न्याय परिषद्को अकर्मण्यता | स्वतन्त्र न्यायालयमा प्रश्न | An Analysis on Judiciary of Nepal

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • राज्यका तीन संवैधानिक अङ्गमध्येको प्रमुख अङ्ग न्यायपालिका हो जसले आम सर्वसाधारणलाई न्याय दिलाउँछ भने राज्यमा विधिको शासन स्थापना गर्न मद्यत पु¥याउँछ । तर आज यी वाक्यहरु मैले भनिरहँदा र तपाईँहरुले सुनिरहँदा कताकता बढी नै हाइपोथेटिकल अथवा अविश्वनीय लाग्न थालेका छन् । किन ? त्यो म भन्दै जाऊँला ।
    न्यायालय सुधारको प्रमुख आधार भनेको न्यायालयमा गरिने न्यायाधीशहरुको चैयन हो । हामीले कति स्वतन्त्र, सक्षम र निर्भिक न्यायाधीशको चैयन गरेर न्यायालयमा पठाउँछौँ त्यसले नै न्यायालय कति सक्षम, स्वतन्त्र र निर्भिक रहन्छ भन्नेकुरा निक्र्यौल गर्छ ।
    Guest Speakers:
    Kedar Prasad Giri, Late Chief Justice
    Kedarnath Upadhyaya, Former Chief Justice
    Bhairav Lamsal, Former Justice
    Balaram KC, Former Justice
    Krishna Prasad Bhandari, Senior Advocate
    Lilamani Poudel, Chief Secretary, Nepal Bar Association
    Presenter: Yagya Raj Pandey
    #JudiciaryofNepal #VidhiVichar

КОМЕНТАРІ •