सुदीप तामाङजीलाई अत्यन्तै आभार छ नेपाली लोक दोहोरी गीतको न्यायपूर्ण प्रस्तुतिको लागि
❤ राम्रा गीतहरू...मीठो स्वरमा
लोक गितलाई माया गर्न पर्छ र आजकाल का युवाहरु ले एसरि मन पराएको देख्दा हाम्रो लोक संस्कृति लोप हुदैन जस्तो लाग्छ। निकै सुन्दर।
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️सारै राम्रो गित दादा सदै सुनम जस्तो दादा miss yuo dada🙏🙏🙏🙏🙏🙏🙏
हाम्रो मौलिक लोकसंस्कृति को जगेर्ना गर्नु पर्छ बधाई छ सुदिप तामाङ सफलता को शुभकामना 👍👍
आहा ❤️
गाउँ पाखा डाँडा काँडा मा हुर्किएर होला लोक दोहोरी गीत भने पछि हुरुक्कै हुन्छु।
यो गित मन पराउने जति हाजिर गरुम न कहाँ कहाँ बाट हेर्दै हो त्यो पनि कमेन्ट् गरुम न
सारै राम्रो लाग्यो ब्रो
टिक टक मा त स्वर राम्रो आयको थियन अति राम्रो रहेछ ल बदाई छ ।
प्रगतिका पाईला अधि बडि राखनु सधै
बधाई छ केटा हेर्दा बाहुन जस्तो देखिए पनि तामाङ्ग रहेछ, राम्रो काम, पुरानो गित लाई फेरी तिम्रो स्वरमा राम्रो सुनियो👍
बधाई तथा सफलताको शुभकामना 💚🎶✨💞
क्या मिठा छोटा टुक्रा हरु सरै मन परो💞😍
आहा अतेन्तै राम्रो आवाज ।सफलताको सुभकामना ।
बधाई तथा सफलताको शुभकामना प्यारो साथि Sudip ❤️🎶🙏
@@mamatathapa3538 ुिपकुतोुुुुपुुुुुुुुुुुुििुिुुुुुुुुुिुिुपुुुुुुुुुुुुुुिुिुुिु.ु.ुुु.ुुु.ु.िुिुुु.ुुिुि.ुुु.ुुुिुुु.िि.ुुि.ुुुुििुुिु.िपतपप@ुत..िपकि
सबै आफूले किशोरावस्थामा सुनेका , गाएका र कर्णप्रिय लाग्ने गीतहरू। फेरि आफ्नो किशोर उमेरको याद आयो। स्वर पनि निकै मीठो छ भाइ। सफलताको शुभकामना!
Tiktok ma sunera eta aune jati like garum ta😍😍
3M views waw बधाई छ. लोक दोहोरी लाई लाखौं लाख माया
अति नै सुन्दर प्रतिभा देखाउनु भएको छ अझ लामो गराउनु पर्यो गितहरु🤗🤗🤗😍😍😍
yak damai ramro
सफलताको शुभकामना सुदिप भाइ 🏅👍️👍️❤️❤️❤️
एकदम perfect bro1👌👌👌👌👌
आहा के मिठो स्वर छ आगामी दिनहरूमा पुरान गितहरू अझै लिनू बधाई छ
'सपनीमा देखिन्छौ किन देखिन्छौ किन कि सकेकी छैनौ र बिर्सिन एउटा चिट्ठी लेख्न मन लाग्छ जुन मायाले धर धरी रुवायो त्यही मायालाई देख्न मन लाग्छ।' यो लाइन सारै राम्रो लाग्यो🥰🥰👌
Kati mitho voice vaii ko
हिजो देखि आज सम्म 50 पटक सुनी सके .. कस्तो मिठो आवाज ..
ooo sathi dammi lal
अति नै मीठो स्वर bro keep it up ✊✊
सारै राम्रो लाग्यो हजुर
अत्यन्तै उत्कृष्ट सांगीतिक सफलताको शुभकामना तामाङ भाई👍️
वाऊ, अर्को पनि पर्खाइमा 😍😍
भाइ को स्वर धेरै राम्रो छ प्रगति हुदै जावस शुभकामना
दाइ पिलिज मलाई पनि जानकारी दिनु न यो cover song गाउन लाई कस बाट अनुमती लिनु पर्छ नि यहि comment बाट reply दिनु न
♥️🥀🌍
Your voice 🙈♥️🥀
कठै यति राम्रो मान्छेको सुन्दर प्रस्तुति बधाई सफलतापूर्वक पूरा होस राम्रो मान्छेको सुन्दर प्रस्तुति बधाई सफलतापूर्वक पूरा होस
Aaha👍👍 katy mitho soor Vai hjrko ❤❤❤❤❤
सारै राम्रो voice xa hjr को सफलता को कामना गर्दक्षु
Bbl daju❤️❤️
बधाई तथा शुभकामना व्यक्त गर्दछु मेरो प्रिय दाजुलाई
लोक दोहोरी गीत कोको लाई मन पर्छ नि ❤❤❤❤❤
All the combo of my favorite old songs 😍😍 love you dude and keep going keep sinning we all are here for you 💖💖💖💖
अति नै न्याय गरेर गाउनु भएको छ। सांगीतिक सफलताको शुभकामना।
Sarai ramro voice hjr ko...congratulations
मीठो स्वर भाइ उत्तरोत्तर पर्गतिको शुभकामना
Wow hjrko voice😱😱👌👌jati suneni sunirauhu lagne😘😘😘❤❤❤
उत्कृष्ट गित बधाई साथै सफलता को शुभकामना
हजुरको सोवर अति नै राम्रो छ सफलताको शुभकामना छ है हजुरलाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dami dami
Wow🦋✨your melodious voice hits all songs perfectly 😊❤️🦋keep going 🙏🏻
आहा दमि छ सुदिप सफलता को शुभकामना
Congratulations raja❤️
Dammi xa dai
I am so happy to see you hare dost keep it up and your voice and songs collection is amazing love you raaja💕💕💕
आहा यक्दमै मार्मिक गितका टुक्का यक्दमै मन छिया छिया बनाउने कसरी व्यक्त गरु मनका बेदना सायद मेरो लागि सन्दिप जि 💝😥 अग्रिम सुभ कामना व्यक्त गर्दछु 🙏❣️
Vocal music video also everything god broo all the best.! Wishes tiktok king.
❤❤❤जति सुनेसुनिरहु लाग्ने असाध्यै मिठो स्वर अनि सुरिलो भाकामा प्रस्तुत गित राम्रो लाग्यो हजुर 🙏🙏🌹🌹💖🌺💐🌹🙏🌹🌹💖💖
Congratulations dada keep it up ❣️❣️❣️🙏
बधाई छ राम्रो छ भोईस अझै राम्रो गर्दै जानु
आहा!! पुराना लोकदोहोरी गीतलाई माया गर्नु भएकोमा धेरै धन्नेवाद
कति राम्रो स्वर सुदीप दाई को सधैं यसरीनै राम्रो हुँदै जानू ।
मलाई त अरु गित भन्दा पनि बल्लै भो भेट भन्नी गितमा भाइ को स्वोर यउदम सङ उत्पाद लाग्यो सफलताको सुभकामना ♥️♥️♥️
कति मिठो स्वर दाजु 💖
आहा सुनिरहे आनान्द आयो♥️💞💞👌👌👌👌
पचास चोती सुनी सके जति सुन्यो झनै सुनिराखम जस्तो आह भाइ😍😍सुन्दर सोर्😍😍मिठो गीत र भाका😍😍
नीकै राम्रो स्वोर तीम्रो भबिस्य उज्ज्वल छ राजा❤️ सफलताको शुभकामना ।
Now your song is sleeping tablet for me 💙 love you bro go on🙏
Keep it up bro🥰🎈🎈🎈
Wow amazing 🤩 voice …..
Waiting for more ♥️ keep it up 👍
आहा म सधै 4-5 पटक सुन्छौ दिनमा 😘😘
Badhai xa pyaro sathilai❤️❤️❤️
पुरानो गीत नयाँ स्वर उत्कृष्ट छ । मिठो 👌🏻🇳🇵👌🏻
Keep going brother ❤️
Wow ........khusi lagyo.....👌👌👌👌👌👌👌
Ekdam ramro xa daju
Keep it up 😉❣️🇳🇵🇳🇵🇳🇵
अत्यन्तै सुन्दर स्वर सुदिप जि❤❤
Congratulations❣️@sudiptamang dazuu
स्वर बहुत मिठो छ।।सुनेर आनन्दको अनुभूति भयो।।।
Osm song xa sudip ❤❤❤
आहा अती मिठो सुरु बधाई छ
Beautiful voice dada hjur ko wow
Sarai ramro lagyo... Part 2 chahiyo daju
कति राम्रो हजुरको आवाज म कुन शब्द ले बयान गरु प्रगति को कामना दादा हजुर्🙏🙏🙏
आहा सारै मीठो आवाज फेरि पनि आग्रिम शुभकामना छ साथै प्रगिका पाईलाहरु बढदै जाउन सबै को प्यारो बन्नु 🙏🙏🙏
अति मिठाे जति सुने पनि उति सुनौ जस्तो अावज धेरै धेरै बधाई छ सुदिप भाइ
धेरै धेरै धन्यवाद भाई राम्रो छ
Great job dajai...
Sabailey share gardim ta
Wow
Kati mitho voice hjr ko safalta ko suvakamna xa 🥰🥰🥰🥰🎁🎁🎁
कति राम्रो गित सफल्ताको सुभकामना
Mr.sudip tamang daii ley ramro geet sunaunu vayo hjr ley ❣❣
बधाई छ हजुर लाई सफलताको शुभ कामना🌹आगामी दिनमा यो भन्दा धेरै राम्रो प्रगति गर्दै जानु है राजा। लभ यू। Beautifull song 💕💕💕🙏🙏🙏
Jun geet sune pani original voice lagne kati mitho voice hjrko❤❤❤
Haa moj 👍👍👍👌
कति मिठो voice lots of love❤️
Ahaii kati ramro sowar 👌👌👌👌👍️
Congratulations 🔥🔥🔥♥️♥️
नमस्ते 🙏म सुदिप तामाङ मेरो पहिलो कोसिस लाई देश बेदेश देखि माया गर्दिनु हुने सम्पुर्ण दर्शकस्रोतलाई ह्र्दय देखिनै धन्यवाद दिन चाहन्छु अब आउने दिन हरुमा पनि एस्तै माया गर्दिनु हुने छ भन्ने अपेक्षा राखेको छु ❤️बरै सबै लाई मीठो सम्झना❤️❤️
Aawaj Ramro rahechha tapaiko... Best of luck... ❤️❤️
धेरै राम्रो छ आबज बिग फ्यन म हाल कुवेत बाट हो शुभकामना छ भाइ लाइ
Sir maalai yo song ko music track available garai denu na malai dherai ramro lagyo plz reply sirg
❣️
Bro supop x geet ajha music supop xw anya geetpni sunna paiyos xitoi