यो अरुले गरेको काम देख्दात आफुलेपनी गरौ गरौ लाग्छ तर सारै दुख हुदो रैछ मैलेपनी पहिला रहर लागेर 10/12 वटा पालिहेरेको सारै गार्हो भयो दानापानी पुराउनै गार्हो अनि नेपाल बन्दले चारो सटेज आँसु मात्र झार्न सकिन, 9 मैना पालेर सबै बेचेर लागियो मलाया छाउनी अहिलेत 16 बर्ष भयो परदेश बसेको पनि धन्यवाद 🙏🙏👍️
आत्मनिर्भर र स्वरोजगारी हुनुनै सबैभन्दा ठूलो कुरा हो दाजु नेपालमा।सुख र दुख नै जिन्दगीको अर्को नाम हो,आउछ,जान्छ।
धेरै राम्रो काम अरुकाे देशमा जानुभन्दा केही अाफ्नै देशमा गदा राम्रो हाे
अझै प्रगती गर्नु दाजु सारै सोझो हुनुहुदो रछ भगवान्ले सधै साथ दिउन ।
Very good
राईदाई न रुनु हजुर लाई रोको देखेर हामिलाई पनि रुन मन लाग्छ राम्रो काम गर्नु भा छ ।।। म पनि हजुर को जस्तै येक्लो झै तर हरेस खाको छैन
सोझो अनि मेहनति दाई🙏🙏
यो अरुले गरेको काम देख्दात आफुलेपनी गरौ गरौ लाग्छ तर सारै दुख हुदो रैछ मैलेपनी पहिला रहर लागेर 10/12 वटा पालिहेरेको सारै गार्हो भयो दानापानी पुराउनै गार्हो अनि नेपाल बन्दले चारो सटेज आँसु मात्र झार्न सकिन, 9 मैना पालेर सबै बेचेर लागियो मलाया छाउनी अहिलेत 16 बर्ष भयो परदेश बसेको पनि धन्यवाद 🙏🙏👍️
हो सर म पनि येहि काम गरौ झै लाग्छ
Kina runu vako dai zindagi sukha ra dukha ko sangam ho dukha pachi sukha sukha pachi dukha marera lanu khai china dai 👌👍👏👏👏👏👏👏🙏
सन्देश मूलक video 🙏🙏🙏👌👌
जिबन संघर्स हो हिम्मत हार्नु हुन्न
Dherai khusi lagyo daju
Namaste bishal sir🙏 yo sungur hola .
Very good hjr
Wow good
Bichara raii daii bigatalaii samjera runu vako rahixa jaii krishi jaii kisana
good job
jindagi ak khel ho hami saudi ma १ barsa vaiskyo kam china dukha lag x
Runu hudain kaka 😭😭
good job dai
Dami xa job dai
मेहनति राई दाई
Wow
NYC one
म येस्तो भको छु हुजुर बुङुर पल्धैछु
Good hjur
Runuhunna dai dukha pachi awassai sukhaka dinhru aaunechan🙏🏼🙏🏼
♥️🇳🇵
हाँश खानु हुदैन सरस्वति बाहान हो ।😂
BHAI TAPAIKO PHONE NUMBER KATTI HOLA MA AUDA MASULINU AUCHHU HAI
❤️❤️❤️🙏🙇♂️
भाबुक हुनुभाे दाजु🙏
🥺🤧
नरुनुन बाजे धेरै पैसा कमायर पनी रून्छनर बाजे
aruko desh ma gulami garnu vanada afnai desh ma garnu best
RUNU HUNNA DAJAI
Good job
Nyc one