MERO VOICE UNIVERSE||EPISODE 23 || SAMBANDHA SPECIAL ||DEEP||SURESH||ANJU||SHIVA ||PUSHPAN||SUJATA

Поділитися
Вставка
  • Опубліковано 1 гру 2024

КОМЕНТАРІ • 1,2 тис.

  • @AmmarRokaya05
    @AmmarRokaya05 Рік тому +111

    आज त मेरो आँखा मा पनि आँसु आयो साच्चै नै यो "आमा" भन्ने शब्द कती प्रिय छ है 😢😢😢 तिनै हुन तिनै मेरी आमा,आमा,आमा।

    • @mahendraman245
      @mahendraman245 Рік тому +1

      Aja ko yo prastuti salot ani naman all intearteam God bless us

    • @razeevthapa7972
      @razeevthapa7972 Рік тому

    • @ArzunGaming
      @ArzunGaming Рік тому +1

      कति पटक आँखा रसाए पत्तै पाइएन।

  • @mangalascookingrecipes
    @mangalascookingrecipes Рік тому +1

    wow.....यो Episode त बबाल छ। सरद र सईराजले गाएको गीतले त ज्यानै लियो। मैले भर्खरै मेरी आमा गुमाएको कस्तो भयो भयो, कति रोए रोए, कति राम्रो रछ यो गीत ! सुरेश अधिकारी ज्यु लाई धेरै धेरै धन्यवाद। अनि यी दुइ भाई लगाएत सबै प्रतियोगीलाई उत्तरो उत्तर प्रगतिको धेरै धेरै सुभकामना ।

  • @p.k6523
    @p.k6523 Рік тому +41

    साईराज खातिका फ्यानहरू यता।ईन्डियन रियालिटी शाे मै तहल्का मचाईसकेका स्वरका जादुगरले अब याे टाईटल जित्नुपर्छ❤😊

  • @Indeshjimee
    @Indeshjimee Рік тому +1

    सबै प्रतिस्पर्धी उतिकै क्षमतावान देखिन्छ तर ठेट लोक भाकाको साथ साथै सबै बिधाको संगीतलाई आत्म्साथ गर्दै नेपाली संगीतमा एउटा इटा थप्न सक्ने चाइ परेश राई मा सम्भावना देख्छु ।

  • @Hari31volgs
    @Hari31volgs Рік тому +100

    परेश राई लाई सबैले साथ सपाेर्ट अनि अत्याधिक भाेट गरुम ❤❤❤️🤗🤗

    • @vlogsnepal9967
      @vlogsnepal9967 Рік тому +1

      Let's vote him

    • @Hari31volgs
      @Hari31volgs Рік тому

      @@vlogsnepal9967 supported him❤️🤗

    • @pritimagar744
      @pritimagar744 Рік тому +1

      ❤❤❤❤

    • @Hari31volgs
      @Hari31volgs Рік тому

      ​@@pritimagar744keep supported him ❤️❤️❤️❤️🤗

    • @Hari31volgs
      @Hari31volgs Рік тому

      @@jitgurung3980 vote for him ❤️🤗 but unexpected raju Tamang out hunu vaye sakeyoo

  • @narayan4416
    @narayan4416 Рік тому +72

    आज फेरि नवराज पराजुली सर लाई देख्न र वहाँ को कविता सुन्न पाउँदा धेरै खुसी लागेको छ।🙏🏼

  • @starmorning919
    @starmorning919 Рік тому +26

    साइराज खाती ले यो कार्यक्रम जित्नु पर्छ ।

  • @deepakoad479
    @deepakoad479 Рік тому +1

    म गित संङ्गितलाई असाध्यै रुचाउने र गित गाउने पनि गर्छु। मैले साँगितिक रियालिटी सो नहेरेको सायदै होला। तर पनि आजको यो एपिसोड हेर्दै गर्दा जब प्रतिस्प्रधिहरुले गित गाउन सुरु गरे सुर देखि अन्तिम सम्म एकोहोरो रुपमा मेरो आँखा बाट अनबरत रुपमा आँसुका धाराहरु बगि नै रहे। मैले आफुले आफुलाई सम्हाल्नै सकिन। धन्यवाद मेरो भोईस युनिभर्स। love you all contestant. Good luck & All the best ♥️♥️♥️♥️

  • @sureshpariyar9929
    @sureshpariyar9929 Рік тому +50

    मन समाल्न निकै गाह्रो भयो हेर्दा हेर्दै कति बेला आँसु खस्यो थाहै भएन हजुर कस्तो बिडम्बना हामी नेपाली अनि यो पर्देशी जीवन जिउन निकै गाह्रो भयो!!
    धेरै सम्झना सबैमा!!🙏❤️

  • @santabahadurghale1462
    @santabahadurghale1462 Рік тому +2

    ९ जना मा सबै एका एक हुनुहुन्छ तर राजु ९ जना बाटै आउट हुनेवाला भने पक्कै होईन तर भोटको आधारमा आउट भयो मलाई दु:ख लाग्यो ।गायन क्षेत्रको लागि वहाको उतररोतर प्रगतिको शुभकामना!

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +60

    यो सो हेर्ने सबैलाई भगवानले रक्षा गरून् कल्याण गरून् 🙏सबैको जय हो 🙏👍️👍️

  • @roshanimaharjan4626
    @roshanimaharjan4626 Рік тому +1

    शब्द शब्दको वजन र त्यसको गहकिलो अर्थ त नवराज पराजुली सरको मुखबाट निस्के पछि थाहा पाएँ। नमनः

  • @pulami23
    @pulami23 Рік тому +14

    😢😢कस्तो मार्मिक सब्द अनि कबि ज्यु को बाचन र अत्यन्तै स्वरका धनी गायक गायीका हरुको प्रस्तुतिले आज परदेस मा जीबन बिताईरहेको मेरो आमा बाबा को सम्झनाले आसुको धारा बग्यो😢😢

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Рік тому +1

    यति राम्रो शीर्षक "सम्बन्ध" मा गाईएको यति राम्रो गीतको प्रतिस्पर्धी हरुले गाई सके पछिको प्रतिस्पर्धीहरुको आफ्नो भनाईको आवाज नदिएर सुन्न नै पाईएन । त्यसैले खल्लो लाग्यो ।त्यति हुदाहुदै नबराजजीको गर्भिलो कबिताले जीवनको आँखा खुलेको महसुस भएको छ धन्यबाद आदरणीय नबराज सर ।

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +100

    यो सो ले धेरै कलाकारहरु जन्माएको छ यो सो धेरै नै राम्रो छ 🙏🇳🇵👍️

  • @mansurana572
    @mansurana572 Рік тому +45

    Sairaj khati ❤best singer vote for sairaj khati guys 😊

  • @sarsatishrestha7876
    @sarsatishrestha7876 Рік тому +137

    म आमा बुबा दुबै गुमाएको मान्छे आज यी भविष्य का कणदारले गाउँदा मन यति रोएन धन्यवाद सबै जनालाई ❤❤❤

    • @Local427
      @Local427 Рік тому +1

      Garo hudo raix ni man jati daro banauchhu bhanda pani😢😢

    • @starmorning919
      @starmorning919 Рік тому +1

      ल रुन पाउँदा पनि धन्यवाद ब्याक्त गर्ने तपाईं लाई झन धन्यवाद ।

    • @ramrammagar-1234
      @ramrammagar-1234 Рік тому +1

      यो सो कहोले आउला भनेर पर्खी राखेको हुन्छु मत thank you for all tim ❤❤❤🎉

    • @sarojrai4596
      @sarojrai4596 Рік тому +1

      परेस को लागि आजा चै गाना राम्रो दियेछ

    • @Rajesh-Samjhana.217
      @Rajesh-Samjhana.217 Рік тому +1

      Sem❤

  • @SonikaLimbu-c6q
    @SonikaLimbu-c6q Рік тому +8

    महाकवी लक्ष्मी प्रसाद देवकोटा को पुनर जन्म लिएर आउनु भएको जस्तो लाग्छ ।नवराज पराजुली कवि sir❤❤❤❤❤ र गला कला का धनी सम्पुर्ण लाई धेरै धेरै धन्यवाद साच्चिकै भावुक बनाई दिनु भएको मा

  • @tarabahadurrai5499
    @tarabahadurrai5499 Рік тому +24

    साच्चिकै शिखर भन्दा पनि माथि लाग्यो यो कार्यक्रम।मलाइ मेरो आमा बाबाको धेरै याद गराइ दिनु भयो।❤❤❤❤

  • @dhanushbarailyofficial
    @dhanushbarailyofficial Рік тому +48

    साइराज को आवाजलाई मन पराउने को को हुनुनुन्छ?

  • @umeshbiswo8603
    @umeshbiswo8603 Рік тому +2

    राजु तामाङ दाजुको ठुलो फ्यान म ।

  • @mandirashrestha5022
    @mandirashrestha5022 Рік тому +36

    जिवनमा सबैभन्दा माथी एक मात्रै आमा र बाबा रहन सक्छ!"मेरि आमा"यो गित सुन्दै गर्दा आँखा बाट बलिन्धरा आँसु खसेको पत्तै भएन साच्चै कति महान हुन्छिन आमा तिम्रो ममता र आशीर्वादले सदैव मलाई निडर बनाई राख्न सकुँ!❤❤

    • @yubrajadhikari3715
      @yubrajadhikari3715 Рік тому

      बल्ल छोरो हुँदैछु म,यसरी नजाउ न बुढा!😥😥😥😥😥😥😥😥😥😥😥😥
      literally cried, this song touched theirs soul who those lose theirs father.specially who those recent lose theirs dad like me...😢😢

  • @amittamang5628
    @amittamang5628 Рік тому +2

    Raju Tamang को फ्यान जति सबै यता है

  • @rigenrvlogs713
    @rigenrvlogs713 Рік тому +21

    आजको episode पकै नै सम्बन्ध को थियो।
    ❤ frm Darjeeling
    & vote for SAIRAJ......❤️❤️❤️

    • @samirrai7017
      @samirrai7017 Рік тому +1

      Ho ni da

    • @kamal43
      @kamal43 Рік тому +1

      Keep support yarr guyz sairaj ❤❤❤

  • @rost623
    @rost623 Рік тому +1

    सबैलाइ बधाइ छ
    हामी नेपाली हौ सबैलाइ
    माया गर्न जानेको छौ जय नेपाल जय बालेन जय हर्क
    यता हेरौ कति छ बालेन हर्क
    मन पराउने मेयर को हिसाब मा
    है फेरि आउ उहाहरुलाइ प्रोत्साहन
    गरौ।।।। हाम्रो देश बनाउन

  • @subash_khatiwada
    @subash_khatiwada Рік тому +15

    संगित एउटा सागर हो ,शब्द खोला , भाव नदि हो ! खोला नदि अनि सागरले पनि संगित गरिरहेका हुन्छन् । सम्बन्ध पनि खोला नदि अनि सागर को जस्तै मान्छेको पनि हुन्छ । बधाई छ सम्पूर्ण नेपाली भाषीमा यस्तो राम्रो कार्यक्रम हेर्न पाईयो , सम्पूर्ण प्रतियोगिहरुमा शुभकामना ।

  • @gaughardip9200
    @gaughardip9200 Рік тому +1

    सुमधुर मिठाे प्रस्तुति 🎉🎉🎉🎉🎉🎉🎉

  • @PADAMGurung-ep5wg
    @PADAMGurung-ep5wg Рік тому +29

    परेस राई। एक अदभुत। भोट गर्नु होला।

  • @manbahadurbk4326
    @manbahadurbk4326 Рік тому +2

    राजु तामाङ एकदमै प्रतिभासालि गायक हुन।हारलेनै जितको बाटो देखाउँछ आगामि दिनको शुभकामना।

  • @AjayBc-xj2lj
    @AjayBc-xj2lj Рік тому +73

    Vote for sairaj khati❤❤❤

  • @kabinkhadka6808
    @kabinkhadka6808 Рік тому +20

    आज धेरै रुवायो यो episode ले 😭😭 Shairaj र Shishir Thatal को फ्यान म चै तर जस्को सुन्यो उसैको आवाजमा हराईने गरिन्छ All the best whole team जस्ले जितेपनी सबै Winner हुनु हुन्छ ।🙏

  • @Dorje_Tamang_32
    @Dorje_Tamang_32 Рік тому +24

    आज हामी सबैको रुने दिन रैछ😢😢😢
    सम्पूर्ण आमा बुबा प्रति कोटिकोटी प्रणाम🙏

    • @KamalaLopchan-hl9dx
      @KamalaLopchan-hl9dx Рік тому +1

      Mutu vakkaniyo aasu haru vuima khaseko patai vayan😭😭😭

  • @samjhanasanchuri1371
    @samjhanasanchuri1371 Рік тому +5

    आमा बाबा भन्ने शब्द नै प्रिय छ।
    सारै मन छोयो आसु नै आयो आजको सो ले
    सबैलाई धन्यवाद।

  • @SrishtiLimbu
    @SrishtiLimbu Рік тому +431

    Paresh Rai को फ्यान जति यता है 😊♥️🙏🏻

    • @prabinmagar6167
      @prabinmagar6167 Рік тому +9

      I like pares brother

    • @sjkirati6799
      @sjkirati6799 Рік тому +13

      ​@@nabinkc6545एस सो मा भएको प्रतिसप्रधीहरु मध्य सबै किसिमको गीत गाउन सक्ने भनेकै परेस राई हो।सबै भागहरु हेर्नू अनि आफ्नो प्रतिक्रिया दिनु।

    • @NarendraKuwar-yi8uk
      @NarendraKuwar-yi8uk Рік тому +4

      I like paresh Rai I'm a big fan of him 🥰🥰👌👌🙏🙏

    • @jhalak58sharma73
      @jhalak58sharma73 Рік тому +1

      म तिम्रो फ्यान हो डल्लि

    • @mongoliyanktomoh1175
      @mongoliyanktomoh1175 Рік тому +1

      Magar ko fan jati yata hai

  • @BuletChanel749
    @BuletChanel749 Рік тому +4

    सलाम नबराज सर हजुर को मन छुने कबिता अनि हजुर को कोमल मन देखेर मैले पनि आसु थाम्न सकिन

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +35

    बिदेशी सो हेर्नू भन्दा नेपाली सो हेर्ने बानी बसालौ सबै कलाकारहरूलाई सम्मान गरौं 🇳🇵👍️🙏

  • @gyanbthapa3453
    @gyanbthapa3453 Рік тому +16

    जब परीवार र देशको कुरा आउॅछ,,, आंशु थाम्नै सक्दिन❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @dineshlimbu4580
    @dineshlimbu4580 Рік тому +7

    आदरणीय पियारो आमाबुवा नेपाली जन मा नामस्कार सबैले परिस राई लाई भोट गरिदिनु होला धन्निय बात

  • @rameshsunuwar1412
    @rameshsunuwar1412 Рік тому +2

    आज को कार्यक्रम बाटा रमाइलो महसुस भन्दा नि सुरुवात देखिनै मेरा आँखा बाटा आँसु थमिन सारै गारो भयो आज बा आमाको सारै अभाब को महसुस गरायो धन्यवाद शरद अनि साहीराज अनि मेरो भोइस युनिवर्स टीम!

  • @शिव-स2झ
    @शिव-स2झ Рік тому +1

    साइराज खाती।।।एक्दम उत्कृष्ट 🙏🙏🙏

  • @Aarochan2021
    @Aarochan2021 Рік тому +29

    Sairaj must win 🏆 love from Dubai

  • @Debendra_Basuri
    @Debendra_Basuri Рік тому +2

    आजको सम्बन्ध शीर्षक शृङ्खला मा नवराज जि को कविता "रुख" जसले हजुरबुबाको वास्तविक पीडा बोल्दिनु भयो, साचिकै हामी सबैको मुटुमा गाठो पर्यो, जीवन जिउने क्रममा समाजमा यस्ता घटना अदृश्य धेरै छन, जसको बाचन शैलीले धेरैको हजुरबुबा हजुरामा हरुलाइ एकफेर गल्ती औल्याउँने मौका पनि मिलेको छ ।
    अन्त्यमा टप आठ प्रतिस्पर्धी हरुलाइ बधाइ तथा शुभकामना । मेरो पनि भोट मेरो मन पर्ने प्रतियोगी लाई रहिरहने छ ।

  • @bomraj9250
    @bomraj9250 Рік тому +21

    म त साइराज खातिको फ्यान हो हजुर हरु नि❤❤❤

  • @premtamu6390
    @premtamu6390 Рік тому +4

    आज नवराज सरको उपस्थिति ले गर्दा कार्यकरम एकदम सुनमा सुगन्ध भएको छ अनि राजु र स्माइल जि ले महापुरुष फिल्म को 'बा' बोल को गित गाइरहँदा मेरो स्वर्गिय बाबाको धेरै नै याद आयो साथै आँशू का ढिकाहरू झर्न थाले बरबरि..😢😢😢 निशब्द छु बाकि कुरा लेख्नै सकिन

  • @vaangreculturevlogs9872
    @vaangreculturevlogs9872 Рік тому +26

    सबैजनालाई अनुरोध हाम्रोलाई होईन राम्रोलाई भोट गरौ ताकी साईराज जस्तो कन्टेस्टेन्ट लाई गुमाउनु नपरोस यस्तै भोट आवोस सधै 🎉🎉🎉

  • @researchcentre
    @researchcentre Рік тому +3

    कवितालाई पनि ठाउँ दिएकोमा मेरो व्वाइस्लाई धन्यवाद । कवितामा कति पावर हुन्छ भन्ने आज कवि नवराज जिले देखाईदिनुभयो । धन्यवाद । खुशिले गद्गद भएँ ।🙏🙏🙏

  • @kenizyiam
    @kenizyiam Рік тому +8

    आमा बुवाले आफुले भोगेको दुख सुनाउनुहुन्थ्यो त्यही यी गीत सुनेर आँसु आएको पत्तै भएन love from myanmar❤

  • @yanzonmaya7434
    @yanzonmaya7434 Рік тому +2

    आजको एपिसोड बिहानै देखि हेर्नु थालियो तर आँसु झरेको पत्तै भएन।।सम्बन्ध विशेष कार्यक्रम आजको सार्‍है नै मार्मिक लाग्यो।।।सबै प्रतिस्परधिहरुको आफ्नो आफ्नो काहानी सुनेर म स्तब्ध भए।।आजको एपिसोड नै विशेष भन्न कुनै दुई मत नै छैन।।

  • @jeewanlamichhane8210
    @jeewanlamichhane8210 Рік тому +3

    साच्चै कला सहित्य सङीत र नेपाली पनप्रती को सम्मान र गौरव को हिसाब ले दार्जिलिङ र सिक्किम चै नेपाल हो कि जस्तो आभास हुन्छ ।Great respect to all the contestants .

  • @sulavsharma3955
    @sulavsharma3955 Рік тому +13

    धन्यवाद यो गितको लागि ❤ बा गुमाए पछि यो शब्द सुन्दा पनि मन भरिन्छ

  • @thapamagar2978
    @thapamagar2978 Рік тому

    सबैभन्दा मन छोएको एपोसोट यहि हो ।किन कि मेरो नि बा हुनुहुन्छ अनि मनि कसैको बा बा ❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +28

    यो सो आउदा को को खुशी हुनु हुन्छ ?

    • @Sangitakhadka1234
      @Sangitakhadka1234 Рік тому

      Ma pni dherai Khushi xu sir

    • @hemrajkatwal7882
      @hemrajkatwal7882 Рік тому +2

      मलाई त यो शो ले गर्दा बुधवार र विहिवार कहिल्यै आउँछ भन्ने जस्तो कौतुहलता सदैव लाग्छ आजकल खै के भाको हो ?

    • @prakashrai7304
      @prakashrai7304 Рік тому

      ​@@hemrajkatwal7882मेरो नि हजुर को जस्तै सोच छ❤❤

  • @shivahariraila3747
    @shivahariraila3747 Рік тому +2

    परदेशिको मन कटक्क खायो😢😢😢❤❤ सलाम छ ति तमाम बाबुआमा दाजुभाइ दिदीबहिनीलाई ❤😢 love from Japan 🇯🇵 ❤

  • @Soulspark67
    @Soulspark67 Рік тому +62

    Vote for sairaj khati 😊❤

  • @krishnakhadka5788
    @krishnakhadka5788 Рік тому +2

    आजको एपिसोड मा हरेक पट्क आँसु नझरेको समय नै भएन विशेष त स्वर्गमा हुनुभएको आमा बुवालाई नमन गर्दै एस्तो गित गाउने हरुलाई धन्यवाद ।

  • @indrasunuwar2351
    @indrasunuwar2351 Рік тому +8

    को भन्दा कोइ कम हुनुहुन्न सो सबै भाइहरुलाइ यक मुस्त बधाई छ अब आउने दिन खुशी देख्नु पाउ🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @sojitrai1841
    @sojitrai1841 Рік тому

    ❤सबै जना को प्रस्तुति आगो छ!!!

  • @KRIZAN-POON
    @KRIZAN-POON Рік тому +12

    आज त आँसु मात्र झार्यो यो episode ले😢😢😢😢❤❤❤❤❤😢😢😢😢

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Рік тому +1

    नवराज कवि मात्रै हैन... परमात्माकाे प्रतिनिधि जस्तो लागिरहेछ.... माेक्ष प्राप्ति हैन माेक्ष त अाजादि हाे परम अानन्द हाे सबकाे जय हाेस्👍️😊❤️😊👍️

  • @Shilarai-756
    @Shilarai-756 Рік тому +10

    What a talent, from the contestants to the host, to the judges and the super talented guest❤
    Every second and every words of the episode is the definition of perfection! Love❤

  • @andrewchettri-ep5ld
    @andrewchettri-ep5ld Рік тому +2

    नेपाली हौ सबै हामी
    त बाहिर काे म भित्र काे नभन,
    सिमाना ले छुटाए पनि भकानेर रुनछ हाम्रो पनि मन।

  • @jitrai8564
    @jitrai8564 Рік тому +8

    हाम्रो परेस राई जिन्दवाद 👯‍♂️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Hari31volgs
      @Hari31volgs Рік тому +1

      Plz supported him ❤❤🤗

  • @keshavmahat5953
    @keshavmahat5953 Рік тому

    सारै मन छोयो 😢😢😢😢😢😢 हेर्दा हेरदै आशु खसे मिस यु आमा

  • @shushilabista1652
    @shushilabista1652 Рік тому +33

    sarad humagain is best ❤❤

  • @dipeshgurung8886
    @dipeshgurung8886 Рік тому +5

    जुन घरमा बुबा, आमा हुन्छ, त्यो घरमा भगवान को बास हुन्छ,संसार भरि रहनु भएको सम्पूर्ण बुबा,आमालाई सम्मान 🙏🙏🙏🙏

  • @bhimsenrai4751
    @bhimsenrai4751 Рік тому +6

    One of the first show which bring lots of love , tear, respect and emotion , and radiation with soulful poem It's a unique concept as well , hats up

  • @birendrabhandari6761
    @birendrabhandari6761 Рік тому

    मुना ठटाल लाई बिजयि गराउनु हुन सबैमा अनुराेध गर्दछु🙏

  • @PranayRai-ok4dn
    @PranayRai-ok4dn Рік тому +27

    Sairaj khati is the best singer evar

  • @lalitbahadur3521
    @lalitbahadur3521 Рік тому

    मुना ठटाल मरेर बाचे सरह भयो ❤ उहालाई जीतको शुभ कामना 🌹🌹🌹

  • @ManiKumarSubba-sy3fh
    @ManiKumarSubba-sy3fh Рік тому +13

    Wow, really touching and emotional episode...
    VOU nailed it .
    Love from Bhutan ❤..

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 Рік тому

    बल्ल छोरो हुँदैछु म,यसरी नजाउ न बुढा!😥😥😥😥😥😥😥😥😥😥😥😥
    literally cried, this song touched theirs soul who those lose theirs father.specially who those recent lose theirs dad like me...😢😢

  • @bikashupreti8764
    @bikashupreti8764 Рік тому +4

    पूरा एपिसोड आँसु रोक्न सकिएन😪 नवराज सरलाई सलाम🙏🙏

  • @tapendrack4028
    @tapendrack4028 Рік тому +2

    पैसा भएन त के भो राजु जी कला त छ नि तपाईं सँग भोट किन्न पैसा भएन तपाईं सँग कला र गलाले अवश्य पनि अगाडी बढ्नु हुन्छ । Good luck

  • @milanrai2009
    @milanrai2009 Рік тому +7

    आजको यो episode ले मलाई पनि एकदमै emotion बनायो।।

  • @rambro7808
    @rambro7808 Рік тому

    Tinai Hun tinai mere aama ❤❤❤❤❤ nice m😢an choyo nice voice good luck both of you 👏🎉👏👏

  • @anjanupdates3115
    @anjanupdates3115 Рік тому +3

    Paresh Rai❣️🔥🤟 जय संखुवासभालि

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 Рік тому

    साइराज खाती र शरद हुमागाइँ ले गाएको गाएकी ले घायल बनयो ।
    यी दुवै जना जितको धेरै सम्भावना बोकेका प्रतिस्पर्धी हुन् । धेरै उत्कृष्टलाई भोट गरौ, खास कला भएकालाई अगाडी बढाउ 🙏🙏

  • @pokhara9824
    @pokhara9824 Рік тому +8

    आजको अपिसोड ले आँखा बाट आँसु नैरोक्न सकिएन😢😢😢😢

  • @shambhubasnet7615
    @shambhubasnet7615 Рік тому

    शब्दहरु उनी सके पछी संबन्ध बन्छ र शक्तीशाली हुन्छ संगीतको समिश्रणले ब्रम्हाणमा गुन्जिन्छ कबीता , गीतले नै जीबन पढन पाइन्छ।

  • @bhupeshguragain5754
    @bhupeshguragain5754 Рік тому +74

    Vote for Sisir Tatal and Preetam Rai❤

  • @KailashBardewa-qn6pk
    @KailashBardewa-qn6pk Рік тому

    अति नौ सुन्दर प्रस्तुति हेर्दा हेर्दै कति खेर आसु झरो पत्तो भयेन अति नै भबुक भैयो जिन्दगिमा पहिलो पटक miss you aama baba

  • @AayanshRai50
    @AayanshRai50 Рік тому +5

    Hamro pahar ki rani Darjeeling mirik ka Sairaj bhai ko voters hajir garau...👍👍

  • @PrakashRai-mi4jn
    @PrakashRai-mi4jn Рік тому

    हेर्दा हेर्दै रुनुपर्यो!किनकि उहाहरुको लागि समर्पित थियो यी शब्दहरु जो अहिले म सङ हुनुहुन्न!यी तीन कुराहरु सङसधै झुक्छु रुन्छु म बाबा आमा र भगवान !

  • @antholaysherpa8970
    @antholaysherpa8970 Рік тому +9

    Fabulous show. Support our best contestant Shairaj Khati and keep on voting.

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es Рік тому

    वाह..... कवि ज्युको कविता , मार्मिक ....

  • @nareshthapa942
    @nareshthapa942 Рік тому +6

    Sairaj khati Lai vote garau oni jitau poni supp voice favorite voice❤❤❤❤

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 Рік тому +1

    आजको Episodele सारै नै भावुक बनायो नवराज भाईको कविताले त झनै के भन्ने शब्द नै छैन भाईको कविताले सधै उच्च स्थान हासिल गरोस् शुभकामना!!सबै प्रतिशपर्दिहरुलाई धेरै धेरै शुभकामना छ!!

  • @Littlegirlvlogs1996
    @Littlegirlvlogs1996 Рік тому +3

    One of the best performances and heart touching song
    Good luck 👍 Sairaj and sharad

  • @surenlama4366
    @surenlama4366 Рік тому

    अत्तिनै भावुक र मर्माहक बनायो भोइस युनिभर्सको यो सृङखलाले धेरैपल्ट भिडियो पज गर्दै हेरे एकैपल्टमा पूरा हेर्नै सकिन,,बाआमा प्रती समर्पित यो शृङ्खला राख्नुभएकोमा धेरै धेरै धन्यवाद भोइस युनिभर्स इन्टयर टिमलाइ ❤धेरै माया अनि सम्मान सम्पुर्ण नेपाली भासी बाआमा हरुमा❤❤❤❤🙏🙏

  • @bijayalimbu4896
    @bijayalimbu4896 Рік тому +9

    प्रमोद खरेल ल्याउनु पर्यो

  • @Samjhana_lama1
    @Samjhana_lama1 Рік тому

    चिच्याई चिच्याई बोलाउछ आँगानका मान्छे।
    उठेर कहाँ बोल्छ सक्छन र कफनका मान्छे।।
    म त मेरी बा आमा खसेपछि हो टुहुरो भएको।
    अब मलाई अनाथ लैजाऊ ओ आश्रमका मान्छे।।
    Best of luck sairaj I'm with you from south korea🇳🇵🇰🇷

  • @Himalthulungrai
    @Himalthulungrai Рік тому +8

    Paresh bro best of luck 🎉❤

  • @basantmagar8964
    @basantmagar8964 Рік тому

    सर्कार यो पोरोग्राम बन्दा गर्दे सारा हामी पर्देसी लाई रु वायो miss u my aama papa

  • @rajusilwal329
    @rajusilwal329 Рік тому +4

    Sairaj all the best. We will keep supporting you.

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому

    ❤❤❤❤❤❤❤
    WOW- WOW- WOW
    ENTERTAINING, AMAZING, AWESOME
    SINGING REALITY SHOW.
    Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤

  • @jaykirat3428
    @jaykirat3428 Рік тому +7

    परेश भाई लाई सबैले माया गरेर भोट गरि मेरो भोईस बिजेता बनाअौ।धन्यबाद❤️❤️🙏🙏🙏🙏

  • @deepakhasda1541
    @deepakhasda1541 Рік тому

    दृष्टिकोण आ-आफ्नो भनेर अलमलीनेहरू पनि आज बाबा र आमा सम्झीदा कोहि अलमलीएन होला भाबुकनै भए होलान, भन्ने अपेक्क्षा गर्दछु।

  • @nirkumar2428
    @nirkumar2428 Рік тому +4

    Once again Congratulations Paresh

  • @vishnuale5115
    @vishnuale5115 Рік тому

    ❤Yeo episode sayed first huna sakxa Mero lagi sambandha❤..... Afno Mata pita prati ko sambandhale gasiyeko yeo Mero voice univers.. ❤Tesmaa pane sabda sabda kaa khyati kabitakaar nabraj sirko ❤presentation Maa... ATI yaad gar rahanexan sabai Jana constiten plus judges. Musical team lagayet sabai Maa naman... ❤

  • @indrasunuwar2351
    @indrasunuwar2351 Рік тому +11

    आजा सबै को आँखा मा आँसु म नी रोएको थिय😢❤❤❤❤