खेत वारि बाझै राखेर काैसि मा खेति गर्न थाले मान्छे हरुले धन्य मेराे देश अनि उनीहरू कै ठुला कुरा देशमा किर्षिमा अात्मनिर्भर हुदैछ बधाई छ अब काैसिमा मात्रै हाेइन भान्सा मै गराै किन घरबाहिर जाने
हिइइइ म पनि तेही भन्छु भने तपाईले भन्नु भो । हजारै बिघामा किसान गर्ने कृषकहरूको हजार कमाई भय हामी खुशी छै । यहा त कोसीमा खेती गर्नेहरूको कमाइ मनगय सुन्दा पत्याउन या के गर्ने हिइइइइइइ
आज को तपाइको श्रिङ्ग्ख्ला मा अकबरे खुर्सानी को कौसी सम्बन्धि को भिडियो हेरियो कौसी खेति का मालिक श्री नारायण जी को अकबरे खुर्सानी सम्बन्धि अति ज्ञान बर्दक कुरा हरू पनि सुन्ने अवसर मिल्यो यसका लागि दुवै जना लाई हार्दिक हार्दिक धन्यबाद तर ऊहा नारायण जी त कृषक हुनु भन्दा राज नेता हुनु पर्ने होइछ नि कुरा पनि कति बोल्न सकेको होला हइट
छत को सदुपयोग राम्रो सर @ गाउँमा सयौ रोपनी जग्गा बाझो छ । त्यहा गयए सिकाउनु पर्यो लगानी गर्नु पर्यो 200रोपनी बारि र 200 रोपनी खेत म उपलब्ध गराउछु जान तयार हुनुहुन्छ ???
1600 बोट लगाउन त 2 रोपनीको plot जाती चाहिन्छ। नत्र vertical गर्नु पर्यो। एक बोट अकबरे लाई कम्तिमा 3-4 sq ft क्षेत्र फल लाग्छ नत्र येस्तै 100 ओटा जति मात्रै फल्छ। राम्रो बोट मा 3- 4 kg अकबरे फल्छ
धेरै फटाहा रहेछ यो मान्छे,नाटक गरेर व्यापार गर्ला जस्तो छ,प्रतिकिलो एक हजार रुपैयाँमा बेच्न पाए अरु किसान त झन अर्ब पति हुने रहेछ।सय किलो अकबरे बेच्नेको यो हुँकर हजार कुइन्टल बेच्नेको चिप्लो कुरा गर्ने फुर्सद नै छैन।
यो धेरै बर्ष उत्पादन दिने र निरन्तर उत्पादन दिने बृक्ष हो, हजार रुपियाको जिकिर कहि कतै भएको सुनियन, तर अन्तराष्ट्रिय बजारमा प्रबर्धन गर्ने र किसानलाई धनि बनाउन योगदान गर्छु भनेको सुनियो, भिडियोको दौरान, हेर्नुहोला फेरी एकपटक। तपाईको सहयोग र योगदानको बारेमा पनि प्रतिबद्धता जाहेर भए अझ खुसीयाली मिल्नेथियो। धन्यवाद, शुभकामन 🙏
नाटक होइन हजुर यो पैसा सबै दान गर्ने हो मानव सेवा आश्रम जस्तो अत्यन्त सामाजिक काम गरिरहेको संस्थालाई र हामी यसलाई छिट्टै ब्याबसायिक खेती गर्न एक हजार रोपनी जग्गा खोजिरहेका छौ। धन्यवाद
म कहाँ पनि यहि जात को(अर्ग्यानिक) अकबरे त फलाएको थिएँ तर सुकाउन नपाएर कुहिएर गयो ,बेच्नलाई मुल्य नै नदिने रहेछ ।बाडेरै सकियो र गर्न छाडिदिएँ । तर फेरि खेति गर्न मन लाग्यो बजार ब्बस्थापन गर्न सकिएला त ? कौसिमा करिव 1000/1500 बिरुवा अटाउने कौसीबारी नै बनाएको छ।अहिले सम्म त गाईको मल मात्रै प्रयोग गरेको छु ,कम्पोष्ट मल कहाँ पाइन्छ होला जानकारी पाउन पाए आभारी हुनेछु
अकबरे होइन डल्ले खुर्सानी चाहिँ राम्रो हो। एक ढेडि लगाउँदा पनि त्यतिनै पिरो र पाँच ढेडि लगाउदा पनि त्यति नै पिरो हुन्छ। डल्ले खुर्सानी घ्यू घ्यू को बास्ना आउँछ खानामा थिचेर खाँनु खोज्दा प्वाट्ट आवाज आउँछ र डल्ले खुर्पानीको भेट्नुमा चिल्लो हुन्छ । अरुमा झुस जस्तो काडा जस्तो हुन्छ नदेखिने हुन्छ त्यो आँखा तीखो हुनेले देख्छन् मत्लब आँखामा समस्या नहुनेले देख्छन्। डल्ले चाहिँ रोप्नुहोस् कुनै पनि असर गर्दैन । रोग पनि निको हुन्छ । अकबरे खुर्सानी चाहिँ ज्यानमारा खुर्पानी हो।
कत्ति सकारात्मक सोच हजुरको।🙏🙏
खेतीयोग्य जमिन सबै बाजो छोडेर सहर पस्नेको लहर देख्दा र सुन्दा दुख लाग्छ । छतमा भए पनि कृषि प्रति उहाँको मोह देख्दा खुसी लाग्यो।
हामी जमिनमा पनि गरिरहेका छौ हजुर।
बहुत राम्रो ।
उदाहरणिय कृषि कर्म र प्रेरणा दायि सत्प्रयास को लागि धेरै धेरै शुभकामना।। हेटौडा बाट।।
🙏साह्रै उपयोगी जानकारी दिनुभएकोमा हजुरलाई मुरी मुरी धन्यवाद 🙏 ।
धेरै राम्रो बिचार हजुर को सर्🙏🙏🙏🙏🙏
Yo tarrac ko kheti chai hamro dharan ma ya garmi thau ma nahola jasto lagcha malai tapai haru lai k kasto lagla.
धेरै राम्रो काम सहि बिचार गरे जे पनि हुन्छ कौसिमै पनि
यसाे गरे कसाे हाेला ।
वाह बधाइ ।उत्प्रेरक कर्म ।
खेत वारि बाझै राखेर काैसि मा खेति गर्न थाले मान्छे हरुले धन्य मेराे देश अनि उनीहरू कै ठुला कुरा देशमा किर्षिमा अात्मनिर्भर हुदैछ बधाई छ अब काैसिमा मात्रै हाेइन भान्सा मै गराै किन घरबाहिर जाने
हिइइइ म पनि तेही भन्छु भने तपाईले भन्नु भो ।
हजारै बिघामा किसान गर्ने कृषकहरूको हजार कमाई भय हामी खुशी छै ।
यहा त कोसीमा खेती गर्नेहरूको कमाइ मनगय सुन्दा पत्याउन या के गर्ने हिइइइइइइ
धेरै राम्रो सर मलाइ पनि यो खेती गर्नु मन लागेको छ मैले पनि अलिकती बिरुवा रोपेको छु बिचार गर्नुलाइ राम्रै भएको छ हौसला नै बढेको छ जय किसान
आज को तपाइको श्रिङ्ग्ख्ला मा अकबरे खुर्सानी को कौसी सम्बन्धि को भिडियो हेरियो कौसी खेति का मालिक श्री नारायण जी को अकबरे खुर्सानी सम्बन्धि अति ज्ञान बर्दक कुरा हरू पनि सुन्ने अवसर मिल्यो यसका लागि दुवै जना लाई हार्दिक हार्दिक धन्यबाद तर ऊहा नारायण जी त कृषक हुनु भन्दा राज नेता हुनु पर्ने होइछ नि कुरा पनि कति बोल्न सकेको होला हइट
Hajur sanga derai knowledge rahchha !!! Kripaya yo knowledge hamro kisan daju bhai didi baini heru sama piraunu hola!!!
really impressive
धेरै खुशि लाग्याे 👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
अकबरे सुर्सानीको कुनै कुनै बिरूवामा पात कक्रक र खुम्चीने के कारण र उपचार बताई दिनु होला कृपया💝
Nice interpretation on Akabare rooftop farming Narayan Sir...
Ekdam.sahikura.ho...thanks..from.india.
Excellent job thanku Nepal ji and also patrkarji
Good job man 👨
Dherai ramro
Ekdam ramro information.
Wow👍👍👍🌼🌼🌼
really impressive
सलुड छ सरलाइ
Thank you sir
Good job sir
यसरी भीडीयो बनाऊदा भनीयका बिभीन्न बोट बिरूवा पनी देखाय राम्रो हुन्छ होला
यो डल्ले खोर्सानी हो यसलाई अकबरे भन्दैन हो खास ,,,,,,,,अकबरे खै फल समे हो तर फल्दा ठाडो फल्छ,
ATI ramro sujhab
Dherai ramro sir🙏🙏🙏🙏🙏
छत को सदुपयोग राम्रो सर @ गाउँमा सयौ रोपनी जग्गा बाझो छ । त्यहा गयए सिकाउनु पर्यो लगानी गर्नु पर्यो 200रोपनी बारि र 200 रोपनी खेत म उपलब्ध गराउछु जान तयार हुनुहुन्छ ???
We want to visit your land
Good job brother keep it up 😘😘❤❤❤
Sir wat soil did they use for n wat fertilizer they use for coz my plants are all die I don't know the reason why ???????
salute xa
Nice bichar 🙏
Wow nice
Salute x dae 🥰🥰
Hajur LAI 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Great job
1600 बोट लगाउन त 2 रोपनीको plot जाती चाहिन्छ। नत्र vertical गर्नु पर्यो। एक बोट अकबरे लाई कम्तिमा 3-4 sq ft क्षेत्र फल लाग्छ नत्र येस्तै 100 ओटा जति मात्रै फल्छ। राम्रो बोट मा 3- 4 kg अकबरे फल्छ
Yes, it is vertical farming.
UA-cam ma dherai gauf huncha
good dagu
Thank yo sir
Amazing farming
original akabare chahi piro matra hoina magmag baana aaune huna parxa hai
मगमग बास्ना छ हजुर।
Woooooow 😍😍😍👌👌👌🙏🙏🙏👏👏👏👍👍👍🍀🍀🍀
Super ❤️💗
विडम्बना नै भन्नुपर्छ कि हामीमा सकारात्मक सोच को कमी भएर दुख पाएका रहेछौं ।
what a nice converseson....
सर यो ठाउँ कहाहो? अनि कौशीको क्षेत्रफल कति स्क्वायर फिट छ र त्यसमा १६०० अकबरेको बिरुवा आट्यो।
Amazing🙏👍
Good job sir 🙏
सरले भने ठिकै हो मैले पनि टाराई गरेको छ
😍😍😍मलाई पनी रहर लाग्यो
खुर्सानी धनी को कन्ट्रयाक्ट नम्बर पाउन सकिन्छ।
Verry good jub
Kausikheti dhani le matra garnasakne kheti ho.expenses ko kura pani garaunna.
Sar Thanks. Tricodarma viridi is organic tretment.
Thank you so so mach sir 🙏🙏🙏
राहत पाउने नि यी नै किसान हुन
आजसम्म एक रुपया पनि पाएको छैन हजुर, अब चाहि प्रयास गर्नुपर्छ की?
Kasto soch...उहाँ तेस्तो हुनुहुन्न म नजिक बाट चिन्छु।
Kun maina ma lagaune hora hajur kati ramro faleko 😘😘
please can you tell me a size of bucket? ani euta bucket maa eutaa matrai biruwa ropne ki 2/3 ota ropna sakinchha?
Mero khurasnima seto Kira parera kuhine hariyomai jharne vako Cha k vako hola ? Hajur bataidinus vaye hunethiyo🙏🙏
Very nice
Maile nabujeko kura biruwaharu kasari hurkaune tarika bataediy ramro hunthyo aru kura bhanda pani
Sir mero kursane ramro falnathaleko theo tara bot marnathaleyo k vara hola ?
Yesko biu utpadan kahile,kun mahinama garne ho sir?Ani sir hamile gadeule mal utpadan gari ra xu.
Hajurko Akabare khursani dekher malaipani Khursani kheti garna man lagyo kasari garne ho tyo pani vandinu na sir ma japanbat herdai chu
Good job
Tapaiko akabare khursani lai fruit fly le attack garchha hola kasari tyo samasya samadhan garnu bhachha.Sallaha ko lagi hardik anurodh chha.Thank you.
please malai ni yasko seeds chahiko cha kaha kinna paincha khabar garnu hola 🙏🙏🙏
Wow
👏👏👏
धेरै फटाहा रहेछ यो मान्छे,नाटक गरेर व्यापार गर्ला जस्तो छ,प्रतिकिलो एक हजार रुपैयाँमा बेच्न पाए अरु किसान त झन अर्ब पति हुने रहेछ।सय किलो अकबरे बेच्नेको यो हुँकर हजार कुइन्टल बेच्नेको चिप्लो कुरा गर्ने फुर्सद नै छैन।
सत्यतथ्य कुरा पस्किनु राम्रो हो नि । मैले आफै हेरेर आएको सर । यथार्थ पाए है ।
यो धेरै बर्ष उत्पादन दिने र निरन्तर उत्पादन दिने बृक्ष हो, हजार रुपियाको जिकिर कहि कतै भएको सुनियन, तर अन्तराष्ट्रिय बजारमा प्रबर्धन गर्ने र किसानलाई धनि बनाउन योगदान गर्छु भनेको सुनियो, भिडियोको दौरान, हेर्नुहोला फेरी एकपटक।
तपाईको सहयोग र योगदानको बारेमा पनि प्रतिबद्धता जाहेर भए अझ खुसीयाली मिल्नेथियो।
धन्यवाद, शुभकामन 🙏
अर्गानिकको मुल्य 3गुना,4 गुना महँगो हुन्छ यो कुरा बुझनुहोस,म मुम्बईमामा बस्छु,मोलमा अर्गानिक र ननअर्गानिक दाजेर हेरेको छु
ma pani aab ghar ko xat ma yestai khursani ropnu paryo ghar gayer
Tarai ma jun x ki nai sir
Dherai bolera video laamo bhayo
Dhanyabaad 🙏
Aba silent video marfaat post garnu parla.
यो सब नाटक हो खुब आफ्नो गाउँ घर को जमिन चै बाजो राखेर करोडौं को घर बनायर जाबो ८/१०बोट खुर्सानी साग सब्जी रोपेर चटक गर्छन
नाटक होइन हजुर यो पैसा सबै दान गर्ने हो मानव सेवा आश्रम जस्तो अत्यन्त सामाजिक काम गरिरहेको संस्थालाई र हामी यसलाई छिट्टै ब्याबसायिक खेती गर्न एक हजार रोपनी जग्गा खोजिरहेका छौ। धन्यवाद
आफु ग॔न सकदैने अरूलै गरेकी केकी आरिस ही बादरले आफनी घरपनि बंनाऊदैना र अरूकी घरपनि बंनाऊदैना
Malai pani biu upalabda garaidinu na sir ma pani 15/20 hajar bot lagaune bichar gardai xu but biu napayera almal ma pare plz hjr ko number dinu na sir
सुन्दर बिचार, म पुर्णरूपमा सहयोग गर्नेछु।
Maile din ma 30 ota samma aakbare khursani khako chu wai wai khulla chauchau sanag movie herdai ✌️
कुन मल ३५ ग्राम सम्म राख्ने हो हजुर ?
म कहाँ पनि यहि जात को(अर्ग्यानिक) अकबरे त फलाएको थिएँ तर सुकाउन नपाएर कुहिएर गयो ,बेच्नलाई मुल्य नै नदिने रहेछ ।बाडेरै सकियो र गर्न छाडिदिएँ । तर फेरि खेति गर्न मन लाग्यो बजार ब्बस्थापन गर्न सकिएला त ? कौसिमा करिव 1000/1500 बिरुवा अटाउने कौसीबारी नै बनाएको छ।अहिले सम्म त गाईको मल मात्रै प्रयोग गरेको छु ,कम्पोष्ट मल कहाँ पाइन्छ होला जानकारी पाउन पाए आभारी हुनेछु
Kuna thau ma ho sir malai pani chaeyo
Sir ma pani yo gari raheko Chu sarhai man paryo
Kun thauma hola haju plz vandenu
Kati mahina ma falxa sir 🙏
Hajur sangai kehi mahina kam sikna parchha hola hajur
कतिवटा घरकाे काैसी हाेला, लखपति बनाउने?
अझैशुभकाम्न अगाडि बढ्नु
hajur ko kam bat dherai hausala milyo
wow 👍👍👍🙏🙏🙏🤤🤤🤤🤤🤤
kaha ko ho
Mero ta akabare 2. ..4 bot thiyo faleko pani Tara K vako ho dinai jharxa ani bot Mai vako pani kuhinu Tha le derai
Vada k ko honi sir
गरे के हुन्न र
अकबरे होइन डल्ले खुर्सानी चाहिँ राम्रो हो। एक ढेडि लगाउँदा पनि त्यतिनै पिरो र पाँच ढेडि लगाउदा पनि त्यति नै पिरो हुन्छ। डल्ले खुर्सानी घ्यू घ्यू को बास्ना आउँछ खानामा थिचेर खाँनु खोज्दा प्वाट्ट आवाज आउँछ र डल्ले खुर्पानीको भेट्नुमा चिल्लो हुन्छ । अरुमा झुस जस्तो काडा जस्तो हुन्छ नदेखिने हुन्छ त्यो आँखा तीखो हुनेले देख्छन् मत्लब आँखामा समस्या नहुनेले देख्छन्। डल्ले चाहिँ रोप्नुहोस् कुनै पनि असर गर्दैन । रोग पनि निको हुन्छ ।
अकबरे खुर्सानी चाहिँ ज्यानमारा खुर्पानी हो।
Ful fulxa fal lagdai kina hola vhandinu napls🙏🙏
Ma sanga dherai akabare khursani xa but market pako xaina market katai painxa vane contact me plz sir
Khun thau MA ho sir
video mai castingmaa bhaneko chha ta buini ramarari heraki ki kya ho ha?
Raamro kam tara yo asali okabare haina
Feri kun ho ta
hamro t ta 240 rupya kg xa
Ayo kura alik hola thit ta jasto tara asari des bikas kahilai hudaina Nepal des bikas ka lagi sasak ,sarkhar le harek lai job ko create launu parchha