पहिरोले काठमाडौंमै उठिबास, बस्न नमिल्ने भयो २ करोडको घर (ड्रोन भिडियो) | Tokha Pahiro |

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • Lokantar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos please visit:
    lokaantar.com
    Stay connected with us!
    👉Subscribe to Lokantar TV: bit.ly/3aejgT1
    👉Like us on Facebook: / lokaantar
    👉Follow us on Twitter: / lokaantar

КОМЕНТАРІ • 351

  • @rameshsinghbhandari9801
    @rameshsinghbhandari9801 Місяць тому +37

    दुख ले कमाएको पैसा खेर नजावस भगवान संग 🙏प्रार्थना छ।

  • @Narjun2008
    @Narjun2008 Місяць тому +102

    घर जग्गा भिरालो मा बनाउदा माटो Testing गर्नु पर्छ।धेरै तल्ला को ठूलो घर बनाउनु हुँदैन।तर के गर्ने विज्ञान मा बिश्वास गर्नु भन्दा धेरै भगवान को भरोसा मा बस्छ नेपाल मा।

    • @surajsubedi4425
      @surajsubedi4425 Місяць тому +5

      कमन सेन्सको कुरा हो य्हा भगवान कहाँ देखि आयो? भिरालो जग्गा सस्तोमा पाए किनेर घर बनाए।
      सस्तो खोज्ने नेपालीको DNA मै छ।
      because humans are greed.

    • @ritamoktan895
      @ritamoktan895 Місяць тому +1

      Bhiraloma ghar banayesi yestai honi

    • @aloneperson2080
      @aloneperson2080 Місяць тому

      यो चाहि हो

  • @TanojOli
    @TanojOli Місяць тому +108

    यस्तो भिरालो जमीनमा 4 तल्ला घर बनाउने नक्सापास गरिदिने ईन्जीनीयरलाई हाजिर गराम न।

    • @raisandeb3568
      @raisandeb3568 Місяць тому +2

      sampati vako dimakha no vako kinaki yasto viralo thauma 4 tale ghar banaunu vanda pani jamine kinnunai galtee ?

    • @user-gn9xw5nn6s
      @user-gn9xw5nn6s Місяць тому +1

      Aba...nepal ma pahile jasto ek bharyang matra bhayeko ghar banaunuparccha, manis sarai love papi bhayer, je pani dherai/ thulo khochha, anii prithivilae pani dhanna garoo chha ni...pratek manisko echhaya, Hari om tatsatt..🙏

    • @sumitapumaofficial2024
      @sumitapumaofficial2024 Місяць тому

      Enjinar ko k dos ghar banaune manxy le jabarjasti grx san ladaunu Lai ko vhnda ko thulo vhner ghar jsto hos himal chuli banaunai parx

    • @bikashgyawali1208
      @bikashgyawali1208 Місяць тому

      नक्सा पास त 2 तला भन्दा बढीको भाछैन sure,
      कोही नियमन गर्न आउँदैनन् भनेर 4 तला पुर्याएका होलान्

  • @rabinranamagar826
    @rabinranamagar826 Місяць тому +104

    बास्तबमा घर बनाउदा लोन लिएर घर बानाउनु नै गल्ती हो आफू संग जति बजेट छ त्यहीँ अनुरुप बाउदा उत्तम हुन्छ .... ।

  • @Vinod_Shrestha
    @Vinod_Shrestha Місяць тому +84

    त्यहि भएर भनिएको हो भिर र खोला किनारमा घरबास बनाउनु हुन्न!

    • @saorai5787
      @saorai5787 Місяць тому +3

      Sahi ho poisa ko lop garaira jata sasto taha janxa lovi haru ani ahelai aayara runxa k vannu ho aafno galti dekdaina k garnu

    • @user-mf2ek9su2u
      @user-mf2ek9su2u Місяць тому +1

      जानाजान त्यस्तो जमिनमा घर बनाइएको छ अनि रोइलो गरेर हुन्छ त अब ।

    • @shantitamang6193
      @shantitamang6193 Місяць тому

      Bhiralo jagga dherai tala tapiyera Ghar banaunu hunna jasto lagyo

  • @birtamang3403
    @birtamang3403 Місяць тому +11

    हमेशा मनकामना माताले रक्षा गरुन् तपाईको परिवारमा

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb Місяць тому +31

    मनपरि तरिकाले एस्तो मलीलो माटोमा घर बनाए पछि दुख त दिन्छ।

  • @balaramadhikari3963
    @balaramadhikari3963 Місяць тому +22

    धेरै अग्लो र भारी संरचना युक्त घर बनाउन हुँदैनथ्यो !😮

    • @shankarmahat508
      @shankarmahat508 Місяць тому +1

      तेस्तो होइन जमीन नै भीरालो डोल र सीम मा बनाएपछी भत्कीनु सामान्य नै हो ।

  • @raudykumar324
    @raudykumar324 Місяць тому +24

    घर किन अग्लो बनाउने यस्तो ठाउमा बरु सानो परिवार बस्नु मिल्ने बनाउनु नि

    • @chillboyz8289
      @chillboyz8289 Місяць тому +1

      Vadaa ma diyera basi basi khana khojeko nikleko ho

  • @yatrimina3684
    @yatrimina3684 Місяць тому +7

    घर त सानो होस अनि दुई तला सम्मको 🎉🎉 एकदम ठिक हुन्छ।

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Місяць тому +24

    कस्तो भिर मा घर बनायेको,नि ,,काठमाडौं मै घर चाहिने ,,,भिरालो रैछ ।।।

    • @sandeep2435
      @sandeep2435 Місяць тому +1

      Tehi ta kathmandu ma nai kina chahiyo ghar.Nepal ma aru cities haru pani chan tyaha ghar banayeko bhaye pani hunthyo.

    • @namkhanngajato3911
      @namkhanngajato3911 Місяць тому

      Yesto viralo gajja pahad ma free mai dinxu ....fala fal xa ma sanga

  • @yatrimina3684
    @yatrimina3684 Місяць тому +8

    प्रथम ठूलो र अग्लो घर बनाउने नै हैन। ठूलो भएनी अग्लो किन बनाउनु? मान्छेको यस्तो अबिबेक् देख्दा अचम्म लाग्छ मलाई पहिले बाटै 😢😢😢

  • @Sumithkarki
    @Sumithkarki Місяць тому +8

    यो सबै 3 अाना को जग्गा मा 4/5 तले घर बनाउदा को परिणाम हो⛔️
    2) यसै मा भिरालो जमिन मा यति 4/5 तला घर बनाउदा को परिणाम हो,🚹️⛔️
    भिरालो जग्गा भयनि काठमाडौ मा बषन परछ,नरअनि यो प्रकितिक प्रकोप शीत जितछु भनेर हुनछ त,अब कति दुख गरेर कमाको पैसा माटाो मा गयन😢😢😢😢😭😭

  • @Balenist13
    @Balenist13 Місяць тому +4

    sarai dukha laagyo hajur!!😢😢😢 k vanney aagaami dinma ramro hos!

  • @user-sx7hk1hg3q
    @user-sx7hk1hg3q Місяць тому +4

    यो पाखा पाखा मा घर बनाउन दिने प्राबिधिक हरु को गल्ती छ

  • @BholaAdhikari-w2o
    @BholaAdhikari-w2o 22 дні тому

    एस्तो ठाउमा घर बनाउनु चै चेतनाको कमी हो जस्तो लाग्यो,,,नेपाली हामी बीस लाख भो भने रिण गरेर घर जगा तिर लाग्छौ तर ब्यबासाय वृद्धि तिर लाग्दैनौ।यही नै दुखको कारण हो।

  • @DINESHThapa-fh8sm
    @DINESHThapa-fh8sm Місяць тому +3

    समस्या मात्र देखाउने हाेइन त्यस पछि पनि flowoff गर्नु पस्याे ?

  • @deepaadhikari6505
    @deepaadhikari6505 Місяць тому +1

    Bhagwan le rakxhya garun sabai ko.

  • @user-pz9oh1nl5r
    @user-pz9oh1nl5r Місяць тому +2

    घर बनाउँदा भिरालो जमिन मा बनाउँनु हुँदैन सोच बिचार गरेर मात्र घर बनाउँ पर्छ पैसा हाले पछी सम्म ठाउँमा किन्नु पर्छ अब अहिले आएर पछुताउनु पर्ने भयो नि हजुर

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e Місяць тому +4

    दलालले तेतिकै सस्तो जग्गा भिडाउछ........? सस्तो पायो भन्दैमा आँखा चिम्लेर किन्नु राम्रो हैन.....
    # बरु थोरै होस् सुरक्षीत होस् (पिडित परिवार सुरक्षीत होस)😢❤❤❤❤

  • @user-xw4cb9kh4v
    @user-xw4cb9kh4v Місяць тому +6

    गहिराकाे घर पहिराको डर . . . डाणाको घर लाणाको डर भन्ने था छैन की क्या हो

  • @dewanamrita
    @dewanamrita 26 днів тому

    हिरालोमा पनि बनाउन सकिन्छ घर तर यो धेरै जोखिम लाग्यो। किन यस्तो ठाउँमा बनाउनुभयो घर दुःख गरेर बनाउनु भएको यस्तो दुखद खबर देख्दा हामीलाई पनि धेरै दुःख लाग्छ। भगवानले रक्षा गरुन् तपाईंको घर।

  • @hemrai6434
    @hemrai6434 Місяць тому +6

    अझै भीरको बीच बाट घर बनाऊ अनि झन राम्रो हुन्छ

  • @bhumilama7921
    @bhumilama7921 Місяць тому +4

    Didi testo bhiralo bato ma ghar bhnyapaxi phairo ngyera k janxa ta ,afnai karanle afaii dukha paunu bhooo

  • @moviesbuzz9187
    @moviesbuzz9187 14 днів тому

    जस्ताे पाय तस्तै ठाउमा घडेरि लिन हुदैन सस्ताे पायाे भनेर बरु थाेरै भए पनि राम्माे ठाउमा किन्न पर्छ हेर जीवन भरि काे दुख गयाे बैक लाई नै देउ घर अर्काे जिबिका गर अब

  • @Himalayan_Tiger
    @Himalayan_Tiger Місяць тому +3

    एक त बालुवाको ढिस्को त्यही माथी भिरालो जमिन। अनि नभास्सिए के हुन्छ? घरधनी र नगरपालिका दुवै दोषी हुन् । कसैलाई केही भन्नु छैन।

  • @pusparajdahal5213
    @pusparajdahal5213 Місяць тому +1

    yesto viralo kanlama teyro heavy 5/6 talaako ghar banayesi risk hunna ta😮

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Місяць тому

    सबै को बिचार ठिक हो तर अब एउटै कुरो के छ भने हरेक बैक ले लोन दिए पछि त्यो लोन को insurance गर्ने ब्यबस्था गर्नु पर्छ्। यदि येस्तो बिकराल अबथा आयो भने बिमा ले 70% तिरिदिनु पर्छ

  • @elevenSingh-ek5nj
    @elevenSingh-ek5nj Місяць тому +3

    yo ghar design garne enginner n banaune thekedar lai samatnu parcha..bhiralo ma ghar banauda yasto huna sakcha. So yasto na hoas vanera measures haru huncha tyo gareko jasto lagena. tyo ali costly hunthyo hola 4 tala ko satoma 2 tala matra banthyo hola but atleast permanent hunthyo..Very careless

  • @user-bn2su8pe5t
    @user-bn2su8pe5t Місяць тому

    ऐ भगवान रक्षा गरून् है दुखले कमाऐकाे हाे भगवान् ले पकै हेर्नु हुने छ धैर्य धारण गर्नु हाेला है हजुर

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 Місяць тому +1

    काठमाण्डु मा जग्गा किनेर घर बनाउन खोज्ने जति धेरै विचार गर्नु होला धेरै ठाउँको प्लट हरु बनाएको ठाउँ माटोले पुरिएको ठाउँ मा बनिएको छ। जग्गा माफिया हरुले भित्तो खनेर प्लट बनाएको धेरै ठाउँ छ।यो भिडियोमा भएको जग्गा त खतरा नै हो तर धेरै विचार गरेर जग्गा घर किन्नु होला ।

  • @krishnadhong7825
    @krishnadhong7825 Місяць тому +5

    घर जस्ताे कुरा बनउने बेला बिचार गरेर बनउन पर्छ कुखुराकाे खाेर बनाकाे हाेइन

  • @suryaprasadrajbanshi
    @suryaprasadrajbanshi Місяць тому +3

    so sad

  • @kamaldahal4672
    @kamaldahal4672 Місяць тому +9

    Sorry to hear but wrong to put such a tall building

  • @indratimalsena2088
    @indratimalsena2088 23 дні тому

    सकभर एक तलेटहरू बनाउनु त्यहाँबाट भएन भनेदेखि पक्की एकतले बनाउनु त्यो डाँडामा किन देखाउनु पर्यो चार पाँच त ले घर ऐ ले यति करोड उति करोड भनेर के गर्नु यो देख्दा सबै होसियार हुनु पर्छ

  • @narprasadgurung5983
    @narprasadgurung5983 Місяць тому +1

    Mato dhunga ko matra nabhai chhad nai rakhera cement kai retaining wall step step kp dina ramro hola ! Barsa siddhina saath garnu ! Tesaima chha kalyan !

  • @santoshbhujel1615
    @santoshbhujel1615 Місяць тому +5

    पाइलिङ्गको लागि स्थानिय सरकारले सहयोग गरोस पिडै पीडा छ नागरिकलाइ

  • @mukhiyagurung9817
    @mukhiyagurung9817 Місяць тому +2

    God bless

  • @gummagar6172
    @gummagar6172 25 днів тому

    ढिस्काढिस्कि भएको पुरुवा घरेडिमा धेरै अग्लो घर यिनै कारणहरु नै मुख्य हुन।

  • @purushottamchhetry37
    @purushottamchhetry37 Місяць тому +1

    प्लान्निङको जग्गा किन्दा धेरै विचार गरेर लिनु पर्छ प्राय जसो प्लानिङको जागाहरू माटो फिलिङ गरेर बनाएको हुन्छ

  • @Mohan-oi5nu
    @Mohan-oi5nu Місяць тому +2

    भिरालो जमीनमा त्यती ठूलो घर नबनाएको भए हुन्थ्यो। जमिनले घरको भार थाम्न सकेन।सानो आफूहरुलाई निर्वाह हुने घर बनाएको भए हुन्थ्यो।

    • @grishmateach.4285yoyouli
      @grishmateach.4285yoyouli Місяць тому +1

      Manxe Lai dekhaunai parx t poisa hos nahos Ghr chai talai talako chahinx dekhasikhi garne

  • @ramsinghgurung936
    @ramsinghgurung936 Місяць тому +1

    Insurance cover hun6 hola dd dai bank ko rin 6 vanay Insurance hun6

  • @srijanalama8766
    @srijanalama8766 Місяць тому

    काठमान्डौँ मा घर बाएसि कतिना ठूलो मान्छे भईन्छ भनेर आँखा नै नहेरि भिर मा होस कि पाखामा होस जग्गा किनेर 4 5 तल्ला घर बनाएर महङगोमा भाडामा लगाउन..अनि यस्तै हुन्छ..आफ्नो घाँटी हेरेर हाड निल्नु पर्छ अब भएन लोभले लाभ लाभले बिलाभ,काठमान्डौँ को घरबेटि बन्ने चक्करमा आफै घर न घाट को भएन त..घर जग्गाको को कुरा धेरै ध्यान विचार पुराएर मात्र कारोबार गर्नु पर्छ नत्र यस्तै हालत हुन्छ,,

  • @nepalishakunvlog
    @nepalishakunvlog Місяць тому +2

    घर आफू बस्न मिल्ने भए हुन्छ हो किन भए भरको सम्पति सकेर बनाउनु अब तनाव

  • @hemkoirala3789
    @hemkoirala3789 Місяць тому

    भिरमा घर बनाएपछि यस्तै हुन्छ । सस्तो पायो भनेर किन्दाको परिणाम हो

  • @puspabhattrai6025
    @puspabhattrai6025 Місяць тому

    Ab yo video herera dukha lago 😭ab sabai jana le ghar jaga hune le miler sarsayog garera tal dekhi utthau nu hola tol basi sabai miler sarkar le ni heros 🙏🙏🙏🙏

  • @debdrai7424
    @debdrai7424 Місяць тому

    बिचारा यो दिदिको मन चै सफा रैछ

  • @roheetkunwar5711
    @roheetkunwar5711 Місяць тому +1

    Sarai dukhad😢😢😢

  • @anantapaudel2437
    @anantapaudel2437 Місяць тому +1

    Hamro pida ni yastai xa ghar xeuma pahiro gaera pani napare huntyo jastwo vako xa tokha 1 ma 😢

  • @ratnaraut5699
    @ratnaraut5699 Місяць тому

    स्थानिय सरकार , प्रदेश सरकार र संघिय सरकारको स सानो सहयोग भएमा अझै पनि समय रहिछ ।

  • @TinaTheLabrador
    @TinaTheLabrador Місяць тому +7

    Viralo Jagga ma ghar banaunu hunna ni

  • @sharmadeepz
    @sharmadeepz Місяць тому

    So so sad😢😢

  • @loyemlimbu917
    @loyemlimbu917 Місяць тому +1

    अलि सानो घर बनाएको भए जमिन लाई भार पर्थ्येन होल । पुरुवा माटो होला

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Місяць тому

    सस्तो पायो भनेर भिर पाखापनि किन्छन् , गाउँ घरमा पनि घरेडी त सम्मा ठाउँ हेर बनाउछन्। गोठ हाल्दा पनि पानीको निकाशा राखेर बनाउछ। तर पलटिङ गरेको जग्गा माटो भरेर सम्म बनाएको हुन्छ। हेरेर जग्गा किन्नु पर्छ। जीवनभरीको कमै घर जग्गामै लगाएको हुन्छ। मुख्य गरि लोन लिएर त घर बनाउनै हुन्न। पछि ब्याज स्याज गरेर त्यो घर जग्गाले पनि पुग्दैन।

  • @ParadiseJazeera
    @ParadiseJazeera Місяць тому

    गलती वर्षातको होईन, भिरालोमा अग्लो घर बनाउनेको हो।
    झन्डै 45% स्लोपको जमिनमा यति अग्लो घर बनाउनु हुँदैनथ्यो।
    अहिले करोडौंको घरमा बस्नु न छोड्नु भयोनी!
    त्यसैले घर जति बलियो हुनु आवस्यक छ त्यो भन्दा कयौं गुणा गुणस्तरीय जमीन हुनु आवस्यक छ।

  • @ZindagiBarbaad-sd9tx
    @ZindagiBarbaad-sd9tx Місяць тому

    फलामे ढूगा डिलटी को जाली भरेर जमाएर घर बचाउनू होस बचछ घर

  • @kamalagurung7574
    @kamalagurung7574 Місяць тому +1

    😭😭😭😭😭😭

  • @bhularai9071
    @bhularai9071 Місяць тому

    Jmana khrab xa kasaile yti thulo ghar nbnau baru Sano ghar bnau vyko paisa aafno rahar pura grum so ati dukhad khabr 😢❤❤❤

  • @anantakshatriya3046
    @anantakshatriya3046 Місяць тому

    जमिनको अध्यन नगरी जथाभावी घर निर्माण गर्नु को परिणाम। काठमाडौँ मा घर छ भन्ने देखाउन जहाँ जस्तो ठाउँमा पनि जग्गा किन्नु हुन्न

  • @pradeepthapa7424
    @pradeepthapa7424 Місяць тому

    घर बन्नु र जग्गा planning हुनुभन्दा पहिले झारघास वा रुख थेहोला त्यसर्थ भूक्षय नभाको।घर बनाउदा नष्ट हुदा अहिले भूक्षय भो।

  • @bikashgyawali1208
    @bikashgyawali1208 Місяць тому

    विज्ञको राय लिनु छैन जहाँ जग्गा पायो घर बनाई हाल्ने चलन नेपालको माटो परिक्षण त गराउनु पर्छ नी।

  • @akrojkhatri5384
    @akrojkhatri5384 Місяць тому

    यस्तो भिर सस्तो पायो भनदै जग्गा लिएर घर बनाउने मान्छे नै गलत हो ।। के देखेर किनेको होला के देखेर घर बनाएको होला यसतो डर लागदो भिर मा।।

  • @PinkFloydsfan
    @PinkFloydsfan Місяць тому +1

    Testo olaro ma k ko 4.5 talla ho? 1 2 talla tyo ni kam heavy tarika le banaunu parcha ni!!

  • @dblama7609
    @dblama7609 Місяць тому

    जग्गा सस्तोमा पायो भनेर पाखा भिरालोमा घर बनाएर बस्न जोखिम हुन्छ।त्यो धेरै विचार गर्नु पर्छ।

  • @tejoli6195
    @tejoli6195 Місяць тому

    सरकारकाे पनि कमजोरी जनताकाे पनि कमजोरी
    सरकारकाे कमजोरी = राम्राे सँग व्यवस्थापन नगरी घर बनाउन दिन हुँदैन
    जनता = पैसो छ भन्दैमा आफ्नो मनोमानी गर्ने

  • @gopalsunar8440
    @gopalsunar8440 Місяць тому +2

    Bichara didi

  • @RadhaPoudel-e4u
    @RadhaPoudel-e4u Місяць тому

    जस्लाई पनि काठमाडौंमा घर चाईने जगा कस्तो छ भन्दानि सस्तो छ भनेर लियो काठमाडौंमा घर छ भन्ने भाछ

  • @Suzaxs
    @Suzaxs Місяць тому

    bhaye ka rukh haru sabai katiyo ani bhirpakha kasari balyo huncha ta

  • @accountsieg7713
    @accountsieg7713 Місяць тому

    जहाँ घर बनाउनै नहुने ठाउ छ त्यहाँ गगन चुम्बी महल बनाउनै नहुने । यस्तो ठाउमा ३-४ तले घर बनाउन स्विकृत दिने लठुवा इन्जिनियारको गाला फुट्ने गरी चट्काइदिनुपर्ने । सायद इन्जिनियारलाई घुस खुवाएर नक्सा पास गरेको होला । त्यै भएर घुस खाने भन्दा खुवाउनेको गल्ती देखिन्छ ।

  • @rajitashrestha6341
    @rajitashrestha6341 Місяць тому

    😢😢😢

  • @14-Peaks
    @14-Peaks Місяць тому +1

    भिर र खोला किनारमा घरबास बनाउनु हुन्न!

  • @dhrubarai2973
    @dhrubarai2973 Місяць тому

    नक्सा पास गर्ने इन्जिनियर लाई गलत मान्नु मात्र होइन। जग्गा किन्ने ब्यक्तिले पनि बिचार गर्नु पर्छ कस्तो जग्गामा घर बलियो हुन्छ भनेर।

  • @knowledgeispower8420
    @knowledgeispower8420 Місяць тому

    भीरमा भरेको माटोमा घर बनाउँदा यस्तै हुन्छ, जग्गा किन्दा नै ध्यान दिनु पर्छ

  • @suzanlama9404
    @suzanlama9404 Місяць тому +1

    Kasto naramailo lagyo. Jagga ni bhiralo raichha.

  • @bishnurai9037
    @bishnurai9037 Місяць тому

    प्रकतिको लिला लाई कस्सैले रोकेर रोकिन

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Місяць тому

    काठ्मान्डुको जमिन बलौटे भएकोले ठुलो पानीपरेपछि बालुवा भित्र भित्रै बग्नथाल्छ र पहिरो जान्छ ! त्यसमापनि भिरमा त घर बनाउनै हुन्न !

  • @ritabasnet931
    @ritabasnet931 Місяць тому

    घर धेरै ठूलो बनाउनु हुँदैन नि त

  • @kamalatiwari836
    @kamalatiwari836 Місяць тому

    घर लाई १ तला मा झारेर राम्राे अाड वनाएर मात्र हाेला नत्र ज्यान नै जाेखिम हुने भाे,,

  • @sagarrijal444
    @sagarrijal444 Місяць тому

    भिरालो जमीन सस्तो मा मिल्यो अनि अरू ले नी भिरालो जमिन मा घर बनाएको देखियो अनि हल्का कमिसन मा इन्जिनियर र नगरपालिका पास भयो ठिकै थियो चलिराकोथियो भाडा नी आइराको थियो बिस्तारै घर को भार ले माटो धासिदै गयो अनि पहिरो जान थाल्यो भन्नु न । बैंक को लोन सोन सुनाउनु पर्दैन।

  • @IshworiGhale-z2k
    @IshworiGhale-z2k Місяць тому

    दैब को लिला रक्षा गर सबैको

  • @bhalakshrestha5615
    @bhalakshrestha5615 Місяць тому

    कमेन्ट हेर्नुहुन्छ भने त्यस स्थानमा केको बासिथयो थाहाछ।आफुलाईमात्र घरचाहियो त्यो स्थानमा बस्नेलाई घरखोईत स्थानदेउ यदि विश्वास छ भने घर जोगिन सक्छ।

  • @IshwariRijal-sr8bw
    @IshwariRijal-sr8bw Місяць тому

    जस्तो ठाउ पनि जग्गा किन्ने भिरमा पनि घर बनाउने पछि पछुतायर के गर्नु

  • @Raichu_cw5fh
    @Raichu_cw5fh Місяць тому

    Insurance garnu parne hola ki?

  • @nawarajgurung1030
    @nawarajgurung1030 Місяць тому +3

    So sad. Yasto jaggama yetro char panch tale ghar nabanaounu thiyo

  • @rijalshahi4883
    @rijalshahi4883 Місяць тому +1

    Trust in God.

  • @akrojkhatri5384
    @akrojkhatri5384 Місяць тому

    पैसा छ भन्दैमा मानिस हरु लोभ मोह को कारण यस्तो भएको हो।।।

  • @AasifAli-e3t
    @AasifAli-e3t Місяць тому

    घर बनाउदा शुद्ध कमाएको पैसा ले मात्र घर बनाउ । नत्र पाप धुरी बाट कराइ हाल्छ

  • @devanddilu
    @devanddilu Місяць тому

    Village vlog herer ramilo garam aaunu hos guys❤

  • @devendralama6844
    @devendralama6844 Місяць тому +1

    Jagga kine pani yesto thau ma chai ghar nabanako vaye hunthyo hai

  • @dukuchhap
    @dukuchhap Місяць тому

    अहिलेको 80 पर्सेन्ट प्लाटिङका जग्गाहरूमा यही समस्या छ माटो भरेरसम्म पारेको पारेर प्लटिङ गरेको हुन्छ

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn Місяць тому

    खोला को माथी कून तस्क्र माफीया नेताको दलाल ले फसाई दीयो जग्गा कीन्दा होसीयार 😢😢😢😢

  • @saritalimbu9068
    @saritalimbu9068 Місяць тому

    यस्तो भिरमा घर बनाउने मान्छे महामुर्ख नै हो

  • @parshurampaudel3483
    @parshurampaudel3483 Місяць тому +2

    बनाउन छ भनेर भिरमा बनायपछि यस्तै हो

  • @surajsubedi4425
    @surajsubedi4425 Місяць тому

    जग्ग्गा किन्दा होस पुराउ। सस्तोमा नकुदौ ।

  • @superbking4555
    @superbking4555 Місяць тому

    Dhaan hunee kheet ma cement ka samrachana ati vae pachhi yestai hunchha,sabai jana sachhet kahilee hunee?

  • @chhyoisanglama719
    @chhyoisanglama719 Місяць тому

    Yo planing ko jakka kaha ramro hunxa😊

  • @dharmatithapa4417
    @dharmatithapa4417 Місяць тому

    यस्तो पाखामा जग्गा किन्ने घर बनाउने पैसा भएको दिमाग नभएको

  • @antarekancha9243
    @antarekancha9243 Місяць тому

    Dhani bhayera kaile thulo huna hudaina yo didi kasto ramro kura garnu bhako 😊

  • @user-xp1wk3ey2f
    @user-xp1wk3ey2f Місяць тому

    आफुबस्न बनाकोघर पिडातहुन्छ तर त्यो गलत तरिकाले बनेको सम्र्चनाले प्राकिर्तिक प्रकोप सङग सचेत रहनु यस्तोघडेरी मा कसैले घरनबनाउ

  • @sangbusherpa4701
    @sangbusherpa4701 Місяць тому +1

    Tai bhayera kahilei pani sampatiko ghamma da nagarnu