गुरू हार्दिक नमन सँग सँगै हजुरलाई धेरै धेरै धन्यवाद म यो स्त्रोत यति खोजी रहेको थिएँ के भन्ने र आज भेटे । गुरु ले भनिदिनु हुन्छ कि मैले यी स्त्रोत किताब कता पाउँछु होला आभारी हुने थिएँ
/* Page 3 of 6*/ अगाडी सागरको मथन गर्दा बासुकी सरि लपेट्न्या मन्धर झै जगन सुनकी सिक्री कबरी बढो शोभा गर्न्या झलमल भइ तेही जगनमा हजुरको हे दुर्गे स्वरूप पनि ध्यान गर्छु मनमा ध्वजा धरन्या सुन्दर मयुर पनि जस्का उपरमा कुमारी रूपधारी रहिकन सबै स्वर्गभरिमा पवित्रै गर्छिन जो पुजन गर्दा देवगणमा कृपा माग्छु मातर म पनि परी तिम्रो शरणमा तृलोकको रोगजस्तो असुर महिसासुर हुनगयो दया तिनलोक माथी धरिकन तमारी दिनुभयो उसै माफिक मेरा उपरपनी दुर्गे धरी दया सहजमा दुख छुट्ला यदी मकन मङ्गल दिन भया जया भन्छन सबले बिजय पनि नाम हो हजुरको भगतका निम्तीमा क्षय गरिदिना सब असुरको अधिक दुख पर्नाले घरी घरी म पर्छु चरणमा कृपा राखी अम्बे मगन लिनुहोला शरणमा
/* Page 1 of 6*/ मुक्ती नाम धरी सकिन गरमा पस्न्या बखतमा पनि कस्ता रित्सित कष्ट भोगरी यहा उतिर्ण हुला भनी चिन्ता धेर हुन्दा युदिसठिरजिको मनमा लहर यो गयो सम्झी झट्ट तहा जगतजननीको स्तुती गर्न लाग्नु भयो मालिक चौध भुवन्की जो भगतका खातिर प्रजयमा गरि लीला गर्नुभयो यशोमतिजिका कोखबाट पैदा भइ नन्दैका कुल लायो उज्वल गरि भक्तै उपर प्रेम धरि कङ्शैको पनि गर्भ नाश हुनगयो जसका प्रभावले गरी कङ्शैले गइ मार्नको मनगरि हातमा उठायो जसै बिध्युतका सरी रुपधरी गगनमा उड्नु भयो झट्ट्सै माला दिब्य र दिब्य बस्त्र जसका खडगै छ हातमा पनि प्रख्यात छन तिन लोकमा भगवति बैनी हरिकी भनी दुखित भइ जगदम्बिका चरणको ध्यान गर्दछन जो यहा पापको नाश भएर भक्तहरु ति पुग्छन परम पद महा गाइ धाप बिषय गिरिन्यदी भन्या सज्जन जौन रित गरि झिक्छन सोर्ह तले तभ त दुखमा पर्दा उतार्छिन धरी प्रभाव यस्तो जानी जगतजननिका चरणमा मनैले शिर राखी कुरुपती पर्या झट शरणमा स्तुती गर्न्या मन भैकन अधिक कातर स्वर गरि स्तबन गर्छन साशत्रै बिधी सित नयनभर जलधरी
/* Page 4 of 6*/ बास गर्नुपनी हुन्छ बिन्दगिरिमा काली भनी नाम धरि जो गर्छन बलिदान मनुष्यहरुले शास्त्रै बिधानले गरि फेरी श्री जगदम्बिका चरणको ध्यान गर्दछन जो यहा ससारको सुख भोग गरेर पछी फेर पुग्छन परम पदमा प्रातह काल महा उठी हजुरको जो जन स्मरण गर्दछन् फेरी दुख हुन्दा चरणकमलमा जसले तनमन धर्दछन तिनमाथी करुणा गरी हजुरले ससारका सुखजति पुर्णै गर्दिनुहुन्छ पुत्रधनले खुसी रहन्छन अति जङ्गलमा पर्दा समुद्र तर्दा चोरले लगार्दा पनि आपद भारी हुन्दा सबै हजुरका नामले त टर्छन भनी दुर्गा नाम भजी चरणकमलको ध्यान गर्छ मनले जउन केही दुख नपाइ जन्मभरी खुब ऐश्वर्य भोग्ला तउन् शोभा कान्ती मती धृती पनि हजुर बिध्या र सिद्धी जति सन्ध्या रात्री दया क्षमा जगतका कान्ती हुन्या फेर अति
/*Page 2 of 6*/ हे दुर्गे सबलाइ बरपनी दिन्या कौमार स्वरुप कि भइ तेज तिम्रो पनि बाल सुर्य सरिको मुख पुर्ण चन्द्रै झै चारै बहु चतुर मुखै अति कठोर श्रोणी पयो धर पनि धारण पर्नु हुन्या म पर्दछु शरण मङ्गल दिनुहोस भनि मयुरका रङ जस्ता दियसल बाला छ गरमा अधिक खुल्न्या नुपुर मणी जडित बाहु उपरमा प्रभाव लक्ष्मी का झै गरिकन त पुग्न्या गगनमा दया तिम्रो पाउ भनिकन म पर्छु शरणमा चार बाहु बिचमा छ पात्र र कमल घन्टा र चक्रै धनु लम्बा हात बिशेय छ पासती असल् शोभायमान क्या भनु कुन्डल कान बिषय खनिज सुनका हीराहरु लाल जडि शोभा गर्नु हुन्या जगदजननिको माग्छु दया यो गरि कपालमा केशबन्धन मुकुटपनी धर्न्या अति असल् सशी लज्जित गर्न्या मुख कमलको सुन्दर सकल अति लामो चुल्ठो सर्बसरी झुल्दा जगनमा लगायाको सिक्री झुनुनु झुनु गर्न्या गगनमा
जय श्री दुर्गा भवानी
देवी दुर्गे नमोस्तुते
अति शुन्दर प्रस्तु,हजुरलाइ हिर्दयदेखी नै नमन🙏❤️❤️
@@SantoshiDhungel ॐ
Radhe Radhe❤
आहा सुमधुर स्वर सङ्गै सर्वोत्तम पाठ भिना श्री हजुरको मुखारविन्द बाट यस्तै उत्तम भिडियो हरुको अपेक्षा सदा रहिरहने छ
keep going....❤️
@@himaljoshi7559 ॐ
जय दुगें भवानि जयहाे🙏🙏🙏🌺🌺🌺🌺🌺
@@madhaviacharya1558 जय माँ
मेराे अामा ले सबै दिन बाठ गंनुहुछाे
गुरू हार्दिक नमन सँग सँगै हजुरलाई धेरै धेरै धन्यवाद म यो स्त्रोत यति खोजी रहेको थिएँ के भन्ने र आज भेटे । गुरु ले भनिदिनु हुन्छ कि मैले यी स्त्रोत किताब कता पाउँछु होला आभारी हुने थिएँ
Ma pani hajur lai dhayrai dhayrai dhanya bad🙏🙏
@@ThePratik10 hsharan90@gmail.com contact
Dhannyadad guruji ma pahilei dekhi khoji rahethyo yo bhagwati stotra balla aja payen dherai dherai dhannyabad🙏🙏
Mero buwa le pratek bihana yesari nai metho bhaka ma gaunu huncha … jati sune ni maan naaghaune surilo laya … dhanyawadh hajur lai guru
@@rajanipiya2559 राधेश्याम
जय अम्बे माँ 🙏🏻🙏🏻
गुरु देब श्री धेरै धेरै धन्यवाद ।
@@BkUpadhyay-nx9kq 🕉
अति उतम पाठ जय होस हजुरको
Jai Guru ji Pitaji ko mukharvind baat sune ko dhere brasa bhayo aaj hajur ko mukharvind baata sunye bahut uttam Pranaam xa 🎉
@@samikshasharma2124 🕉
Jay ma durge!! My mom used to sing this.. now she is far and i am listening from u🥰
Om namah Bhagwati Devi maata jai and Durga jai jai maa. Kaali jai jai maa Gauri koti koti pranam 🙏🙏🙏🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏
जय होस् गुरु जि नमस्कार🙏🙏🙏
Om namo BHAGAWATI jai jaye shree Ambe jaye jaye shree Durga Maata koti koti pranam 🌺🌺🌺🙏🙏
/* Page 3 of 6*/
अगाडी सागरको मथन गर्दा बासुकी सरि
लपेट्न्या मन्धर झै जगन सुनकी सिक्री कबरी
बढो शोभा गर्न्या झलमल भइ तेही जगनमा
हजुरको हे दुर्गे स्वरूप पनि ध्यान गर्छु मनमा
ध्वजा धरन्या सुन्दर मयुर पनि जस्का उपरमा
कुमारी रूपधारी रहिकन सबै स्वर्गभरिमा
पवित्रै गर्छिन जो पुजन गर्दा देवगणमा
कृपा माग्छु मातर म पनि परी तिम्रो शरणमा
तृलोकको रोगजस्तो असुर महिसासुर हुनगयो
दया तिनलोक माथी धरिकन तमारी दिनुभयो
उसै माफिक मेरा उपरपनी दुर्गे धरी दया
सहजमा दुख छुट्ला यदी मकन मङ्गल दिन भया
जया भन्छन सबले बिजय पनि नाम हो हजुरको
भगतका निम्तीमा क्षय गरिदिना सब असुरको
अधिक दुख पर्नाले घरी घरी म पर्छु चरणमा
कृपा राखी अम्बे मगन लिनुहोला शरणमा
💖💖💖जय मा भगवति💖💖💖
jaya During Bhavani 🎉🎉🎉❤
शुन्दर वाचन जय होस
बहुत अच्छा जी🙏🙏🙏
/* Page 1 of 6*/
मुक्ती नाम धरी सकिन गरमा पस्न्या बखतमा पनि
कस्ता रित्सित कष्ट भोगरी यहा उतिर्ण हुला भनी
चिन्ता धेर हुन्दा युदिसठिरजिको मनमा लहर यो गयो
सम्झी झट्ट तहा जगतजननीको स्तुती गर्न लाग्नु भयो
मालिक चौध भुवन्की जो भगतका खातिर प्रजयमा गरि
लीला गर्नुभयो यशोमतिजिका कोखबाट पैदा भइ
नन्दैका कुल लायो उज्वल गरि भक्तै उपर प्रेम धरि
कङ्शैको पनि गर्भ नाश हुनगयो जसका प्रभावले गरी
कङ्शैले गइ मार्नको मनगरि हातमा उठायो जसै
बिध्युतका सरी रुपधरी गगनमा उड्नु भयो झट्ट्सै
माला दिब्य र दिब्य बस्त्र जसका खडगै छ हातमा पनि
प्रख्यात छन तिन लोकमा भगवति बैनी हरिकी भनी
दुखित भइ जगदम्बिका चरणको ध्यान गर्दछन जो यहा
पापको नाश भएर भक्तहरु ति पुग्छन परम पद महा
गाइ धाप बिषय गिरिन्यदी भन्या सज्जन जौन रित गरि
झिक्छन सोर्ह तले तभ त दुखमा पर्दा उतार्छिन धरी
प्रभाव यस्तो जानी जगतजननिका चरणमा
मनैले शिर राखी कुरुपती पर्या झट शरणमा
स्तुती गर्न्या मन भैकन अधिक कातर स्वर गरि
स्तबन गर्छन साशत्रै बिधी सित नयनभर जलधरी
/* Page 4 of 6*/
बास गर्नुपनी हुन्छ बिन्दगिरिमा काली भनी नाम धरि
जो गर्छन बलिदान मनुष्यहरुले शास्त्रै बिधानले गरि
फेरी श्री जगदम्बिका चरणको ध्यान गर्दछन जो यहा
ससारको सुख भोग गरेर पछी फेर पुग्छन परम पदमा
प्रातह काल महा उठी हजुरको जो जन स्मरण गर्दछन्
फेरी दुख हुन्दा चरणकमलमा जसले तनमन धर्दछन
तिनमाथी करुणा गरी हजुरले ससारका सुखजति
पुर्णै गर्दिनुहुन्छ पुत्रधनले खुसी रहन्छन अति
जङ्गलमा पर्दा समुद्र तर्दा चोरले लगार्दा पनि
आपद भारी हुन्दा सबै हजुरका नामले त टर्छन भनी
दुर्गा नाम भजी चरणकमलको ध्यान गर्छ मनले जउन
केही दुख नपाइ जन्मभरी खुब ऐश्वर्य भोग्ला तउन्
शोभा कान्ती मती धृती पनि हजुर बिध्या र सिद्धी जति
सन्ध्या रात्री दया क्षमा जगतका कान्ती हुन्या फेर अति
Jaya durga
जै दुर्गा माता
प्रणाम जी🙏🙏🙏🙏🙏
Jai ho devi ma
Thanks very much. Guru ji. 🙏🙏
जय माता भगपति
जय दुर्गे जय जय होस
Paxadi चाई दुन बजार केही bugge पो
jai durge jai ambe
Om
जयदु्र्गे जय जय होस
दुर्गा साहित्य भण्डार बाट प्रकासित दुर्गा भगवति स्त्रोत्र
राम्रो
jaya durga mata🙏
अझै lyric मा दिनु भयो भने किताब खोजनै नपरने
Yo kitab kata milcha hola
yas ko kitab kata pain xa hajur malai chayo
Hajur ko contact number dinu hola
/*Page 2 of 6*/
हे दुर्गे सबलाइ बरपनी दिन्या कौमार स्वरुप कि भइ
तेज तिम्रो पनि बाल सुर्य सरिको मुख पुर्ण चन्द्रै झै
चारै बहु चतुर मुखै अति कठोर श्रोणी पयो धर पनि
धारण पर्नु हुन्या म पर्दछु शरण मङ्गल दिनुहोस भनि
मयुरका रङ जस्ता दियसल बाला छ गरमा
अधिक खुल्न्या नुपुर मणी जडित बाहु उपरमा
प्रभाव लक्ष्मी का झै गरिकन त पुग्न्या गगनमा
दया तिम्रो पाउ भनिकन म पर्छु शरणमा
चार बाहु बिचमा छ पात्र र कमल घन्टा र चक्रै धनु
लम्बा हात बिशेय छ पासती असल् शोभायमान क्या भनु
कुन्डल कान बिषय खनिज सुनका हीराहरु लाल जडि
शोभा गर्नु हुन्या जगदजननिको माग्छु दया यो गरि
कपालमा केशबन्धन मुकुटपनी धर्न्या अति असल्
सशी लज्जित गर्न्या मुख कमलको सुन्दर सकल
अति लामो चुल्ठो सर्बसरी झुल्दा जगनमा
लगायाको सिक्री झुनुनु झुनु गर्न्या गगनमा
जयन्ती मंगला कालि
kata pau xa vani denu paro
कोलेलेखेको हो र