पहिला एसियाको तारा भनेर गोतम बुद्दलाई चिनिन्थ्यो अब नेपाल र नेपालीको लागि तारा भनेर कुलमान जिलाई घोशना गर्नु पर्छ। अनि उहाँ जस्तोलाई आम जनताले साथ र सहयोग गरौ ।मेरो बिन्म्रर आग्रह छ।
यस्तो कामकारबाहीमा बाधा पुर्याउन खोज्ने जो कोहीले अब बाटो तताउनु ,हामी जनताले तिमिहरु लाई चिनिसक्योउ ।खुशी लाग्यो जहाँ राक्षस को तान्डव नीच निर्तको सिमा नाघ्छ नि अनि कुलमान घिसिङ जस्तो भगवान को जन्म हुन्छ। ।सदैव हामी जनताको साथ रहनेछ ।
कुलमान सर सलाम छ तपाईले गर्नु भएको यो कदम ले हामी 3 करोड़ जनता को मन छुएको छ।तपाई नेपालको असली हीरो हो । अब को आर्थिक बर्समाँ नेपाल सरकार ले जलबिधुत को लागि प्रसस्त बजेट विनियोजन गरेर कुलमान सर लाइ जिम्मा दिनु पर्छ ।अनि सकेसम्मान धेरै बिजुली निकालेर आफ्नो देश लाइ झिलिमिली बनाएर पनि बाहिर देशमाँ बेच्न सक्ने बाताबरण बन्यो भने देश तैसे बन्छ ।कुनै मुजी नेताको मुख ताक्नु पर्दैन ।किनकी कुनै मुजी नेता सग देश बिकास गर्न सक्ने औकात छैन धेरै देखियो।
कुलमान sir लाई कसरी सम्मान गरुँ म। जति प्रसंसा गर्दापनि अपुग लाग्छ मलाई/ हामीलाई sir.❤️❤️❤️❤️ सलाम छ कुलमान घिसिङ् sir.❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Yedi citizen of the year award ko lagi Kohi deserving chha bhane kulman ghising sir lai dinu parchha. Salute from the inner core of my heart sir. Way to go.
स्वागत तथा सलोट कुलमान सर उज्यालो नेपाल ,उज्यालो कुलमान भ्रष्टाचारी घुस्याहा नेताहरू थर्कमान मुरी मुरी धन्यवाद कुलमान सर हजुरको कार्यकाल उत्तर उत्तर प्रगति बिद्धुतको होस धेरै धेरै शुभकामना छ हाल कतारबाट
धेरै राम्रो अन्तरबार्ता लग्यो ....सबै सरकारी कर्मचारीहरु उहा जस्तै लगनशील, इमानदार, नैतिक बादी भए देश बन्न धेरै समय लाग्दैन ! तर यसरि नै राम्रो काम गर्नेलाई हामी जनताले पनि कदर गर्नु जान्नु पर्छ ! उहा जस्तो नेपालीको कमी नहोश ! सबै लाई छेतना भया !
Every Nepalese is blessing you ! God bless you, sir !! you are the proof that one people can change the world. For a Nepalese , Nepal is his world . And you made all of them proud .... Wish we have another person like you who is selfless, courageous and clean ...
Nice one! Kulman ghising sir laii dheroii dhanebad. Nepal ma science and technology laii agadi badna thiyo vane ..Nepal kunaii Europe desh vannda kamm hunna! !! so let's support science and technology!
I felt so good while I watched this interview kulman ghising has Don unbelievable work he is true son of our nation he such Versailles person we lucky to have such talented person.
nasakera haina ki nachera hoo...chahe desh le chadai gati linxa.... And massive respect to our greatest kulman sir☺ Thanks for this incredible show....loved it
बोली त झनै राम्रो। कसैलाई नराम्रो नभन्ने positive मात्रै कुरा गर्नु हुने ठूलो हुन नखोज्ने वह कति महान कुलमान घिसिङलाई सलाम छ
पहिला एसियाको तारा भनेर गोतम बुद्दलाई चिनिन्थ्यो अब नेपाल र नेपालीको लागि तारा भनेर कुलमान जिलाई घोशना गर्नु पर्छ। अनि उहाँ जस्तोलाई आम जनताले साथ र सहयोग गरौ ।मेरो बिन्म्रर आग्रह छ।
नेपाल बिधुत प्राधिकरणका एक मात्र कुशल ब्यबस्थापक कुलमान घिसिङ सर जय नेपाल
यस्ता मान्छे देख्दा चाहिँ सरकारी कर्मचारी देखेर घृणा लाग्दैन ।
धन्ने वाद दिने शब्द नै भेटिय हो कुलमान सर हजुर लाई । धेरै धेरै धन्नेबाद ।
धन्यबाद सन्दिप,अनि कुलमान सरलाइ चाहिँ सलाम रिदयदेखी नै
र्ह्दय देखी नै धन्यवाद भन्न चाहन्छु कुलमान घिसिङ ज्यु लाई । अब को दिन हरु मा पनि अझै उत्तरो उत्तर प्रगति को कामना चाहन्छौ
तामाङहरुको नाक थारो पारिदिनु भएको छन् कुलमान सरले #जय #कुलमान
3 karot nepali ko nak thado pareko xa jay kul man ghising
जय कुलमान ।।। यस्तै मान्छे चाहिन्छ नेपालमा ✋✋✋
गोविन्द धिमाल 'सोमकुल' ✋✋✋
यस्तो कामकारबाहीमा बाधा पुर्याउन खोज्ने जो कोहीले अब बाटो तताउनु ,हामी जनताले तिमिहरु लाई चिनिसक्योउ ।खुशी लाग्यो जहाँ राक्षस को तान्डव नीच निर्तको सिमा नाघ्छ नि अनि कुलमान घिसिङ जस्तो भगवान को जन्म हुन्छ। ।सदैव हामी जनताको साथ रहनेछ ।
कुलमान सर सलाम छ तपाईले गर्नु भएको यो कदम ले हामी 3 करोड़ जनता को मन छुएको छ।तपाई नेपालको असली हीरो हो । अब को आर्थिक बर्समाँ नेपाल सरकार ले जलबिधुत को लागि प्रसस्त बजेट विनियोजन गरेर कुलमान सर लाइ जिम्मा दिनु पर्छ ।अनि सकेसम्मान धेरै बिजुली निकालेर आफ्नो देश लाइ झिलिमिली बनाएर पनि बाहिर देशमाँ बेच्न सक्ने बाताबरण बन्यो भने देश तैसे बन्छ ।कुनै मुजी नेताको मुख ताक्नु पर्दैन ।किनकी कुनै मुजी नेता सग देश बिकास गर्न सक्ने औकात छैन धेरै देखियो।
नेपाली जनताहरुको मन झुजन नेपालको यक मात्र हुन कुलमान सर हुनु हुन्छ त्यसले अर्को कार्यकाल फेरि थपनु पर्छ नत्र बिद्रोह निस्कन्छन् होशियार सरकार
कुल मान सर धेरै धन्यवाद र सन्दिप जि ह्जुर लाई अनि अल कन्तिपुर ती भि तिम।।
यो भिडियो dislike गर्ने सोलार , इन्भर्टर र ब्याट्रीको ब्यापारीहरु हुनुपर्छ ।
haha sahi ho
अलि अकबर मिया tapai le ta mithai lal le vanda ta kharata kura garnu vo ta yar,
अलि अकबर मिया g sahi ho sahi ho😁😁
बेट्रि बाटा चलाऊने ईनभेटर हरू साइट लाग
rite
कुलमान sir लाई कसरी सम्मान गरुँ म। जति प्रसंसा गर्दापनि अपुग लाग्छ मलाई/ हामीलाई sir.❤️❤️❤️❤️
सलाम छ कुलमान घिसिङ् sir.❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
कहिले ठुलो कुरा नगर्ने मान्छे 💖कति cool मान्छे सारा नेपाली को माया हजुरको साथमा सधै हुन्छ सर ।खुसिले आँसु नै आउछ हजुरको कुराले👍️👏💖
नेपालमा कुलमान घिसिङ सर जस्तो सच्चा नेपाली हुन्न अरु नेताहरुलाई मेरो आग्र छ?
हार्दिक बधाई तथा शुभकामना कुलमान घिसिङ ज्यौ ...!
Yedi citizen of the year award ko lagi Kohi deserving chha bhane kulman ghising sir lai dinu parchha. Salute from the inner core of my heart sir. Way to go.
कुलमान घिसिङ जिन्दावाद-२
माकाफुँइ लोडसेडिङको सन्तान मुर्दावाद-२
स्वागत तथा सलोट कुलमान सर
उज्यालो नेपाल ,उज्यालो कुलमान
भ्रष्टाचारी घुस्याहा नेताहरू थर्कमान
मुरी मुरी धन्यवाद कुलमान सर
हजुरको कार्यकाल उत्तर उत्तर प्रगति बिद्धुतको होस धेरै धेरै शुभकामना छ
हाल कतारबाट
नेपाल अबको प्रधानमन्त्री कुलमान जि को जिम्मा दिनु पर्छ अनि देस बन्छ
नमस्कार कुलमान सर ! हजुर को जस्तै सोच सबै नेता को भैदियेको भय नेपाल को मुहार फेरिन धेरै समय लाग्ने थिएन होला
हो कुलमान सरले नेपालको कुललाई उज्यालो बनाउनु भको छ नाम जस्तै काम , जै कुल्मान
सच्चा नेपाली हिरो कुल मान
हास्दै हास्दै खुशीको आशु झर्यो .... thx what the flop
alina moktan yes
alina moktan mero pane bro feeling so proud
really ...love u sir
Yes
Sir Kulman, thank you for your wonderful service to the country and public of Nepal.
धेरै राम्रो अन्तरबार्ता लग्यो ....सबै सरकारी कर्मचारीहरु उहा जस्तै लगनशील, इमानदार, नैतिक बादी भए देश बन्न धेरै समय लाग्दैन ! तर यसरि नै राम्रो काम गर्नेलाई हामी जनताले पनि कदर गर्नु जान्नु पर्छ ! उहा जस्तो नेपालीको कमी नहोश ! सबै लाई छेतना भया !
सर हजुर को।हात मा पनि करेन्ट छ 😃😃😃 जय कुल्मान घिसिङ
हामी जानत को लागि भागवान नै कुल मन घिसिङ हो बधाई छ हजुर लाई
salute to the true Legend कुलमान घिसिंग
अरु नेता दाम्ना हरुले कुलमान घिशिङ सर को अनुसरण गर्यो भने देश मा राम्रै परिबर्तन हुने थियो,,,,,,जय कुलमान सर
अत्यन्तै सम्मानजनक ब्यक्तित्व ! उहाँलाई देशको नेतृत्व हातमा दिनुपर्छ
yo manchey pm hunu parcha
who is agry with me
SAMRAT creation राम्रो काम गर्ने सबैलाइ pm बनाउने हैन हजुर जो जे मा राम्रो छ त्यही काम गर्न दिनु पर्छ हैन र?pm पनि कुनै दिन देशले राम्रो पाउने छ
Noone
Agreed
Love to watch his all the interviews !!! He is such a gentleman Mr Kulman Ghising ji
हजुर लाई धन्याबाद ।
Gautam Buddha light of the Asia, Cool Man light of Nepal :D
Rajiv Shakya ,,, u said the words of my heart ,bro. Thanks
कुलमान सरलाई मेराे सलामछ।अब वत्तिकाे करपनि घटने सम्भावना छ।
kul man is the light of Nepal!!
Tej Tamang sahi ho dai
सही बात ,नेताहरूका चै बुढो भएर पनि रितायर्ड नहुने तर कुलमान किन रितायर्ड हुनी हन र!!!
जय कुलमान घिसिङ। सर हजुरलाई धेरै -धेरै नमस्कार।
very fantastic..... thanks kulman g.n Sandip dai special .
दाइ हजुर ले गरेकाे काम काे लागि मेरो तरफ बाट सलाम छ
You Are Great Kulman Sir
salam xa kulman jee .you are the role model of nepal...we all nepalese love you Good job keep lighting on
मेरो देशको गौरब कुलमान घिसिङ♥️♥️♥️
Great program... .........great kulman ghising
शब्द छैन कुलमान सरलाइ सम्मान garne U r great man😃
One of the best episode ever...the real hero of nepal..jay kulman✊✊
First( 1like for our comedian superstar sundip bro lai 🙏😘)
I salute U....Ghising Sir !!!
आजको दिनमा खोजेर हेर्ने म मात्रै होकि?
कोटि कोटि प्रणाम उज्यालो को देवता कुलमान घिसिङ्ग ज्यु हजुर
कुलमान घिसिङ ज्यु लाई । अब को दिन अझै उत्तरो उत्तर प्रगति को कामना चाहन्छौ
2020 ma yo interview herne le like thokam
salam xa mero kulman sir lai
Every Nepalese is blessing you ! God bless you, sir !! you are the proof that one people can change the world. For a Nepalese , Nepal is his world . And you made all of them proud .... Wish we have another person like you who is selfless, courageous and clean ...
Light of Nepal ,kulman sir 🙏
Eventhough it's too old interview...still worth watching..what a man..cool man..
u r great man mr kulman ghishing sir...
salute from a patriotic youth of NEPAL!!!!!!!!!
ek dam ramro kum man sir
कुलमान जस्तै अझै धेरै कर्मचारी को आवस्यकता छ यो देस नेपालमा।
salute from all nepali kulman ghising jiu
Salam x kulman ji lai
big salute dai always respected dai God bless you always
वहाँ मेरो देश ☺️☺️✋✋
SanyaSee Hikmat वा रे ब्रो
वारे वारे😋😋😋
Nice one! Kulman ghising sir laii dheroii dhanebad. Nepal ma science and technology laii agadi badna thiyo vane ..Nepal kunaii Europe desh vannda kamm hunna! !! so let's support science and technology!
म सलोत गरन चाहान्छु कुलमान घिसिग जि लाई
I felt so good while I watched this interview kulman ghising has Don unbelievable work he is true son of our nation he such Versailles person we lucky to have such talented person.
Mero NEPAL🇳🇵🇳🇵🇳🇵 unnati ko bato ma hiddai cha...Mann bata tapailai dherai dherai salam cha KULMAN JI
अनि अनत बोरो सन्दिप कुलमानसरलाई ल्याउनुभयछ धन्यवाद् कतारबाट
best program of Nepal...keep on progressing sir.
जय कुलमान
nasakera haina ki nachera hoo...chahe desh le chadai gati linxa....
And massive respect to our greatest kulman sir☺
Thanks for this incredible show....loved it
My god ...what a terrific ancho n incredible talent..hats off to you n also to Kulman ghising..proud of you😍
We salute you Mr.kulman ghising sir🙏
a salute for u sir we respect you and we are with you sir
Salute to this great man for his great work. peace
kulmaan sir lai salut cha.
Kulman Ghising Sir, keep it up! Warm regards and much wishes of success in your life ahead. From Bhutan
thanks
great man, i salute. if all nepalese things about all things there is no time to develop Nepal.
कुलमान दाइको काम लाई जस्ले रोक्थाम गर्छ भोलि गएर नपाउनु धुख पाउछ याती कुरा बुजे हुन्छ
yo chahi episode superhit hunxa .mithailal ji
Good program....he is pressing example for Nepal n Nepali leader. Hands up Mr. Kulman.
हार्दिक नमन कुलमान सर।
kulman g lai badaichha bimari xu reri pani samjhinu man lageyo thank you sir
Kulman ghishing hamro hero... 💕😍
जय श्री कुलमान सर 💥💐💥💐💥💐💥
Sandeep sir thank you 😊
kulman sir thank you
Sachai sarai asal manis kulmansir hirdayadekhi salam
Thanks Kimanghising
wow wow kulaman hajur ko name indian ko news haru ma pami jyapa jyapa aayako chhu yesa ma hami khusi xau
liked before watching!! 😁
I just watch this episode & became happy with KUL MAN sir bz he is real Nepali who just think own country and People. Hands up sir
सच्चा देशभक्त नागरिक सलुट कूलमान सर I am proud of you
Comedian parale encouragious interview leenu dhanyabad Sandip jee lai
Yasari ramro manche lai leunu bho dhanyabaad bhai rambilaas
मिठाईलाल