बर्ष दिनमा निरालाइ सम्झेर सलिनाले गाइन भाबुक गित|Meri Sane|Salina Nepali|Nira chhantyal|Rom Shrestha
Вставка
- Опубліковано 12 вер 2024
- निरालाइ सम्झेर सलिनाको एकल गीत | Meri Sane Aaudinau Farkera | Salina Nepali | Nira chhantya New Ekal Song 2024/2080
#nirachhantyal #salinanepali #romshrestha #Munalrodhighar #ekalgeet2024 #sane
Meri Sane Aaudinau Farkera
Live Singer :- Salina Nepali
Lyrics :- Rom Shrestha
Editor :- Bishal Nath Yogi
Camera :- Harish Mahara & Krishna BC
original Audio Credits:-
Vocal:- Laxmi Khadka
Lyrics:- Gajendra Pariyar
Music:- Lokesh Pariyar
• new tihar song 2079 मा...
♬ Editing :- Bishal Nath Yogi
Phone No :- 9823482824
Facebook :- tinyurl.com/48...
UA-cam:- tinyurl.com/2s...
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© MUNAL RODHI GHAR, 2023
कलिलो उमेर मा यसरी ज्यान गुमाउन पुगेउ नानू हामिलाइ तिम्रो पुरानो प्रस्तुती देख्दा त मुटु भक्कानिन्छ तिम्रो बाबा आमा लाई कस्तो हुन्छ होला 😢हार्दिक श्रद्धाञ्जली नानु😢
Ppl
😢😢😢😢😢आत्माले शान्ति पाओस निरा दिदी 😢😢😢कति मार्मिक गित सलिना दिदिको 😢😢😢😢😢😢😢😢कयौं भिडियो हेर्छु ,निरा दिदिको तर खै किन किन म अझै विस्वास नै गर्न सक्दिन 😢😢😢हे भगवान यस्तो मलाई मात्र किन हुन्छ? किन म अझै विस्वास गर्न सक्दिन ?राम्रो मान्छेलाई भगवानल्रे पनि कति छिटो लान्छ है।😢😢😢😢😢😢😢😢😢😢😢😢😢Be strong Salina dd
सलिना बहिनी लाई मुरि मुरि धन्यवाद छ साथिको याद मा यस्तो दुखको गित गाएर दर्शक लाई सुनाउनु भएको मा र निरा बहिनी लाई हार्दिक सर्दानजलि
हँसिली रसेली मनकारी असल अब्बल गायिका थिइन स्वर्गिय निरा छन्त्याल 😢❤. मार्मिक यथार्थ परख गित निरा को याद मा गायको गित उत्कृष्ट ❤❤।
😂😂😂😂😂
😅 4:17 😊@@udayarai-ro8td
हरेक बर्ष मागी पर्व आउँछ तब निरा छन्त्याल को याद र सम्झनाले मन मुटु बिछिप्प्ट पार्ने भो ,,, सुन्दर ससारमा तपाईंको बास रहोस् ...हार्दिक श्रद्धा शुमन 💗💗
Miss you so much nira chhantyal म धेरै नै रोय यो गित सुनेर अनि निरालाइ सम्झेर त्यो कालो दिन नसम्झिउ भन्यो फेरि घुमेर आयो यो माघ १ गते ।के भनौ के लेखौ कुनै शब्द नै पाइन ।सम्झिदा नि शरीर नै जिरिङ्ग भएर आउँछ त्यो कालो दिन !यो माघ १ गते कहिले नआए हुनन्थ्यो फर्की फर्की !
rip निरा दिदि लाई 😭😭😭धन्यवाद दिदि सलिनालाई साथिको यति धेरै माया र यादमा गित ❤❤❤❤❤
हार्दिक श्रदाञ्जली निरा 😭😭😭😭 धन्यवाद दिदी सलिनालाई मार्मिक गीत ♥️♥️🙏
हार्दिक श्रद्धाञ्जली निरा जी हाम्रो सामु रहनु भएन धेरै सम्झिको छु 😢😢😢 धन्यवाद सलिना जि लाइ मार्मिक गित सुनाउनु भएको मा
धेरै सम्झेको छु बहिनी तिम्रो आत्मालाई सान्ति मिलोस 😢😢😢😢😢😢😢😢😢
निरा हार्दीक श्रदाञ्जली 😭😭😭 सलिना फेरि पनि त्यति अँध्यारो दिन को याद दिलाउनु भयो 😭😭😭😭😭😭
निरा को स्वर्गमा बास होस् सारै मार्मिक गित एक बर्षमा फेरि रुवायो यो गितले
अत्यन्तै मार्मिक हार्दिक श्रद्धाञ्जली निरा
निरा बहिनी तिमिले यो सन्सार छोडेर गाको पनि आज 1 बर्ष भयो ! तिम्रो स्वोर्गमा बास होस
बिचरा लाउ लाउ र खाउ भन्ने कलिलो उमेरमा ज्यान गुनाउन पर्यो बहिनी हजुरको आत्माले स्वर्गमा बास होस चिर सान्तिको कामना बहिनी
कलाकारहरु त अरु पनि बित्नुभो तर निराको मिर्त्युले साच्चिकै मर्माहत बनाएकोछ यति कलिलै उमेरमा जान रहेछ र सबैको मनमुतुमा बसेको😢😢😢😢😂😂
कति मिठो गीत बधाई धेरै धेरै नानी आशिर्वाद धेरै भावुक भए म त
मन छुनि गित😢😢😢
निरा तिम्रो स्वर्ग मा बास होस् 😭😭😭
Swargama bas hora nira ❤❤❤
साच्चिकै यो गित सुन्न मैले सकिन यति रुहेकि 😢 के भनुम खै शब्द नै छैन कुनै 😭😢
😭😭😭😭😭😭😭😭
निरा नानू सोर्गमा बास होस् 😭😭😭😭 धेरै धेरै सम्झना 🙏🙏
नीरा नानी स्वर्गमा बास होस 💐
Sansar xodera gay pani sathi lai eti dherai maya garni sathi dekhy yo geet Nira le sunidini vay katti khusi hunthin hola eti dherai maya garni raixa mero sathi le vanera dherai ramo geet xa salina sis❤❤❤
कति छिटो एक बर्षा पुगेछ निरा बहिनी धेरै सम्झना छ,🥰🥰
❤❤❤❤❤❤❤Harrdeaeaak sadranjli Bhenii niera Baukunthma Bash how's temro athma lea shanti pawoos❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉temro showor sadhaie amar rahwoos thankas sampurna uniet lie❤❤❤❤
Nice song ❤❤🌷👍👍
यो हेर्दा मेरो आँसु नै आयो 😢😢 धेरै राम्रो छ है👍👍
Atinai marmasparsi geet Salina bainee 😢😢😢 nira Bainee kewal samjhanama .......😢😢😢
Miss you NIRA dijju
Nira baini ko sworga ma bash hosh aatmale santi pawosh tadpiyeko aatma le 😢😢😢😢😢
हार्दिक श्रद्धाञ्जली निरा😢खै भगवान पनि
कति निस्थुरि येति कलकलाउदो जिन्दगी
लाई तपकै तिपि लग्यो
साथी गुमाउनु को पीडा जो भोग्नेला थाहा
हुन्छ तै पानी आफुले आफुलाइ सम्महाल्नु है
सलिना जि❤😢
आँसु रोकिन गारो कति माया सबै भन्दा नजिक को साथी गुमाउदा मन नै समाल्न सारै गारो हुने😢😢😢
अति मार्मिक गीत साथी होश त यस्तो निर प्रति समर्पित 🙏
Mero ta aashunai aayo
स्वर्गमा बास होस बैनि निरा तिम्रो बाबा आमा पिडा सहनि शक्ति दिनु है बैनि निरा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭🌹🌹🌹🌹🌹
Rest in peace nira sis 🥲. Atyanta marmik geet 🥹
Sathiko maya ta yestyo po hunu parcha ❤❤❤❤❤
हार्दिक श्रद्धांजलि निरा वैनि स्वर्ग बास होस 😭😭😭😭😭😭😭😭
😢😢😢😢😢😢😢😮miss you Nira sis😢😢😢😢
स्वर्गमा बासहाेस निरा दिजु 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭साथिलाई नि सहने शक्ति देउ भगवान् 😭😭😭😭😭😭😭😭
Hardik shradanjaly
Runai man lago yo geet la nira chhantyal sorgey baas ho
हार्दिक श्रद्धाञ्जली निरा दिदि😢😢😢😢धन्यवाद दिदी सलिनालाइ हजुरको मार्मिक गित❤❤
नीरा बहिनी धेरै सम्झना 😭😭😭😭😭
Miss you any mitho samjhana dee❤❤❤❤
धेरै धेरै सम्झना निरु स्वर्गमा बास बस्नु है 😢😢😢
धुन सुन्दर आसु आयो ❤❤❤
सुन्न सकीन यो गीत रोयरनै आखा सुन्नीय मेरोत❤❤
निरा नानु को स्वर्गमा बास होस ❤❤
आजको दिन धेरै याद भयो कति छिटो एक बर्षा बितेछ स्वर्गमा बास मिलोस 😢😢
Hardik shradhanjali nira baini
हार्दिक श्रद्धाञ्जली निरा स्वारर्गाम बासहोस 😥😥😥🎶🎼🎼🎵🎵
निरा दिदी काे सम्झानमा याे गित आज 1 वर्षा पूरा भएछ नि कती छिटै नि
यदि छिट्टै बिछोड हुनलाई पो रहेछ संसार को नै नमुना मिल्ने साथी भेटाईदिएको रहेछ भगवानले 😢😢Be strong Salina
❤❤❤❤😂😂😂हार्दिक श्रद्धाशुमन
Rip😢😢😢didi love you
rest in peace nira sis miss u so much😢😢😢
साथी भनेको सलिना र निरा जस्तो हुनुपर्छ शरिर टाढा भएपनि मन टाढा छैन😢😢 हार्दिक श्रर्दाअन्जलि निरा सिस😢😢
निरा नानु तिम्रो सोर्ग मा बास होस् 🎉🎉
धेरै माया अनि मिठो सम्झना दिदि 😢😢😢
नीरा दिदि 😢 सम्झना छ
मन छोयो तीत ले सुपर भोईस
सधै स्वर्गमा बास होस निरा बहिनि को मनै रुवाउने गित 😂😂😂😂😂
हार्दिक श्रद्धाञ्जली निरा दिदी सोर्गमा बास होस् 😭😭😭😭😭😭😭😭😭😭😭
Be strong salina didi😢😢k garnu man buzaunai parne raixa 😢😢😢😢miss you so much nira😭😭😭😭😭
NIRA I Miss you sano umer 😢😢😢😢😢😢😢😢😢
Miss you pyari😭😭timro sorgama bas hos hy🙏🙏🙏
आत्मा ले शान्ति पावस बैनी निरा ❤❤❤❤
Hardik sradanjali nira bahini😢😢😢😢
एक बर्ष भयो निरा बैनी तिमी गयकोनी😢😢😢
धेरै माया अनि मीठो समजना हजुर हामरो सामु नभयनि हजुरको माया याद रइ रहनेछ
Miss u nira chhantyal dee😢😢 happy maghe Sankranti nira dee😢😢😢
love this song ❤️❤️❤️miss you Nira sister❤️❤️❤️
अाजा 1 गते हाे बिचार 75 जानले जायन गुमा काे दिन समजान अायाे बिचार हरुले अातमाले सानति पायाे❤❤😫😫😫😫
Dhiri samjana mitho Maya 😢😢😢😢😢😢Didi nira 😢😢😢😢
हार्दिक श्रद्धान्जली साने स्वार्गमा बास होस ।😂😂😂😂😂😂मन बुझाउ सलिना😂😂
Kina haseko tw daju hasnu parne k xarw
I miss u bunu यो गितले फेरि रुवायो आज
dhari MiSs u Nira 💖💖💖💖
Malai yo geet sunera aakha bari aashu aayo. Rip nira dd😢😢😢😢
Hajur ko sadhai pragati hos.🙏🙏 Nira ko aatma le shanti pawos.
Miss you so much d😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Rest in peace nira sis and salina sis mitho samjhana
स्वर्गमा बास हाेस् प्यारी❤😭😭😭
साचिक्कै सलिना लाइ देखेपछि मलइ पनि सारै मन दुख्छ
Sorga mai bass hos nira sis 😭😭
🙏🙏🙏🙏
Be strong sis
स्वरगमा बाशहाेश❤❤
Daivea Pani kati nisturi
Dhayrai mitho lagew hajur ko voice tra nira sis ko voice Lai Maile pani dherai miss gareko xu 😢😢😢 Hardik sadhanjali nira sis 😂😂😂
❤❤❤❤
dherai maya😢nira sis
स्वर्गमा बास होश निरा G 🙏🙏🙏💔💔😭😭😭😭😭
Wow kati mitho sohr diju ❤❤❤ miss you
Song Sunday nii aasu aayo samjhera nira sis😢😢😢
पहिलेनै गायकाे हाे तरपनि यादताजानै छ😢😢😢😢😢😢😢
Hardik sardhanjali 😭
Miss you nira bahini
स्वोर्ग मा बास होस दिदि धेरैँ याद आएको छ हजुर को कति हसिलो मुहार अझैँ पनि झझल्को आउछ 😢😢😢😢😢😢
धेरै राेए😭😭😭😭😭😭😭😭
Miss you didi
हार्दिक श्रद्धाञ्जली निरा बैनि😭😭😭