छानबिन गर्नुपर्छ केपि ओलि चोरै हो झुट बोल्ने र जनता फसाउने गर्छ । सहकारीको पैसा कम्बोडिया मा लगानी गर्न पाइन्छ ???? 32 अरब 87 अरब यति ठुलो पैसा खाने छानबिन गर्नुपर्छ
Mukhyata yo bidesiko dalal ho kahilepani dukhi nepali janta ra rastrako heet hunee eutaapani kamm gareko chainna yo vrastachariko neikelai chadai pakrau garera chaanbin gara sammaniya Sarbochha adalat🇳🇵🇳🇵🇳🇵🙏
जनता टिभी मार्फत उहाँले जति पनि बोल्नुभएको छ १००% सही सत्य बोल्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। सही मान्छेलाई सही भन्नुपर्छ। जय देश जय नरेश जय राष्ट्रवाद
रबि लामिछाने जति 2 साल पुर्ब कैदि ज्यानमार केपि ओलि लाइ अनुसन्धान गर्ने हो भने मा कसम यो देश को सबै भन्दा भ्रष्ट केपि ओलि निस्किने छ 😏 नितिगत भ्रष्टचार को नाइके हो । केपि ओलि । दलाल माफिया ब्यापारिको मतिहार हो केपि ओलि । 50 अर्ब डलर बाहिर लगेको छ 😂
बिपी लाई त ईन्डियाले पेलेपछि सचेत् भएका थिए, प्रचन्ड साथै नेपालका नेताहरु, बुद्धिजीवी भनौदाहरु कहिले सचेत हुनेहुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
कुरा चाहिँ राम्रै गर्नेरैछन् , माकुने का कट्टर समर्थक भएको हुँदा के पि ले राजदूत समेत नबनाएका रहेछन्, कुरा जति राम्रो गरेपनि धर्म नमान्ने हुँदा अधर्मी चाहिँ पक्कै हुन भन्ने बुझिन्छ ।
पैसा को छानबिन चाई राम्रो सग हुनुपपरौ देश क्रगाल बनायर हो रछ भन्या देसमा बिकास को लागि लगाउनुु परौ सबै नेता को छानबिन हुनु परौ जन्ता लेबिह्वान खाय बेलुका के खाउँ भन्ने अबस्ता छ कतिपयमा सर को बिश्लेसन लाई धन्यवाद 🙏
नव प्रवृतिको नव hitler कसरी जन्मियो नेपालमा भन्ने जानकारीको लागि बिशेष धन्नेबाद | तर अव यसका आसे पासे बाहेक देश र जनतालाई झन् पीडा दिने भो त यो नव जातको narcissism ले भन्ने पीडा पो थप्पियो!! रबिमाथि अरु कठोर हुने होला!!!Omg
सत्तापक्षको छानबिन सत्तामा रहिरदा स्वतन्त्र हुन सक्दैन पुर्बाग्रही हुन्छ। छानबिन गर्न बाटो पहिलाउनु राम्रो। उहाँ जति ब्यक्तिले त्यति भनिरहदा छानबिन त हुनै पर्यो नि अब त।
गोठालो काम त रेख देख गर्ने,care गर्ने, नासिन वा बिग्रिन नदिने हो नि। गाइवस्तु भेडा बाख्राहरुको रेख देख गरेको अनुभब देश र जनताको राम्रो,प्रभावकारी र सछ्यम रेख देख को लागि सहयोगी नै हुनु पर्ने हैन र?
परीपक्व बाग्मती प्रदेशका पुर्ब प्रमुख यादवचन्द्र शर्माको केपी ओली सङ्गको ३५ वर्षे सहयात्रीले केपी ओलीकै स्वभाव, प्रबृत्ति बारेमा सबै धोती खोलिदिए। सबैले सुने सबै जानकारी पाइन्छ।
बाेल्न पनि चाहाने तर कुरा चपाएर ? सुविधा हाेइन व्यापार भन्नू पर्ने तर डरले राजनीति सुविधा हाे अरे ? कृपया तपाई मिडियाले रामनाथ दाहालज्युकाे गाउँ वडा नं. सहितकाे ठेगाना राख्नु हाेला🙏
शर्मा जि तपाईं पुस्तैनी धनी ब्याक्ती हो भने तपाईं आज देशको प्रधान मन्त्री किन भएन। मलाइ तापाइको कुरा देखि एकदमै हजम भएन। जो सम्बाद गर्नु हुने ब्याक्ती ले राम्रो सोधनु भएको सवाल एकदमै राम्रो हो। तर कसैको माथी यस्तो बोल्नु ठिक होइन।
Gothalo kaam ta rekh dekh garne, care garne,dhyan dine ho ni! Gaai bastu, bheda bakhra haruko rekh dekh gareko anubhab desh ka janata haruko rekh dekh garna sahayogi nai hunchha haina ra?
ओली भ्रष्ट हुन भन्ने कुरामा शवै देशभक्त जनता विश्वस्त छौ तर यहा केहीथान ओलीका कोटरीका भतुवा र पार्टी नामका प्रालीका झोलेहरुले मात्रै विश्वास गर्न चाहन्दैनन।खोज्दै गए 1/2 हैन दर्जनौ कान्डहररु फेला पार्न सकीन्छ र नेपाली राजनीतीका शंभवत चोखा ,ईमान्दार नेता दुर्लभै भेटीएला।
केपि ओलिको कम्बोडिया दुरसंचार काण्ड जसरी पनि छानबिन गर्नैपर्छ , भन्ने केही महत्त्वपूर्ण तथ्य पनि सुन्न पाइयो , खुसी लाग्यो ! वास्तवमा यहाँ भनिएका कुरा ओलिप्रती आरोप थिएनन् , यथार्थ र ऊ द्वारा गरिएको करतुत थियो !
घर घरमा रेल नपुराएको त घर उछिटिन्छ भनेर हो नि! घर घरमा हवाई जहाज नलगेको त हावाले उडाउछ भनेर हो नि। घर घरमा ग्यास नलगेको त आगो लाग्छ भनेर हो नि। घर घरमा सडक नलगेको त दुर्घटना भएर मान्छे मर्छन् भनेर हो नि। घर घरमा पानी नपुराएको त पानी लिक भएर हिलो पार्छ भनेर हो नि। घर घरमा बिजुल नलगेको त करेन्ट लाग्छ भनेर हो नि। जनताले कुरा नबुझेपछि नेताले मात्र के गरून् बरा! 😜🤪 -भिम उपाध्याय
आज आएर सहि तर्कहरु आए । पाको मान्न्छेले पाकै कुरा गर्नु भो।
अति चित्तबुझ्दो कुरा गरेको मा सलाम छ ह्जुरलाइ अब नेपाली जनता राम्रोसँग बुजे।
सार्है अनुकरणीय ज्ञानबर्धक कुरा गर्नुभयो सचिबज्यु हजुरले।
सहि विश्लेषण, नोकर पनि सतामा पुगेपछि तानाशाह हुन्छ भन्थे , हो रहेछ।
छानबिन गर्नुपर्छ केपि ओलि चोरै हो झुट बोल्ने र जनता फसाउने गर्छ । सहकारीको पैसा कम्बोडिया मा लगानी गर्न पाइन्छ ???? 32 अरब 87 अरब यति ठुलो पैसा खाने छानबिन गर्नुपर्छ
Mukhyata yo bidesiko dalal ho kahilepani dukhi nepali janta ra rastrako heet hunee eutaapani kamm gareko chainna yo vrastachariko neikelai chadai pakrau garera chaanbin gara sammaniya Sarbochha adalat🇳🇵🇳🇵🇳🇵🙏
जनता टिभी मार्फत उहाँले जति पनि बोल्नुभएको छ १००% सही सत्य बोल्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। सही मान्छेलाई सही भन्नुपर्छ। जय देश जय नरेश जय राष्ट्रवाद
विद्वान हरु को बोली शैली कति सरल सुनिन्छ । यस्ता मानिसले देश हाँक्दा देश विश्व कै सुन्दर हुन्थ्यिहोला हाम्रो देश नेपाल
अति सान्दर्भिक लाग्यो 🙏
विशेष जानकारी पाइयो,धन्यबाद।
श्री श यादव चन्द्र शर्माले एकदमै सही विश्लेषण गर्नुभयो👉 केपी ओलीको Narcisme👹👺 बारेमा 100% शही भन्नुभयो।
अति नै सान्दर्भिक बहस किनभने पाका महानुभावको पाका नै हुन्छन् एकदम चित्त बुझ्दो बहस
गोठाला को कब्जा मा परेछन बिचरा रवि लामिछाने अनि काहा बाट न्याय पाउँछन !
माफिया गुन्डागर्दी भ्रष्टचारीले चलाएको देशमा यस्तै हुदो रहेछ अब पनि केपि ओलि कुमाईलाई मत दिएर जिताउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो
रबि लामिछाने जति 2 साल पुर्ब कैदि ज्यानमार केपि ओलि लाइ अनुसन्धान गर्ने हो भने मा कसम यो देश को सबै भन्दा भ्रष्ट केपि ओलि निस्किने छ 😏 नितिगत भ्रष्टचार को नाइके हो । केपि ओलि । दलाल माफिया ब्यापारिको मतिहार हो केपि ओलि । 50 अर्ब डलर बाहिर लगेको छ 😂
नेपालका कम्युनिस्ट सबै डाका हुन।
आफै डाक्टर मात्र होइन आफै न्यायाधिश पनि हुने।
चित्तबुझ्दो , बाैधिक र सहि बिश्लेषण
नेताले खवरदारी नगर्नु,हितलर क्रुरहुनुका कारन अयोग्य ब्यक्ती सदन्मा नेत्तृत्व दिनुले नै हो !यहाओली पनि त्यस्तै क्रुर अयोग्य हो ।
सत्य कुरालाई सबैले सम्मान गरु।
बिपी लाई त ईन्डियाले पेलेपछि सचेत् भएका थिए, प्रचन्ड साथै नेपालका नेताहरु, बुद्धिजीवी भनौदाहरु कहिले सचेत हुनेहुन् कुन्नि ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
हो हो केपी प्रधानमन्त्री बन्नु हुदैन थ्यो।
अति उत्कृष्ट बिस्लेसन
विदेश विभाग का पुर्व सचिब एमाले , बाट अत्यन्त महत्वपुर्ण जानकारि दिनु भयाे ।
भटुवा नै भएर बसेको कुरा राधाकृष्ण मैनाली ले पनि भन्नुभएको छ।
कुरा चाहिँ राम्रै गर्नेरैछन् , माकुने का कट्टर समर्थक भएको हुँदा के पि ले राजदूत समेत नबनाएका रहेछन्, कुरा जति राम्रो गरेपनि धर्म नमान्ने हुँदा अधर्मी चाहिँ पक्कै हुन भन्ने बुझिन्छ ।
पत्रकार ज्यू प्रति हार्दि नमन । एकदमै सन्तुलित भएर कार्यक्रम चलाउनु भयो ।
सहि विश्लेषण गर्नु भयो पूर्व प्रदेश प्रमुख ज्यु को👍️👍️
पैसा को छानबिन चाई राम्रो सग हुनुपपरौ देश क्रगाल बनायर हो रछ भन्या देसमा बिकास को लागि लगाउनुु परौ सबै नेता को छानबिन हुनु परौ जन्ता लेबिह्वान खाय बेलुका के खाउँ भन्ने अबस्ता छ कतिपयमा सर को बिश्लेसन लाई धन्यवाद 🙏
भ्रष्ट को नाइके केपि चोरआज आयर बल्ल थाहा भो रामनाथ दाहाल को गोठालो पो रहेछ खाते तेहि भयर बकमफुसे कुरा गर्दो रहेछ ।
गोठालो जादा बकम्फुसे गफ लाउथे होला त्यही गफ सत्ता मा पनि काम लागेछ 🤣🤣🤣🤣🤣
Right
Kati salin pattrakarita wow 👌
Sir ko kura sunera dherai kura
Janna paye dhannebad xa hajurlai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नव प्रवृतिको नव hitler कसरी जन्मियो नेपालमा भन्ने जानकारीको लागि बिशेष धन्नेबाद | तर अव यसका आसे पासे बाहेक देश र जनतालाई झन् पीडा दिने भो त यो नव जातको narcissism ले भन्ने पीडा पो थप्पियो!! रबिमाथि अरु कठोर हुने होला!!!Omg
ओली लाई राजीनामा दिन लगाएर छानबिन गर्नु जरुरी छ... यो नाम र साइन मिल्दैन भन्दैमा छुट पाउदैन यो सरासर जुट हो .....
सत्तापक्षको छानबिन सत्तामा रहिरदा स्वतन्त्र हुन सक्दैन पुर्बाग्रही हुन्छ। छानबिन गर्न बाटो पहिलाउनु राम्रो। उहाँ जति ब्यक्तिले त्यति भनिरहदा छानबिन त हुनै पर्यो नि अब त।
खप्र प्रसाद गैंडाज ओलि लाई धेरै पटक भोट दिए अबो भने नाम पनि लिन चहान्न 😣😣
दमक का जनतालाई भेडा बनाई पैसा रोजगार अवसर को लोभ देखाए भोट किन्छ
Right
आफुदुखपायका केपिले जनतागरिबछन,हेरनुपरदैन आफैखाउ आफैलाउ जनताको इगोमा पनि छ
अब नेपाली जनता एक भएर भ्रष्टाचारीहरूलाई लखेट्नुपर्छ । नेपाल र नेपाली बचाउन नेपाली जनता एक हुन जरुरी छ।
अति राम्रो कुरा ।
❤ Yes Yes Yes Sharma ji 🙏 100 % right 👌 thanks ❤
अरुको कुरा काटनु भन्दा मैले देशको लागि केगरे सोछु एक चोटि
के यो सत्य हो भने हजुर ले जनता लाई भन्नू पर्यो।
जनताको प्रधानमन्त्री हो र ओलि भुटानि शरणार्थी बचाउन को लागि शेरेले आधि रातमा बनेको रामेस्वर थापको घरमा भएको केको जनताको प्रधानमन्त्री पत्रकार जियु
Durga parsai jindabad ❤❤❤❤❤❤❤ KP oli murdabad rip
दुर्गे मुझी मुर्दाबाद
७,८मिनेट पछि परिचय दिनु दिनु पत्रकारको पात्र परिचय गर्नु समय ठिक भयन है।
उहाँलाई धन्यवाद छ कम्बोडिया ले सधै भरि कञ्चत मा हात राखी राख्नु पर्ने भयोे
गोठालो काम त रेख देख गर्ने,care गर्ने, नासिन वा बिग्रिन नदिने हो नि। गाइवस्तु भेडा बाख्राहरुको रेख देख गरेको अनुभब देश र जनताको राम्रो,प्रभावकारी र सछ्यम रेख देख को लागि सहयोगी नै हुनु पर्ने हैन र?
नयाँ आयाम र उच्चस्तरको छलफल, सम्बन्धितहरुलाई साधुवाद!
परीपक्व बाग्मती प्रदेशका पुर्ब प्रमुख यादवचन्द्र शर्माको केपी ओली सङ्गको ३५ वर्षे सहयात्रीले केपी ओलीकै स्वभाव, प्रबृत्ति बारेमा सबै धोती खोलिदिए। सबैले सुने सबै जानकारी पाइन्छ।
You are 100000% right
उखाने गैडाज मिर्गौला पिढित नेपाल को भस्ट्रचारि हो ।। जनताले बुझिसके ।।
लोउन सबै देश भक्ती जनता मिलेर फाल्नु परो येस्तो सरकार
शतप्रतिशत सही विवेचना
शालिन अन्तरबार्ता।सत्य बिचार्।
धन्यबाद रामचन्द्र शर्मा जी तपाईले १००% सही र सत्या भन्नु भयो तपाईलाई १०८ तोपको सलाम र Janata Television संचालक जी लाई पनी सलाम।
बिद्याको ठुलो हात छ केपि ओलिलाइ पार्टी अध्यक्ष बनाउन मा तेसपछी उनको हालीमुहाली भयो छाेटाे छाेटाे नै हुन्छ
Very nice.kura aayo hajur sir
Ati satya kura garnubhayo sir
लाज के हाे भन्ने कुरा नै थाहा नपाय पछि के लाग्छ हजुर ? हजुरलाई सलाम छ ❤❤🎉❤❤
वलीजीकाे जपमा मीन,अाेम्नि,बतास,गिरिवन्धू , मन्त्रमा अर्काे मन्त्र कम्वाेडिया मन्त्र थप भएकाे हाे त ?
बाेल्न पनि चाहाने तर कुरा चपाएर ? सुविधा हाेइन व्यापार भन्नू पर्ने तर डरले राजनीति सुविधा हाे अरे ? कृपया तपाई मिडियाले रामनाथ दाहालज्युकाे गाउँ वडा नं. सहितकाे ठेगाना राख्नु हाेला🙏
म पनि जान्दछु गोठालो केटो थियो फेरि पडेलेखेको पनि छैन
Sarai sandarbik interview
कस्तो लाग्यो प्रतिक्रिया पाउ है हजुर
विशेष जानकारीका लागि हजुरलाई धेरैधेरै धन्यवाद
Ex- Bagmati Chief Yadhab Prasad Sharma Sir I'm agree with your view. I salute to your view.🙏
उखानेले गुखाकै अवस्था हो
सत्ता / सरकार मा गए पछि नै भ्रष्ट हुने ढोका खुल्छ ,त्यसमा पनि नेपाली नेता जो कि बेरोजगारी समस्या हल गर्न राजनीति को साहारा लिन्छ ।
राम्रो पालन पोषण भएको भए बुढेसकालमा यस्तो बानी हुन्थ्यो ?
धेरै राम्राे विचार उहाँको धन्यबाद सर
Sahiiiii kura garnu bhayeko ....hajurle
प्रधानमन्त्री को नागरिकता तिन तिन वटा नाम फरक फरक ओलिको
सहि हो
बाख्रा र गोठालो को फन्दामा परेछ रबि लामिछाने यादव चन्द्र शर्मा सर को भनाइ बाट !
Sahi ho hajur le gahiro anusandan garnu vayko rahyxa hajur lai danybad subakamana lato janta aaka koli dinu vayo!
शर्मा जि तपाईं पुस्तैनी धनी ब्याक्ती हो भने तपाईं आज देशको प्रधान मन्त्री किन भएन। मलाइ तापाइको कुरा देखि एकदमै हजम भएन। जो सम्बाद गर्नु हुने ब्याक्ती ले राम्रो सोधनु भएको सवाल एकदमै राम्रो हो। तर कसैको माथी यस्तो बोल्नु ठिक होइन।
गोठालो पेशा प्रती कुनै गुनासो छैन , एउटा भुइमान्छे पनि देशको निर्णायक तहमा पुग्छ सक्छ तर कुरा यो छ कि उसको क्षमता सहि निर्णय लिन सक्ने हुनु पर्यो ।।
यथार्थ यहि नै हो गोठालोको पन्जामा मुलुक को चाबी दिने हामी माहा गोठाला हौ 84 मा गोठालो हरुलाइ लखेट्नु पर्छ नत्र मुलुक रहदैन
Gothalo kaam ta rekh dekh garne, care garne,dhyan dine ho ni! Gaai bastu, bheda bakhra haruko rekh dekh gareko anubhab desh ka janata haruko rekh dekh garna sahayogi nai hunchha haina ra?
Nepali bheda bakhra lai ghothalo nai chainey raixa ni sir....gothalo kai paxi lagxan ta 😢
Sahi kura sir
janata televesion li happy
ओलि को सक्कली मुकुन्डाे उतारिदिनुभयो उहाँलाई नमन्🙏🙏🙏🙏
बुद्दिजिबी हरु लम्पट र दाश भयको …अनि भ्रस्ट र मुर्खहरुले राज गरेको मेरो देश …
ओली भ्रष्ट हुन भन्ने कुरामा शवै देशभक्त जनता विश्वस्त छौ तर यहा केहीथान ओलीका कोटरीका भतुवा र पार्टी नामका प्रालीका झोलेहरुले मात्रै विश्वास गर्न चाहन्दैनन।खोज्दै गए 1/2 हैन दर्जनौ कान्डहररु फेला पार्न सकीन्छ र नेपाली राजनीतीका शंभवत चोखा ,ईमान्दार नेता दुर्लभै भेटीएला।
1000% Right........
ओलिजीकाे कनेक्शन बारे एक बर्वरे चाहीया थियाे त्याेफेलापरे दुर्गा नेपाल चाेरजात छलकपटकाे फुलबारी हैनअ आहा कलिलाे तामालाई वाऊले आमालाई किशानमजदुर पार्टी भ्याक्त्यनपुर
ओलिको सहि सत्य जिवनी को बारेमा भन्नुभयो
बिल्कुल सही कुरा हो दुर्गा दाई जिन्दाबाद
रुवाचरुवा🎉गोथाले,जस्ता ब्यक्ति
गोथाले,जस्ता ब्यक्ति सत्तामा पुगे पछि
उसको हैसियत नै बदलिएको छ !जनता
भने को झारपात🎉बुझिन्छ !अहंकार कति दिन तिकिन्छ?
केपि ओलिको कम्बोडिया दुरसंचार काण्ड जसरी पनि छानबिन गर्नैपर्छ , भन्ने केही महत्त्वपूर्ण तथ्य पनि सुन्न पाइयो , खुसी लाग्यो ! वास्तवमा यहाँ भनिएका कुरा ओलिप्रती आरोप थिएनन् , यथार्थ र ऊ द्वारा गरिएको करतुत थियो !
Jay hos Jay hos sir 🙏 ❤❤❤❤❤❤❤❤❤
यस्तो सही ब्यातीलाई अंन्तरबार्ता हेरेर राम्रोछ
Kada bhanda kada chanbin hunuparcha ra ahile turuntai rajinama dinuparcha Kp Oli le
Sai kura lago
गोठालो पो रैछ उखाने😊😊
पत्रकार महाेदय तपाईलाई के थाहा छ,र उहले बक्ताले भनेकाे कुरा सत्य सत्य हाेे ,उहांलाई बडिदबाब नगनुँ हाेस ल,
समकालीन साथि आफू भन्दा ठुलाे पाेष्टमा पुगेकाे आरिस ओकल्दै छन बिध्वान । पाेइल जाने मान्छेले पहिलेकाे लाेग्ने लाई लाञ्छाना लगाए जस्ताे । लाज पचेकाे लण्ठु ।
तर्क गराइ खुब मन पर्यो मलाइ ।
Absolutely 💯
दमदार सही बात
सहि कुरा केपि को स्पस्ट छानमिन हुनुपर्छ ।
Ati shi lagyo.🌹💐🏠
मरेको भय अति राम्रो हुने थियो देश र जनता कोलागी आज यो अवस्था हुने थियन
घर घरमा रेल नपुराएको त घर उछिटिन्छ भनेर हो नि!
घर घरमा हवाई जहाज नलगेको त हावाले उडाउछ भनेर हो नि।
घर घरमा ग्यास नलगेको त आगो लाग्छ भनेर हो नि।
घर घरमा सडक नलगेको त दुर्घटना भएर मान्छे मर्छन् भनेर हो नि।
घर घरमा पानी नपुराएको त पानी लिक भएर हिलो पार्छ भनेर हो नि।
घर घरमा बिजुल नलगेको त करेन्ट लाग्छ भनेर हो नि।
जनताले कुरा नबुझेपछि नेताले मात्र के गरून् बरा! 😜🤪
-भिम उपाध्याय