श्याम राना बेहुली र तारा बेहुलो बने पछी यस्तो सम्म गरे , New Rele Dohori-2023
Вставка
- Опубліковано 27 сер 2024
- Present :-
श्याम राना बेहुली र तारा बेहुलो बने पछी यस्तो सम्म गरे , New Rele Dohori-2023 #shila_ale#shyam_rana#
...................................................
#Shila_Ale #
🎙गायक/Singer
SHYAM RANA
ALIF KHAN
PRAKASH DURA
NABRAJ KAPRI BHALE
🎙गायिका/Singer
SHILA ALE
TARA THAPA
SANJU LAMA
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पवन शाही / Pawan Shahi
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पी,एन,साइला / PN Saila
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन शर्मा बिरही /Arjun Sharma Birahi
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Shila Ale
कति रमाईलो सबै कलकारलाई सन्मान अनि शिला बैनि शुभ कामना
आहा कति राम्रो गित स्वरका धनी सेयाम भाइ अलिफ भाइ नवराज भाले भाइ होल टिम लगाऐत शिला बैहिनी शुभ कामना छ
त्यसै त यहाँहरुको रमाइलो दोहोरी त्यसमा पनि शिलाजीको मीठो हाँसो ...क्या गज्जब। सुनमा सुगन्ध नै छ । ❤❤❤ शुभकामना
दर्शन नमस्ते मेरि प्यारी दिदी सिला आले तथा सम्पूर्ण लागि पनि नमस्कार सारै राम्रो गित गाऊनू भयो
श्याम दादाले तारा दिदीलाई सार्है माया गर्नु हुन्छ खुशी लाग्छ।🙏❣️
दिदी हजुरहरूकाे गित कस्तो नजिकै बसेर हेर्न मन छ यति रमाइलो गितमा सुमन र बालु भाइ भएकाे भए अझ कति रमाइलो हुन्थ्यो नि सुमन नभएकाे त कस्तो कस्तो लाग्छ दिदी मलाइ त अझै रमाइलो हुन्थ्यो नि
Syam Rana vaiko bani sarai ramro xa arulai khisali hsauxa j grxa aafule aafailai grera hsauni
आहा कति रमाइलो दोहोरी ।🍎🍎🍟🧀🧀🎖️🎉🎉🙏🙏🍒🎋
रमाइलो दोहोरी कति राम्रो हो
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगित।
Ki9uĹ
आहा कति राम्रो गित स्वरका धनी अबल अबल कलकारमा सन्मानछ लगाऐत शिला बैहिनी शुभ कामना छ
आहा कति मिठो रमाइलो दोहोरी आहा❤️❤️❤️🌹🌹🌹🌺🌺🌺
🙏🙏🙏शिला जि हजुर को पञशुतिई रामौ छ सबैलाई हार्दिक 🙏🙏🙏🙏🙏छ हजुर
शिला बैनी जस्तै राम्रो र।रमाइलो दोहोरी best wishes बैनी सधै अगाडी हुनु होला आशिर्वाद 👌👌❤️❤️❤️🎉🎉🌺🌺🎉❤️
💘❤️💗💕👄👄हाहाहाहा हसाउन पनि कति हसाको कति राम्रो क्या रमाइलो हो के सम्पूर्ण मा मिथो माया लामो सम्झना ल👄👄💕💗❤️💘
रमाइलो लाग्छ हजुर हरु को दोहोरि👌👌👍️👍️❤️❤️❤️🤗🤗🤗
अरे वा कसरि तारिफ गरम खोइ गित तेस्तै त्यो माथी पनि पियारी सिला दिदी को हासो 💕💕💕💕💕💕🙏🙏🙏🙏
Wow super song
Ramailo dohori❤❤❤
❤❤Namasta sila didi
aha sarai man parne geet ho yo tesma jhanai shila baini alif babu shyam babu tara nani bale babu le pani yekdamai hasu xa sampurna lai dherai maya
दिदि💞💞💞
शिला दिदी हजुर को गितै असाध्यै रमाइला ❤️❤️🙏🙏❤️❤️ अझै सुमन बालचन्द्र सागर र ईन्द्र दाईहरु भएको भए झनै रमाइलो हुने थियो।।
Nice song
यति राम्री शोर्की खानी शिला बैनी को दोहोरी यक पटक सगै बसेर side helper भयर गाउन मन छ बैनी तपाई हरुको teem कैले नछुतोस सारै रमाइलो हुन्छ सुनेर कैले नि पुग्दैन अझै अघि बढनु होला best wishes ❤️🎉🌺🙋🙋🌺🎉❤️
Nice song
Miss you all ❤❤❤❤❤
Shyam and tara लभ गदै रहेछ खुसि लागयो सुमन दादा र asmita ddभाको भए झन मजा लाग थियो la best of luck all dohari team लाई😮😮😮😮😮😮😮🌹🌹🌹🌹🌹🌹🌺🍁😜😜😜😜😜😊😊😊😊😊😊😊😊
Good
शिला दिदी धेरै धेरै सम्मान छ यतिका बर्ष लोक संस्कृतिको जगेर्न गरिराख्नु भएको छ।
Mata shila aleko lagi
Wow ❤❤
लोक सम्राट राजु परियार दाई लाई पनि लिनु पर्यो दिद हजुर
आहा कति रमाइलो दोहोरी ।
❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉
येस्तै गीत सुन्न मन छ दिदी अरु गीत पनि rakhi dinu ❤❤❤❤
आले दि ले जैले झतारो हान्ने त अलिफ लाई नै हो क्यारे ❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
Suman nd sagar dai missing 😊
❤❤❤❤
सारै रमाइलो दोहोरी ❤❤❤
साह्रै रमाइलो टिम 👌👌👌
Dami❤❤
🎉🎉🎉🎉🎉🎉🎉❤🎉🎉🎉🎉🎉🎉
Sarai ramro
Aaha❤❤❤❤❤🎉🎉🎉🎉🎉
🙏🙏🙏
🙏🙏🙏🌺🌺❤️❤️
हाम्राे लाेकेन्द्र बाबू लाई पनि पालाे दिनुन हाै गित गाउन बिचरा कति गाउन मन लाकाे हाेला यकचाेटि चानास दुनु सबैले 👌👌👌👏🥀😍
Hi❤❤😂😂💯💋💋💋👍
सागर सुमन जी खोई त❤❤
Nice song all team ❤❤❤❤
दोहोरी त धेरै राम्रो लाग्यो तर सुमन सागर बालु र इन्द्र दाजु को कमि भयो🙏🙏🙏🙏👌👌👌👌👌
❤❤❤❤सम्मान ❤❤❤सबै टोलि लाई❤❤❤❤❤❤
❤️ Love 😘 you 😘 all ❤️😘😘😘😘
सबैमा शुभकामना 🙏🙏❤️❤️💃💃
nice song❤️
❤❤❤😂
😁😁💙💙💚💚💣👌👌🙏🙏
Sach amazing dohori team love you all 🫡👏❤️❤️❤️🥰🥰🥰💖💖❤️
❤️❤️❤️❤️
Vaeronce
🇳🇵🇳🇵❤️❤️👌👌🙏🙏
Wow kya dami voice or tukka ko jhataro manparyo
Arulai khisani bani xaina bichara hsay ni ramro tarika xa hsauni
😂😂😂😂😂😂😂😂
❤❤❤❤
♥️♥️♥️♥️♥️♥️
❤❤❤
❤❤❤❤❤❤
❤️❤️❤️
❤❤❤❤❤❤
❤❤❤❤❤❤