from your health as soon as possible and get well soon and I hope to hear your bang performance in the next episode. Jay Nepal Idol. JAY Nepal🇳🇵.
मिन राजको ब्याड लक भन्नु पर्छ मान्छेको शरिर हो कहिले काही तल माथी हुन्छ Iदुःखी नहुनु मिन राज यो सिजनमा अघि बढ्न सक्नु भएन भने मन नदुखाउनु Iआज को एपिसोड खाली मन रूवाउने मात्र छ Iसारै सारै राम्रो यो एपिसोड I
Program hosts Reema & Asif को combination खुब जमेको छ । अासिफको sense of humour is superb. Nhu sir को पनि बेला बेलामा तिखो satire जाओस है ।Singing को त कति प्रशंसा गर्नु । All are quality singers. Nepal Idol 2 has come back with a big BANG in comparison to season 1 in every aspect.
i did not know about this song before Amit Baral performed on Nepal Idol stage. Then I searched the original song. Though I have not faced such circumstances to leave my country and family to earn a livelihood abroad. However, my eyes were teary during the performance of Amit Baral. I could not control myself. I just controlled my loud crying before my daughter and wife. This song compelled me to imagined of a person working hard in foreigner's land. Heart Touching.
First thing please vote for Amit...he really deserved it for today’s song and his performance...very nice voice.. Today the episode started from the most listened song “saili saili Chalis Katesi Ramallah”... most of the songs today were more emotional and slow numbers. Amit baral made it more emotional and heart touching by the song “panchi-Ferkera aau “. Tribute to late mahakabi laxmi prasad devkota for his words. He had poetic advice and the present contest of us was visible for him decades ago. ... truly speaking I was not listening this song previously. The first time I listened ..touched Heart and made me more emotional. True situation of Nepal and Nepali at present contest...... ya and it’s time all the Nepali birds lets get united and make our country worth of living peacefully..... most loved and most touched episode of television episodes in my life till date..... lots of love for you all......
waa waa waa I think today's episode is brilliant episode of this nepal idol season2 ,unexpected enjoyment,unexpected incident and tears in each one's eye ( judges,host,all the partitipants and we audience ) I think this kind of moment occures rarely in the history of singing reality show arround the world.thanks to all judges ,hosts,musicians and contestents for giving us a beautyful pack of song with melodious music.specially many many thanks and congratulation to ofcourse amit baral and bikram baral ,graully sumit pathak ,subin sing ,rabi oad then other contestents.u guys have amaging talent ,keep working hard for further episodes.thank u so much and hatts up guys.
Ravi Oad: OMG! you have been consistent so far. You are becoming greater and greater and becoming true artist with every episode. You have amazing future waiting for you. Keep rocking the stage every time you come on the stage. You have got great platform to show your talent :-)
आजको Episode हेर्दा सबैजना संसारका उत्कृष्ट गायकहरु को एउटै Stage मा कुनै सम्मेलन भैरहेको भान हुन्थ्यो र पहिलेको अरु Episode हरु भन्दा आजको यो एपिसोडको प्रस्तुतीहरु किन किन खुशी र आसु दुबै एकै साथ लिएर हेर्ने दर्शक र जजहरु सबैलाई मर्माहित बनाइ दियो । यदी आज Grand Finale हुन्थ्यो भने म मेरो तर्फ बाट १०० भोट अमित बराल लाई नै दिन्थे , बिक्रम बराल, सुमित पाठक जस्ता धुरन्धरहरु पनि आज अमित बरालको अघी लाचार, बिवश र फिका भएका छन ३ करोड नेपालीको ब्यथा समेट्न सफल आजका performer Of The Day अमित बराललाई धेरै धेरै शुभकामना । मिनराज लाई सिघ्र सु-स्वास्थ्यको कामना !! गाएर मात्र हुँदैन सबै भन्दा ठुलो गीत Selection र गीत लाई कसरी न्याय दिने र Audience को सामु कसरी प्रस्तुत गर्ने र कसरी आफु सँङै दर्शकहरुलाई गीत भित्र समेटेर संगितको गहिरो सागर भित्र डुबाउदै फेरी शकुसल किनरामा उतार्ने … अमित बरालमा त्यो संभावना देखे र अझै पनि यस्तै प्रस्तुतीको आशा राख्दै फेरी पनि Once Again Thanks आजको Performance को लागी Hats Off अमित बराल ।
पन्छी फर्केर आऊ भन्ने गीतको भावजस्तै हाम्रो सरकारको नीति पनि राम्रो भएको भए सायद म जस्तै ५० लाख युवाहरु विदेशी ना बाध्य हुने थिएन। परिवारसँग बिछोड हुनुपर्ने थिएन।
यस दोश्रो सिजनको नेपाल आईडल सुमित पाठक नै हो हरेक गीतलाई गाउने टेक्निकल छ तारिफ गर्ने कुनै शब्द भेटिन्न बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना । 💕💕🌹🌹🌹
The level of Nepal Idol is just WOW for this season. All I am expecting is lil more space for the stage and the audience coverage!! Love this show af. ❤❤❤
Yogi kirati yup bro cz usko health thik vayena Soo hamile bujni kura ho bro we are human n some time we have health problem this not a big issue u know him n I know as we all Soo support him minraj
म मौनतामा अल्झी रहेको एउटा जीवन 🎵 Lyrics - Albert Subba Composer - Robert Subba Singer - Om Bikram Bista Hats off to all 3 lyricist, composer and singer ✋. Get well soon Om dai N ya, Ravi Oad brotha 1 vote from Chicago, IL . Keep Rockingg .. ✌
आज को idol हेरे र थोरै भन्न मन लाग्यो।।मिनराज लाई एक्दमै दया लागेर आयो।यो कुरा मा judge हरुको एक्दमै गल्ती छ मिनराज तेस्तो हुनु मा।Golden microphone दिनु पर्ने हुन्थेना मिनराज लाई।यो भनेर मैले minaraaj ले राम्रो गाउदैन भनेको होइन र उस्लाइ demotivate गरन पनि खोजेको होइन उस्ले राम्रो गाउछ मलाइ मन पर्छ तर microphoneले गर्दा उस्मा यति धेरै pressure छ कि म संगीत नबुझ्ने मान्छे ले feel गर्न सक्छु।यहि कारण ले गर्दा उ हर समय practice गर्न खोज्यो र result आज हामिले देखिम।उस्लाइ गाउन भन्दा golden phone ले बेसि भारी बोकाको छ। सायद microphone नपाको भय यो भन्दा।राम्रो गर्न सक्थ्यो कि।(मेरो बुझाइ)यो पालिको भोट मिनराज लाइ
U r think good bro tar hamile testo vanna mildain golden mic holder vay pa6i jo koe le pani ali ramro gaunu par6 vanne jugment au6 so min raj sir ali hadhbadhaunu vayako matra ho aru sabai good 6 idol pratis pardhi sabaima ramrai prativa 6 hami pani chahan6au sabaima ramro hos but vote for min raj sir mero tarfa bata
सुमित पाठक जसरी संगितमा ढुबेर गाउँछ म सुनेर पनि त्यै भित्र डुभिरहेको हुन्छु । उसले हरेक हप्ता राम्रो गीत गाएर सबै दर्शकको माया पाई सकेको छ । अाज अमित बराल हजुरले गाएपछि मेरो र म जस्ता संगित प्रेमिहरुको अाँखामा अाँशु सायद नझरेको थिएन होला । म सधै भोट सुमित र अस्मितालाई दिदै अाईरहेको छु । तर अाज म सुमित, अस्मिता र अमितलाई भोट दिनेछु । बाँकी सबैको राम्रो छ । मिनराजलाई स्वास्थ्य लाभको कामना ।
अमित बराल हैट पहिलो पटक nepal idol ले रुआयो मलाइ अनि भोलि नै घर फर्किउ कि जस्तो बनायो keep it up broo n I'am swear 100% म तिमिलाई नै vote गर्ने छु ब्रो।।
Sumit pathak lai मनै देखि मन पराउने र अाज सम्म का सबै भाेट उस्लाई नै भाेट गर्ने हरु सबैले हात उठाउनुहाेला है।।।✋✋✋✋👍👍👍 र अाउने भाेट पनि सब्बै उसैलाई हाे है।।।✋✋✋
Rabi Oad ko performance ko pattern ma change aayo Ra pradarshan Pani utkrista rahyo...Badhai xa Rabi bro😍😍😍 Today 1.Amit Baral 2.Sumit Pathak/Rabi Oad 3.Bikram Bro
आजा त सबैले राम्रो गित छानेछन् गित पनि राम्रो गाउनपनि सबैले राम्रोगाए आशु पनि आयो मिनलाइ छिटै सन्चो होस नेपाल आइडल2 आजासम्मको सबैभन्दा राम्रो आजाको लाग्यो 👌👍👌👍
स्वास्थ्य लाभको कामना मीनराज नेपाल आइडल हेर्दा हेर्दै भाबुक भएछु सिरानी भिजेछ अमित मिनराज कृषक तपाई हरुले निर्णायक ज्यू इन्दिरा लाई मात्र होईन हामीलाई पनि भावुक बनायौ यसपाली को नेपाल आइडल धेरै नै आकर्षक लाग्यो सलाम छ नेपाल आइडल टीम सम्पूर्ण लाई 😘😘
जसो तसो आफ्नो कर्म गरिरहेका थियौ हामी सबै पर्देशिहरु आशु त हाम्रो दैनिकी नै हो।आज गर्भ ले रुदै छु हाम्लाई जस्तै पिडा स्वादेश बस्नेलाई छ हाम्रो चिन्ताको ।thank you amit
aha amit g..hjr le ko voice ani song le molai akasi vabuk ani aakhabata automatic aansu jhari diyo..wah amit g wah..mero ta muttu nai chunu bho hjr le..wah wah wah..best of luck amit boral
आफ्नो देश मा आत्मा निर्भर हुने कुनै ठाउँ भाको भए र आफ्नो देश को राजनिती बलियो भाको भए आज यसरि पर्देश मा बसेर घरको याद मा बाच्न पर्थेन र घरमा भाको इन्दिरा जस्तो दिदी बहिनिले र दाजु भाई आमा बुवा ले पनि यस्तो गीत सुन्दा आसु खसाल्नु पर्थेन यो हो नेपाल को यथार्थ तितो तर सत्य कुरा !
धिक्कार छ जस्ले आफ्नो स्वर्थ को लागी म जस्तो र हामी जस्तो लखौ युवा लाई यसरि रुन बाद्गेयता बनायको छ ।!
मीनराजजीलाई respect गर्दै आजको मेरो पहिलो पटक सबै भोट उहाँलाई........
अनि get well soon भन्न चाहन्छु !
Amit baral made me cry 😭😭 दशैंको बेलामा एस्तो गीत गाएर आतंक नै मच्चायो 😭😭
Vote for amit
Ma pani ruko tesmathi yo paliko dashain maa nepal maa nai hunna
Respect for amit
Me too
hami bideshine koi pani naroi kana basenau hola. . koi afno afanta bideshiyeko yaad ma ta koi bideshiyeko gharko samjhana ma 😢
म पनि बिदेशी भूमिमा बसेर नेपाल आइडल हेरिएको छु अमित भाइको गीतले मलाई पनि रुवायो एकदमै मीठो स्वर छ अमीत भाइको यसलाई सदैव यसरी नै अगाडि बढाउनु होला र लगायत सम्पूर्ण नेपाल आइडलमा रहुनु भएका सम्पूर्ण साथिहरुलाई पनि धेरै धेरै सफलताको शुभकामना धन्यवाद।।
Ns Abiral
Plz keep supporting Amit Baral
Nisha Kalikote I'm always support him and all the contestants.
Please
नेपाल आईडल हिजो राती पनी हेरे आज बिहान 6बजे देखी 8 बजे सम्म UA-cam मा हेरदै छु खाली अमितको गितले मात्र तानिरहेछ। यती भावुक यती दुख दर्द भरेको आवाजको गलाले माहोल मात्र श्रृजना गरेको होईन आत्मा ले गाएको भएर होला आतमा लाई नै छोयो। । reality show हरुमा यस्तो माहोल एकदम कम हुने गर्छ। धेरै बर्ष अगाडी भारतको reality show मा एकजना पाकिस्तानी प्रतिस्पर्धी अमानत जी ले तुझसे नाराज नही भन्ने गित गाउदा माहोलनै रोएको थियों। धेरै बर्ष पछी यस्तो माहोललाई हेरने सुन्ने र अनुभुत गर्ने मौका पाए। thank u so much Amit and all the best
होर मलाई त रबि अोडको स्वर र गीतले तान्यो
आजको episode रुएर नै गयो ।
सबैमा आ-आफ्नो पिर ब्यथा छ जिन्दगीमा 😅😅😅 । र लक्ष्मीप्रसाद देवकोटा ज्युले जुन हरफ लेख्नुभएको थियो उ बेला साग र सिस्नो खाएकै बेस आनन्दी मनले यो चै अहिले लागू अलिक हुदैन कि भन्ने मेरो मान्यता छ । किनभने आजभोलि सबैभन्दा ठुलो पैसा नै रहेछ बिना पैसा बाच्नै गार्हो छ र आजका युवाहरु साग र सिस्नो खानै छोडिसके जस्तो लाग्छ कतिलाई थाहा पनि छैन होला सिस्नो कस्तो हुन्छ भनेर विशेषगरी आजकलका भाइ बहिनिहरुलाई यो मेरो बुझाइ मात्रै हो । ✌✊ तर मलाई मुनामदनको कथा एकदमै मन पर्छ ..... I loved it . 😍
अमित बराकाे प्रस्तुति मात्र थियाे महसुसमात्र थियाे । रियल पात्रहरु म मजस्तै थुप्रै प्रबासमा गुजरा चलाउन बिबस छाै , दशै तिहार काे महाेलले फेसबुमा हेरिसक्नु छैन यसैत मन भक्कनियकाे बेला झन परिबेस सहितकाे यथार्त गितले पुरै कार्यक्रम हेर्नै सकियन नढाटि भन्नू पर्दा देखिय , .........
गितसंगित हाे हाम्राे सुख दुखकाे साथि दशै तिहार हरेक पर्व हामी संगितमा मनाउछाै ।
all the best Amit
भारि भाेट मेराे तर्फबाट दर्ता हुनेछ
I understand .. amit made me cry too.. too good performance
यसपटकको सिजन २
नेपाल आइडलले सबैभन्दा उत्कृष्ट राम्रा राम्रा प्रतिस्पर्धिहरु जन्माएको छ ।
thanks Nepal idol.
कहिले बिक्रम बराल मन पर्छ
कहिले सुमित मन पर्छ
कहिले निलिमा भन्यो
कहिले अस्मिता भन्यो
कहिले कुन कहिले कुन।
Tara aja amit baral just amazing💕
Raise your hands if you have the same✋✋
This shows that NepalI reality show is in another hike.
sahi kuro bro
Yes malai ni testai hunxa sabai ramro xa hw kasri chij garnu
So true 👍
@@manugiri7903 Sabbai Nepali hun vanne sochera jasley ramro gauxa usailai support garney ni
तेस्ता लाई आलु भनिन्छ साथी जता पनि जेमा पनि मिल्ने सुरु देखि नै एउटा रोजेपो हुन्छत
🌹🌹 कमेन्ट पढ्न आउनु भएका सबै लाई नेपाली को महान पर्व दसै को धेरै धेरै सुभ कामना 🌹🌹
😄😄😄
Same to u la
Hjr lai pani
same too you
Same to you man
Rabi Oad is absolutely amazing even touch my heart and please check his preview performance and vote him 👍👍👍 good luck man and carry on your job 💪
Its human nature, when you see other cry, you feel emotional too and eyes become dry.
Amazing!!!!
these qualities has helped humanity to be still alive.
And songs about foreign worker always carries tons of emotion.
नेपाल आइडल हेर्दा आज पहिलो पटक 3 चोटि आखाबाट आशु खस्यो .. मिनराज ब्रो सधै हास्ने मान्छे आज रुदा मन छोयो... अमीत ब्रो को गितले इन्दिरा दिदिको आखा मा आशु ल्यायो बास्तबमा इन्दिरा दिदी रियल लाग्छ... र क्रिसल भाइ ले मिनराजलाइ रेस्पेक्ट र माया देखाएको देख्दा साच्चै रुन मन लाग्यो.. नेपाल जस्तो सुकै परिस्थिति मा आइपुगेपनि हाम्रो मन मुटु कमलो छ त्यहि भएर त बिश्वमा नेपालिलाइ माया र सत्कार सद्भाव मिलेको छ..✌✌✊✊✊ थ्याङक्यु सो मच नेपाल आइडल टिम..✊✊✊✊ जय मेरो प्यारो देश नेपाल ...✊✊✊✊
mah pani😢😢😢
Sabin Khatiwada thanks brother
Same here yrr...😫😫but minraj out vayeko horw?🤔🤔
ma pani😢😢
mero ni man dukheyo
इन्दिरा जि रुदा जस्ले नाटक गरेको भन्यो ! तिनिहरु सब मन न भएका ढुङ्गाको मन भएकाहरु हुन ! इनिहरु आफ्नो बाउ दाजुभाईले दुख गरेको पोइसा मा रजाई गर्ने सन्तान हुन !होइन एदि मन नै थियो भने !एसरी भन्ने थिएन ! मेरो त सार्है मन रोयो !
Maro poni manroyo ahja
Sahi kura hjr ko bichar ट्विटर देखी यहा सम्म देख्न पाइएको छ । अमित र इन्दिरा ले मलाइ पनि रुहाए ।
Shai kuro
Rabindra malla thakuri ma pani roya live ma ani ahile pani .k maile pani natak nai gareko ho ta..??aafno man xoyo ani aasu aayo k runa pani napauni?
Rabindra malla thakuri 😂😂😃
रिमा र आशीफ को नेपाली उच्चारण र ब्याकरण कति राम्रो। अझै चम्कदै जाओस। सबैमा शुभ दशैं।
Wawa
जब रबि जि ले गित गाउनुहुन्छ मेरो सरिर मा काडा फुल्छन्।।।।waw Ravi ji u r supopp dupopp .singer proud of u....dost .....and all the best.....ur the best......
आजको नेपाल idol हेरर आसु झरेन भने सम्झनुस तपाईंको मन पत्थर भैसकेछ । म bikram को ठुलो fan भएनि आजको मेरो सहानुभूतिको भोट मिनराजलाइ ।
YESSS!!! Meee tooo hzr!!!...
✋
आज सम्म मैले बिक्रम बराल लाई भोट गर्दै आएको थिए। तर आज को episode मा अमित बराल ले मेरो हृदय पगाल्दिनु भयो। तसर्थ यस पाली को मेरो भोट अमित बराल लाई। किनकि हामी ले जाति र क्षेत्र आधारमा होइन। क्षमता को आधारमा आफ्नो अमूल्य भोट को सदुपयोग गरौ। धन्यबाद।
Asir Khan
If you really loved his performance then plz vote him .
He is expecting your support more
I have been watching the "Nepal Idol" season 2 since from the beginning and I didn't miss even a single episode.I felt that today's episode is the best episode ever, each and every moment it was really heart ♥ touching.
Beyond that let's talked about the Golden Mike winner Minraj paudel where he is not able to give performance due to throat Strain even though he went to try, thats the reality of true artist who never Give Up.I always supported Sumit pathak but today heading back to the performances of Minraj I voted him it doesn't Mean that my vote for Minraj is a sympathy vote due to his health condition but he has a sweet voice where he deserve it taking in to the conclusion of his previous performances. I wish you to recover from your health as soon as possible and get well soon and I hope to hear your bang performance in the next episode.
Jay Nepal Idol.
JAY Nepal🇳🇵.
सुमित पाठक 👍👍
अमित बराल 😍😍
हेर्न नसकेर कोठामा पुगेर मात्र हेर्ने विचार गरे
बस मै आसु झर्यो
कोरियनहरु नै दङ्ग मेरो आशु झरेको देखेर
Ramesh Neupane what about rabi oad
Guf diyo
मिन राजको ब्याड लक भन्नु पर्छ मान्छेको शरिर हो कहिले काही तल माथी हुन्छ Iदुःखी नहुनु मिन राज यो सिजनमा अघि बढ्न सक्नु भएन भने मन नदुखाउनु Iआज को एपिसोड खाली मन रूवाउने मात्र छ Iसारै सारै राम्रो यो एपिसोड I
Minaraj lai vot garu
Bikram Baral Lovers Here✋
All the Best to the Best contestant of Season 2..Bikram Baral-All the way From Pokhara😍
The Dudes Nepal he is stunning guys he will be next nepal idol
Bikram awesome singer
@@BKRJNREACTS yes
Program hosts Reema & Asif को combination खुब जमेको छ । अासिफको sense of humour is superb. Nhu sir को पनि बेला बेलामा तिखो satire जाओस है ।Singing को त कति प्रशंसा गर्नु । All are quality singers.
Nepal Idol 2 has come back with a big BANG in comparison to season 1 in every aspect.
Nepal idol le khai kina ho kina bhabuk bhanai rahanxa
Nop he dont
i did not know about this song before Amit Baral performed on Nepal Idol stage. Then I searched the original song. Though I have not faced such circumstances to leave my country and family to earn a livelihood abroad. However, my eyes were teary during the performance of Amit Baral. I could not control myself. I just controlled my loud crying before my daughter and wife. This song compelled me to imagined of a person working hard in foreigner's land. Heart Touching.
First thing please vote for Amit...he really deserved it for today’s song and his performance...very nice voice..
Today the episode started from the most listened song “saili saili Chalis Katesi Ramallah”... most of the songs today were more emotional and slow numbers. Amit baral made it more emotional and heart touching by the song “panchi-Ferkera aau “. Tribute to late mahakabi laxmi prasad devkota for his words. He had poetic advice and the present contest of us was visible for him decades ago. ... truly speaking I was not listening this song previously. The first time I listened ..touched Heart and made me more emotional. True situation of Nepal and Nepali at present contest...... ya and it’s time all the Nepali birds lets get united and make our country worth of living peacefully..... most loved and most touched episode of television episodes in my life till date..... lots of love for you all......
waa waa waa I think today's episode is brilliant episode of this nepal idol season2 ,unexpected enjoyment,unexpected incident and tears in each one's eye ( judges,host,all the partitipants and we audience ) I think this kind of moment occures rarely in the history of singing reality show arround the world.thanks to all judges ,hosts,musicians and contestents for giving us a beautyful pack of song with melodious music.specially many many thanks and congratulation to ofcourse amit baral and bikram baral ,graully sumit pathak ,subin sing ,rabi oad then other contestents.u guys have amaging talent ,keep working hard for further episodes.thank u so much and hatts up guys.
Amit Baral. you're amazing, bro. गीत सुनेरा पहिलो चोटि आँखा बाट एती धेरै आसु आयो
horw bro
diken tamang. yeah! bro. पर्देशमै भाको भएरा होला अझ बडी मन छुयो !!!
Ravi Oad: OMG! you have been consistent so far. You are becoming greater and greater and becoming true artist with every episode. You have amazing future waiting for you. Keep rocking the stage every time you come on the stage. You have got great platform to show your talent :-)
आजको Episode हेर्दा सबैजना संसारका उत्कृष्ट गायकहरु को एउटै Stage मा कुनै सम्मेलन भैरहेको भान हुन्थ्यो र पहिलेको अरु Episode हरु भन्दा आजको यो एपिसोडको प्रस्तुतीहरु किन किन खुशी र आसु दुबै एकै साथ लिएर हेर्ने दर्शक र जजहरु सबैलाई मर्माहित बनाइ दियो । यदी आज Grand Finale हुन्थ्यो भने म मेरो तर्फ बाट १०० भोट अमित बराल लाई नै दिन्थे , बिक्रम बराल, सुमित पाठक जस्ता धुरन्धरहरु पनि आज अमित बरालको अघी लाचार, बिवश र फिका भएका छन ३ करोड नेपालीको ब्यथा समेट्न सफल आजका performer Of The Day अमित बराललाई धेरै धेरै शुभकामना । मिनराज लाई सिघ्र सु-स्वास्थ्यको कामना !! गाएर मात्र हुँदैन सबै भन्दा ठुलो गीत Selection र गीत लाई कसरी न्याय दिने र Audience को सामु कसरी प्रस्तुत गर्ने र कसरी आफु सँङै दर्शकहरुलाई गीत भित्र समेटेर संगितको गहिरो सागर भित्र डुबाउदै फेरी शकुसल किनरामा उतार्ने … अमित बरालमा त्यो संभावना देखे र अझै पनि यस्तै प्रस्तुतीको आशा राख्दै फेरी पनि Once Again Thanks आजको Performance को लागी Hats Off अमित बराल ।
Ajay Kumar gurung good underul and energetic comments sir
@@jagatgm3201 Thanks Sir Pleasure
Today's highlight, amit just amit. Awesome performance. Butwali le garcha. Keep it up.
अमीत बराल अरे यार रुवाइ दियौ आज मलाई तिमिले। Best of luck Amit baral wish you all the best Love you ✊✊✊
अमित बराल तपाईको आजको प्रस्तुतिले मनैदेखि अस्रुधारा बर्सिए सलाम छ तपाइको गायकीलाई तपाईको सांगीतिक जीवन उज्जवल बनोस शुभकामना ।
पन्छी फर्केर आऊ भन्ने गीतको भावजस्तै हाम्रो सरकारको नीति पनि राम्रो भएको भए सायद म जस्तै ५० लाख युवाहरु विदेशी ना बाध्य हुने थिएन। परिवारसँग बिछोड हुनुपर्ने थिएन।
Macham inica pasa im sonam
Keshab Shrestha Yes bro👍
आजको गित सुन्दैगये...अमितभाई हाल म मलेसियाछु नजिकिदैगरेको नेपालिहरुको माहन चाड बडादशैमा आयेर विशेष गरि हामी परदेशिको पिडालाई एक्कैछिन भयेपनि तपाँईले गायेर भुलाउनु भयो।तपाँईले गाईरहदा नसकियेसम्म मेरो आँसुनै रोकियेन धन्येबाद भाइ।आजको भोट तपाँईको कलालाई गर्नेछु
Dhilai vhayani nepal idol hernchi xodidain
यस दोश्रो सिजनको नेपाल आईडल सुमित पाठक नै हो हरेक गीतलाई गाउने टेक्निकल छ तारिफ गर्ने कुनै शब्द भेटिन्न बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना । 💕💕🌹🌹🌹
The level of Nepal Idol is just WOW for this season. All I am expecting is lil more space for the stage and the audience coverage!!
Love this show af. ❤❤❤
1:02:33 अमित बरालको मन छुने प्रस्तुति ।
1:22:00 कृसल कडेल को प्रस्तुति ।
Amit Baral and krisal kandel
म मौनता मा अल्झिरहेको एउटा जीवन ... salute for OM BIKRAM BISTA✌✌
शिघ्र स्वास्थ लाभको कामना मीनराज जि। आजको प्रस्तुती अरु जस्को जस्तो सुकेइ भएनि vote तपाइको लागी।
Sam MinRaj
Yogi kirati yup bro cz usko health thik vayena Soo hamile bujni kura ho bro we are human n some time we have health problem this not a big issue u know him n I know as we all Soo support him minraj
Minraj out huna parxa . Aru contestent bhanda comjor xa
Dhruba Subedi minraj afno health problem ko Karan ho j pani huna sakcha but ma chai minrajko support thiye😢
judge nai hunupardain........
म मौनतामा अल्झी रहेको एउटा जीवन 🎵
Lyrics - Albert Subba
Composer - Robert Subba
Singer - Om Bikram Bista
Hats off to all 3 lyricist, composer and singer ✋. Get well soon Om dai
N ya, Ravi Oad brotha 1 vote from Chicago, IL . Keep Rockingg .. ✌
आज को idol हेरे र थोरै भन्न मन लाग्यो।।मिनराज लाई एक्दमै दया लागेर आयो।यो कुरा मा judge हरुको एक्दमै गल्ती छ मिनराज तेस्तो हुनु मा।Golden microphone दिनु पर्ने हुन्थेना मिनराज लाई।यो भनेर मैले minaraaj ले राम्रो गाउदैन भनेको होइन र उस्लाइ demotivate गरन पनि खोजेको होइन उस्ले राम्रो गाउछ मलाइ मन पर्छ तर microphoneले गर्दा उस्मा यति धेरै pressure छ कि म संगीत नबुझ्ने मान्छे ले feel गर्न सक्छु।यहि कारण ले गर्दा उ हर समय practice गर्न खोज्यो र result आज हामिले देखिम।उस्लाइ गाउन भन्दा golden phone ले बेसि भारी बोकाको छ।
सायद microphone नपाको भय यो भन्दा।राम्रो गर्न सक्थ्यो कि।(मेरो बुझाइ)यो पालिको भोट मिनराज लाइ
U r think good bro tar hamile testo vanna mildain golden mic holder vay pa6i jo koe le pani ali ramro gaunu par6 vanne jugment au6 so min raj sir ali hadhbadhaunu vayako matra ho aru sabai good 6 idol pratis pardhi sabaima ramrai prativa 6 hami pani chahan6au sabaima ramro hos but vote for min raj sir mero tarfa bata
@@ronittamang8512 bikram baral haita vote
सुमित पाठक जसरी संगितमा ढुबेर गाउँछ म सुनेर पनि त्यै भित्र डुभिरहेको हुन्छु । उसले हरेक हप्ता राम्रो गीत गाएर सबै दर्शकको माया पाई सकेको छ । अाज अमित बराल हजुरले गाएपछि मेरो र म जस्ता संगित प्रेमिहरुको अाँखामा अाँशु सायद नझरेको थिएन होला । म सधै भोट सुमित र अस्मितालाई दिदै अाईरहेको छु । तर अाज म सुमित, अस्मिता र अमितलाई भोट दिनेछु । बाँकी सबैको राम्रो छ । मिनराजलाई स्वास्थ्य लाभको कामना ।
अमित बरालको प्रस्तुति निकै दमदार थियोे 1:02:27 । तर भोटिङमा भने गित नगाए पनि मिनराजले मन जितेका कारण यो सबैभन्दा धेरै भोट ल्याछन् जस्तो लाग्छ ।
Sumit pathk best singer
Plizz vot for minraj
Yespali idol chai hamro haina ramro lai vot garau hai sathi haru
अमीत बराल ले मैलेत आधुनिक गित त गाको नि सुने को छुइन खै
@@bhimkc5469 Ajako lok git hora? 😂😂
कोहि कोहि को त गला पनि अरु को भन्दा विशेष चिजले बनेको जस्तो। जति सुने पनि मन नै नमान्ने।बधाई छ अ्मित जि
प्रदेशमा बसेर हेर्दै गरेको कोको हुनुहुन्छ आउनुस है सँगै हेरौं ✋
Pardesma basne haru sabai le dukhma pareko lai sadhai sport garnu parcha hai vote Minraj please 🙏🏻🙏🏻🙏🏻🙏🏻
✋✋✋
प्रदेश हैन होउ मित्र परदेश हो
हुन्छ भन्नुस कता आउ
अमितको पनि खतरा लाग्यो मलाइ
बिक्रम त झन् कुरै छाडौ✌✌✌
💕
सम्पुर्ण contestent को आआफ्नो स्थानमा राम्रो छ ,अझै Ravi oad गायन र judges को respect र उच्च प्रसंशाले छोयो ।
Vote for Ravi Oad
type 10
Send 31009
Yes
कस्तो राम्रो स्वर अनि तेतिकै राम्रो बाद्य्यबादन बजाउने दाइहरु सारै राम्रो उदघोषण अनि उतिनै राम्रो गुरुहरुको सुझाव सबैलाई शुभकामना तथा बदाइ
लौन मेरो आखा बाट आँसु झर्यो । अमित को गीत अनि कृसल र मिनराजको भाइचारा देखेर।
हुन त म नीलिमा को फ्यान हो तर आज को भोट अमित लाइ मन छोयो मेरो
धेरै राम्रो काम
Amit Baral aaj ko prastutiko kunai sabda nai xaina woow ...aakha ma aasu nai jharyo ...love u broo
Ho ramro ghyko xn yo phali t jahz lai ni garo hunx ni wow me to I like him
आज हामी नेपाली सबै पैसाका लागी बिदेशीनु बादेता तर अमीत ले सबै नेपाली को मन देखि सबैलाई रुवाउनु भयो यो पल मेरो जिन्दगी मा कहिले भुल्न सक्दिनँ
नेपाल आइडोल अ्मित बराला ले रुहाय अनि मीन राज को सोर बसेको देखेर नि मन दुखेयो
नेपाल अाईडलमा जति राम्रो गित गाए जजकाे तारिफ नपाउने निलिमा थापा मगर लाई नेपाल अाईडल सिजन २ काे बिजेता बनाउन हार्दिक अनुराेध गर्दछु ।।
अमित बराल हैट पहिलो पटक nepal idol ले रुआयो मलाइ अनि भोलि नै घर फर्किउ कि जस्तो बनायो keep it up broo n I'am swear 100% म तिमिलाई नै vote गर्ने छु ब्रो।।
💞💕💞💘💕💕💔💔💔💕💕🌹🌹🎁💌💌💌🌹🌹💘💘💔💘💘💘💘💘
Bishal karki ?
वाह अमीत हजुर्को गीत ले मन छुयो र धेरै रुय पनि बिकोस म पनि बिदेस देखि हेरिराछु नेपाल idol
Sumit you are awesome 👏 singer 👩🎤 and my whole family love you...we always voted for you and I hope you win the show lot of love from America
Really from America? 😂
LMAO! Your language doesn't seem you are from america.
@@prashantthapa6927 I was going to say same thing 😂
@@sharedhara9116 yeahh ajhaii America batw rey 😂
@@prashantthapa6927 America boys holani 😂
Agreed...
Sumit pathak lai मनै देखि मन पराउने र अाज सम्म का सबै भाेट उस्लाई नै भाेट गर्ने हरु सबैले हात उठाउनुहाेला है।।।✋✋✋✋👍👍👍 र अाउने भाेट पनि सब्बै उसैलाई हाे है।।।✋✋✋
👋👋👋👋👋👋👋👋👋
✋✋✋✋✋
🖕🖕🖕🖕🖕
👍👍✋✋✌✌👏👏
abasya sumit lai ho mero tarfa bata now k.s.a bata
सबैलाइ रुवायो हौ अमीत बराल भाइ ले, सार्है मन छोयो अरु राम्रो गर्दै जाउ सुभकामना।
One of the Best n emotional episode of season2.... love it ...... Tq for updating each n every episode....... love u all 😍
HUGE RESPECT FOR NEPAL IDOL FOR GIVING SUCH AN INVALUABLE MUSICAL HISTORY AS WELL AS TRIBUTE TO THE LEGEND OM BIKRAM BISTA SIR.
56:00 मिनेटमा काे कस्ले ख्याल गर्ये ,,,,
हाम्रा राउटे जातिका बाजेलाई😍😍😍😍😍
सबै नेपाली ,हामी नेपाली ✊
✊✊✊✊ proud to be a nepali ✋✌
Nepal idel aja ko episode le malai lastai ruwayo yrr huhu
आज अ्मित बरलको प्रस्तुतिले सबैलाई रुवायो सो vote for baral हाम्रो हैन राम्रो लाई support garau..
अस्वास्थ्य भएर पनि
मिनराज को यो प्रायस लाई
आखा बाट आसु झार्दै सलुट्🤚
म पनि अनि कृशल को डेडिकेट लाई सलाम छ।
कस्सम आँखा बाट आँसु नै झर्यो
@@rajvishwakarma6262 umm....i was crying
न्यृ सरले भनेजस्तै गित सुन्नेर रूनूको आनन्द अरु कुनै मा छैन आज यो सब्द ले मन छोयो
Kunei bela pani maan dukhdaa music sunnu jasto aanand kaha aaunxa
Today I feel that nepal idol is heart of our nepali community ,, good amit
Rabi Oad ko performance ko pattern ma change aayo Ra pradarshan Pani utkrista rahyo...Badhai xa Rabi bro😍😍😍 Today
1.Amit Baral
2.Sumit Pathak/Rabi Oad
3.Bikram Bro
Gajendra Raj Joshi keep supporting Amit baral
अमितले गर्दा nepal idolको छबि अलि माथी पुग्यो😊
Yes bro 👍 👍
😊
Nepal idol le garer amit ko chabi chai kaha pugyo ni bro ?
Hahaha joke of the week
कसैले सोध्यो भने यो दशैंमा पनि आऊदैन रे
भनि दिनु है
Happy Dasai All my Family sodesh Tathaa Bidesha ma Basnu
hune sampurna Daju Bhai didi bahini...
Min raj you are just awesome and the effort you made on trying was respectful
Hope everyone might understand ..!
Chatak
Min raj poudel
Get well soon
God bless you
Ma ta dherai roya hijo min ko halat dekhera. God bles u min.
God bless you
Amit baral amazing voice...pailo choti yeti derai aasu aayo...watching from Korea...all of them are amazing voice..God bless you all
मिनराज र कृसल लाई शु स्वास्थ लाभको कामना उहाहरु लाई धेरै भन्दा भोट गरिदिनु होला 😍✌
Sumith pathak is one of the best sinher in Nepal Idol
आजा त सबैले राम्रो गित छानेछन् गित पनि राम्रो गाउनपनि सबैले राम्रोगाए आशु पनि आयो मिनलाइ छिटै सन्चो होस नेपाल आइडल2 आजासम्मको सबैभन्दा राम्रो आजाको लाग्यो 👌👍👌👍
स्वास्थ्य लाभको कामना मीनराज
नेपाल आइडल हेर्दा हेर्दै भाबुक भएछु सिरानी भिजेछ अमित मिनराज कृषक तपाई हरुले निर्णायक ज्यू इन्दिरा लाई मात्र होईन हामीलाई पनि भावुक बनायौ यसपाली को नेपाल आइडल धेरै नै आकर्षक लाग्यो सलाम छ नेपाल आइडल टीम सम्पूर्ण लाई 😘😘
सम्मान स्वरूप अाजकाे भाेट मिनराजलाइ ।
Get Well soon मिनराज दादा 💞💕💘
Ma ta dherai roya minraj ko halat dekhera. God bless you min.
jhan min raj ko harula vana ko ta so sad good luck keeping vot for him
यो राउण्डमा सबै को प्रस्तुति राम्रो नै छ अझै बेस्ट चै सुमित & अमित बराल को लाग्यो।।
good
यो राउन्डमा सबैको प्रस्तुती राम्रो नै छ । तर अझै बेस्ट चै सुमित &अमीत बराल भाइको लाग्यो ।।।।।🌹🌹🌹 best of luck bhai Amit
Amit vhai1 Mero pani
जसो तसो आफ्नो कर्म गरिरहेका थियौ हामी सबै पर्देशिहरु आशु त हाम्रो दैनिकी नै हो।आज गर्भ ले रुदै छु हाम्लाई जस्तै पिडा स्वादेश बस्नेलाई छ हाम्रो चिन्ताको ।thank you amit
सुदुरपस्चिम को सान रवि भाइलाइ सुभकामना छ है
Nice song
Yeaa
Best of luck
मेरो पनि सपोट छ रबि ब्रो लाई
Ravi bhi lai nepal idol vayako herna man xa
अमीत ले रुवायो सबैलाइ,, मेरो अहिले सम्म को पहिलो भोट अमीत बराल लाइ।।। ऑँसु थाम्न सकिन मैले पनी।
अमित मन छोयो गितले... Wow... 😚😚😚👏👏🤙🤙🤙👌👌
aha amit g..hjr le ko voice ani song le molai akasi vabuk ani aakhabata automatic aansu jhari diyo..wah amit g wah..mero ta muttu nai chunu bho hjr le..wah wah wah..best of luck amit boral
आज अमित बराल जि को प्रस्तुती ले आँखा नै रसायो keep is up
Same yar
Nakkal parxen gaini
Wow
best of luck Ravi bro..love you yaar 😍😍😍😍
Ravi oad best of luck
Jump imto 1:02:28
Thanks me latter
Amit Baral😍😍😍
You are amazing...
My eyes was full of tears...
God bless you bro...
Keep it up
Thanks... 😢😢😢
@@allstuff86 plzr😊
Biraj Shrestha is it written by poet Laxmi Prasad?
@@honeyhoney1965 yes bro...its the poem written by our great poet Laxmi Pd devkota😍
Ya vote for amit baral
Best episode of Nepal idol till now. Amit u make me emotional .. still watching
सुदूरपश्चिमको सान रवि ओड लाई धेरै भन्दा धेरै भोट दिएर नेपाल आईडिएल बनाउ है Plz plz............
Vote For ravi oad
धेरै भन्दा धेरै भोट गरौ रबि ओड लाई फेरि आउट भय पछुताउन नपरोस
Congratulations Ravi g
✋✋✋
Pl
we are here big fan of rabi oad
His vocal touches heart of million nepalese
Cheers for amit BARAL. Hit the like button if you AGREE..
kyaaa emotion kati dherai gana ma dubera gako sumit pathak le😍😍
love and respect for him💋💋😍
vote for him
Whoi is watching this in time of lockdown
minrajlai mero सहानुभुति अनि स्वास्थ लाभको कामना
शिघ्र स्वास्थ लाभको कामना 🌹🌹🌹मिनराज 🌹🌹🌹
wow amit साचै मन छोयो ब्रो miss u nepal😢😢😢😢😢😢😢😢
Ramro 6 bhai
Life ma first time maile kunai episode lai full aani second time here,,..!!! Amazing..,,
अाज बिक्रम बरालको पर्स्तुति मन पर्यो
Heart break moment
minraj
Getwell soon bro 💕💕💕
only nepal idol is not for u u have whole music field on for u 😍
Vote minraj
मीन राज लाई हेल्प गर्नु पर्छ नेपाल इडियाल मा रहि रहन....
Dilip Karki 🤭🤭🤭🤫🤫
Lol
Sorry ...
Kina garnu bekarma ramro Jo xa tyaslai garne ho aasu khasaldaima vote garnu parxa vanne pani xaina...tyasto ho vane Indira lai garda vayo ni. ...
Yes
wow..!!!!! the best episode in Nepal Idol so far .. mind blowing !!!