नमस्कार ,म कार्यक्रम प्रस्तोता हेमन्ता भट्टराई ,तपाइँहरूको चाहाना र रोजाइ अनि हामी सबैको मन मुटुमा बस्न सफल बहु चर्चित गायक भुवन दाहाललाई बाडुलीमा लिएर आएका छौँ ,कार्यक्रम कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिदै यो कार्यक्रम धेरै भन्दा धेरै सेयर गरि सबै सामु पुराइदिनुहोला है।
मिस धेरै खुशी लाग्यो लोक प्रिय गायक हाम्रो सुदूरपक्ष्चिमका देउड़ा का राजा भनेर चिनिने हाम्रै अग्रज कलाकार को बोली सुन्न पाइयो अझै ल्याउनो होला र यही कमेन्ट मार्फत भन्न चाहन्छु कि भुवन दहाल ज्यु लाइ एक चोटी indreni मा पनि हेर्ने मन थियो
पहिलो लोक दोहोरि गित जम्का भेट ुफल अडियो सुन्ने मन थियो धैरै खोजि गरे पायन,, बिस बर्षे पहिला सुनेको थिएँ।।। भुवन दाहाल र लक्ष्मी न्यौपाने को आवाज मा छ।।
भुवन दाहाल ज्यु एक पटक मात्र भयपनि
इन्द्रेणी मा गयर गायको सुन्ने ठुलो सपना थियो
इन्द्रेणी देख्नपाउ
मेरो पनि यही चाहाना थियो
भयो 🙏🙏❤️❤️❤️
कठै दैना यो अन्तरबार्ता डोटेली भाषामा लिदिएको भय अझै सुनमा सूगन्ध हुने थियो
Bhawan dai❤
नमस्कार ,म कार्यक्रम प्रस्तोता हेमन्ता भट्टराई ,तपाइँहरूको चाहाना र रोजाइ अनि हामी सबैको मन मुटुमा बस्न सफल बहु चर्चित गायक भुवन दाहाललाई बाडुलीमा लिएर आएका छौँ ,कार्यक्रम कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिदै यो कार्यक्रम धेरै भन्दा धेरै सेयर गरि सबै सामु पुराइदिनुहोला है।
मिस धेरै खुशी लाग्यो लोक प्रिय गायक हाम्रो सुदूरपक्ष्चिमका देउड़ा का राजा भनेर चिनिने हाम्रै अग्रज कलाकार को बोली सुन्न पाइयो अझै ल्याउनो होला
र यही कमेन्ट मार्फत भन्न चाहन्छु कि भुवन दहाल ज्यु लाइ एक चोटी indreni मा पनि हेर्ने मन थियो
Darshak haru maaj uuhalai feri lyaidinu vo dhanyabaad dd🙏😇
❤❤❤❤
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
देउडा क्षेत्रको महान हस्ति आदरणीय दाजु लाइ सलामछ , हजुरले गाएका हजारौ गितमा देउडा अडियो को छ,,
देउडा star भुवन गुरुको स्थान क्सैले लिएको पनि छैन कोहि लिन पनि सक्दैन सलाम तपाईं हुनुहुन्छ र पो देउडा बचेको छ
पहिलो लोक दोहोरि गित जम्का भेट ुफल अडियो सुन्ने मन थियो धैरै खोजि गरे पायन,, बिस बर्षे पहिला सुनेको थिएँ।।। भुवन दाहाल र लक्ष्मी न्यौपाने को आवाज मा छ।।
खुशी लाग्यो धेरै दिनपछि भुवन दाहाल दाइलाई हेर्न पाया
नमस्ते टिबी टु डे कार्यक्रम नमस्कार शुदुर पस्चिम लोक दोहरी का तारा भुवन दाहाल ज्यु
म हाल भारत चन्नै बाट कृष्ण पुजारा
डोटी सायल छपालि
Sudur पश्चिम काे चम्किलो तारा आदरणीय दाजु भुवन प्रसाद दाहाल
वर्षौ पछि सु प का वरिष्ट देउडा गाएक लाई सलाम छ। सधै देख्न पाउम्। शुभकामना छ दाजु।
धेरै रामरो छौ आउदैगरन सुनदैगरौला आसाछ बहुत खुबसूरत सी सुनदरी छौ
अती मन पर्ने कलाकार
भुबन दाहाल डेउडाको राजा हो
आहा खुबै मिठो स्वर
आहा हाम्रा देउदाका राजा स्वर सम्राट दाजु भुवन दाहाल दाजु सारै खुशी लाग्यो❤❤❤️❤️🌹🌹🙏🙏🙏🙏
आहा डेउडा का राजा देखन पाइयो सारै खुसि लागियो
Congratulations ❤❤❤❤
सुदुरपश्चिम देखि लिएर मध्ये प्रदेश का राष्ट्रिय गायक हुन भुबन प्रसाद दाहाल दाई
लुुतलागाे बाडुलिचै सुनिहालाैत मईले पनिखाेजेकाे धेरैभाे❤
देउडा गीत का राजा भुवान दाई
देउडाको राजा हो मेरो दाइ ❤
सुदुरपश्चिमका लोकप्रिय गायक भुवन दाल
सुपर नाईस स्वर काधनी डेउडाका राजा भुबन दाहाल दाई
Very well great men bhuwan dahal so
Much love you midiya lgayet 🎉🎉🎉🎉
भुबन भनेको सुदुर को हिरो
भुवन दाहाल भने को सुन्दर हिरो हुन
Derai ramro pratuti x dai ko ❤🎉
देउडा सम्राट । एकताका भुवन दाहाल बिना सु प मा क्यासेट बिक्री नहुने समय थियो र जताततै भुवन दाहाल । उहाँलाई देउडाले ईतिहास सम्झिराख्नु पर्छ ।
एकदमै दामि गित दाइ अाजभाेलि कता हराउनु भयाे नयाँ गित कहिले हाे अाउने
मेरो मनपसन सर्ब सेरेस्ट गायक भुवन दाई ,राजाराम भाट, हरिना साउद ,😍😍😍😘😘🤩🤩✌️✌️👍🙏🙏🙏
तपाइँहरुको मिठो कमेन्ट र माया प्रती नमन छ।
continue
भुवन दाजु को यतिमिठो सोर🙏🙏🙏
Bhuban dahal for audiance manmohak sidur paschhim janatako hearday samrat aticharchit khyati parpati bikhkhyat mahantam kalakar sure dhany sidur paschhim ko bahumuly ratanjadit atully sampati hami hou tyo timi nai ho from new delhi congratulations
आज खुसी लागे देउडा का राजा भवन दाहाल लाई इन्द्रेणी मा देखि
भुवन दाहाललाई ठाडिभाकाको स्म्राट उपाधी दिन उपर्युक्त जस्तो लाग्छ।🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
Bhuwan.dhailiveryverynice
Aaj sudur ko ek tara lai lyaunu bhaexa khushi lagyo🌹
Bhuwan Dahal is king of su-up. God bless him.
Bhuwan dahal ko thulo fan ho hai ma
Bhuwan Dahal is best papular singer
देउडा किङ भुवनदाई
धन्यवाद मेम 🙏🙏🙏🙏🙏
Nice voice no.1 heroo voice ma
Hamro sankriti vaka jogai rakhnu va xa badhai xa all
Legendary singer of west nepal.....
भुवन दाहाल भनेको सुदुरपस्चिमको माहास्तम्भ तर उहाले आफ्नो ब्यक्तित्वमा सुधार गर्नुपर्ने देखियको छ पछिल्लो समयमा
I'm big fan I love you 💖 dai
Aaha Kati ramro gauno bhahyo
Bhuban sar
Dauda किंग भुवन दाहाल
ललित विष्ट
मेरो राजा
हरेरा ❤
dai ko thulo fan hu ma
Big fan sir 🎉🎉🎉🎉🎉🎉
Bhuwan dai Lai 👏👏❤❤❤❤❤
❤❤❤❤❤
Namaskar didi Beniwal 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow ❤❤
Respected radio📻 station🚏❤jai nepal🇳🇵 congratulations👏 radio telescope🔭 invoices nepal teem badhai fantastic nice day smile
Very very nice voice daju
Sup KO hero daju
Dami
Great work hjr 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Deuda king dai
Very nice Seeing❤❤❤
Very nice 👍
Very nice
Very nice ❤❤
Super
Nice ❤❤
Nice
❤❣❤❤
भुवनप्रशाद दाहालले एक पट्क भए पनि इन्द्रेणी मा गएको हेर्ने ठुलो धोको छ
good
लोपयु भवन दाई
nice
आह,
प्रकाश थापा लाइ लयाउनु न येक पटक
Namaste didi ma Kanchan pur bat malai pani derai gaun man x hjr le malai maika dinu hunx vanne aasa ma xu didi plz plz😢
Recorded aawaz ra interview ma gauda ni kunai farak xaina saarai mitho aawaz deuda king bhuwan dai ko
देउडाका एक माहान हस्ती
Oh aunty, bhuvan dai lae bolna dinu na, k bich ma nonstop boleko, khali ahh, uhh ahhee garera disturb gareko , dai lae ta bolnai na dine
आहा खुबै मिठो स्वर
❤❤❤❤❤❤
Dami
Dami
Super
❤❤❤❤
❤❤❤
Dami