विदेशीबाट ‘उचालिँदै’ प्रचण्ड ! रविमाथि तारन्तार हमला ! पूर्वराष्ट्रपतिको प्रधानमन्त्री बन्ने दाउ।

Поділитися
Вставка
  • Опубліковано 10 лис 2024

КОМЕНТАРІ • 346

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Місяць тому +58

    पुर्ब गृहमन्त्री रबि जिले भ्रष्टाचार का २५ वटा फायल खोल्छु भनेपछी सतलार ढल्यो अब रबिजिलाई सहकारी ठग भनी अन्ठ सन्ठ को आरोप लगाउदै सिद्धाउन खोज्दा आफ्नै पाटी काङ्ग्रेस का धनराजले धेरै धन कमाउछु भनी खोलेको सहकारी बाट जन्तालाई ठगेको प्रमान हरु छर्पट्ट हुदा अब काङ्ग्रेस एमाले ले अर्कै अपाङ्ग भएको दिमाग लगाई रहेका छन खैके खैके

    • @deujaking4378
      @deujaking4378 Місяць тому +1

      हावा कुरा गर्छस जाठा सरकार ढल्छ भनेर थाहा पाए पछि फाइल खोल्ने नाटक गरेको त गधाले प््याएपनि हामि पत्यादैनौ

  • @prabinlamichhane5601
    @prabinlamichhane5601 Місяць тому +32

    प्रचण्ड अहिलेका बुढापाका नेताकाे लिडर मध्य धेरै नै असल छन् काङ्ग्रेस एमाले भन्दा

    • @yograjkhadka2697
      @yograjkhadka2697 Місяць тому

      जति झुट र ठ्गि गरेरे पनि डाईनामिक रे😂😂😂

    • @suryabaniya723
      @suryabaniya723 Місяць тому

      😂😂😂​@@yograjkhadka2697

  • @KailashPudasaini
    @KailashPudasaini Місяць тому +15

    सलाम छ पत्रकार ज्यु 💐🌹🙏🌳

  • @purushottamaryal6751
    @purushottamaryal6751 Місяць тому +34

    कति राम्रा कटुसत्य अभिव्यक्त हुन् पत्रकार ज्यू ,तपाइँका अर्जुन दृष्टि र दृष्टिकोण प्रति हार्दिक नमन छ है। भनाइ सुन्दा पनि आनन्द लाग्छ ।सधैं सुन्ने गरेको छु।

    • @singlesoundnepal4716
      @singlesoundnepal4716 Місяць тому

      गफ मुजी। यो बौलाहा हो सत्र हजारको रगतले मातीयकी पहिचानबिरोधी प्रचण्ड अब जहाँ भेट्यो त्यै ठिक

  • @reshamtamang6019
    @reshamtamang6019 Місяць тому +2

    दम्दार प्रस्तुति ❤

  • @JivanGhartiMagarr
    @JivanGhartiMagarr Місяць тому +6

    यसको प्रचण्ड माथि यती धेरै बोल्ने मन रहेछ यसको पनि भविस्यमा नेता नै बन्छ होला 😂😂😂

    • @PremGc-kp9kr
      @PremGc-kp9kr Місяць тому

      Jhole haru ko chak kinapoleko hora?😂😂😂

  • @anilshrestha6288
    @anilshrestha6288 Місяць тому +14

    प्रचन्ड ले बोलेको देख्दा दुखा लागेको तर हामिलाई एमाके काङ्ग्रेस,मावादी चाहिएन चाहिने ..........🙏

  • @gkchhetri8285
    @gkchhetri8285 Місяць тому +10

    अाफु पानी माथिकाे अाेभानाे देखिने निकिस्ट प्रयास जहानिय शाेषक श्री ७ प्रचण्ड महाराज

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Місяць тому +1

    राजिब सरलाई धन्यवाद छ,जयहोस तपाईंको प्रस्तुति सत्य कडा खरो छ,युवालाई जगाउनु होस् ,म ह्युस्टन यु एस एबाट सुन्दैछु ,नेपालको जयहोस ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Місяць тому +15

    प्रचण्ड हट्नु चाहि राम्रो मान्यो होला।फटाहाको कुरा यस्तै हुन्छ।बिक्षिप्त भई सक्यो।

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 Місяць тому +10

    लुच्चो नेताको असली नमुना प्रचण्ड।धन्य हो।

  • @baburamsharma7831
    @baburamsharma7831 Місяць тому +14

    रबि लाई छोउ मात्रै ओलिको दुबै किड्नी जान्छ खाते ओलि

  • @parkdhong
    @parkdhong Місяць тому +2

    सहकारी ठग्ने काङ्ग्रेस र एमाले का नेताहरू दोषी चै रबि हुनुपर्ने कस्तो देश हो। पुराना भर्स्ट्र नेता जनताको आखामा अजैपनी छारो हाल्न खोज्दैछन हेर्दै जाओ यक यक हिसाब राखेका छौ

  • @ramanpokharel9568
    @ramanpokharel9568 Місяць тому +1

    प्रचण्ड जत्तिको नेता अरु छैनन पत्रुकार ज्यू ।

  • @bharatgurung2495
    @bharatgurung2495 Місяць тому +2

    प्रचण्ड बारे कति राम्रो भन्नू भयो पत्रकार ज्यु प्रचण्ड पनि राम्रो होइन तर काङ्ग्रेस र एमाले भन्दा रबि र प्रचण्ड ले राम्रो गरेको थियो एसपाली ?

  • @shivarimal8011
    @shivarimal8011 Місяць тому +2

    दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤❤🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद (केपी मुरदाबाद )

  • @AskThami
    @AskThami Місяць тому +1

    ❤पत्रकार ज्यु
    प्रचन्ड पार्टी हरु मध्य महानायक हुन। नेकपा माओवादी लाल सलाम जय प्रचन्ड।।
    ❤k p oli खलनायक हुन
    ❤शेर बहादुर देउबा नालायक हुन

  • @jagatthapa7115
    @jagatthapa7115 Місяць тому

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 Місяць тому +2

    अब प्रचण्ड को पावर रबि प्रति हेर्नु छ रबि को गल्ती देखिन्न तर पनि सरकार रबि लाई गल्ती देखाउनु खोज्दैछ अब हेरौ भोलि ?

  • @bardandahal5448
    @bardandahal5448 Місяць тому +5

    खै के बुझेर ताली बजाएका होलान यी दास झोलेहरुले।

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 Місяць тому

      ताली बजाउने पनि त उसकै जुठन चाटने हरु हुन नि हजुर

    • @PremGc-kp9kr
      @PremGc-kp9kr Місяць тому

      Tali bajayeko paisa pauxa ni hajur das jhole haru le 😂😂😂

  • @dineshbist5302
    @dineshbist5302 Місяць тому +3

    यो ज्यानमारा को कुनै काम छैन जन्ता लाई बेकुब बनाउँछ

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Місяць тому +2

    प्रचण्ड ले जतिमिठा मिठा कुरा गफ गरेपनी कासेकासे एकै नासे सेम टु यु दुबैजना उस्तैउस्तै हुन तराजुमा तौलगरौ बराबर हुन्छन खडक ओलि र प्रचन्ड

  • @samadarshi6569
    @samadarshi6569 Місяць тому +7

    32 सिट भएकाे , प्रतिपक्षी एउटा सानाे पार्टीकाे विरुध्द किन यत्ती बढी न्वारनदेखिकाे सतत: ताकत लगाएर खनिन्छौ संचारकर्मी भाइ , सत्तापक्छ्यकाे पिण्ड निक्कै राम्राेसंग कुम्ल्याउँछौ कि कसाे , मलाई तिमीजस्ताे कसैकाे खेताला र चाटुकार झाेले कार्यकर्ता भनेर चाहिं कदापि नठान्नू है !!!😂😂😂

    • @Kshitijkshetri-m8r
      @Kshitijkshetri-m8r Місяць тому

      अरु कार्यक्रममा कांग्रेस एमालेलाई बोल्दा खुसी हुने माओवादी र रास्वपाको बारेमा बोल्दा चाटुकार झोले हुन्छ ?

  • @dstentertainment9337
    @dstentertainment9337 Місяць тому

    नेपाल को सबैभन्दा खतम नेतामा प्रचण्ड हो

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 Місяць тому

    सबै गफाडी ,ढँटुवा ,फटाहा ,ठग नेताको के भरोसा गर्नु ,देश बनाउन काम गर्नु पर्यो ।गफले देश बन्दैन ।चेतना भया ।पशुपति कोटिहोम जस्तै भयो चर्तीकला देख्दा ।NEWS 24 लाई धेरै धेरै धन्यवाद ।।

  • @rozanbasnet9296
    @rozanbasnet9296 Місяць тому +2

    बिचरा प्रचण्डे सपना देख्दै छ कुर्सी को मोह

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r Місяць тому +4

    महाकाली बिक्री गर्ने किर्ते लाई भारत मा बाेलाउछन हाेला ।

  • @BhupendraTamling
    @BhupendraTamling Місяць тому

    गृहमन्त्री हुँदा रबिलामिछाने ले सिरिफ आफुले गरेको गल्ती छुपाउनु र लुकाउनु सबै कागजात नस्ट गर्नु मात्र भयेको हो ।सबै सिस्टम डिलेट गर्नु गरि सक्यो।।अब त प्रमाण हुदैन भनेको त गोर्खा मिडिया को चाहिन गर्नु भ्यायेना छ ।

  • @sagarchalise820
    @sagarchalise820 Місяць тому +2

    Good analysis Rajib Khatri.

  • @narayanupadhyaya2575
    @narayanupadhyaya2575 Місяць тому +4

    रवि लाई फसाउनी कांग्रेस र एमाले को चाल हो
    रवि गृह मन्त्री हुँदा सबै भ्रष्टचारी को फाइल खोल्छु भनेर भन्दै गर्दा कैलाश सिरोहिया को फाइल खोलेर कैलाश लाई जेल मा कोच्ने कुरा चल्दै गर्दा कांग्रेस र एमाले को सात्तो गयो र रवि लाई फसाएको हुन
    यो विषय मा कुनै 2 मत छैन
    जनता ले बुझ्नु अब

  • @prakashshrestha6392
    @prakashshrestha6392 Місяць тому

    कति राम्रो गित ठ्याकै मिल्दो हाहा सलाम सर

  • @mingsherpa5726
    @mingsherpa5726 Місяць тому +5

    पहिला पहिला राणा हरु ले शासन गरे त्यसपछि श्री 5 ले गरे अहिले मगन्ते बाहुन हरुले शासन गरिरहेको छ । माग्ने हरु को देश बनिरहेको छ। यी साब कासी बाट आएर नेपाल लुटेर अकुरुट सम्पति जोडेका छन्।

    • @sonamlamalama1455
      @sonamlamalama1455 Місяць тому

      अबकाे ५० बर्ष पछि जनजाति ।

  • @Rabindra2Dhakal
    @Rabindra2Dhakal Місяць тому +1

    🌱 निर्णायक आन्दोलन 🌱 अब यो भ्रष्टाचारयुक्त ब्यवस्था बदली प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरि निर्णायक आन्दोलन गर्नुपर्छ ताकी हाम्रा सन्ततिलाई रुन अनि बिदेश पलायन हुन नपरोस् ।

  • @indramukhiya7033
    @indramukhiya7033 Місяць тому +2

    ओलि लाई दशा लागेको छ

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 Місяць тому +3

    हाम्रो देश यति बेला चुच्चो, छिचरो,र बेकामे नेताहरूको घेराबन्दीमा परिरहेको छ।देशको उन्नतीको आस गर्नु भनेको बबुर रोपेर अमलाको आस गर्नु जस्तो हो।

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 Місяць тому +3

    नेताहरुमा कसले बढी झुट बोल्ने भनेर प्रतिस्पर्धा नै चलेको देख्दा उदेक लाग्छ।

  • @hastagurung1650
    @hastagurung1650 Місяць тому

    जनताले यी अपराधीहरुको खेलमात्र हेर्न चाहेको त होइन तर देशको बिकाश चाहेको हो।

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Місяць тому +5

    पिंध नभएको लोटा भनि थाहा पाई पाई कति के के भनिरहनु ? अनि सत्तामा आफूले सक्ने ठाउंमा कुन नातेदारलाई कस्तो स्थानमा नियुक्ती गर्ने हो ठ्याक्क ठ्याक्क राखि हाल्थ्यो। अहिले छट-पटि त्यसैको हो।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Місяць тому +1

    राजीवजी ! ** यदायदाहि:::::::सम्भवामी युगे युगे**🇳🇵🙏

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Місяць тому +4

    हाहाहा,,बिश्वले बुझेको kamaaunist पक्कै हो त

  • @dharmarajshahi5218
    @dharmarajshahi5218 Місяць тому +1

    सलाम छ तपाईं जस्तो पत्रकारलाइ

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 Місяць тому +4

    याे पत्रकार झाेले जस्ता लाग्याे

  • @hastamahatara-fu3tk
    @hastamahatara-fu3tk Місяць тому

    ए मुला पत्रकार राम्रो लाई राम्रो भन अहिले अरु नेता भन्दा प्रचण्ड 100 गुणा राम्रो नेता हुन

  • @deep.deep143
    @deep.deep143 Місяць тому +1

    यो हुत्तिहारालाइ मोदिको पाउ नपरी भएको छैन😏😏

  • @Govinda067
    @Govinda067 Місяць тому +2

    कति साहसका साथ व्यङ्ग्य हो नाइँ वरिष्ठ ज्यू 😊

  • @nirajankc6789
    @nirajankc6789 Місяць тому +1

    Good news

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Місяць тому

    एमाले भ्रष्टाचारीको महादेव र शेरे आर्जु राणा भन्दा चाहिँ राम्रो हो प्रचण्ड जो सुकै घोक्रो सुकुन्जेल कराउ सराप चाहेर प्रचण्डको कुरा बेचेरे खाउ मुजि युटुबे भनाउदा पत्रकार भनाउदा मुजिहहरु तिमिहरुलाई पाल्ने पनि माकसम यहि दुखी जनताहरु नै हुन। तर प्रचण्ड 100% राम्रो भन्न खोहेको चाहिँ होइन।

  • @himlalbhandari4593
    @himlalbhandari4593 Місяць тому

    रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएका होइनन्, बेचिएकाहरुलाई बचाएर आएका हुन, हेक्का रहोस। भ्रष्ट हो 🙏🔔🔔💪

  • @sameerlama5440
    @sameerlama5440 Місяць тому +1

    म माओवादी चाहिँ बिल्कुल हाेइन तर अहिलेकाे समय परिस्थितिमा काङ्ग्रेस, एमालले (दाइ काङ्ग्रेस, भाइ काङ्ग्रेस) का नेता भन्दा प्रचण्ड केही हद सम्म राम्राे लाग्न थाल्याे मेराे ब्यक्तिगत बिचारमा !

  • @ShahiShah-c1u
    @ShahiShah-c1u Місяць тому +1

    Durga prasai jindaabaat

  • @Muskaan_for_You
    @Muskaan_for_You Місяць тому

    प्रचण्ड त् कति झुट बोल्छन भन्ने कुरा आम नेपाली लाइ थाह छ ...

  • @bpngorkhali3064
    @bpngorkhali3064 Місяць тому +1

    Kya danak dinuvayo Rajib sir good.

  • @mayaadhikari3448
    @mayaadhikari3448 Місяць тому

    आदरणीय मान्यवरहरु,
    न्यानो अभिवादन।
    नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!❤❤❤❤

  • @sitashrestha6844
    @sitashrestha6844 Місяць тому

    आमूल परिवर्तनको अगुवा प्रचण्ड बाहेक नेपालमा अरु कोहि छैनन् ।भ्रष्टाचारीलाई जेल कोच्ने देखि देशमा लोडसेडिङ हटाउने पनि प्रचण्ड नै हुन महिला र उत्पीडित दलितलाई अधिकार दिने पनि प्रचण्ड नै हुन ।

    • @PremGc-kp9kr
      @PremGc-kp9kr Місяць тому

      Ra giribandhu ghotala gold kandama mahara lai jogaune ni prachanda nai ho

  • @hariadhikari1502
    @hariadhikari1502 Місяць тому

    राजिव क्षेत्री पत्रकार होकि विरोधी पात्र प्रचण्डको । माओवादीको त खैरौ नै खन्छ । माओवादीले गरेको राम्रो कामको सर्पोट गरेको कहिले देखिएन । समकालिन प्रधानमन्त्रीमा सबैभन्दा अब्बल र सक्षम त प्रचण्ड नै हुन नि । कि परिचालित पत्रकार पो हुन ।

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 Місяць тому +2

    तेरिमाखाते पत्रकार उखानेकाझाेले

  • @ramchandrakarki8616
    @ramchandrakarki8616 Місяць тому +2

    यि नेता 99%फटाह,चाेर,भ्रष्ट हुन्।
    जय बालेन।।।

  • @ameerkc5033
    @ameerkc5033 Місяць тому

    त्यो धनराज भाग्न सक्छ तेस्लाइ समातेर अनुसन्धान गर्नु पर्छ किन कि श्रीमती लाई नाटकीय डिभोर्स गरेर भगायो,अनि तेस्तै अरु ठुला ठुला सहकारी का काङ्रेस एमाले मा मान्छे हरु लाइ चै भगाउने रवि लाई चै समाउन खोज्नु सत्ता र शक्ति को चरम दुरुपयोग बाहेक केही हैन भन्ने आम जनता ले बुझिसके

  • @gopal353
    @gopal353 Місяць тому

    यो बेवस्था आएर यति बोल्न पाका छौ पत्रुकार मित्र एस्ता नेता को कुरा गरिरहनु भन्दा बरु गरिब दुखि जनता को कुरा उउठाउनु

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial Місяць тому

    आर्जु जेल जाने डर ले मिलेको भन्नु देउवा दाइ जनता कच कच होइन धन राज को कुरा पनि गर्नु नि

  • @bishaldipTamang
    @bishaldipTamang Місяць тому

    news24 त रबि को मात्रै गुनगान गर्छ जहिले पनि किन हो यस्तो ? news भनेको त सबै दलको अनि देश बिदेश को ताजा खबर सुन्न पाए पो हुनेथियो

  • @JibanBesnat
    @JibanBesnat Місяць тому

    ए पत्रकार सेरे र ओलि भन्दा प्रचण्ड ले राम्रो काम गरेका हुन भन्न गारो प्रचण्डको बिरोधमा डलर पनि आउछ होलानि झोले पत्रकार 🤛

  • @Make_food3
    @Make_food3 Місяць тому

    सबैभन्दा पहिले यी त यी झोले पत्रकारहरुको मुख बन्द गर्ने काम सुरु गर्नु पर्छ अनि अनि भ्रष्टचारीलाई जेल कोच्नुपर्छ यी झोले पत्रकारले गर्दा सम्पूर्ण जनताहरुमा भ्रम फैलाइरहेका

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq Місяць тому +1

    यस्तै जोकर हरु ले देश स्वाहा बनाए अनि यस्ता जोकर जे बोले पनि ताली पिट्ने लम्पट झोले हरु देखेर दिक्क लागेर आउँछ

  • @krishnarayamajhi4429
    @krishnarayamajhi4429 Місяць тому

    100%

  • @manojkumarsingh3988
    @manojkumarsingh3988 Місяць тому +2

    के सारो बिरोध गरेको हो

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l Місяць тому

    प्रचन्ड भनेका एक माहान हुन

  • @GopalJBista
    @GopalJBista Місяць тому

    प्रचन्ड बरबराउनु राम्रो लक्षण होइन ल

  • @narayangurung6197
    @narayangurung6197 Місяць тому

    Jay ho Patrakar g

  • @KrishnaSharma-dp7io
    @KrishnaSharma-dp7io Місяць тому

    नेका र एमाले उस्तै उस्तै हुन

  • @Mr-kamal271
    @Mr-kamal271 Місяць тому

    लाजको पसारो बिर्टिश राजदुत ले प्रचन्ड को पद खस्केको थाहा पाएन अनि इज्जत जोगाउ राजदुत ले यति भनेको हुनसक्छ😅😅😅

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb Місяць тому +1

    दुर्गा पक्राउ परे सँगै सरकार प्रती बोली फेरीएको अवस्था!

  • @rupthapa4074
    @rupthapa4074 Місяць тому

    Good media❤❤

  • @chandrasubba3813
    @chandrasubba3813 Місяць тому

    Dheri ramro ra seisatya, sandharbik kura haru ko prastutei sunei, hearnei laike Patrakar Rajiv sir babu ko ,so ,hami bata sadei safalta ko subha kamana ra subha ashribhade anei namaskar cha hi babu.

  • @bharatkhatri6332
    @bharatkhatri6332 Місяць тому

    हार्दिक शर्दान्जलि केपि शर्मा ओलि

  • @samadarshi6569
    @samadarshi6569 Місяць тому

    प्रचण्ड अलि बढी नै उत्तेजित , फुर्के त छन् जै , तर भ्रष्टाचारतन्त्र खतरनाक ढंगले गाेडमेल गर्न र जाेगाउन देशका सबैभन्दा ठूला दलहरुले घाँटी जाेडेर लूटखाेर सरकार बनाएकाे अपूर्व शंकाष्पद र डरलाग्दाे छैन र???😮😮

  • @SangitaShrestha-ic8pj
    @SangitaShrestha-ic8pj Місяць тому

    कुरो सहि हो।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +1

    धन्यबाद❤पथरि मोरङ्गबाट❤❤

  • @tikaadhikari392
    @tikaadhikari392 Місяць тому

    प्रचण्ड लाई मात्र अब 6 महिना सत्ताबाट बाहिर राखिदिने हो भने पानीबिनाको माछाजस्तै छटपटाएर मर्ने छ्न चेतना भया?

  • @shyamsharma2448
    @shyamsharma2448 Місяць тому

    यो फटाहाको विशलेषण कस्तो? तिम्रा बाउले स्वास्नी लिएर गएकोमा किन बोल्दैनौ? स्वतन्त्र र सन्तुलित पत्रकारिता गर्दा पनि जागिर त घट्दैन होला नि !

  • @hemkumarkurumbang5397
    @hemkumarkurumbang5397 Місяць тому

    यो पत्रकार को गोजीमा सरकारी रकम निकै मोटो रुपमा अपचलन भैरहेको छ भन्ने बुझिन्छ। निकै थोरै सिट भएको प्रतिपक्षी नेताको नकारात्मक बखान मा समाचार को झण्डै आधा समय खर्चेर प्रतिस्पर्धी पार्टीको नेताले जस्तै बिरोध भाषण गरिरहेको देखिन्छ।

  • @jaganathguragain4107
    @jaganathguragain4107 Місяць тому +6

    पत्रकारज्यू समाचार साह्रै घतलाग्दो भन्नुभयो

  • @binodbaraili7574
    @binodbaraili7574 Місяць тому

    यो देशमा बोल्ने तिमी जस्तोलाई अहिले भुक्ने अधिकार कसले दियो अहिले आएर नचाहिँदो तिमी बोल्छौ प्रचण्ड जस्तो सासी नेता र गरेको कुरो गर्ने अरु जस्तो झुटको खेती गरेर गर्ने

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 Місяць тому

    यस्तो पत्रुकार लाई चिनमा जस्तो मृत्यु दण्ड दिन सक्नुपर्छ। जो भोलिका दिनहरु मा यस्तो भ्रम जोकोही पत्रुकार ले आट समेत गर्न नसकियोस।

  • @sitaghising4382
    @sitaghising4382 Місяць тому

    यिनीहरुको कुरा सुन्दा मलाई पो लाज लाग्छ यिनीहरुसंग लाज भन्ने चिज छैन कि के हो ????लाजको पसारो😥

  • @bhusaljibhusalji1837
    @bhusaljibhusalji1837 Місяць тому

    यो कुण्ठित पत्रकार मा कुण्ठा बाहेक केहिछैन।

  • @AshokMagar00
    @AshokMagar00 Місяць тому +9

    निडर साहसी पत्रकार राजीव खत्री सम्मान छ 👏❤

  • @Nabingurung341
    @Nabingurung341 Місяць тому +1

    समाचार कम गफ ज्यादा हान्ने पत्रकार।

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p Місяць тому

    प्रचण्ड ले भनेकै न राम्रो झुट होला र?

  • @narendrapandey8055
    @narendrapandey8055 Місяць тому

    Chyabbas patrakar Rajeeb khatri jiu tikapurko Jay hos

  • @lalsinghthagunna9552
    @lalsinghthagunna9552 Місяць тому

    प्रचण्ड जिन्दाबाद😂

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Місяць тому

    प्रचण्डे पुरै बौलाई सक्यो के कोइ उसलाई बिहार को पागल खाना मा भर्ना गरिदेउन होउ।

  • @reshambishwokarma7153
    @reshambishwokarma7153 Місяць тому

    प्रचण्डको भाषण सुनेर टाली पिट्ने मूर्ख हरुलाई देखेर पो म अचम्मित छु होइन यिनिहरु संग थोरै पनि सोच्न सक्ने दिमाग छैन,के बोली रहेको छ बिदेशिको यजेन्ट हो भन्ने आफै खुलस्त बोली रहेको छ त,कि तेहा भएको सबै झोले एजेन्ट रहेछन्की क्या हो।

  • @ChanderBahadur-q8r
    @ChanderBahadur-q8r Місяць тому

    ठीक हो जरूर ठीक हो तो पहले भरने का पूरा एकदम बिल्कुल ही ठीक हो

  • @BharatSunar-s5q
    @BharatSunar-s5q Місяць тому

    नेपाली काङ्ग्रेस र नेकपा एमाले भन्दा चाई प्रचण्ड अल्लि ठिक छन्

  • @KrishanaThapa-e3i
    @KrishanaThapa-e3i Місяць тому

    समचार बाचकले खिसिटिउरि गर्ने हो कि सहि समचार भन्ने हो बाबु

  • @dineshadhikari6920
    @dineshadhikari6920 Місяць тому

    Good

  • @urmilakc1728
    @urmilakc1728 Місяць тому

    केपि प❤्चनड देउपाइ सबैलाइ लखेटछन्

    • @urmilakc1728
      @urmilakc1728 Місяць тому

      राजिब खऋि सर हजुरलाइ आसिरबाद

  • @KushalBohara-p5f
    @KushalBohara-p5f Місяць тому

    यो पत्रकार ले प्रचन्ड को बिरोध मात्रै गर्छ

  • @deujaking4378
    @deujaking4378 Місяць тому

    केपि ले रिण लिएर देस डुबायो ।तर प्रचन्ड देसको लागि माहाघातक छ किन कि उ चलेकै इसाइ मेसिनरि र भारतिय काङ्रेस को कठपुतलि हो ।तालिबजाउने झोले हरुले देस डुबायो