वैदिक सनातन धर्म सापेक्ष नेपाल त्रिमुल नेपाल आयातित गलगाणतन्त्र खारेज त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य त्रिमुल नेपाल ❤❤❤❤❤❤❤ त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
यो सरको विश्लेषण खुइलियो जस्तो लाग्यो उता इजाराइल संग सबै देश डराइ सक्यो। अमेरिक अहिलेसम्म जस्ले जे भनेनी दादा नै हो किनकी अमिरिकालाइ सिधै किन ठोक्न सक्दैन । खाली भु राजनीति भनेको छ अमेरिका कमजोर भएको भए त नेपालको सरकार परिवर्तन भैहाल्थ्य्यो
राजनिती समस्या हैन र छैन- नियत खराब भएर हाे। ईतिहास संझनु पर्छ। याे देशलाई बहुदल र गणतंन्त्र फापेन चाहिदैन। निर्दलिय प्रजातान्त्रिक जंगे शासनकाे आवस्यक्ता छ।
Bharat Sir,🙏 & Good evening.🎉. Ya I have known you have been telling true and perfect present political of our country Himalayan. Hindu Kingdom of Nepal .In my opinion we have to go aggressively for the revolution day and night till our demands will not be fulfilled.We are secured with the help of south N North have matched with their chests.🙏Have a great time as well as blessings too.
हेनघरत सर कृपि वलि फनेजारि अभियनेगलनगेकाे छ 14 बष जेलमा परि बा,मण काे हतया गरि जयान मददामा परि 14 बष जेल सजय भयकाे मा अाठ बष राजाले माफि दिय र जेल बाट मुकतखभयमरकाे हेन याे फाृजदारि अभियाेग लागेकाे बयाकति कसरी पाटिकाे अधक्ष😢 भयाे चार पटक प,धान मनतिर कसर भयाे रबिलाइ पनि फाृजादाररि अभियाेग लनगेपनि पाटिकाे अधक्ष मा रहि रहनसकदृन र
रवि लामिछानेका पार्टीको राजनितिक, आर्थिक, धार्मिक सांस्कृतिक नीति प्रष्ट भएर जनआकांक्षा अनुकुल भए आजको जस्तो जनता जागेको भए, ओली, देउवा, प्रचण्ड लगायतका नेता आज सम्म कुन देशको ट्रान्जिटमा पुगेर राजनीतिक ऱ्शरण माग्दै गर्ने थिए होला?
घन्टिपार्टी लाई हस्तक्षेप नगरी कालो काङ्ग्रेस जोगिन सक्दैन भनेर रविमाथी हस्तक्षेप कालो काङ्ग्रेसलाइ महङ्गो पर्नसक्दछभनेर रविलाइ कार्वाही गरेर रास्वपा पार्टिलाइ साथमा लिनसकिन्छभन्ने काङ्गेस एमाले पार्टिसङ्ग मिल्न नदिनकैलागी गरिएको ग्रान्डिजाइनको रुपमा लिन सकिन्छ।
Sir ko kura sunda ta Rabi dekhi aru koi chokha chainan. Kasto thulo sraap parecha mero des Nepal lai. Hey Pashupatinath timi ke herdai chau? Bachau Pravu.
रविको बारेमा गलत बुझाइ ! रवि कोही बाट परिचालित होइन । बालेन र हर्कले स्वतन्त्र उमेद्वारका रूपमा जितेपछि राजनीतिमा आउने उपयुक्त समय यही हो भन्ने ठानेर राजनीतिमा आएको हो । उसँग कसैसँग कुरा गर्ने समय नै थिएन । हावा कुरा गर्छ ।
श्री३तानाशाही राणा र राजाविचको टकरावमा भारत रामेरिका मार्फत उभ्याइएका पात्रको रुपमा परिवर्तनका नाउमा भारतले ल्याइदिएको प्रजातन्त्र लोकतन्त्र देखि गणतन्त्रको नाउभजाएर बारम्बार म्युजिकल चियरकै आधारमा तेहि काङ्ग्रेस तेहि एमाले तेहि माओवादी शक्ति घुमाउदै फिराउदै तिनैशक्तिको पेरिफेरिमा राज्यलाइ लुटेरखाने शक्तिहरु विदेशिका दलालहरु हुन दलालको अन्त्य निश्चितछ।सहकार्य गरौ।
किन स्वतन्त्र नेपाललाई देशी बिदेशीकाे स्वार्थ रणक्षत्र बनाईयाे ? राजनीति यथावत राखी देशी बिदेशी शडयन्त्र र भ्रष्टाचार सखाप पार्न र स्वतन्त्र कार्वाही गर्न कसरी सकिन्छ - स्वतन्त्र न्यायालय,राजतन्त्र,प्रहरी कस्ले सक्तछ छलफल गरी टुङ्गाे लगाउन ढिलाे भैसक्याे ।
काङ्ग्रेस एमाले माओवादी रास्वपा र मधेशवादी इन्डो पश्चिमाका पात्रहरु हुन सकिने र सक्किनेशक्तिलाइ पाखालगाएर उदयमान शक्तिलाइ अङ्गालो मार्ने इन्डो पश्चिमाहरुको रणनिती प्रयासलाइ विफल बनाउन अफगानिस्तान मोडलमा हेरेर अगाडि बढौ।
हिजो ईन्डियाले राजतन्त्रको विरुद्ध प्रचण्ड र बाबुराम जस्तो हनुमान लाई प्रयोग गरि नेपालमा माओवादी जनयुद्ध गराइ राजतन्त्र फाल्ने इन्दियाले अहिले फेरि राजतन्त्र र हिन्दु रास्ट्र फर्काइ दिन्छु भन्दै बुद्ध जन्मिएको शान्ति भुमिमा दुर्गा प्रसाईं र केही कट्टर हिन्दु वादी र केही क्रीस्चियनलाई प्रयोग गरि नेपालमा दोस्रो माओवादी जनयुद्ध गराइ नेपाललाई भुटानी र सिक्किमी करण गर्न खोज्दै छ??
Good waffling, I have wasted 40 minutes of my life precious time 👇. Normally I don’t comments on this sort of subject however it’s all hypothetical there was no fact and figure at all he was just waffling even interviewer also has no clue what they are talking. It is shame to be a journalist.
Vharat dahal pani hawa dari bee rahicha vanne aja pakka vayou je dimag tapai sita natra cha ar7 ke murkha esto janata lai fake info garnu ta vaena ni aj desh ma kutera haru lai kadari unmukta garne vanna parne ma jehi garne lai nee janata na cram chanu ko pachadi tapai katabata sanchalit hola jasto lagiyou ab ta jhut ko bislesan nagarou plz 😡
Good person for the interview thanks patrakar
मनन गर्न याेग्य उत्कृष्ट अभिव्यक्ति ।।ॐ।।
वैदिक सनातन धर्म सापेक्ष नेपाल
त्रिमुल नेपाल
आयातित गलगाणतन्त्र खारेज
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य
त्रिमुल नेपाल
❤❤❤❤❤❤❤
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
good news bharat sir
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤
जय होस
Very good bislesan thanks Dahal ji
Right analysis of dahal sir
धन्य बाद भरत भरत दहाल ज्यु को सही विश्लेषण
यो सरको विश्लेषण खुइलियो जस्तो लाग्यो उता इजाराइल संग सबै देश डराइ सक्यो। अमेरिक अहिलेसम्म जस्ले जे भनेनी दादा नै हो किनकी अमिरिकालाइ सिधै किन ठोक्न सक्दैन । खाली भु राजनीति भनेको छ अमेरिका कमजोर भएको भए त नेपालको सरकार परिवर्तन भैहाल्थ्य्यो
नेपाल मा अदालत , अख्तियार , कर्मचारी सेना र पोलिस हरु हरु आफ्नो इमान्दारिता हुने हो भने नेपाल बन्छ नत्र हुदैन ।
जनताले राम्राेसगँ बुझेहुन्छ बिदेसिकाे हात छ
धन्यवाद भरत सर शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना🎉🎉🎉
❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖🌺❤️Dr Bharat sir 🌺👍️🌺🌺🙏🙏🌺🌺💖🇳🇵❤️Jaya hos 🌺💖🇳🇵❤️
राजनिती समस्या हैन र छैन- नियत खराब भएर हाे। ईतिहास संझनु पर्छ। याे देशलाई बहुदल र गणतंन्त्र फापेन चाहिदैन। निर्दलिय प्रजातान्त्रिक जंगे शासनकाे आवस्यक्ता छ।
हावा कुरा गर्छ यसले
🙏🇳🇵
Bharat Sir,🙏 & Good evening.🎉. Ya I have known you have been telling true and perfect present political of our country Himalayan. Hindu Kingdom of Nepal .In my opinion we have to go aggressively for the revolution day and night till our demands will not be fulfilled.We are secured with the help of south N North have matched with their chests.🙏Have a great time as well as blessings too.
हेनघरत सर कृपि वलि फनेजारि अभियनेगलनगेकाे छ 14 बष जेलमा परि बा,मण काे हतया गरि जयान मददामा परि 14 बष जेल सजय भयकाे मा अाठ बष राजाले माफि दिय र जेल बाट मुकतखभयमरकाे हेन याे फाृजदारि अभियाेग लागेकाे बयाकति कसरी पाटिकाे अधक्ष😢 भयाे चार पटक प,धान मनतिर कसर भयाे रबिलाइ पनि फाृजादाररि अभियाेग लनगेपनि पाटिकाे अधक्ष मा रहि रहनसकदृन र
रवि लामिछानेका पार्टीको राजनितिक, आर्थिक, धार्मिक सांस्कृतिक नीति प्रष्ट भएर जनआकांक्षा अनुकुल भए आजको जस्तो जनता जागेको भए, ओली, देउवा, प्रचण्ड लगायतका नेता आज सम्म कुन देशको ट्रान्जिटमा पुगेर राजनीतिक ऱ्शरण माग्दै गर्ने थिए होला?
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
घन्टिपार्टी लाई हस्तक्षेप नगरी कालो काङ्ग्रेस जोगिन सक्दैन भनेर रविमाथी हस्तक्षेप कालो काङ्ग्रेसलाइ महङ्गो पर्नसक्दछभनेर रविलाइ कार्वाही गरेर रास्वपा पार्टिलाइ साथमा लिनसकिन्छभन्ने काङ्गेस एमाले पार्टिसङ्ग मिल्न नदिनकैलागी गरिएको ग्रान्डिजाइनको रुपमा लिन सकिन्छ।
Sir ko kura sunda ta Rabi dekhi aru koi chokha chainan. Kasto thulo sraap parecha mero des Nepal lai. Hey Pashupatinath timi ke herdai chau? Bachau Pravu.
Purano vedio pani kati choti haleko yota 1 hapta agadi ko ho
रविको बारेमा गलत बुझाइ ! रवि कोही बाट परिचालित होइन । बालेन र हर्कले स्वतन्त्र उमेद्वारका रूपमा जितेपछि राजनीतिमा आउने उपयुक्त समय यही हो भन्ने ठानेर राजनीतिमा आएको हो । उसँग कसैसँग कुरा गर्ने समय नै थिएन । हावा कुरा गर्छ ।
श्री३तानाशाही राणा र राजाविचको टकरावमा भारत रामेरिका मार्फत उभ्याइएका पात्रको रुपमा परिवर्तनका नाउमा भारतले ल्याइदिएको प्रजातन्त्र लोकतन्त्र देखि गणतन्त्रको नाउभजाएर बारम्बार म्युजिकल चियरकै आधारमा तेहि काङ्ग्रेस तेहि एमाले तेहि माओवादी शक्ति घुमाउदै फिराउदै तिनैशक्तिको पेरिफेरिमा राज्यलाइ लुटेरखाने शक्तिहरु विदेशिका दलालहरु हुन दलालको अन्त्य निश्चितछ।सहकार्य गरौ।
किन स्वतन्त्र नेपाललाई देशी बिदेशीकाे स्वार्थ रणक्षत्र बनाईयाे ? राजनीति यथावत राखी देशी बिदेशी शडयन्त्र र भ्रष्टाचार सखाप पार्न र स्वतन्त्र कार्वाही गर्न कसरी सकिन्छ - स्वतन्त्र न्यायालय,राजतन्त्र,प्रहरी कस्ले सक्तछ छलफल गरी टुङ्गाे लगाउन ढिलाे भैसक्याे ।
लुकना त लुकेको तर डोको भित्र लुके छन्।
नेपाल का सत्तारुढ दल का नेता हरू सवै ले बल्छी निलि सकेकाछन् बल्छी हाल्ने ले कतिखेर मनलाग्यो त्यति खेर तान्ने हो
काङ्ग्रेस एमाले माओवादी रास्वपा र मधेशवादी इन्डो पश्चिमाका पात्रहरु हुन सकिने र सक्किनेशक्तिलाइ पाखालगाएर उदयमान शक्तिलाइ अङ्गालो मार्ने इन्डो पश्चिमाहरुको रणनिती प्रयासलाइ विफल बनाउन अफगानिस्तान मोडलमा हेरेर अगाडि बढौ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Rastra ra Nagarik haru ko uchit nikash sambandhama bolne garau, lootera raAparadhi Adharmi haru ke Kura garnu .
Tai na tui,hata lago dui
यो कस्तो किसिमको विश्लेषण हो वायत
Everytime this guy blames US नेपालमा केहि भयोकी
Do u think America had interest in Nepal ?
रास्वपाका एक टिम चाइना पठाएका थिए र तत्काल रबिको पक्राउको कुराले ति टिम भ्रमन नै छोट्याएर नेपाल फर्के यो कुन कारन र सम्बन्धित हुनसक्छ ? भरत सर !!
हिजो ईन्डियाले राजतन्त्रको विरुद्ध प्रचण्ड र बाबुराम जस्तो हनुमान लाई प्रयोग गरि नेपालमा माओवादी जनयुद्ध गराइ राजतन्त्र फाल्ने इन्दियाले अहिले फेरि राजतन्त्र र हिन्दु रास्ट्र फर्काइ दिन्छु भन्दै बुद्ध जन्मिएको शान्ति भुमिमा दुर्गा प्रसाईं र केही कट्टर हिन्दु वादी र केही क्रीस्चियनलाई प्रयोग गरि नेपालमा दोस्रो माओवादी जनयुद्ध गराइ नेपाललाई भुटानी र सिक्किमी करण गर्न खोज्दै छ??
Bharat Sir le Rajesh Hamalko ta sanket garnu bhako hoina?
Nepalma Multy Party faapdaina. Yo chikne Partyharu le thulo galti gare.
Just u understand opposite against the b voice of leaders ,this is understanding of rechnician
Any way Nepali konguf soon nu chai one ear lay su nee ay ek ear lay au ray nay . Only guf matra Hun cha Nepali KO guf
❤❤❤
Aba Nepalma aamool paribartan hunai parchha Hajur.Nepalma aba party chahindaina.Nepalka partyka bhanduwa ra jhole sabai Americanko jootho+ pooro khaera Nepalko dhukutee lootera bideshi bankma jamma garer bideshma villa kinera aafna bhaniekalai tyahaan puryaera mojmastee gariraheka chhan Hajur.
Good waffling, I have wasted 40 minutes of my life precious time 👇.
Normally I don’t comments on this sort of subject however it’s all hypothetical there was no fact and figure at all he was just waffling even interviewer also has no clue what they are talking. It is shame to be a journalist.
Satama basera lutne haru sanga jati ramro Nepal banauxau vane ra samvab xaina ramra banauna sabai ko ramro soch hunun par x
Hawa kuro
Yo kurota asthi comments ma diyako thiya nepalma vastracher garawne,yahi duidesh Nepal lay bujnu ateabysta chha,bangarnuhos lardai jhagda Jai npl
Vharat dahal pani hawa dari bee rahicha vanne aja pakka vayou je dimag tapai sita natra cha ar7 ke murkha esto janata lai fake info garnu ta vaena ni aj desh ma kutera haru lai kadari unmukta garne vanna parne ma jehi garne lai nee janata na cram chanu ko pachadi tapai katabata sanchalit hola jasto lagiyou ab ta jhut ko bislesan nagarou plz 😡
कुनैकुनै कुरा हावाजस्तै लाग्लान कसै कसैलाइ तर त्यहि सत्यकुरा हुनजान्छ ।