ट्रम्पको विजयसंगै आप्रवासन सम्बन्धि अमेरिकी नीतिमा परिवर्तन आउछ ? आप्रवासी सम्बन्धिज्ञाताको विश्लेषण

Поділитися
Вставка
  • Опубліковано 12 гру 2024

КОМЕНТАРІ • 9

  • @balaramdhungana1684
    @balaramdhungana1684 День тому +1

    जीव राम जि को कुरा सारै मन पर्छ

  • @bimalaojha8610
    @bimalaojha8610 50 хвилин тому

    Great Job Daju! You are superior always 🙏

  • @anjilaojha
    @anjilaojha 12 годин тому

    bashu phulara is alwas great immirigation lawaer in usa

  • @dipakpuprety
    @dipakpuprety День тому

    31:00 साह्रै सतही गफ भयो यो। हुन्डीबाट पैसा न त जान्छ न त आउँछ। यो नेपालको ऐनले नेपाल बाहिर पैसा पठाउन रोकेको कारण विदेशमा व्यापार व्यवसाय गर्न चाहने नेपालीहरूको सहजताको लागि वा आर्थिक समस्यामा परेकाका विद्यार्थीहरूको सहजताको लागि उताको पैसा उतै चलाउने र यताको पैसा यतै चलाउने प्रबन्ध मिलाइदिने एउटा नेटवर्क हो जसबाट नेपाल भित्रिनु पर्ने रेमिटेन्सको मात्र घटेको मात्र हो तर नेपालबाट सामान्य व्यक्तिले पैसा नै बोकेर बाहिर लगेर त्यो देशको मुद्रामा साटेको भने जस्तो कुरा होइन। यसरी लगानी गरेर व्यवसाय स्थापना गरेर त्यो व्यवसायबाट आर्जित मुनाफा केहीलाई छोड्ने हो भने फेरि नेपाल नै बैङ्किङ पद्धतिबाट पठाइएको हुन्छ। यसरी हेर्दा यसबाट राष्ट्रलाई घाटा नै भयो, ढुकुटी रित्तियो भन्ने हुँदैन। तर ठुला-ठुला व्यापारिक घरानाको सवालमा फरक होला। यो किसिमको तरिकाबाट बाहिरको पैसा बाहिर नै रोक्ने र नेपालको पैसा त्यो सम्बन्धित व्यक्तिको परिवारलाई नेपालमा नै दिइने किसिमको कारोबार नेपाल सरकार त के वकिल साहेब रहेको देशको सबै प्रविधि प्रयोग गरे पनि सजिलो छैन। नेपाल सकारले केहि नगरेको जस्तो सतही गफ gold medalist लाई सुहाएन।

  • @helloRoman-hp3zi
    @helloRoman-hp3zi День тому +1

    Jay Nepal 🇳🇵

  • @JoonGurung
    @JoonGurung День тому +1

    वहाँको तर्क सुन्दा स्वर्ण पदक पाएर उतिर्ण भएको जस्तो सुनिदैन। बोलिमा मिठास छैन। कर्कस आवाज आयो।

  • @ranjeetjungrana6949
    @ranjeetjungrana6949 23 години тому

    Boli Sunda chahi sanka nai lago toper vanera😂😂😂

    • @Helloall2013
      @Helloall2013 17 годин тому

      Haha ! Hora testo naramro ta lagenata . Realistic kura garnu bhako chha ta.