पत्रकार पनि एमाले काङ्ग्रेस का झोले || कुन कुन पत्रकार एमालेका कुन काङ्ग्रेसका

Поділитися
Вставка
  • Опубліковано 16 гру 2024

КОМЕНТАРІ • 7

  • @rajeshshrestha2827
    @rajeshshrestha2827 2 години тому +3

    स्वतन्त्र पत्रकारहरु लाइ आग्रह , एमाले पत्रकार र कांग्रेस पत्रकार हरुको एउटा लिस्ट बनाइ जनतालाइ जानकारी गराउनु होला ता कि झोले पोषित पत्रकारहरुको पहिलाच होस

  • @hariprasadbhandari5893
    @hariprasadbhandari5893 2 години тому +2

    निस्पक्क्ष्य पत्र का रिता कहिले देखि आउन थाल्छ होला पत्रकार महासय हरु ??????? 🙏

  • @shankerrai795
    @shankerrai795 2 години тому +2

    हाे काेई एमाले ,काेई काँग्रेस काेई रवि भक्त अनि कसरी सहि आउँछ समाचार.!?

  • @OmprakashBudha-b3n
    @OmprakashBudha-b3n 2 години тому +1

    Hajurko boli sai ho

  • @Gopisedhain
    @Gopisedhain 2 години тому +1

    नेपालमा कुनै ठुलाे पार्टीको झाले बनेर दलाली ननगरिकन कुन चाहिँ पत्रिका चलेकाेछ, कुन टलिभिजन चलेको छ र कुन चाहिँ पत्रकारकाे जीबिका पत्रकारिता पेशाबाट चलेकाे छ नेपालमा ? दलीय समिकरण मिलाए मात्रै नपुेर अहिले त बिदेशी दुताबासमा हाजिरी बुझाएर देशकाे सुचना बिदेशी गुप्तचर सस्थाबाट मासिक दलाली भत्ता नबुझ्ने पत्रकारहरु कसरी काठमाडौ मा आलिशान बङ्गलामा बसेर कराेडकाे गाडी चढेर छाेराछाेरीलाई महङ्गो स्कुल, कलेजमा पढाउन सक्छन् त । नेपालका कुनै पनि मेडिया सन्चालक र बरिष् पत्रकार भनिनेहरुले कहिल्यै देशका भ्रष्टाचार ीहरुकाे सम्पत्ति छानवीन गर्नुपर्छ भनेर सार्वजनिक रुपमा लेखेकाे, बाेलेकाे सुन्नु भएकाे छ ? देशका अङ्गहरु भ्रष्टाचार काे लददलमा भासिएकाे अबस्था चाैथाे अङ्ग चाहिँ कसरी र किन चाेखाे रहने ? बिचारणीय प्रश्न चाहिँ यहि हाे । चेतना भया !!!

  • @OmprakashBudha-b3n
    @OmprakashBudha-b3n 2 години тому +1

    PatrakR garera khana pug x gunda gudrni haru

  • @OmprakashBudha-b3n
    @OmprakashBudha-b3n 2 години тому +1

    Bina parisaram jiban bitauneharu ajako jamanama bujeko x jantale