Sorsamrat daii raju pariyar Lai Mero herdai Dekhi samman garna chahancu dai ma Pani git gauna xamata xa dai Sagan 3 kaila khulxa dai 2081 ko ma Jani sapana ho dai Malai sapot garnus hii plz plz Ani numner pathidinu ta
आजको प्रस्थुतीहरु मध्ये आफुले न्याय दियेर गाउन सक्ने गित छनौट सहित तेस्लाइ न्यायपुर्न तरिकाले मिठो आबाजले सुसज्जित थियो । भाइ पि येन र सन्तोस छेत्रीको। धेरै धेरै धन्यवाद दुबै जनालाइ
आजकाे गन्धर्व राउन्डमा सबै भन्दा उत्कृष्ट P.N साईलाकाे लाग्यो।सारङ्गीकाे धुन सँगै अत्यन्तै मन छुने आवाजमा गाउनु भयाे।सम्पूर्ण जजेजहरु प्रति उच्च समान साथै लाेक स्टार कार्यक्रमकाे अझै सफलताको शुभकामना र सम्पूर्ण प्रतियाेगीहरुलाई उत्ताेरउत्तर प्रगतिकाे अग्रीम शुभकामना।
@@shantikokhojima6040 Suru mai Sabai le kaha janiko hunxa ra Hajur le video banaera lagaunu vayo vani rambro calxa jasto lagxa ma Hajur ko bik fen ho Har sosal midya ma Hajur ko comit hirxu rambro Rambo comit garnu hunxa junsukai video ma Hajur lai dikhaxu 👍
आज बिहानको भजन सुन्न छोडेर सबैको प्रस्तुति आनन्दले सुन्न मौका मिल्यो, जति पटक सर्जक झलकमान गन्धर्भ हजुरबाको गित सुन्छु उतिनै चोटी राम कुमार नेपालि र सुरज थापालाई सम्झन पुग्छु किन किन
हो गितले सबै लाई हसाउछ नचाउछ तर आज राजेन्द्र भाईको यो गितले मलाई साच्चै नै रुवायो झलकमान दाईको यो गित लाई यति सम्म भावना डुबेर गाए कि उनको तारिफ कुनै शब्दले गर्न सकिन राजेन्द्र लाई अगाडी यात्रा देख्न सबै भोट गर्दिनु होला यो मेरो अपिल छ सबै जना लाई👏👏👏
यो कार्यक्रम यत्ति उत्कृष्ट होला जस्तो लागेकै थिएन । जब ज्योती मगरको हल्का फुल्का टिप्पणी हुन्थे, कलाकारलाई निरास बनाउने गरी कमेन्ट हुन्थे, सुझो न बुझो प्रतिक्रिया आउँथ्यो तब मलाई लाग्थ्यो यो कार्यक्रम डुब्यो । तर जब ती उत्ताउली गायिका यो शो बाट किक आउट भइन् तब यो कार्यक्रम एकाएक माथिल्लो लेबलमा पुग्यो । त्यसपछि बीचको कुर्सीमा आदरणिय राजु परियार आउनुभयो, कुलेन्द्र विक, रामजी खाँड, राजु परियार को असाध्यै शानदार उपस्थितिले कार्यक्रमलाई शिखर पुर्यायो । अनि लोक सम्राट कुमार बस्नेत ज्यूको आशीर्वाद छदैछ । अनि अपेक्षा नै नगरिएका सहभागी हरुको सर्वोकृष्ट प्रस्तुतिले कार्यक्रम लोभ लाग्दो भएको छ । सबैको प्रस्तुति स्तुति योग्य छ । अति राम्रो प्रगति छ सबैको । मेरो मन देखि सबैलाई बधाई अनि नमन् छ । खोटाङको वाप्लुखा बाट धनु विष्ट ।🙏
नमस्कार देशविदेशमा रहनु हुने सम्पूर्ण लोक पारखिमनहरुमा साथै यति मिठो/राम्रो बृहत कार्यक्रमको आयोजना गर्ने ( IME HIMALAYAN Lok Star) लाई विशेष धन्यवाद यसै गरि गाउँ समाजमा घटेका यथार्थ घटनाहरसलाई नेपाली लोक दोहोरी गीत संगीत मार्फत प्रस्तुत गरेकोमा अझै यस्तै कार्यक्रम आगामी दिनहरुमा देख्न र सुन्न पाईयोस् सफलताको शुभकामना र सम्पूर्ण प्रतियोगि साथीहरूलाई सफलताको शुभकामना यस कार्यक्रमको निश्पक्ष/विशुद्ध ढंगले जर्जको भुमीका निर्वाह गर्ने स्वर सम्राट राजु परियार लगायत सम्पूर्ण जर्जहरुलाई धन्यवाद यसै गरि नेपाली लोक दोहोरी गीत संगीतलाई माया गरिदिनु होला धन्यवाद ।। "जय गीत जय संगीत"
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Himalay lok star) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Himalaya Lok star) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️
आहा..हाम्रो लोकस्टार💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🆗🆗🆗🆗🆗🆗✡️✡️✡️✡️✡️✡️👉️👉️ सबैको उत्कृष्ट प्रस्तुति .. अझ विशेष pn साइला, बिकास र अन्य सबै प्रतिस्पर्धीहरुको🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल भन्ने शब्द स्वाभिमानी देशभक्त नेपाली नागरिकले भन्ने शब्द हो तर दुख लाग्दो यो शब्द बिदेशी दलालले प्रयोग गर्ने गरेको हुँदा स्वाभिमानी नेपालीहरुलाई जय नेपाल भन्नलाई धेरै असजिलो बनाएको छ !
नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई
sahi ho
Sorsamrat daii raju pariyar Lai Mero herdai Dekhi samman garna chahancu dai ma Pani git gauna xamata xa dai Sagan 3 kaila khulxa dai 2081 ko ma Jani sapana ho dai Malai sapot garnus hii plz plz Ani numner pathidinu ta
लोक स्वर सम्राट आदरणीय राजु परियार दाई आए देखि लोक स्टार को रौनक एकदम रमाइलो भइरहेको छ राजु दाईलाई नमन 🇳🇵
आजको प्रस्थुतीहरु मध्ये आफुले न्याय दियेर गाउन सक्ने गित छनौट सहित तेस्लाइ न्यायपुर्न तरिकाले मिठो आबाजले सुसज्जित थियो । भाइ पि येन र सन्तोस छेत्रीको। धेरै धेरै धन्यवाद दुबै जनालाइ
p
आहा आज रमाइलो !!राजु दाइलाइ पनपराउने कोको हुनुन्छ!!
❤❤❤❤❤❤❤
Ma ni ho hai
My love raju sir
😮
आजकाे गन्धर्व राउन्डमा सबै भन्दा उत्कृष्ट P.N साईलाकाे लाग्यो।सारङ्गीकाे धुन सँगै अत्यन्तै मन छुने आवाजमा गाउनु भयाे।सम्पूर्ण जजेजहरु प्रति उच्च समान साथै लाेक स्टार कार्यक्रमकाे अझै सफलताको शुभकामना र सम्पूर्ण प्रतियाेगीहरुलाई उत्ताेरउत्तर प्रगतिकाे अग्रीम शुभकामना।
लोक स्वर सम्राट राजु परियार जस्तो नेपालि लोक सङ्गीत मा अर्को जन्मिन गाह्रो छ सम्मान छ राजु परियार 🌹🌹
P n saila le jitnu patxa
@@laxmibk76 सेम बिचार 🌹
@@laxmibk76 सेम बिचार हजुर 🌹
@@laxmibk76 ###############री@@पाच
दुईमत छैन
आदरणीय झलकमान गन्धर्व नेपाली लोक गित को यौटा युग हुनुहुन्छ त्यस्तै अर्को युग राजु परियार हुनुहुन्छ सम्मान छ सबै लाई आजको प्रस्तुति सर्बोतकृस्ट छ
धेरै राम्रो प्रस्तुती पि एन साइला भाइको निकै राम्रो प्रस्तुती,आइ यम इ हिमालयन लोक स्तार लाई धन्न्य वाद ।
।
आज त, राम्जी सर पनि आइपुग्नु भएछ खुशी लाग्यो🤗
गन्धर्व राउन्ड निकै रमाइलो लाग्यो सबैलाई शुभकामना
Hajur le pani UA-cam ma video lagaunu paryo
@@rajlimbu5997 म त लगाउन जान्दिनँ🤔🤭🙏
@@shantikokhojima6040 Suru mai Sabai le kaha janiko hunxa ra Hajur le video banaera lagaunu vayo vani rambro calxa jasto lagxa ma Hajur ko bik fen ho Har sosal midya ma Hajur ko comit hirxu rambro Rambo comit garnu hunxa junsukai video ma Hajur lai dikhaxu 👍
लोक स्वर सम्राट आदरणीय राजु परियार दाइ हजुर हुनुहुन्छ र आज लोक गीत यो स्थान मा छ 🙏🙏🙏🙏
आज प्रस्तुती धेरै राम्रो लायो तेहि माथि राजु परियार दाइ नमन❤❤❤❤❤
आहा पियन साइला कति राम्रो जितको शुभकामना भाइ
आज बिहानको भजन सुन्न छोडेर सबैको प्रस्तुति आनन्दले सुन्न मौका मिल्यो, जति पटक सर्जक झलकमान गन्धर्भ हजुरबाको गित सुन्छु उतिनै चोटी राम कुमार नेपालि र सुरज थापालाई सम्झन पुग्छु किन किन
राजु दाई सुर्ति सेवन नगर्नुहोला ।।तपाई महान हुनुहुन्छ।।।
Raju Pariyar Lok dohori kings
मेरो आदरणीय दाई ❤❤राजु परियार🙏
Raju pariyarko voice safaaa rw khuleko aruko vnda❤❤
Sabaii प्रतिस्पर्धीहरु लाई सुभकामना
सबै राम्रो छ राजु दाइ आको देखि सबैले मिठो गाएको महसुस भै रहेको छ
Raju Pariyar is the king of lok geet
राजु परीयार दाइ लोक दोहोरीको राजा बिग फ्यान म
हो गितले सबै लाई हसाउछ नचाउछ तर आज राजेन्द्र भाईको यो गितले मलाई साच्चै नै रुवायो झलकमान दाईको यो गित लाई यति सम्म भावना डुबेर गाए कि उनको तारिफ कुनै शब्दले गर्न सकिन राजेन्द्र लाई अगाडी यात्रा देख्न सबै भोट गर्दिनु होला यो मेरो अपिल छ सबै जना लाई👏👏👏
सुन्दर प्रस्तुती भाइ हरु को। लोक गीत का सम्राट आदरणीय झलक मान दाजुप्रती श्र्दा सुमन।
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
Raju dai mn prne ata😊😎
हाम्रो कला हाम्रो संस्कृति सबै जनालाई सफलता को धेरै धेरै शुभकामना को साथै हाम्रोलाई भन्दा नि राम्रोलाई भोट गर्नु होला धन्यवाद
🙏🌹👏💐👌🌹
लोक स्टार को राजा भनेको नै राजु सर हो
राजुपरियार उपस्थित भयकै कारण हेर्न आउने म बाहेक को को हुनुहुन्छ???
साच्चिकै राजु परिवार आय पछि हेर्न को को मजा नै छुत्तै छ वा🙏🙏😭
राजु सर❤❤❤
मेरो गुल्मी को सन्तोष भाइको आजको पस्तुती राम्रो छ आगामी दिनमा राम्रो गर्दै जानू जितको शुभकामना भाइ
पियन साइला लाइ लोक स्टार बनाउने को को हुनुहुन्छ।
स्वर सम्राट राजु परियार दाई
My favorit singar Raju pariwar 🎉🎉
Raju pariyar lok samrat❤❤❤🎉🎉
प्रदेशमा भए पनि lok star हेर्ने को को छौ 😍😍
कुवेत बाट म नि छु
Raju sir aaya dekhi lok ⭐ dherai ramro vako xa aba sadhai herinxa ho dohori ko king Raju sir
राजु दाई को voice सुन्दा सरिर नै जिरिङ्ग हुन्छ 🥰🥰
जहा सम्म आई एमई लोक स्टार रहन्छ तब सम्म कोच मा अरु हुन या नहुन तर राजु परियार चाहि हुनै पर्छ अनि मात्र रमाईलो हुन्छ
Raju pariyer jasto lok geet ko raja ko yo program dherai ramro xa all the best all
आजको प्रस्तुती १0१ छन सबै ,तर मलाइ हे बरै😢उत्कृस्ट लाग्यो !बहुमुल्य भोटको आवस्कता छ ल,जय लोक गित❤
Lok Samrat Raju sir bahut bahut dhanyavad
झलक गम्धर्ब दाजुको तस्बिर राखेको भए अगाडिको पोस्टमा अझ सुनमा सुगन्ध हुने थियो ❤ धेरै धेरै राम्रो छ ।
सन्तोष भाइको आजको उत्कृष्ठ प्रोफोमेन्स कतै छैन खोट लाउने ठाउँ सुभकामना छ भाई लव यू ❤❤
Waw raju sir hajur laai naman xa
यो कार्यक्रम यत्ति उत्कृष्ट होला जस्तो लागेकै थिएन । जब ज्योती मगरको हल्का फुल्का टिप्पणी हुन्थे, कलाकारलाई निरास बनाउने गरी कमेन्ट हुन्थे, सुझो न बुझो प्रतिक्रिया आउँथ्यो तब मलाई लाग्थ्यो यो कार्यक्रम डुब्यो । तर जब ती उत्ताउली गायिका यो शो बाट किक आउट भइन् तब यो कार्यक्रम एकाएक माथिल्लो लेबलमा पुग्यो । त्यसपछि बीचको कुर्सीमा आदरणिय राजु परियार आउनुभयो, कुलेन्द्र विक, रामजी खाँड, राजु परियार को असाध्यै शानदार उपस्थितिले कार्यक्रमलाई शिखर पुर्यायो । अनि लोक सम्राट कुमार बस्नेत ज्यूको आशीर्वाद छदैछ ।
अनि अपेक्षा नै नगरिएका सहभागी हरुको सर्वोकृष्ट प्रस्तुतिले कार्यक्रम लोभ लाग्दो भएको छ । सबैको प्रस्तुति स्तुति योग्य छ । अति राम्रो प्रगति छ सबैको । मेरो मन देखि सबैलाई बधाई अनि नमन् छ ।
खोटाङको वाप्लुखा बाट धनु विष्ट ।🙏
जज हरू आदरणीय महा गुरु कुमार जी लोक सम्राट राजु जी kulendra sir सबै लाई नमस्कार 🎉🎉🎉🎉🎉❤❤❤❤प्रतियोगि हरूलाई सफल ta को शुभकामना 🎉🎉🎉❤❤❤❤
राम्जिलाइ गर्नुभयन नमस्कार 😁😆😁
@@Krishna-yl1bh नेपाली कलाकार सबै मेरो मुटु हो लेख्दै garda लाइन गयो त्यसैले रामजी लाई समेट्न भ्याइन हजुर
Raju sir Lai ramji sir kulendra sir le yati Saro sammm garnu hunx saraiii khusiii lagxxx Raju sir Katy sano vayar bolnu hunx teo jhan man parxxx
सन्तोष भाइ लगायत सम्पुर्ण लाई सफलताको कामना❤
आज गायन मा उत्कृष्ट छ राजेन्द्र घर्ती मगर 💓💓सुभ कामना बाकी सबाइ लाई 🙏🙏
राजु परियार दाई आए पछि लोक 🌟🌟⭐⭐⭐⭐⭐⭐ जस्तो भएको छ सलुट गर्छु।
Mata Raju dada Banda Aru ko geet sundanina sabi Kura ko Raja badsa king Lok geet ko lagi janminu Baya ko ho
Raju pariwar dai Best coach
Mero man parni lok dohori king raju pariyar lai saman xa❤🙏🙏
My favorite राजेन्द्र ani bikash
राजु परियार को स्वर धेरै राम्रो लाग्छ
Raju pariyar nai hunaparthyo judge paile dekhi aile vaneni aaunu vyo khusi lagyo
Raju daiko big fan
Raju dae 🙏🙏
आहा कति राम्रोसँग गाउनु भयो राजेन्द्र भाई आवजमा भाईको भबिषय राम्रो छ भोलि को दिन मा
यो शोमा लोकप्रिय चर्चित गायक पशुपति शर्मालाई हेर्न आतुर छु
पिएन साइला ले जितनु परछ wawawawa nice voice❤❤❤❤❤❤❤❤❤❤
P.N साहिलालाई सफलताको शुभकामना ! यो पाली प्रथम स्थान पिएन साहिला कै हो !
Raju Maro dada hajur lai saman garxu mani daki dada hajur ko jasto swr Kasai ko xaina ❤❤ hajur ko jati Kura garnu huti kam xa ❤❤
आजको हिमालय टेली भिझन लोक ईस्टार को रनोक धेरै राम्रो छ जजहरुअनीअमृता श्रेष्ट पनि बिउटी अनि भाइ बैईनी हरुले धेरै नेया दिऐर गाउनु भयो PN साईला शुभ कामना
राजु जस्तो कलाकार कोहि छैन जस्तो लाग्छ मलाइ
Raju pariyar is always king
नमस्कार देशविदेशमा रहनु हुने सम्पूर्ण लोक पारखिमनहरुमा साथै यति मिठो/राम्रो बृहत कार्यक्रमको आयोजना गर्ने ( IME HIMALAYAN Lok Star) लाई विशेष धन्यवाद यसै गरि गाउँ समाजमा घटेका यथार्थ घटनाहरसलाई नेपाली लोक दोहोरी गीत संगीत मार्फत प्रस्तुत गरेकोमा अझै यस्तै कार्यक्रम आगामी दिनहरुमा देख्न र सुन्न पाईयोस् सफलताको शुभकामना र सम्पूर्ण प्रतियोगि साथीहरूलाई सफलताको शुभकामना यस कार्यक्रमको निश्पक्ष/विशुद्ध ढंगले जर्जको भुमीका निर्वाह गर्ने स्वर सम्राट राजु परियार लगायत सम्पूर्ण जर्जहरुलाई धन्यवाद यसै गरि नेपाली लोक दोहोरी गीत संगीतलाई माया गरिदिनु होला धन्यवाद ।।
"जय गीत जय संगीत"
सबैले झलकमान लाई मात्र सम्झिए तर लोक स्तार सुरू गर्ने पहिलो जज जयननद लामालाई कसैले सम्झिएन 😢
सन्तोस क्षेत्री मलाई धेरै मन पर्ने प्रतिस्पर्धी लोक स्टारमा❤️😊
लोक को राजु परियार मेरो य्यारौ दाइ😢
lok sor samrat lok dohori king raju pariyar dai 👑❤️❤️🙏🙏 congratulations all🎉🎉🎉❤️❤️❤️
Raju is king ❤❤
King Raju pariyar
King Raju dada sabi Kura ma man ko safa hunu hunxa ❤❤
king raju dai♥️♥️♥️♥️♥️❤️❤️
Raju is the king🎉🎉🎉🎉
Balaram bishwokarma 🎉❤😊
सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई नयाँ वर्ष २०८०सालको शुभकामना ❣️🙏
❤❤❤❤❤❤
WAO- WAO-WAO
WONDERFUL EPISODE ON JHALAK MAN GANDHARVA JI - A LEGENDARY FOLK SINGER.
Stay safe and healthy: Health is real wealth:
❤❤❤❤❤❤
👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Himalay lok star) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Himalaya Lok star) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️
आहा..हाम्रो लोकस्टार💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🆗🆗🆗🆗🆗🆗✡️✡️✡️✡️✡️✡️👉️👉️ सबैको उत्कृष्ट प्रस्तुति .. अझ विशेष pn साइला, बिकास र अन्य सबै प्रतिस्पर्धीहरुको🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya raju dai
सन्तोष भाइ र पिएन साइला लाई अग्रिम सुभकामना
राजु परियार सर होइन हो होस्ट जी लोक स्वर सम्राट राजु परियार भनम न हौ।
Judge Haru Sabailae Hirdaya Dekhi Naman xa!!👋👋👋❤️
सुरुको सम्बोधन गित असाध्यै राम्रो सम्पुर्ण लाई सफलताको सुभकामना❤❤❤
सब्बै सहभागिलाइ सम्मान छ
जस्लाइ भोट गरेपनी खेर जान्न
एक से एक वाह!!!!!
जय नेपाल भन्ने शब्द स्वाभिमानी देशभक्त नेपाली नागरिकले भन्ने शब्द हो तर दुख लाग्दो यो शब्द बिदेशी दलालले प्रयोग गर्ने गरेको हुँदा स्वाभिमानी नेपालीहरुलाई जय नेपाल भन्नलाई धेरै असजिलो बनाएको छ !
Nepali super lok stars lok singers n jogggesharulai salute ❤🎉❤exellent lok stars new lok singers congratulations ❤❤❤❤❤jay nepal
सुर ताल मा गिदाउन सक्ने जस्तो सुकै भाका पनि आफ्नो आवाज सुर मा मिसाउन सक्ने सुन्न अति आनन्द आउने गायक बिकास परियार जि लाइ सम्मान छ ❤❤❤
सन्तोष भाइको प्रस्तुति wow सबै गुल्मेलि मिलेर भाइलाइ जिताउ है best off luck up coming day ❤
Raju sir ❤❤❤
Wow nice i am waiting because of our king raju sir..❤❤
गुल्मेली सन्तोषको सबै भन्दा राम्रो छ
Rajendra gharti best of luck ❤❤❤
PN bhai dherai Ramro man xune gard blessed you 🎻🎻🎸🎶💐🌹
पि एन साइला इज बेस्ट गुड लोक ।
पियन साईला को सारकङ्गी को धुनको साथमा गित कति मीठो गाकोहो वाउ बधाई छहै
पि यन साइला लाई सबै ले भोट गरौ ल । मेरो सम्पुर्ण भोट सकेसम्म पि एन साइला लाई हुनेछ । लोक स्टार पि एन साइला ले जित्नु पर्छ भन्ने मा छु ।शुभकामना ❤❤❤❤❤❤
सबै को गायन यकदम उत्कृष्ट थियो सम्मानित जज प्रती हार्दिक नमन गर्दछु
पिएन साइला को सारगि voice परतुति सबैभन्दा राम्रो❤❤❤❤❤❤❤❤❤❤❤