अन्तर्वार्ता को दिन हजुरको कागजातहरू रुजु भए होला । रूजु कर्ता ले सक्कल बमोजिम नक्कल ठिक छ लेख्न र हस्ताक्षर गर्न भन्नु पर्थ्यो तर रुजू भइसके छ चिन्ता नलिनुस्।सके सम्म यो सब कुरा बिर्सनु हुन्न र हस्ताक्षर पनि सके सम्म एउटै गर्दा ठिक हुन्छ तर फरक हस्ताक्षर ले केहि हुन्न।
धन्यवाद सर
Sir yo form varda certificate ma sakal bamojim nakal lekhna birse k hunxa?
Form ma ra exam ko paper ma signature ni farak xa. Gpa ni lekhna birsyo
अन्तर्वार्ता को दिन हजुरको कागजातहरू रुजु भए होला । रूजु कर्ता ले सक्कल बमोजिम नक्कल ठिक छ लेख्न र हस्ताक्षर गर्न भन्नु पर्थ्यो तर रुजू भइसके छ चिन्ता नलिनुस्।सके सम्म यो सब कुरा बिर्सनु हुन्न र हस्ताक्षर पनि सके सम्म एउटै गर्दा ठिक हुन्छ तर फरक हस्ताक्षर ले केहि हुन्न।
रद्द त हुदैन होलानी सर मेरो डर लगिरको छ सर 😢😢
विवरण भर्दा उत्तीर्ण गरेको साल छुटेछ भने के हुन्छ?
Sir Ani hamro original document chai herdaina ho Mero ta hernuvako thiyena
panjikaran ksri lekhne ho sir file ma
File ko vitra k k documents rakhnu bhaye xa tehi order ma lekhne ho sir
antim ko नोट म भनेको प्रवेश पत्र के को प्रवेश पत्र हो बुझियेन नि। reply soon. Thank you.🙏
हजुर जुन तहको अन्तरवार्ता दिनुहुन्छ त्यही तहको प्रवेश पत्र जस्तै प्रावि को लागि प्रावि तहको प्रवेश पत्र.....
ब्यक्तिगत विवरण फारम को pdf xa hajur sanga
Xa vane send gardinuna link
Interview pass bhaya pachi k k document chahincha
Jilla Le palika chhanot garne notice ma lekheko hunxa..
Slc hoinara न्युनतम योग्यता
Haina miss 2068 bata +2 ho