बालेन सकाउने ओलीको षडयन्त्र :जेल हाल्ने सम्मको तयारी ! न्युरोडमा पार्किङ डनको बिगबिगी ! सुमन सायमी

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • #headlinenepal #sanjeeb #balenshah #sumansayami #rabilamichhane #kpoli #kathamandu
    बालेन सकाउने ओलीको षडयन्त्र :जेल हाल्ने सम्मको तयारी ! न्युरोडमा पार्किङ डनको बिगबिगी ! सुमन सायमी !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Suman Sayami
    Camera: Sachin Bist
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    UA-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

КОМЕНТАРІ • 265

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn Місяць тому +57

    हर्क साम्पाङ. ...रवि लामिछाने....बालेन शाह. ....गोपि हमाल एक हुनुपर्छ. ...अनि मात्र यो पुरानो पार्टिहरु को पत्ता साफ नै हुन्थ्यो

  • @lands86
    @lands86 Місяць тому +20

    यसपालिकी सुमन सायमिको अन्तरर्वाता राम्रो लाग्यो स्वतन्त्र विच जे जस्तो मनमुटाव भए पनि पुराना दलहरु र तिनका झोले हरुलाइ निस्तेज पार्न सम्पुर्ण स्वतन्त्र व्यक्ति हरु मिल्नै पर्ने हुन्छ !

    • @nepali962
      @nepali962 Місяць тому

      यसकाे पनि विश्वास छैन, जहिलेदेखि राजेन्द्र महताेसँग सगै हिड्न थाल्याे।

  • @dipakthapa2736
    @dipakthapa2736 Місяць тому +100

    यो सब केपी ओलीका चाल हो।भ्रष्ट झोले हरुले खान नपाउँदा छट्पटाई रहेका छन्।

    • @007robinhoodlove5
      @007robinhoodlove5 Місяць тому +7

      नेपालको दुर्गतीका मुख्य कारण नै भेडा जस्ता चेतना नभएका जनता नै हुन् । India मा इन्दीरा गान्धी ,राजीव गान्धी ,japan मा Shinjo Abe जस्ता( नेपालका शीर्ष नेताहरुभन्दा कैयौं गुना राम्रा) लाई त मारे ।Trump लाई गोलि हाने तर नेपालमा पुरानालाइ पुलपुयाउदै राखेका छन् 🤷‍♂️🤷‍♂️🇳🇵🇳🇵🙏

    • @subhash7408
      @subhash7408 Місяць тому

      King Mahendra said soja janata. Soja lai divide and rule bata beda banauchan fataha brasta neta lae.

  • @kbrana4305
    @kbrana4305 Місяць тому +17

    सुमन सायेमी जि हजुर को बीचार सित म सहमत छु तपाईहरु रबी, बालेन, हरक, गोपीं हमाल, न्यू जनेरेनहरू एक भयेको हामी विकास प्रेमी जनताहरु हेर्न चाहान्नछन। तपाईहरु एक नहुनु नई
    हामि नेपाली को दुरभग्ये हो पूरानो पार्टी ले राज़ गर्नु हो ।🙏

  • @ratnakayastha9771
    @ratnakayastha9771 Місяць тому +13

    सुमन सायमीजीको भनाई र बिचार एकदम राम्रो लाग्यो। बिकल्प सहितको भनाई राख्नुभयो। बोल्ने शैली पनि धेरै राम्राे र सभ्य लाग्यो। सलाम छ।

  • @mansingtamang2182
    @mansingtamang2182 Місяць тому +12

    सुमन दाई देश बचाउनुपर्छ सत्यलाई साथ दिनुपर्छ नेताले देश सके

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Місяць тому +5

    सुमन साएमिकाे सुझाब उपयुक्त छ । कसैले पनि इगाे नराखि आफसमा समझदारिपुर्बक सहमतिमा सक्दाे ब्यबहारिकरूपले बिकाश गर्नमा सबै पक्ष लागनु पर्छ । भन्यबाद !

  • @ishworsunam4335
    @ishworsunam4335 Місяць тому +7

    एक दम सहि तर्क दिनु भयो म 100% सहमत छु तपाईं को विचार प्रति

  • @dabalrawat7079
    @dabalrawat7079 Місяць тому +45

    चोर सरकारले अरु के गर्न नै जानेको छ र। जोले विकास गर्छु भन्छ नि त्यसलाई जेल हाल्ने रे अचम्म छ बा । बालेनलाई काम गर्न देए चोर सरकार नत्र जनताले यो देशबाट लखेट्ने छन्। तिमीहरूलाई। 👊

  • @-Rr1990
    @-Rr1990 Місяць тому +31

    परिस्थितिले बालेन, रवि, हर्क, गोपी, सागर ढकाल र हामी जनताहरु एक हुन जरुरी देखिदै छ। २०८४ मा इतिहास रच्नुपर्छ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Місяць тому +99

    काङ्ग्रेस एमालेको सक्किने वेला आएकै जस्तो छ,काम गर्नेलाई खेदो खन्यो,अत्ति गऱ्यो

    • @Harshamana
      @Harshamana Місяць тому +3

      Yi duita partyle deshko valooo kahileepani chadaina India bhandapani khattam chhaa yo partyharu aba deshbhakta jantahru sabai milera yi choor netaharulai aago lagaudinuparchha 🇳🇵🇳🇵🇳🇵

    • @shashigongba6216
      @shashigongba6216 Місяць тому

      India ta super power hune bato ma hindaicha kaha India kaha Nepal no comparison.

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 Місяць тому +65

    ओली सत्तामा आएर प्रधानमन्त्री हुनु नै देशको लागि दुर्दशा भएको छ।

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 Місяць тому +2

      Yo kp ko sasan dherai rahadsina yes aringal ko chakchaki pani harauxa. Dhraiye rahau.

  • @buddhishrestha559
    @buddhishrestha559 Місяць тому +46

    बालेनलाई जेल हाल्नेको तयारी गर्नु भनेको यो व्यवस्था ढल्नु हो । चेतना भया

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Місяць тому +39

    किट्नी कुहियेको बुढा को कालो दिन सुरु

  • @gangarai3501
    @gangarai3501 Місяць тому +6

    त्यो मूला पापी केपी किरा परेर मर्छ मूला , मरे पछि नर्क जान्छ मूला पापी। सच्चा नेपाली जनता सबैले पापीको मरणको कामना गरौं । यो पापी केपी बाँचिरहे नेपाली जनताले दुःख पाईरहन्छ, विकासको विरोध भईरहन्छ ।

  • @completenepal238
    @completenepal238 Місяць тому +6

    समस्याको जड नै केपि ओलि हो !
    ----------------------
    अहिलेको देशको मुल समस्याको जड तत्व आफ्नै घरमा बैन्कमा झै पैसा गन्ने मेसिन राख्ने कुनै बेलाको भुकमारी दरिद्री केपि ओलिको बिदेशी नीति हेर्ने दोहोरो तेहेरो चरित्र, ब्यक्तीबादी अहङ्कार, भर्स्ट चरित्र, नया उदाएका दल र स्वतन्त्रलाई निषेध र बदला लिने प्रबृती, हावादारी पानी गफ अनि केपि ओलिको प्रतक्षरुपमा देखिने गरि केही माडवारी माफियाहरु सङ्गको सङ्गत नै हो ! यो बारेमा थुप्रै कारण र प्रमाण छ्न यहाँ अहिले तुरुन्त उल्लेख गर्न समय भएन ! कुनै बेला !
    धन्यवाद !

  • @krishnamandangol
    @krishnamandangol Місяць тому +2

    सुमन जि को कुरा सहि लाग्यो ।
    न्युरोडमा पार्किङ्ग चै अति आबश्यक छ।पार्किङ बनाउनै पर्छ।

  • @binashrestha4497
    @binashrestha4497 Місяць тому +8

    बाटोमा हिँड्न नपाउने व्यपारीलाई पार्किङ दिनुपर्ने तेसो भए ब्यपारीक भबन छुट्टै बनाउन पर्छ

  • @minabista3586
    @minabista3586 Місяць тому +5

    जय होस् बालेन 🙏अब रवि सर हर्क सर गोपीहमल एक् जुट भएर काम गर्न अनुरोध गर्दछु । जय होस् 🙏👍

  • @babukajishrestha1073
    @babukajishrestha1073 Місяць тому +8

    हामी नेपालिहरू सबै बालेनकाे पक्षमा छाँै । ती दलालहरू एक एक गरि सडेर ढल्छन् ।

  • @DilipKumarshrestha-uy9nu
    @DilipKumarshrestha-uy9nu Місяць тому +11

    Mahan bichar suman sayami jyu samman xa desh ko laagi

  • @newtamshrestha9387
    @newtamshrestha9387 Місяць тому +6

    पुराना दल र नेताहरु सत्ता को शक्ति ले मदमस्त छ ।नयाँ दल र नेताहरु सामाजिक सञ्जाल को टिप्पणी बाट मदमस्त छ ।यि दुई पुस्ता को अनुशासन बिहिन अपरिपक्व राजनिती ले जनतालाई बोका बनाई आफ्नो दुनो मात्रै सोझयाउन तत्पर देखिन्छ ।

  • @bachuram1173
    @bachuram1173 Місяць тому +7

    जेल हाले जनता चुबो लागेर बस्छ

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 Місяць тому +48

    बालेन लाई छोएर मात्र देखा अनि के हुन्छ देख्छस् । म अरु केही बोल्दिन । जय नेपाल 🇳🇵

    • @user-fh2ju1te8w
      @user-fh2ju1te8w Місяць тому

      Choye sakyoo ta yemale ra kalo congress ley

  • @karsangsherpa9080
    @karsangsherpa9080 Місяць тому +7

    पर्किङको पैसा उठाउने खाते जोलेहरु आब खान नपाए पछिको यो स्थिति हो।

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t Місяць тому +7

    Shayami ju namaskar hajur vanaima yak dam shahi lagyo Nepali harule manma liun

  • @kirankadayat6196
    @kirankadayat6196 Місяць тому +4

    केपि वलि मुर्दाबात बालेन जिन्दाबात

  • @Dhanraj-ff5bd
    @Dhanraj-ff5bd Місяць тому +13

    बारेन रबि हर्क गोपिहमाल अरु अन्ने सबैजना 2084 मा तयारी गर्दा हुन्छ

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 Місяць тому +14

    सुमन जी को आधारभुतरूपमा बैचारिक कुरा संग सहमत हुन म सक्दिन ,तर वाहाको अन्तर्वार्ताहरू मध्ये आजको यो बार्ता सुन्दा ,आजको अभिव्यक्ति कुरा तर्कपूर्ण लाग्यो ,र धेरै कुरा सत्यको नजदिक देखे।
    वाहाको राम्रो काममा ,नेवा को जातिबादी को
    आरोप नलगाईकन सहयोग गर्न आबश्यक देखियको छ।शुभकामना!!!

  • @nishashrestha7509
    @nishashrestha7509 Місяць тому +6

    सबै तिर भ्रष्ट दलाल माफिया छन बालेनलाई कति गाह्रो परेको होला 😭😭🙏🇳🇵🇳🇵🇳🇵 पशुपतिनाथ बचाउ 🙏🙏🙏

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Місяць тому +5

    जय बालेन केपी ओली का गुन्डा हरूले यस्तो बिकाश निर्माण को काम गर्न नदिनु केपी ओली को काम हो अब तिनओटा बा लाइ राजनिति बाट नाहिर गर्नु पर्छ।

  • @bisnubhatta5499
    @bisnubhatta5499 Місяць тому +38

    यो सब ओलि को काम हो 😊!
    ओलि सुध्रेनन भनी सबैले तिरस्कार गर्छन !
    अलि अलि बाकी भयको सिध्याउनी भयो इजेत !!

    • @theedits7008
      @theedits7008 Місяць тому +3

      Olí kahilai sudhrane manche hoina. Never expect anything from him unless you are close Jhole

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Місяць тому +5

    देशमा राजनीतिक/सामाजिक अस्थिरता को श्रोत नै खडग प्रसाद।पुर्बमा सामाजिक द्वन्द्व निम्त्याएर खडग प्रसाद अहिले राजधानीभित्र सामाजिक द्वन्द्व निम्त्याउदै छन।यस्ले अन्तत उनिलाईनै नोक्सानी गर्छ।

  • @MrRaj445
    @MrRaj445 Місяць тому +4

    अब यस्तै हो भने श्रीलंकामा जस्तै पुराना सब नेताहरुको घर घर गएर, मन्त्रालयको भवन भित्र छिरेर, सिंहदरबार र बालुवाटार छिरेर, शीतल निवास छिरेर सबैलाई बाहिर निकालेर भाटाले हानेर, लखेट्दै बागमतीमा फाल्नुपर्ने हुन सक्छ है! जनताहरु तयार भएर बसौं!

  • @ShankarPrBhattrai
    @ShankarPrBhattrai Місяць тому +4

    अब नया शक्ति र उक्त शक्तिमा अास्थावान र शुभचिन्तक एकजुट भएन काम छैन ।
    बालेन रबि हमाल हर्क जि ले पनि अब जनतालाई स्पष्ट बाटाे तय गरिदिनु पर्याे यदि तपाईहरू पनि एकअर्काकाे बिराेधै गरि जाने हाे भने यसकाे फाईदा सयमा सय प्रतिशत यी पुराना भ्रष्टाचार काे झुण्ड बाट लिप्त रहेका पुराना दलकै हालिमुहालि रहिरहनेछ र नयाकाे पनि कुनै अाैचित्य रहने छैन।

  • @manahariadhikari9217
    @manahariadhikari9217 Місяць тому +5

    नया शक्तीहरू मील्नै पर्छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +3

    भ्रस्टरास्टघाति तस्कर कुलङ्गगार,काङ्ग्रस,एमालेलाई ठिकलगाउने,रबि,हर्क र बालेनले मात्रै ठिकलाउछन२,,,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 Місяць тому +15

    आज देख्नेमान्छे सबै पार्किङ बात कमाइ रहेको मान्छे धेरै देखे

  • @Rameshdaii
    @Rameshdaii Місяць тому +4

    जब सम्म पार्टी को पछि लाग्ने झोले झ्याम्टे हरु हुन्छन तब सम्म देश उहि कछुवा गति मा हिडिरहन्छ ,,देश रफ्तार मा कुद्न चारैतिर बाट स्वतन्त्र ब्याक्ति सत्ता मा पुग्न पर्छ।।।प्रधानमन्त्री प्रत्यक्ष जन निर्बाचित हुन पर्छ।

  • @JeetuBishwokarma
    @JeetuBishwokarma Місяць тому +10

    सर एकदम छर्लङ्ग छ त दूध को दूध पानी को पानी , आखिर किन हामी नेपाली जनता यस्तो पट मुर्ख हुँदैछौ भन्या ,, ए बाबा राम्रो काम गर्ने आएको छ उसलाई समर्थन गरौन किन खुट्टा तान्छ के ।। किन यस्तो भेडा भएको

  • @axlrose4644
    @axlrose4644 Місяць тому +4

    Chenipaji jee ko face mai clearly dhekinxa ki paji prty ko Esara mai chaliko ho. And ho bussiness area ho so Balen jee le load unloading ko lagi vehicle ko lagi Kai garnu jaruri xa.young hununxa hot blood xa so cooldown bhayera Balen jee coordination mai janu egoness ma janu hudaina,we r with you,

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px Місяць тому +4

    याे चाेरपाटिहरु लाई अब जन्ताले देखाउनु पर्छ।

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 Місяць тому +4

    बालेन शाहालाइ केपिवलिले चलायो भनेमात्र नि जनताले वलिलाइ बांकिराख्लान र ?

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 Місяць тому +3

    यस्ता लाई पनि नेता भन्ने काठमाडौँ जनताले ,,,

  • @theedits7008
    @theedits7008 Місяць тому +4

    Great thought Sayami sir, salute to you…

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 Місяць тому +10

    अब बालेन लाई छोयो कि ओलि कुहियो सकिने पालो एमाले काङ्ग्रेस को हो😳😳😳

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +37

    महानगरको काम मा वाधा पुर्याउने एमालेको
    झोले वडा अध्यक्ष चिनिकाजी र, पार्किङ
    उठाएर खाना पल्केका लाची लुटेराहरु प्रति
    हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु 💐😂

  • @bhupalneupane9773
    @bhupalneupane9773 Місяць тому +1

    हर्क सामपाङ लाई चाहि नमिलाउनु जस मिलाउछ त्यस लाई त, को होस भन्लाई होई

  • @nareshlamgade8941
    @nareshlamgade8941 Місяць тому +1

    काँग्रेस एमाले सकिने मेसो हो। यसको नतिजा ८४ मा आउँछ।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr Місяць тому +1

    ❤❤❤❤legend. Respected. Yuba. Sumana shayamiii.❤❤❤❤❤❤Sumana. I am watching lamjung. ❤

  • @janakshrestha5930
    @janakshrestha5930 Місяць тому +3

    काठमान्डौॅा एमाले जिरो हुने भो

  • @gyanbahak1771
    @gyanbahak1771 Місяць тому

    अब पनि जनता जागेन भने मोरे पनि हुन्ह्ह बाचेर पनि मोरेको सरह नै राम्रो लाई साथ र भ्रष्ट लाई लात जरुरी छ जय नेपाल बालेन

  • @limbukumar3711
    @limbukumar3711 Місяць тому +2

    हिड्न नमान्ने अल्छीपन छूजूला माम्पाका ख्वासा पासा डोजर काण्डले मनमुटूवा भया टॅटटे।

  • @reshampurja6996
    @reshampurja6996 Місяць тому +2

    बालेन को काम राम्रो छ

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Місяць тому +1

    Balen Shah Jindabad

  • @007robinhoodlove5
    @007robinhoodlove5 Місяць тому +4

    नेपालको दुर्गतीका मुख्य कारण नै भेडा जस्ता चेतना नभएका जनता नै हुन् । India मा इन्दीरा गान्धी ,राजीव गान्धी ,japan मा Shinjo Abe जस्ता( नेपालका शीर्ष नेताहरुभन्दा कैयौं गुना राम्रा) लाई त मारे ।Trump लाई गोलि हाने तर नेपालमा पुरानालाइ पुलपुयाउदै राखेका छन् 🤷‍♂️🤷‍♂️🇳🇵🇳🇵🙏

  • @prabaldongol
    @prabaldongol Місяць тому +1

    Thanks Suman ji
    Tapai bata kehi jankari paye

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 Місяць тому +2

    Balen jindabad

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wz Місяць тому +1

    Yo new roadko samasiyama majjale chini kajiko rupama kpko anuhar dekhiyako cha..

  • @user-hy5ly6ei6t
    @user-hy5ly6ei6t Місяць тому

    Sahi ho Suman Sayemi jyu ko bichar ramro lagyo hami Janata le bibeki emandar shakshyam Neta nachune samma yestai dhukha payenchha.. Jai Nepal 🇳🇵👍🙏🙏🌞😊

  • @kedaradhikari8771
    @kedaradhikari8771 Місяць тому +2

    Jay rabi @ balen❤❤❤

  • @nitaraut3710
    @nitaraut3710 Місяць тому +2

    जय बालेन❤️❤️❤️❤️

  • @pushpamagar9335
    @pushpamagar9335 Місяць тому

    जए बालेन राजा हो जनताको राजा हो

  • @subharatnashakya7805
    @subharatnashakya7805 Місяць тому +2

    डन नाइके प.म.ओलि

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr Місяць тому +1

    ❤❤❤❤❤❤Ktm. Mayor. Shaba. Balan Shah ❤❤❤
    Oli.bada companies p.v.t Ltd.
    Oli.bada murddhabada. Murddhabada murddhabada.

  • @kumarrai9233
    @kumarrai9233 Місяць тому +8

    Balen ❤❤❤ is our as a king❤❤

  • @jharnarai2513
    @jharnarai2513 Місяць тому +1

    Be together m go ahead balen G 🎉

  • @ramanshahi939
    @ramanshahi939 Місяць тому

    सुमन जी को कुरा लाई मेरो पनि सहमत छ

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Місяць тому +1

    ajinggar ko aahaea daibale purauchha bhaneko yahi ho balen sir bhaneko ajinggar hunuhunchha jaya nepal

  • @KharkBhujel
    @KharkBhujel Місяць тому

    एकदमै सकारात्मक बिचार

  • @dipendrabogati7086
    @dipendrabogati7086 Місяць тому +1

    Pride of our country
    Mayor mayor balen shah 🙏

  • @rajaramshrestha7464
    @rajaramshrestha7464 Місяць тому +2

    यो सबै पार्किङ माफिया दलाल हरु को चाल हो यो यस्मा कुनै कसैको दुइमत छैन।

  • @nabinshrestha1338
    @nabinshrestha1338 Місяць тому +2

    Yo Kp oli bachunjel yastai ho😢😢

  • @bsunshakya
    @bsunshakya Місяць тому

    Great applause to Suman Sayemi!!!!!!!!

  • @rdckc5674
    @rdckc5674 Місяць тому

    Hamro desh ko jay hoos 🇳🇵🇳🇵 balen ko jay hoos 🇳🇵🇳🇵🇳🇵

  • @mangdorjesherpa1059
    @mangdorjesherpa1059 Місяць тому

    अझै पनि जनता जागेनन् भने देश सकिन्छ

  • @manmayarai7069
    @manmayarai7069 Місяць тому

    अब जबसम्म देसमा नया नया एक हुदेेन तब सम्म यो देसमा केही हुदैन हजुर अब मिलेर देसर जन्ता को लागि तपाईं नया हरु एक हनजरुरि छ हाम्रो पाला त खाडितिर आयर घरपरिवा पालिराको छौ अब आउने हाम्रो नातानातिनि हरुको पाला मा दुख हामिले जस्तो दुख अरु को देसमा नपरोस जय घन्टी🔔🔔

  • @sanakshrestha5505
    @sanakshrestha5505 Місяць тому

    Suman ji speaks well. Yo zagada milauna sakincha . They should take his help. Kool personality.

  • @kalkalphe5960
    @kalkalphe5960 Місяць тому +1

    Time for all Nepal loving Force to come together it's going to be too late

  • @Dhanraj-ff5bd
    @Dhanraj-ff5bd Місяць тому +2

    माफिया लाई हाल न केहेर्दैछस बुढा

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x Місяць тому

    Damdar prastuti

  • @HemrajPuri-q6i
    @HemrajPuri-q6i Місяць тому

    Sarai ramro bichar

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw Місяць тому +1

    ❤❤balan is king

  • @dipakkumarray5214
    @dipakkumarray5214 Місяць тому +1

    Good morning news ☺️

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 Місяць тому +1

    Ho suman ji le thik bhannu vo.
    Balen ji le Pani woda ko Jana pratinidhi Lai mainas garera aghi badno ramro nai ho.
    Purba plan banayera Janata Lai susojassjit garera garnu thik huncha.

  • @JeetmanMane
    @JeetmanMane Місяць тому +1

    💯🌿Right👍

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug Місяць тому

    सहि अोलिको पुछर रामराम

  • @b.mpradhan4129
    @b.mpradhan4129 Місяць тому

    ❤ Jay balen ji 🙏 great job 🙏 ❤

  • @narendrapandey8055
    @narendrapandey8055 Місяць тому +2

    Kp oli rilbrip balen jindabad

  • @rahmbaniya2579
    @rahmbaniya2579 Місяць тому +1

    Good news

  • @srijana4051
    @srijana4051 Місяць тому

    जय बालेन🙏🙏🇳🇵🇳🇵

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Місяць тому +1

    Nice interview !

  • @dipendrabogati7086
    @dipendrabogati7086 Місяць тому +1

    Jay balen shah ❤

  • @Hamro_Pahad
    @Hamro_Pahad Місяць тому +3

    यो सायमी दुई जिब्रे हुन 😡 जय बालेन 🙏🇳🇵

  • @kbadhikri8418
    @kbadhikri8418 Місяць тому

    जय सुमन सायमी sir ❤❤❤❤

  • @krishnakarki770
    @krishnakarki770 Місяць тому +2

    Oli veda bjrastchari ho fataha gafadi ho besya aaimai jastai ho

  • @RanabahadurOjha
    @RanabahadurOjha Місяць тому +1

    Jalijalko bhumaari gherdai chha oli grup le

  • @ramrajak1069
    @ramrajak1069 Місяць тому

    Sahi ho❤❤

  • @BPGHIMIRE55
    @BPGHIMIRE55 Місяць тому +2

    Oliko kitni nikaler jasko ho tesailai dinu prachh

  • @Laaligurans
    @Laaligurans Місяць тому

    La la Sayami Sir. Please Balen lai sujhab dinu paryo. People like you, Balen, Rabi, Harka and Gopi should become one force for the sake of Country Nepal.