Ati chwassa pareko ramailo kaam bhettaunu bhayechha. Tapain ko harek episod phursad ma herne garchhu up dated episod ra naya naya detail information ko lagi muri muri dhanyabad. keep it up.
I just realized I published the video before processing the HD and 4k completed, Sorry For The Inconvenience ! I will publish the video after the processing completed in the future ❤️
27:40 मा हजूरले भन्नुभएको चाहि मिलेन किनकि दक्षिणकाली सिस्नेरी (२०६३ साल)सडकभन्दा पाँच वर्ष पहिले अर्थात २०५८ साल देखि नै फर्पिङ, हुमाने, फाखेल, कुलेखानी हुदै हेटौडा, विरगन्ज सम्म निर्वाद रूपमा सवारी साधनहरू चल्न सुरू भएको थियो।पछि सिस्नेरीबाट गाडी चलाउन धेरै जोड गरे पनि गाडीहरू पहिलेदेखि चल्दै आएको हुमाने,फाखेल भएर नै चलेपछि कुलेखानी ड्याममाथिबाट गाडी चल्दा ड्याममा असर पर्ने भनि वर वहाना बनाई गाडीहरूलाई सिस्नेरीबाट मात्र नै चल्नको लागि फोहोरी राजनिती भएपछि हुमाने फाखेल सडकखण्डलाई केही समय ओझेलमा पारियो।पछि २०७२ सालदेखि सिस्नेरी सडक पु:न निर्माण गर्नको लागि सडक बन्द गरेपछिदेखि हुमाने,फाखेल सडक खण्ड पनि सुधार भएपछि सम्पूर्ण सवारी साधनहरू चल्न थालेपछि फेरी फाखेल र सिस्नेरी दुबै रूटबाट आधा आधा गाडी चलाउनुपर्छ भनी सिस्नेरीतर्फका मानिसहरूले भनेपछि दुवै सडक खण्ड भएर सवारी साधनहरे चल्न थालेको कुरा मैले हजूरलाई जानकारी गराउन चाहे।वास्तविक कुरा चाहि यो हो।तर सवारी साधनहरू चाहि दुवै ठाँउ भएर चलाउनुपर्छ।यस कुरामा प्रतिस्पर्धा गर्नु ठीक होइन किनकि सडकको फाइदा दुवै तर्फका जनताहरूले उपभोग गर्न पाउनुपर्छ।आगामी भिडियोमा फाखेल हुमाने फर्पिङ सडक खण्डको पनि दृश्यहरू हजूरको क्यामेरामा कैद होस् भन्ने चाहना छ।हाल हुमानेदेखि फर्पिङसम्मको सडक खण्डमा सड्क फराकिलो पार्ने कार्य भइरहेको जानकारी पनि दिन चाहन्छु।
छ्या छ्या हाम्रो नेपाल का सम्पुर्ण सडकहरू को हालत सुंगुर को खोर भन्दा पनि गएगुज्रेका हरबिजोग नर्ग सरह छन । कंही होईन गतिलो चिल्लो सडक भएको ,🤦🏻♂️ झन अहिले त जतात्यतै नेपालै भरी भद्रगोल अस्तब्यस्त ताल ले सडकहरू बनाएका छन जसले गर्दा बन जंगल का रूख पातहरू धरी सेतै धुलैधुलो फोहरै फोहर देखिन्छन। नेपाल का ९०% डाक्टर र ईन्जिनियरहरू सबै नक्कली हुन्छन भन्थे सांचै हो रहेछ ।
हजूरको भिडियो ले हामी जान नसक्ने ठाऊको देख्ने र बूझने मौका पाऊछौ साथै हामी भेजिटेरिन हरू को खाना नास्ता गर्ने ठाऊको पनि जानकारी दिनु भएमा आभारीहुने थियौ प्रणाम...
Ati chwassa pareko ramailo kaam bhettaunu bhayechha. Tapain ko harek episod phursad ma herne garchhu up dated episod ra naya naya detail information ko lagi muri muri dhanyabad. keep it up.
Nice vlog. Keep it up.
Thank you, I will 🙏🥰🇳🇵
Waawoooo...very informative vlog! Thank you very much for such a clear n fact capture! Really useful vlog! Thank you again n again!!!
Thank you 🙏 too sir 🥰
Watching from New York Thank you
So nice of you, thank you for watching my video 🙏🥰🇳🇵
राम्रो लाग्यो भिडियो ।
Dhanyavad hajur 🙏
Nice video
Thank you so much 🙏🥰🇳🇵
Ramrod lagyo.
Huss dhanyavad 🙏🥰🇳🇵
Thanks for jankari...
Thank you 🙏 hajur for watching and loving the video 🥰
❤. Tapai video ramrolag6 aafu tour garna n sakepani tapako yeti mahango Hilux KO tour garaidenuhun6
Huss Hajur Dhanyavad ❤️❤️❤️
What a great vloge sir.
Please keep it up
Wish you all the best and god bless yo, 🙏🙏❤️❤️😘😘
Thanks a ton 🙏
Great video
Thank you 🙏 so much 🥰
Welcome hjr
🥰🙏🇳🇵
Ajhai ramro gardai janus safalta ko suvakamana🤗
Huss thank you !
Dai dherai ramro vlog banaunu vako xa🙏🙏
Huss, dhanyavad 🙏
Thank yu sir for yr effort!!
It's my pleasure 🙏
So informative… and nice videos hajur ko … 🙏👍❤️
Thank you so much
K cha Labina
wow nice video
Thank you 🙏
Nice
Thank you 🙏
तपाईंको भिडियो ले गर्दा चित्लाङ हुदै थानकोट जाने बाटोको बारेमा पनि जानकारी पाईयो। धन्यवाद ।🙏
Huss hajur lai pani muri muri dhanyavad video antim samma herera man parai dinu vayo 🙏🙏🙏
Dai tyo bhaise-ko video edit garera haldinus.
Left - daman- palung- naubise
Right- bhimphedi- hebi- chitlang
Huss Vai halxa ni 🙏🥰🇳🇵
Edit garera haldeko xu hai heridinus 🙏 Hetauda to Kathmandu via Sisneri Dakshinkali Route || Bhaise - Bhimphedi - Sisneri - Dakshinkali
ua-cam.com/video/Xn83bA_nhlQ/v-deo.html
Brother plz upload the vid in hd , its not fun to watch in such quality. Anyway love the efforts n enjoyed your oth vids
Sorry brother, you can watch the video in 4k quality .. I think it’s processing 😭😭
I just realized I published the video before processing the HD and 4k completed, Sorry For The Inconvenience ! I will publish the video after the processing completed in the future ❤️
27:40 मा हजूरले भन्नुभएको चाहि मिलेन किनकि दक्षिणकाली सिस्नेरी (२०६३ साल)सडकभन्दा पाँच वर्ष पहिले अर्थात २०५८ साल देखि नै फर्पिङ, हुमाने, फाखेल, कुलेखानी हुदै हेटौडा, विरगन्ज सम्म निर्वाद रूपमा सवारी साधनहरू चल्न सुरू भएको थियो।पछि सिस्नेरीबाट गाडी चलाउन धेरै जोड गरे पनि गाडीहरू पहिलेदेखि चल्दै आएको हुमाने,फाखेल भएर नै चलेपछि कुलेखानी ड्याममाथिबाट गाडी चल्दा ड्याममा असर पर्ने भनि वर वहाना बनाई गाडीहरूलाई सिस्नेरीबाट मात्र नै चल्नको लागि फोहोरी राजनिती भएपछि हुमाने फाखेल सडकखण्डलाई केही समय ओझेलमा पारियो।पछि २०७२ सालदेखि सिस्नेरी सडक पु:न निर्माण गर्नको लागि सडक बन्द गरेपछिदेखि हुमाने,फाखेल सडक खण्ड पनि सुधार भएपछि सम्पूर्ण सवारी साधनहरू चल्न थालेपछि फेरी फाखेल र सिस्नेरी दुबै रूटबाट आधा आधा गाडी चलाउनुपर्छ भनी सिस्नेरीतर्फका मानिसहरूले भनेपछि दुवै सडक खण्ड भएर सवारी साधनहरे चल्न थालेको कुरा मैले हजूरलाई जानकारी गराउन चाहे।वास्तविक कुरा चाहि यो हो।तर सवारी साधनहरू चाहि दुवै ठाँउ भएर चलाउनुपर्छ।यस कुरामा प्रतिस्पर्धा गर्नु ठीक होइन किनकि सडकको फाइदा दुवै तर्फका जनताहरूले उपभोग गर्न पाउनुपर्छ।आगामी भिडियोमा फाखेल हुमाने फर्पिङ सडक खण्डको पनि दृश्यहरू हजूरको क्यामेरामा कैद होस् भन्ने चाहना छ।हाल हुमानेदेखि फर्पिङसम्मको सडक खण्डमा सड्क फराकिलो पार्ने कार्य भइरहेको जानकारी पनि दिन चाहन्छु।
Huss hajur 🙏🥰🥰
full time lapse video ni try garnu bro dash cam rakhera
Huss 🙏🥰🇳🇵
Gadi ma GoPro set garnu hola sir..Vlogging ko lagi dherai sajilo holaki hajurlai
Huss hajur, aaba lagauxu 🙏🥰🇳🇵
हरेक घर धनिले आफ्नो आगन सफा राखे निकै सफा हुने थियो।
Honi hajur 🙏
sir ma cycling gardai ktm to hetauda jaana chahanchhu........ yo baato katti ko theek xa sir..... plz reply
sir reply please
Kulekhani bata fakhel ko baato ma bike lagna milxa ??
Mildaina hola hajur sab banda Trafic le Scott ta jana dinu vako xaina 🥰 ahiley aaba sisneri hudai dakshinkali niskinu milxa 🙏
time ra km pani vaneko vaye ramro hunthyo....jasto total time ani euta thau dekhi arko thau ko distance aru videoma jastai...anyway👌👌👌👌👍👍👍
Huss hajur ma next video haru ma vanne garxu, thank you for loving the content 🙏
Nice vlog! Aile ktm to kulekhani ko bato kasto cha? Sano santro gadi jancha??
Thank you 🙏 sure janchha ❤️
@@ExplorerNepali okay Thankyou! Kun bato cha ramro?? Dakshinkali bata ki, chandragiri bata?
bike janu dinxa hola khantilok path ko bato hetuda hudai ktm?
Dinxa ni hajur tehi hidne garnu hunxa sabbai jana
@@ExplorerNepali news ma ta jada daman hudai aauda kantilok pathko bato kulKo xa vaneko suneko thank for the information
Eeh ahiley ko condition ma hola hajur …
How is the reliability and it’s maintenance cost ?
Toyota is known as reliability, and maintenance cost is little more than other SUVs
छ्या छ्या हाम्रो नेपाल का सम्पुर्ण सडकहरू को हालत सुंगुर को खोर भन्दा पनि गएगुज्रेका हरबिजोग नर्ग सरह छन । कंही होईन गतिलो चिल्लो सडक भएको ,🤦🏻♂️ झन अहिले त जतात्यतै नेपालै भरी भद्रगोल अस्तब्यस्त ताल ले सडकहरू बनाएका छन जसले गर्दा बन जंगल का रूख पातहरू धरी सेतै धुलैधुलो फोहरै फोहर देखिन्छन। नेपाल का ९०% डाक्टर र ईन्जिनियरहरू सबै नक्कली हुन्छन भन्थे सांचै हो रहेछ ।
😭😭😭🙏🙏🙏
हजूरको भिडियो ले हामी जान नसक्ने ठाऊको देख्ने र बूझने मौका पाऊछौ साथै हामी भेजिटेरिन हरू को खाना नास्ता गर्ने ठाऊको पनि जानकारी दिनु भएमा आभारीहुने थियौ प्रणाम...
Huss hajur 🙏 Pranam
You missed the most important clip and repeating the same sentences again and again..... Isn't good bro
🙏🥰🥰