गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्र पाउने बाटो खुल्यो | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • नागरिकता ऐन स‌ंसोधन भएको तीन महिनापछि आज मन्त्रिपरिषदले नागरिकता नियमावली पारित गरेको छ । नियमावली आएसँगै अब बुबाको ठेगान नभएका व्यक्तिले आमाको नाउँबाट नागरिकता पाउन सक्नेछन् । त्यसैगरी गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्र पाउने बाटो खुलेको छ ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 5