यो सरकार ढले पनि फेरी बन्ने सरकार मा आउने दलाल भ्रष्टाचारी हरुनै हुन तेसैले गोल मेल सम्मेलन बाट देश भक्त रास्ट्र प्रेमी स्वतन्त्र ब्याक्ती हरु को नेतृत्व मा सरकार गठन गर्नु पर्छ
दुबै पार्टीको गठजोड भनेको दुबै का खुट्टा भाचियेर प्लस्टर गरेर मिलेका हुन,सन्चो हुँदैन । अब जनताले नै फाल्दैछन,ईतिहास साक्षी छ जनता ले हार्दैन,कोमाथी गर्ने हो शासन ?
बालेन ,ओली भएको सभामा नजानु , सभाको सौंदर्य नबिगार्न होला। ओलीको मानसिकता नबुझेको कोहि छैन, बालेन उपस्थिती नहुंदा त कटाक्ष गरे भने अगाडी नै भएको भए ….! अनि बालेनले पनि …!
yadtsi garer yasaile shaasan chslauneho vane rajya bancha vsnne cha hsjur haru layi jabasamma yi bybastha r yiniharulai dineho vane rajya bancha ban cha bane lagdacha hajur harulayi
यथार्थपरक बिश्लेषण
75%Rifht dhalx☝️
100% sahi bhanu bho
दुइ ठाउकाबाघ पो लडाइ गर्छ यि गद्दार त लुट्न पर्छ मिलिहालछन के को ठुलो कुरा ।
वाईघात तर्क
यो सरकार ढले पनि फेरी बन्ने सरकार मा आउने दलाल भ्रष्टाचारी हरुनै हुन तेसैले गोल मेल सम्मेलन बाट देश भक्त रास्ट्र प्रेमी स्वतन्त्र ब्याक्ती हरु को नेतृत्व मा सरकार गठन गर्नु पर्छ
दुबै पार्टीको गठजोड भनेको दुबै का खुट्टा भाचियेर प्लस्टर गरेर मिलेका हुन,सन्चो हुँदैन ।
अब जनताले नै फाल्दैछन,ईतिहास साक्षी छ जनता ले हार्दैन,कोमाथी गर्ने हो शासन ?
बालेन ,ओली भएको सभामा नजानु , सभाको सौंदर्य नबिगार्न होला। ओलीको मानसिकता नबुझेको कोहि छैन, बालेन उपस्थिती नहुंदा त कटाक्ष गरे भने अगाडी नै भएको भए ….! अनि बालेनले पनि …!
बिदेशी ले सरकार बनाई दिने हो भने के नेपाल सार्बभौम स्वतन्त्र छैन ?
yadtsi garer yasaile shaasan chslauneho vane rajya bancha vsnne cha hsjur haru layi
jabasamma yi bybastha r yiniharulai dineho vane rajya bancha ban cha bane lagdacha hajur harulayi
YO SARKAR PAHILA SUI BHAYEKA PASNE TESPACHHI BANCHARO JASTO DHARILO HUNE BEIMAN SARKAR HO . JANTAKA CHAHANA KE CHHAN WASTHA CHHAINA KEWAL UKHAN THUKKA LE JANTU HASCHHAN TARA DESH NARAK BHANEKO THAHACHHAINA .