आह अत्यन्तै मीथो शब्द , त्यस्तै सुमधुर स्वर र संगीतमा सजिएको '' गहको आँसु '' सुनेपछी मनमा निकै नै आनन्द आयो यो च्यानलबात यस्तै यस्तै सुमधुर सिर्जनाहरु श्रवण गर्न पाइयोस - यस गीतले सफलता पाओस हार्दिक शुभकामना 🎉🎉🎉
तक्दिरै खोटो,आँसु बर्बरी,एउटै सिरानी जस्ता आधुनिक गीतको अपार सफलता पछि मेरो शब्द रचनामा मेरा अभिन्न मित्र,प्रसिद्ध गायक प्रियजन राईको स्वरमा यो पूर्वेली लोकगीत " गहको आँसु " लिएर आएका छौं।कृपया हेरेर,सुनेर हजुरहरुको सुझाव,सल्लाह तथा माया दिई च्यानल सब्सक्राइव,लाईक र शेयर गरिदिन हार्दिक अनुरोध गर्दछु।
ल है आयो पुर्बेली भाका म सुर्खेत देखि सुन्दै छु हाम्रो आदरणीय बिस्नु मुरि सर लाई धन्यवाद !
अाहा कति राम्रो पुर्बेलि गित
आह अत्यन्तै मीथो शब्द , त्यस्तै सुमधुर स्वर र संगीतमा सजिएको '' गहको आँसु '' सुनेपछी मनमा निकै नै आनन्द आयो यो च्यानलबात यस्तै यस्तै सुमधुर सिर्जनाहरु श्रवण गर्न पाइयोस - यस गीतले सफलता पाओस हार्दिक शुभकामना 🎉🎉🎉
Nicee❤
Ramro xa kaka hjur git ajhai aaudo din haruma yesri nai agadi janu hola vndai congregation 🙏
अति राम्रो सर।
सु मधुर स्वरमा सुसज्जित गित❤
Wow hajur ko ati mito geet suna paeyo. Fri pani hjr ko ramro ramro geet suna pauu Mero suvakamana cha hajurlaii 👌
Its a beginning 🎉❤
अति मीठो लाग्यो। जति सुन्यो सुनिरहुँ जस्तो।
अत्यन्तै मिठो मर्मस्पर्शी गीत मामा🙏🙏
Congratulations Bishnu sir
हार्दिक बधाई सर!
धेरै राम्रो लाग्यो।
यति मीठो शब्द सिर्जनाको निम्ति धेरै धेरै धन्नेवाद,माया,सुभेच्छा,र उच्च सम्मान छ बिष्णु मुरी सर अनि अन्य सबै टिमलाई❤️🙏🙏🙏🙏🙏🙏💗💗💗💗❤️❤️❤️❤️❤️❤️❤️❤️
मीठो मेलोडी मा हाम्रै गाउँघरको शब्द भावमा मुरी जीको सुन्दर प्रतिमा । आहा ! मत यो गीत सुन्दै गर्द एक छिन समयातित भए ।
Bahut baniya song i like it👍👍
❤
ramro xa ❤❤❤
सुमधुर स्वरमा सुसज्जित गित धेरै राम्रो लाग्यो ।❤️❤️❤️
सु मधुर स्वरमा सुसज्जित गित ।
Dherai ramro sir
Derai ramro xa
धेरै राम्रो गीत
हजुरलाई बधाई छ सर ।
geet dherai ramro lagyo.
good song sir hjur 🙏♥️😍🎤🔑💡
सबैजनाले लाइक सस्क्रराइभ गरेर गित पुरै सुनेर आफ्नो प्रतिक्रिया कमेन्टमा राखिदिनुहोला धन्यवाद !🙏🙏 प्रिय ,आदरणीय बिस्नु मुरि सरलाइ धन्यवाद !
Excellent
Very nice sir 🙏🙏🙏
❤❤❤
❤❤❤❤wow जति सुनेपनि धिक्क नपुग्गने शब्द ❤❤❤❤
गित धेरै राम्रो छ सर सफलताको शुभकामना सर
सबैले सियर सस्काराइप गर्दिनु होला 🙏🙏🙏❤️❤️❤️
Wow❤️ very nice song❤🙏🙏
तक्दिरै खोटो,आँसु बर्बरी,एउटै सिरानी जस्ता आधुनिक गीतको अपार सफलता पछि मेरो शब्द रचनामा मेरा अभिन्न मित्र,प्रसिद्ध गायक प्रियजन राईको स्वरमा यो पूर्वेली लोकगीत " गहको आँसु " लिएर आएका छौं।कृपया हेरेर,सुनेर हजुरहरुको सुझाव,सल्लाह तथा माया दिई च्यानल सब्सक्राइव,लाईक र शेयर गरिदिन हार्दिक अनुरोध गर्दछु।
Wow nice song ❤❤
Great 🎉
Video banaunu paroo sir ,❤❤❤
भिडियो तिहारसम्म आउँछ।
🎉🎉❤❤❤
Kati mitho geet....!
अति मीठो गीत।
Very sweet song...!
Very nice!❤
Very sweet song...
❤❤❤❤❤
Nice song ❤
Favourite song💕💁
आफ्नै गाउघरकाे परीवेशमा गुन्जीएकाे मीठाे गीत ।
Nice song❤❤
Nice song❤🙏sir
Nis song
Wow❤❤❤
very nice song
Very sweet song. I like it very much.
❤❤❤
Love you T0 vidiyo ❤❤❤purbeli ❤❤🎉🎉🎉
Very nice❤❤❤❤song
Very nice 😘 song
Wow❤❤❤
Excellent
waw very nice song❤❤❤❤
❤❤❤
❤❤❤❤
Dherai ramro geet.sunirahun Jasto..
❤❤