पशुपति शर्मा को गित त यहाँ तपाईं हरू माज देखिन्छ आखिर किन के लुटन सके लुट भन्ने गित ठयाक मिल्यो नि सर यो ईन्डिया या चाहिना मा कति छ मुल्य तो पनि खुलाउनु होस सर?गरिबी देशमा यति साह्रै मुल्य गेरेन्टि नि साधारण किन?सोधन मन लाग्यो
भारतमा,तिसहजार,भारुमा पाइने साइकल,नेपालाँ, अस्सी हजार, पर्ने रेछ।भसांरलेखायो,गरपालिका, नगरपालिकामा टयाकसा बुझाएर, बेच्ने ले,दसबिसहजार,मुनाफा राखेर, बेच्छन्, त्यसको भार, खरिद गर्ने ले, बेहोर्नु पर्छ।
कुनै हालतमा नझुक्किनु होला।यो सस्तो पनि छैन ,टिकाउ पनि छैन ।ग्राहकलाई बेचिसकेपछि विक्रेताले वारेन्टी ग्यारेन्टी केही हेर्दैन।कुनै पार्टस बिग्रियो भने मर्मत हुँदैन ।नयाँ किन्नु पर्छ ।नयाँ सामान जहाँतहीँ पाइँदैन ।पाइहालियो भने ढाड सेकिनेगरी पैसा तिर्नुपर्छ ।विक्रेताकोमा गएर सामान फेरेको पनि सर्भिस चार्ज तिर्नुपर्छ ।मेन बडी बाहेक अरु पार्ट्स सबै प्लास्टिकका छन् ।सस्तो भनेर मख्ख नपर्नु होला।कुकुरले नपाएको दुख पाइन्छ ।
गाेरखाकाे स्पेलिङ के हाे??? Gurkha त माेदीले उच्चार्छ क्यारे.......... याे साइकल नेपालीहरूलाइ लुट्न बनाकाे त हैन उधरकाे भैयाहरूले??? बाँकी कुरा त म आफैँ पनि साइकल धेरै रूचाउँछुः जानेदेखि नै साइकल चलाएकै छु.......... पैसाे महङ्गाे भाे अनि हाम्राे पैसा उधर नै जाने भाे....... नेपालमै बनाम.......
This is a piece of shit … don’t buy it 30’ ko inclination 5 min chadyo kee … battery chait …. Looks raamro xa vandaixa …. 😂😂😂😂😂 … as if we have seen nothing better than this
यो मलेसिया मा 900 पर्छ नेपाल म लुट्न खोज्दैछ नकिन्नु होला लगभग नेपालको पोइशा 26 हजार जति पर्छ
very good information .thank you very much .
Very Expensive, maximum 1 lakha samma ra minimum 1 Year Warranty on motor and battery hunu parxa. Sabai ko Kam dhanda yar😢
१३५ हजार तिरेपछि ब्याट्री ,चार्जर, मोटर र कन्ट्रोलरमा १ वर्षको वारेन्टी दिन पर्छ।
यो साधनलाई समय अनुकुल १लाख सम्म रकम तिर्न मिल्छ मूल्य धेरै भो । मोटर बेट्रि को पनि वारेन्टि कम भो😊
पशुपति शर्मा को गित त यहाँ तपाईं हरू माज देखिन्छ आखिर किन के लुटन सके लुट भन्ने गित ठयाक मिल्यो नि सर यो ईन्डिया या चाहिना मा कति छ मुल्य तो पनि खुलाउनु होस सर?गरिबी देशमा यति साह्रै मुल्य गेरेन्टि नि साधारण किन?सोधन मन लाग्यो
India ma 20000only
कुनै रोजगार नभएको सबैभन्दा भिखारी देश नेपालमै संसारको धनी देशहरुमा भन्दा हरेक कुरा महंगो ! किन यस्तो भयो डाँका नाइके प्रचन्डे !!!
यस्तो साइकल मलेशिया मा नेपाली ३० हजार मा आउँछ कसैले नक्किनु होला यो चोर हरुले लुट्न लाई कस्तो चाल चलेको छ
India ma 20 hajar ic ma pahincha gaera kinera lerauda hunxa
महङ्गो भयो
Good information
रेन्ज अलि धेरै र वारेन्टि पनि भएको भए मूल्य सुहाउने थियो । अन्यथा मूल्य धेरै भो । १ लाख भन्दा तल आउने भए धेरैले लिनेथिए । एक म पनि 😊
कृपय पाहाडी इलाका तिर चलाउन सकिन्छ कि सकिंदैन त्यो पनि भनिदिनु होला।
Yasma pani 50amp ko byatri rakhana mildaina sir .dabal
Nice👍
माेडल र लुकस राम्रो भएन अाे भाइ।
साइकलको थोप्डा अलि राम्रो बनाउ अनि price कम गर ।
Licence ra bil book chahinxa ki chahidaina sir
Sir kista ma paexa ki paedaina
Dang jila ma yasko branch xai na sir
महंगो रहेछ ,warnti थोरै कम्ती मा 1 वर्ष को हुनु पर्ने
यो नेपालको कुन कुन ठाउँमा उपलब्ध छ
नेपालमा दर्ता गर्नु नपर्ने भएपछि त इण्डिया बाँट लिदा भैगयो नि ईन्डियामा धेरै सस्तो पर्छ।
aviskar kendra ko product ho ?
यो बाइकलाई लाइसेन्स चाहिन्छ वा चाहिन्न क्लियर भन्नू पर्यो ।
Byatri dam kati parchha?
मेचि देखि महाकालि सम्म साइकल काे मुल्य 25 देखि 30 हजार भन्दा त 135 हजार मा त कार हाे😂😂
सजिलै बोल्दीन्छ यार १ लाख पैंतीस हजार रे ।
प्राइस कती parxo
यो मोडलको साइकल म सँग पुरानोछ । यसलाई मरामत गर्न सकिन्छ होला ?
भारतमा,तिसहजार,भारुमा पाइने साइकल,नेपालाँ, अस्सी हजार, पर्ने रेछ।भसांरलेखायो,गरपालिका, नगरपालिकामा टयाकसा बुझाएर, बेच्ने ले,दसबिसहजार,मुनाफा राखेर, बेच्छन्, त्यसको भार, खरिद गर्ने ले, बेहोर्नु पर्छ।
बेटरी चाहि कती भोल्टेज को र कती ऐच को हो
Exchenge offer hunu paryo mitra
कुनै हालतमा नझुक्किनु होला।यो सस्तो पनि छैन ,टिकाउ पनि छैन ।ग्राहकलाई बेचिसकेपछि विक्रेताले वारेन्टी ग्यारेन्टी केही हेर्दैन।कुनै पार्टस बिग्रियो भने मर्मत हुँदैन ।नयाँ किन्नु पर्छ ।नयाँ सामान जहाँतहीँ पाइँदैन ।पाइहालियो भने ढाड सेकिनेगरी पैसा तिर्नुपर्छ ।विक्रेताकोमा गएर सामान फेरेको पनि सर्भिस चार्ज तिर्नुपर्छ ।मेन बडी बाहेक अरु पार्ट्स सबै प्लास्टिकका छन् ।सस्तो भनेर मख्ख नपर्नु होला।कुकुरले नपाएको दुख पाइन्छ ।
के हो यो साइकल नै हो ।प्राइस कति हो प्राइस त बाइकको जति नै हो।
Ukalo ma kati ko tanxa ta
गाेरखाकाे स्पेलिङ के हाे??? Gurkha त माेदीले उच्चार्छ क्यारे.......... याे साइकल नेपालीहरूलाइ लुट्न बनाकाे त हैन उधरकाे भैयाहरूले??? बाँकी कुरा त म आफैँ पनि साइकल धेरै रूचाउँछुः जानेदेखि नै साइकल चलाएकै छु.......... पैसाे महङ्गाे भाे अनि हाम्राे पैसा उधर नै जाने भाे....... नेपालमै बनाम.......
बिरगंज मा डिलर छ कि छैन
price & product राम्रै लाग्यो ।न
पाहाडि बाटाेमा कुदाउन सकिछ कि सकिदैन
Kata ho kun thau ho hjr
it's fixed price 135000/ or 5000/ less on it's prices what's it's warranty and guarantee without it your cycle is priceless .
Yo saikal pokhara mapainchha hajur
250 वार्डको मोटरले दुइजनालाई तानेको तानेकै हो ?
ब्याट्री कति पर्दाे रहै छन सर
यसकाे डिलर पाेखरामा छ कि छैन
किस्तामा पाइन्छ कि पाइन्दैन हजुर
135000 हाल्यो भने्, पेट्रो बाइक नै अाउछ।
कस्तो कस्तो ठाउँमा जान सक्छ होला
धेरै मंगाे भयाे याे साइकल काे 80 हजार भन्दा बडि पर्दैन
मोटरको पाओरले 150 केजी बोकेको बोकै हो ? 250 मोटरको साइकिललाई एक लाख पैतिस हजार ? लुट लुट जतिसक्यो लुट।
अरु देश मा यति पैसा म कार आउ छ् हाम्रो देश मा यौता साइकल बनाको यक लाख पैतिस हजार रे थुक्का हाम्रो नेपाल
चोर मुला हरु यश को मुल्री 50 भन्दा बढी हुनुहुदैन
Hetaudama pani lyaunu parya eg go
Malaai taancha ki nai yo saekalle
Off road nahine haixa
Baby haruko lagi chai paudaina E Cycle
Saman anusar price ta laast dherai mahango vayo..yeslai 135 kasle halxa how
Second hand chaina hajur
Mango vo😊
Off road ma kasteo chalxa.
Gauko kachi baton ukaloma charxki nai
Yo india ma sasto paune rahixa.
Surkhet ma yako soroom xa ki nai
सर नेपाल को सबै जिल्लामा पनि स्वरुम हुनु पर्यो ktm मा मात्र भएर भयन हामी बाहिर जिल्ला को ले पनि चलाउन पाउनु पर्यो।
Red mahango bhayo
पहाड्मा कच्चा सडकमा चल्छ चल्दैन
Aru 50 tap is ho bhani back aauxa
1 lak sama ma auxa ra sar
Pokhara मा easy go को branch कुन ठाउँ मा छ होला जानकारी पाउन सकिन्छ ?🙏🙏
Sir reply plzz Gurkha model chalauda licence bill book pani chahinxa ra sir
छिट्टैकमाऊनेबीचारनगरेहुन्थियो
price is too much .around
७०००० ठिकै हो मह्गी को करण तेति नहूनूपरनेहो ❤
रेन्ज सार्है कम भयो
कृति कि मिचलछ
Asto pani gorkha model 😂 huncha yar yo ta bangali model ho k ho asto ugly scooter
Lut tantra ma astay ho bharat ma 36 hajar nepal ma 250000😢
गरिबको लागि भयन
Chhincha
Nepaliko mulya charko nepali gari hero mulya utai
This is a piece of shit … don’t buy it 30’ ko inclination 5 min chadyo kee … battery chait ….
Looks raamro xa vandaixa …. 😂😂😂😂😂 … as if we have seen nothing better than this
Faltu saykal