समिक्षालाई Boy Friend फ‍ेर्न कस्ले सिकायो ? उनले गाउँबाटै यो संस्कार सिकेर आएकि हुन ? Deepakraj Giri

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • ********************************************************************************************
    © Smart Nepal
    #Smart_Nepal #SamikshyaAdhikari #Pulshah
    Interviewer: Vaskar Shrestha
    Interviewee:
    Source: / 5150845311645768
    To stay updated please CLICK HERE to SUBSCRIBE: / smartnepal
    Smart Nepal is authorized to upload this video. Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with Smart Nepal:
    Google: bit.ly/smartnepal
    Facebook Profile: / vashkar.shrestha
    Facebook page: / smartnepaltv
    Twitter: / vaskar16919306
    For any inquiries:
    Email: aashkarshrestha@gmail.com
    shresthaaashkar@gmail.com
    Contact No.: +977 9844605902
    +977 9807964898
    Regards
    Vaskar Shrestha
    Prithvinagar-06, Jhapa
    Smart Nepal
    A colorful dream….

КОМЕНТАРІ • 414

  • @mekgurung2243
    @mekgurung2243 2 роки тому +38

    समिछया गलत मान्छेहरुको जन्जालमा फसे जसले जे भन्यो त्यै मान्ने

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 роки тому +51

    कोहि पनि मान्छे सहयोग गर्दैमा र फिल्ममा हिरो भएर राम्रो रोल गर्दैमा गलत नै गर्दैन भन्ने चाहिँ हुदैन तेसैले को दोसि को निर्दोसी त्यो कानुनले हेर्ने हो तेसैले समिक्षा लाई गाली गर्दैमा पल पानी माथिको ओभानो हुदैन तेसैले wait & see...

    • @premrajbushal7168
      @premrajbushal7168 2 роки тому

      Hju le citta bujni kuro garnu vayo

    • @kohjr7546
      @kohjr7546 2 роки тому

      Vale khojeko pothi jasto lutuputu hune dudh xuwaudai photo khichnu tiktok banaunu gayesi k tapai tyo k ti lai baki rakhnu hunx jyap jyap samaunu gayesi utejan ta hunx khojeko teithiyo samikxyaa le pal le thotrisakko damfu bayo thikka parex ..

  • @manjudhakal7866
    @manjudhakal7866 2 роки тому +33

    सहि कुरा गरौ दिपक जि सारै राम्रो लागो तिम्रो जस्तै सोच बिचार अरुको भैदिएको भए कति राम्रो हुन्थियो । दर्सकले पनि कानुनको प्रतीक्षा मा बस्नु पर्ने हुन्छ ।को गलत छ भन्ने कुरा कानुनले पुष्ठि गर्ने कुरा हो । कसैले कसैलाइ गाली नगरौ । पल सहि या गलत अदालतले पुष्ठि गर्ने कुरा हो । हामी सबै न्याधिस न बनौ

  • @sanuraee7643
    @sanuraee7643 2 роки тому +23

    सहि भनु भयो दिपक दाइ ले🙏 तर के गर्ने हामी बालिका छिन भन्दै गरिउ तर बालिका ले त उता बिताइ सकेकि रछिन नारायण सँग🤣🤣

    • @binitalimbu3357
      @binitalimbu3357 2 роки тому

      हा हा हा... उम्रिदै चर्बी चडेकी नाबालिका पाठी 😆😆😜😜

  • @रचनयाक्थुङ्बा

    सहि भन्नू भो दिपक दाईले👏

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +57

    दिपक जी सही भन्नु भयो सेलुट छ हजुर लाइ ।

  • @techtutor2002
    @techtutor2002 2 роки тому +13

    I don’t support both people. I support truth and respect law. 🙏
    Please, don't blame anyone.... leave it for court decision 🙄

  • @laxmanbabu6535
    @laxmanbabu6535 2 роки тому +5

    धान खाने मुसो चोट पाउने भ्यागुतो भनेझै भाछ हो दिपक सर ज्यु !
    मोज गर्ने नारायण सजाय भोग्ने पल 😭😭
    सरेन्त्र रच्ने खातेहरुलाई जाक्नु पर्नेहो खोरमा

    • @Sujankoirala637
      @Sujankoirala637 2 роки тому

      यक दम सहि तपाईंको भनाइ

  • @bishnumayapoudel1108
    @bishnumayapoudel1108 2 роки тому +34

    समएर परिस्थिति ले उनिलाई गलत बनायो व गलत गरिन योत उनै जान्दछिन तर हजुरहरु कहिलै गलत हुनुहुन्न दिपक सर

  • @laxmistha942
    @laxmistha942 2 роки тому +7

    pal भाइ पनि नराम्रो चरित्रको मान्छे होइन
    हामी केटाको मात्र दोस देखेर सजायको माग गर्दैनौ येदि सजाय हुन्छ भ्ने त्यो केटिलाई पनि हुनुपर्छ ! निर्दोसके सजाय पाउने दोसि बाहिर खुलेर हिद्न हा ..त्यो नारयेण उपाध्याकाई कानुनको दायेराना ल्याउ

  • @bhumikakhatri8037
    @bhumikakhatri8037 2 роки тому +15

    justice for paul shah❤️🙏

  • @mukeshlamsal6246
    @mukeshlamsal6246 2 роки тому +63

    धेरै राम्रो कुरा गर्नु भयो दाइ

  • @kamana73
    @kamana73 2 роки тому +7

    धेरै राम्रो कुरा गर्नु भो दाजु 100%सहि हो।👍️👍️

  • @लक्ष्मनरानामगर

    म पनि सहभागी 👌👌👌💖💖

  • @rajeshthapamagar364
    @rajeshthapamagar364 2 роки тому +19

    यो कुरा सारै राम्रो गर्नु भएको छ मलाई सारै चित्तबुझेको छ दिपक सर

  • @Rosan.Bhandari
    @Rosan.Bhandari 2 роки тому +5

    सहि भनाइ छ उहाँको
    FACT
    He never disappoints us with his content.
    म पनि धेरै मेहनत गरि VLOG बनाउछु कसैले हेर्दैन 😪🇳🇵💗❣️

  • @sandhyasapkota6689
    @sandhyasapkota6689 2 роки тому +3

    आदर्णिय दिपक दादा ,हजुरको पोस्ट पढेर मलाई हृदयदेखि केही बोल्न मन लाग्यो ।म धेरै चुपचाप थिए सबैले बोलेको देख्दा केही शब्द फुरेर आयो अचानक ..सायद आज हजुरहरूको टिमले समीक्षा नानीलाई अवसर नदिएको भए उनी सम्पुर्ण सामु परिचित हुने थिइनन् ।हजुरहरूले उसको जीवनमा एउटा चम्किने तारा बन्ने अवसर दिनुभएको थियो ।र भएकी पनि हुन्।उनी चंन्चली त थिइन् तर यतीसम्म हुन्छिन भन्ने न उसको परिवारले सोचोके थिए न हामी साधारण जन्तालेनै।दादा हजुरले कदापि मन नदुखाउनुहोला।कहिलेकाही नदीपनि उल्टो बग्दो रहेछ आँखा अगाडि ...
    प्रिय नानी म तिम्रो गीतको फ्यान यतिसम्म भएको थिएकी तिम्रो गीत सुनेर म जस्तो सामान्य लेखकपनि त्यो गीत नि अभिनय देखेर र सुनेर लेख्नको लागि शब्द फुर्ने गर्थ्यो र म तिम्रो आवाजको यति धेरै फ्यान थिएकि म तिम्रो गीत नसुनि सायद निदाउदिन थिए।तिमी भन्दा पहिला मेरो जीवनमा तारा देवी ,अन्जु पन्त इत्यादि ...धेरैले ठाउँ बसाउनु भएको थियो ।प्रिय नानी तिमीले गल्ती गरेकी हौ किनकी तिमीले कसैलाई माया गर्नु बिश्वास गर्नु र उसैलाई जीवन समर्पित गर्नु तिम्रो गल्ती थियो ।सायद न्यायको ढोका ढक्ढक्याउनु तिम्रो गल्ती थियो ,कसैलाई तिम्रो वास्तविकता भन्नू तिम्रो गल्ती थियो ।किनकि यो पापी समाज हो ।ससुराले बुहारी सिलौटाले किचाउने,दाजुले बहिनी बलात्कार गर्ने,काकाले बतिजी,अनि बाबाले छोरी..अनि ती कलिलो उमेरकी निर्मला अनि उ जस्तै अरू नानीहरू अनि मायाको नाममा एउटा देशकी फूलफुलाउदै गरेकी कलिलो कोपिला छी..रुन मन लाग्छ यो समाज देखेर..कसैलाई माया गर्नु के अपराध हो ?यदि अपराध हो भने फासी लगाइयोस् सरकार त्यो नारीलाई जसले निश्वार्थ प्रेम गरेकी थिईन्।बिहे गर्छु भनेर आफ्नो स्वार्थ पूरा गर्न यौनको व्यापार गरेको थियोे ।घृणा लाग्छ यो समाजमा म किन जन्मिए छोरी भएर .प्रिय नानी हिम्मत कहिल्यै नहार्नु सत्यको अबस्य जित हुन्छ यदि यो कुरा सत्य हो भने मलाई कल रेकर्ड अनि अरू इति ..श्री सँग सरोकार छैन ।न्याय दिने मैले होइन न्यायाधीशले हो त्यसैले नानू तिम्रो आत्माबल बढोस् तिमी एक हो जो चलचित्र क्षेत्रमा मिडिया सामु आएर नहिच्किचाई बोल्ने त्यसैले सलुट छ तिमीलाई र तिम्रो आत्माबललाई नराम्रो कमेन्ट्को कहिल्यै पछाडि नलाग्नु सधैं सहि भएर सत्य कुरा बोल्नु तिम्रो जीत निश्चित छ।..
    पल दाइ मैले एउटा साधारण मानिस भएर लेखेको हुँ म कुनै वकिल अनि न्यायाधीश होइन ।कसैलाई प्रेम गरेर ,ललाईफकाई उसको मस्तिष्कमा प्रेमको भुत चढाएर बिबाह जस्तो परिपक्व अनि यति राम्रो सम्बन्ध जो परम्परा देखि चलेको परिपक्व सम्बन्धमा राख्छु भन्ने झुटो बाचा गर्दै आश्वासन देखाउदा उनी मात्रै होइन म जस्तो हजार नारी पछाडि लाग्छ हजुरजस्तो देशको होनहार हिरो,रुपको राम्रो व्यबहारले परिपक्व सम्पत्तिले भरिपुर्ण सँग त्यो नानी रको कुरा छाडौ।त्यसैले जे सत्य हो नडराई सबै सामु भन्नुहोस् सत्यको जीत हुनेछ।त्यो नारीलाई न्याय दिनुहोस् यदि हजुरले निश्वार्थ प्रेम गर्नु भएको थियो भने आज पागल जस्तै भएर जो आफ्न्त सामु यति सानै उमेरमा उज्ज्वल भबिष्य अन्धकार पारेर बसेकी छे।त्यसमा तपाईं अनि त्यो नानी रको भलो हुनेछ।
    हजुरहरूकै शुभचिन्तक ....
    दिदी/बहिनी जे भनेपनि...
    हार्दिक आभार स्मार्ट मिडियालाई मेरो भनाइ राख्ने अवसर दिनु भएकोमा ।❤️❤️

    • @SmartNepal
      @SmartNepal  2 роки тому +1

      9807964898 ma whats app garnus yo post

  • @bijayoli7834
    @bijayoli7834 2 роки тому +7

    आहा,,बुझ्ने मान्छेको कुरा यहि नै हो

  • @BabasunuwarRai
    @BabasunuwarRai 2 роки тому +2

    पल सधै अपल ♥️♥️♥️♥️♥️। समिक्षा 👎👎👎) रबि सरलाई कसरी फस्यायो हो त्यसरी नै पलाई फस्यौउन खोजेको हो, म अरूको कुरा अकरा बकार सुनिँदैन पल निर्दोष ब्यक्ति हो बस ।

    • @premrajbushal7168
      @premrajbushal7168 2 роки тому

      Twlai pul le yak karod dinxu yasto vande vanex ki k ho

    • @BabasunuwarRai
      @BabasunuwarRai 2 роки тому +1

      @@premrajbushal7168 दुर्गेशको हावाले तँलाई पनि छुयो क्याहो ह??

  • @deepapathak1184
    @deepapathak1184 2 роки тому +2

    जेभएनी 20 बर्ष नपुगी सेक्स नगरौ किनकी सहमतीमा गरेपनी बलत्कार हुन सक्छ

  • @bishnushrestha8522
    @bishnushrestha8522 2 роки тому +5

    दिपक सरले गाउँ बाट नै यस्तो कुरा सिकेको हामीले सिकाएको होइन भनेर गुण लगाउनु भयो जनता लाई धन्यवाद हजुर ।

  • @sarulimgrg9084
    @sarulimgrg9084 2 роки тому +29

    Truth vhanu vhayo Deepak g❤️🙏🙏
    Justice for Paul Shah ❤️❤️❤️🙏🙏

  • @rbgamer2020
    @rbgamer2020 2 роки тому +22

    I always support Paul

  • @ishworlama7644
    @ishworlama7644 2 роки тому +24

    सहि भान्नु भयो दिपक दाइ 🙏🙏🙏

  • @bkbikash977
    @bkbikash977 2 роки тому +7

    एउटा गरिब को छोरा गाउँदेखि सहर आउँछ जिवनसंघर्स गर्छ अगाडि बढ्छ जस्को नामले अरु नाम लाई ओझेल पारिदिन्छ अनि ओझेल पर्नेहरु लेख्छन आरिस का लामा लामा शब्दहरु

  • @sanusomaipokharel8917
    @sanusomaipokharel8917 2 роки тому +6

    justice for paul saha🙏❤️

  • @jayapujara6921
    @jayapujara6921 2 роки тому +2

    यो दिपक ले भन्न खोजेको के हो ? समीक्षा लाई गालि गर्न छोड रे अनि के पल लाई गालि गर्नु 😡 दिपक तेरो पेच ले समिक्षाको पक्षमा बोलेको प्रष्ट देखिन्छ । पल शाह लाई फसाएर आफू ले सुप्पर स्टार भन्न खोज्दै छस हाम्रो लागि जिन्दगी भर महानायक राजेश हमाल र हालको मेघा स्टार No. 1 पल शाह हुन । र पल ले न्याय पाउनै पर्छ

  • @sharanrijal751
    @sharanrijal751 2 роки тому +9

    यो भाइले कुरा चाई ठिकै गर्यो । समीक्षा राम्री गायीका थिन तर दुर्केष जस्तो गलत मान्छेको हातमा परिन् । अब केस फिर्ता लिगेर आफ्नो करियर सुधार्न तिर लागे हुने ।

    • @ramaneupane4917
      @ramaneupane4917 2 роки тому

      Yadi pal le samikya mathi durbewar nagareko bhaye u pasni nai thiyen.
      Yo kesh samikya sag matra hoin nepal sarkar sagko phaujdari kesh ho. Pura nepalko ho. Phirta lin mildain ab.

  • @shantilopchan8179
    @shantilopchan8179 2 роки тому +8

    Wow katti ramro kura garnu bhayo dipak dai le dherai khusi lagyo!🙏🙏

  • @rajeshchamlingrai7317
    @rajeshchamlingrai7317 2 роки тому +3

    यो नेपाली जनता भनेको महा भेडाहरु हो।जता मल्खु उतै ढल्खु।

  • @kuntarai6779
    @kuntarai6779 2 роки тому +6

    कुरा ठिक्क हाे तर अभिभाबककाे ठुलाे कम्जोर देखिन्छ र समिक्षाले पनि who am i ? भन्ने बुझिन।

  • @nepaligaming5774
    @nepaligaming5774 2 роки тому +32

    एकदम सहि दादा समिक्षाको संस्कार हो रेछ।

  • @jhapalikitchenrecipe3740
    @jhapalikitchenrecipe3740 2 роки тому +10

    give justice for real victim.please follow the law.dont judge like a advocate.

  • @heavenheartconstruction2328
    @heavenheartconstruction2328 2 роки тому +1

    Justice for Pal Shah

  • @sukharai750
    @sukharai750 2 роки тому +5

    Paul shah super star ⭐⭐⭐⭐⭐

  • @nirmalshapkota1728
    @nirmalshapkota1728 2 роки тому +12

    Justice for Paul shah sir

    • @surazzdhml540
      @surazzdhml540 2 роки тому

      यो खाते हो दिपके

  • @bimalaghartichhetri5714
    @bimalaghartichhetri5714 2 роки тому +1

    Plz yek balika ko nipa chhe chhna bin hos

  • @pramilabasnet502
    @pramilabasnet502 2 роки тому +15

    राम्रो कुरा तर समिक्षाले त्यो दिन बिर्सी

  • @nepalibabutv5163
    @nepalibabutv5163 2 роки тому +45

    Justice for Paul shah be strong dada 🙏🙏💖

    • @santoshnepali804
      @santoshnepali804 2 роки тому +2

      Mero gula, aafnai bahini vako vaye k hunthyo..

    • @secretroaster4892
      @secretroaster4892 2 роки тому

      @@santoshnepali804 Vai raja tero tyo thutuno samalaraw bolna anatha dhobi vetlas 😠

    • @all.in.one.0152
      @all.in.one.0152 2 роки тому

      @@santoshnepali804 bro tmlai tyo aarop lagyo vane suikarxau

    • @parampremkiradhikamein59
      @parampremkiradhikamein59 2 роки тому

      @@all.in.one.0152 but Paul shah isn't lord ram..he had admitted that he used to have physical relationship with her ..

  • @phirojyonjan5101
    @phirojyonjan5101 2 роки тому +10

    Justice for paul

  • @aayushatamang3145
    @aayushatamang3145 2 роки тому +10

    You are right

  • @ACreation130
    @ACreation130 2 роки тому

    Dipak Raj giri lai personally veteko xina but as I know he is dahi chiure like chutiya type ko

  • @dipkala1045
    @dipkala1045 2 роки тому +33

    Paul Shah is innocent ❣️🤘

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 роки тому +1

    हल्लै हलाले नत समिक्षा जियुन नमर्नु बनायौ रत छाड्दिनुहोस जाबो बोलनै अप्ठारो केस आखीरमा त कानुनको कोठरीमा रहेकोछ फेरी नत सम्जीनु तिमीलाई नत मार्नु पठाउनु तिमीलई नत एसो गर्छौ भने भएको थ्यो बिचारा ति भाई पल शाहालाई आखीरमा त हिजोको त्यो मिठो दिन पहलको क्षेणीकमै भूलीयो पल सगेनीमा रमाउनेहरूले रत मैना चरो परो पिन्जडा्मा खोहीत तिमीले सुई पारेको बात नाचथ्यो पिन्जाड्नै तोड्ी रत पुरा मुख खेलेरपनी हासी सक्यौ होला रत भूली देउ है त तेस्ता कुराहरूलाई

  • @susmarai7739
    @susmarai7739 2 роки тому +1

    गायिका देखि बेश्य भएको देखियो अब बुल्लु फिल्म को हिरोइ पनि हुने छिन

  • @reeyatamang7743
    @reeyatamang7743 2 роки тому +2

    Dipak ji le sai kura garnu vyo 👍🏿🙏🙏 justice for paul sash ❤❤🙏

  • @palsah9302
    @palsah9302 2 роки тому +2

    तर यहाँ सबै सल्लाह गरेर फसाउन सम्मा फसाए ।
    पल निर्दोष छन ।
    मन पर्दा चमत्कार मन नपर्दा बल्तकार।

  • @janakthapa9731
    @janakthapa9731 2 роки тому +1

    हजुकाे साेचाई कति राम्रो तर यसरी गरि मान्छेलाई फसाउनु त राम्रो हैन ,यदि उ जति बेला घटना घटेको बेला केस गनु पने १ बष पछाडि त फसाउन हाे,पल पनि धेरै दुःख कस्ट गरि अाफ्नाे खुट्टामा उभिएको ब्यक्ति मलाई समीक्षा प्रती कुनै साहानु भुती छैन,म पलकाे सपाेटमा हाम्रो देशमा नत कानुन गतिलाे छ,त कुनै काम गने क्षेत्र नै गाह्राे छ,नेपालमा काम गन।

  • @nasibtmg9044
    @nasibtmg9044 2 роки тому +3

    Justice for Paul shah be strong dada

  • @surachhakhadka8397
    @surachhakhadka8397 2 роки тому

    हजुर ले धेरै राम्रो भहनु भयो तर योव आई माई चलित्र रामरहिनछ सबैलाई बदनाम गराई गायकको नाम कलहङक।रछेय यसता देखि सहतरक रनुहै दाजुभाइ यस् ले जेय पनि गरछे 🐈️🐈️🐈️🐈️🐈️🐈️🐈️🐧🐮🐮🐮🐮🐮🐮🐮🐮🐮🐮🐮🐏🐏🐏🐏🐏🐏

  • @bebishabhusal7026
    @bebishabhusal7026 2 роки тому +5

    हो लावण्य देश को राडो

  • @sofiya2255
    @sofiya2255 2 роки тому

    सुत्नी सुते
    मजा लिनी ले लिए
    उनिहरुको matter हो 😏😏 दुनियालाइ केको टाउको दुखाइ?
    पल ले गरेको नगरेको तपाइहरु अघाडी देखेको छ? अनेक थरी भन्नलाइ? Taai na tuiii 😏😏😏😡😡😡👊👊
    देश बेचिएको चिन्ता छैन ❌ दुनिया थरीका टन्टो लिन्छन जनता 😏😏

  • @Siyajoshi2413
    @Siyajoshi2413 2 роки тому +1

    Good dipak ji

  • @jiyasarma9684
    @jiyasarma9684 2 роки тому

    Samiksha le nay paunu parchh......sati le sarapeko des Nepal..... Tai bhayera kahile Nepal agi barena 😡

  • @d-r-b5454
    @d-r-b5454 2 роки тому +2

    100%right kura daaju

  • @cvairabproduction9181
    @cvairabproduction9181 2 роки тому

    अब झन सराप्छ्न दिपक जि??तिमी हरु ले जति साथ देउ समिछा बैनि त्येती नै मातिराछ,, जुन कि लेखेर भन्दा नि भेट् गरेर सम्झाउनु ,। कसैको आलोचना भन्दा नि कम्जोरी को उपाय दिनु! नामै साम्जिक सन्जाल the truth also confuse..

  • @kedarshrestha2584
    @kedarshrestha2584 2 роки тому

    यी दुई कलाकार हरुमा जे नहुनु थियो भैसक्यो अब अदालतको आदेश पर्खनु नै पर्छ
    गसिप हरु सुन्दा उजुर दिने नाबालिका पनि मान्छे मार्ने देखि लिएर करोडौंको चलखेलमा सहमत भएको देखिन्छ यदि सत्य हो भने नाबालिका हुँदैमा यी सबै कुराहरु छुट हुन सक्ला र?
    अनि अनुसन्धानमा रहनुभएका नायक पहल शाहज्यूको पनि गसिप ma सुनिएका call recording हरु सत्य हो भने कुनै समय e2 कलाकारहरूको राम्रै सम्बन्ध रहेको देखिन्छ
    अब अदालतबाट जे निर्णय आएपनि भगवान माथि विश्वास गरौं गलत काम गर्नेलाई १ दिन भगवानले पक्कैपनि सजाय दिनेछ

  • @jeevanthakrithakuri6787
    @jeevanthakrithakuri6787 2 роки тому

    आज देशमा अलिकति चिर परिचित ब्याक्ती पीडित भए मात्रै लेख्नेकी आम छोरी चेलीहरु सम्झाना बि क जस्ता थुप्रै चेलेलिको बारेमा पनि लेख्ने?? जाहा बाट चर्चा पाइन्छ तेहि मात्रै लेख्नेकी? पीडित आम साधारण भए पनि लेख्ने? तर हामी तेस्तो देख्न पाउदैनम! किनकि यो लेखाइ बाट निस्केको भावनात्मक लेखाइ 100% निस्वार्थ हुदैन एसमा थोरै थोरै स्वार्थ मिसाइएको हुन्छ! किनकि याहा पीडित को चिन्ताले भन्दा पनि एकले अर्किलाइ पछारेर आफू अगाडि हुनुप्रछ भन्नी मनमा डिजायर छ! बाकी सत्यको जीत होस जय देश जय कानुन!

  • @darpanale3678
    @darpanale3678 2 роки тому +2

    Samichyalai ktw ferna rekha priyanka richa dringkhala sanchita jasta charitra hin aimai harule sikako

    • @laxmeechannel9981
      @laxmeechannel9981 2 роки тому

      Ale bhai Rekhale Sharmila waibalai case halisakyo जथाभावी नलेख्नु होला

    • @kamanathapamagar7717
      @kamanathapamagar7717 2 роки тому

      आज सम्म कैयौं नारी बलाअतकुत भए कोहि जङ्गलमा घाँस कात्न जादा त कै स्कुलबात फर्किदा त कै बातामा हिद्दै गर्दा आज एउता समिच्छा जुन गाएर करौदौको मन मुतु छुन खोज्दै छे त्यस केतिलाइ बलात्कार कस्ले यदि त्यो बलात्कार हो भनेनी रुममा नै अनि चुक्क्ल त्यति बेला उ आँखा नदेख्ने बोल्न नसक्ने लाती कान नसुन्ने भैरी भाथिर आज सम्म मेरो आफन्त जन बलात्कुत भएर मरेका छन कसलाई थाहा भयो र यो कुरा जुन पुलिस जाउदा नि न्याय मिलेन अस्लि बलात्कार मेरो आफन्त्जन माथी घतेका घतनालाइ भेत्तिन्छ तर यो बलात्कार हैन

  • @भगेरीडन
    @भगेरीडन 2 роки тому

    अरे हो राम बिलास धेरै बाठो न बन ल,जस्तो कर्म उस्तै फल पाउने जो,त्यसैले त समिक्षा लाई गाली गर्नेको लर्को लागेको,तैले र दिपा ले घाँटी घाँटी आउन्जेल गाली खायो होइन,mcc गर्नु पर्छ भन्दै एकपाना लेख्दा पनि गाली खाइस अब फेरि खान्छ्स

  • @thanksyou1792
    @thanksyou1792 2 роки тому

    नाम चाहिँ कमाएकै हो।
    बिश्वले थाहा पाउने गरि।
    नराम्रो काम सिक्न ठुलो मेहनत गर्नु पर्दैन।

  • @मेरोयात्रा-प4ल

    हो यसरी बौद्धिक तर्क दिउ।यो नै सभ्य नागरिक को कर्तव्य हो।।।।।।।

  • @samjhanamagar1874
    @samjhanamagar1874 2 роки тому +1

    100% sahi vannu vayo aba chai teu veda jasto kura nabujhi bato ma utriyeka jantako dimag ko dhoka khulxa ki vanne asha xa j garxa kanun le garxa nabujhi bato ma bolne ani gali garne ko mukha banda hos jay nepal 🇳🇵🙏🙏

  • @santoshdahal7631
    @santoshdahal7631 2 роки тому

    सस्कार बिनाको परिवारमा हुर्कियकि बेसिया भालु केटि रहिछे मत भन्छु बाउ अामा बाट सस्कार्को सीक्षा नपुगेकोपो होकि परिवार अाफैमा बिजित्र छभने बाल्बच्चाले केसिके

  • @KamalKamal-eq2go
    @KamalKamal-eq2go 2 роки тому +21

    always good Paul Shah Meghastar ⭐🙏

    • @चिरायुमगर-श4ड
      @चिरायुमगर-श4ड 2 роки тому +2

      मेघा स्टार त हुँदै होइन अब बोका भनेर बोलाउने दिन आउदै छ।।

    • @fanfan8788
      @fanfan8788 2 роки тому

      Joke of the year

    • @binitalimbu3357
      @binitalimbu3357 2 роки тому

      समिक्षा चै उम्रिदा उम्रिदै बुढा चाहिने boy friend फेर्दै हिँड्ने तिन पातेनी पाठी 😅🤣😜😜

  • @sharmilatamang102
    @sharmilatamang102 2 роки тому +4

    Justice for Paul Shah ❤❤

  • @राइनीछोरी
    @राइनीछोरी 2 роки тому

    हिरो हिरोनी कै छ्जिन्दगी हिरो हिरोनी बनो मन परा पर गरो सुतो उठो गरो अनि लास्ट मा के मा मिल्दैन अनि छुट्छ्न बाहाना बनाउछ्न हामी आम लाई उल्लु बनाउछ्न यो हिरो हिरोनी ले खै के के गर्छ्न

  • @Msl467
    @Msl467 2 роки тому +1

    Profession Ramro Cha Vondai ma character poni ustoi ka huncha.. Nobody is perfect..

  • @SumanSuman-vc2dh
    @SumanSuman-vc2dh 2 роки тому +3

    Justice for paul shah ❤❤

  • @movieshorts607
    @movieshorts607 2 роки тому

    दीपक सर मलाई यो भनी दिनु हुन्छ न के विदेश अठार वर्ष नपुगी जन मिल्छरा हाम्रो कानून मा मिल्छ भने कसरी

  • @mukeshlamsal6246
    @mukeshlamsal6246 2 роки тому +4

    rights

  • @yamozfyuwa4317
    @yamozfyuwa4317 2 роки тому

    दुर्गेश जस्तो को सङ्गत मा परेर चिप्लिएको हुन प्लेगल

  • @bimalabhujel8078
    @bimalabhujel8078 2 роки тому +19

    Justice for Paul ✊🙏

  • @binodDangal90
    @binodDangal90 2 роки тому +5

    Justice for Paul shah

  • @naryanadhikari4149
    @naryanadhikari4149 2 роки тому +4

    यो बेला सबैलाई यस्तै हो सर एक चोटि गल्ती सब को हुन्छ समिक्षा पीडित नै हुन

  • @nabrajlimbu454
    @nabrajlimbu454 2 роки тому

    समीक्षा लाई 1 कराेड चन्दा उठायर दिय हुन्छ नि

  • @jamunagurung8092
    @jamunagurung8092 2 роки тому

    What a waste god gift!!!!! Turn into evil!!!

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 роки тому +3

    Mr. Dipak ji येति सनै उमेर मा 2 जना बि एफ फेर्न सकने नाबालिका काे लागि फिल्म् लाइन का सबै कलाकार सँघ मिलेर त्याे नाबालिका काे लागि कानुन बाट फलाम काे पेन्टिदिलाइदिनु हाेला ता कि भाेलि अर्का पल सा जस्तै नामि र दामि हिराे काे अगाडि नाबालिका काे लुज पेन्टि नखुलाेस🙏

  • @amritmalla5775
    @amritmalla5775 2 роки тому

    Yesto status lekhnu vanda nalekhekai thik 🤮🤮🤮🤮🤮🤮

  • @manjubhattarai2138
    @manjubhattarai2138 2 роки тому +2

    Justice for Paul shah

  • @visitnepal2261
    @visitnepal2261 2 роки тому

    Sahi Ho samikchya lai gali garna banda garnuhos hjur. Pau sir ni kharab haina . Auharuko process afai Milauna dinus. 1 ta kti lai tathanam Nepali MA vako jati sab galat sabadley samikchya lai navnuxhos.. Meantal turch nagarnuhos... J Ho uhaharuko kura milos pal sir lai ni jel Sajaya nahos yahi sochum sabley

  • @sujalaryal2623
    @sujalaryal2623 2 роки тому

    Dipak dai la tw thikai vannu vayo tarw headline tw ali badi vayo jasto lagena...yo samachar lie naramro headline rakherw views badayerw k garna khojeko...youtube batw paisa kamauna lageko ho😂

  • @maheshpassa424
    @maheshpassa424 2 роки тому

    Jay nepal hain jay American bhanda vayo dipak g

  • @sophiyamagar3808
    @sophiyamagar3808 2 роки тому

    12/13 Barsha bata boy friend chahine samasya wali lai ke bhanne pagalni jasti

  • @binaoli4353
    @binaoli4353 2 роки тому

    Samiksyale gf change gardai hidne teso vy poulle pani ta change garn milx ooo

  • @unxonlim5083
    @unxonlim5083 2 роки тому

    यो मुजि को अनुहार हेर्दै चोर जस्तो,,यार,,

  • @yummyyummyfood564
    @yummyyummyfood564 2 роки тому +1

    Justic for pual shah

  • @limbubabin7280
    @limbubabin7280 2 роки тому

    Samikxyale garda paul ko jindagi atha puthal voko x rip samikxya valuni😠😡

  • @santoshghorsaine4165
    @santoshghorsaine4165 2 роки тому

    Galti dui janakoi xa tara badi chai Paul ko xa 32 barsa umer ko manxe le 16 barsa ko balika lai fakayera bed ssmma puryaunu ni galti ho testo le sajaya paunai parxa tesko bainee haru lai ni arule testai garyo vane tyo chup lagera ta basdaina hola

  • @sasaneditz
    @sasaneditz 2 роки тому

    Good dai sahi kuro kasaiko xorichelilai sarapnubhanda agadi afano xoricheli samjidinu hun sabailai apil gardaxu

  • @daimondnepal7282
    @daimondnepal7282 2 роки тому +2

    सहि भन्नू भो दा

  • @sureshnepali4766
    @sureshnepali4766 2 роки тому

    Haami raamro laai ramrai bhanchhau naramro laai naramrai bhanchhau Deepak sir hajurle raamro bolnu bhayo

  • @ameerai4632
    @ameerai4632 2 роки тому

    Narayan Lai dhoka dine Paul Shah Lai fasaune kasto balika ho kura bujhnu paryo saboile

  • @madanpun7169
    @madanpun7169 2 роки тому

    दीपाश्री बिगारेको भुलिस,,,

  • @keshabshahi4008
    @keshabshahi4008 2 роки тому +4

    Jastic for Paul shah

  • @rozanbasnet9296
    @rozanbasnet9296 2 роки тому +1

    धेरै राम्रो भन्नु भयो दोस समिक्षा को मात्र हैन दोस पलको पनि छ

  • @gurashnanigurashnani7352
    @gurashnanigurashnani7352 2 роки тому

    Yo samishya nepalkai besiya nari bhain

  • @dhanmayakisan9140
    @dhanmayakisan9140 2 роки тому +2

    Dherai ramro samikhya garnu vayo.

  • @rameshtimsina450
    @rameshtimsina450 2 роки тому

    Dipak Le kasari ramro vano? Samixa ko barema bolo Tara Paul ko barema yek sabda bolena selfish ho yo dipak

  • @ramarai3273
    @ramarai3273 2 роки тому

    Sarapnu kin xodnu? usle k chai gumayeki xe bina proof boliko varma kasaiko. hatma hatkadi sanga jel ma xan unko ijjat gumisakyo aile samma dipretion ko sikar pni vaisak holan unle ta pramad sahit aafulai aatmasamarpad gareka xan vane ti samixa ka xin unko k bitya xa real ma uni pidit thin vane uni pni face garna aauthin asari vagera basdinathin