रबिन्द्र मिश्र धेरै सकारात्मक सोच भएका, देशको चिन्ता गर्ने, युवाहरूलाई सहि बाटो देखाउने र समाजिक सेवाको क्षेत्र बाट देश र नेपाली जनताको माझ छुट्टै छवि भएका युवा नायक पनिहुन । उनको दाम्पत्य जीवन सुखमय बनोस शुभकामना
Sushil Bista आफू त यस्पाली सचेत र जिम्मेवार नागरिक हुने हो, मतदान केन्द्रमा जाने हो , मतपत्र लिने हो अनि सरररर रुख सुर्य हसियाहथौड़ा गाई लाई हेर्ने हो , अनि तिनका टाउके नेतालाइ सम्झिने, तिनका दरिद्र मानसिकता सम्झिने, तिनले गरेका कुकर्महरु सम्झिने हो, तेसपछी देशको स्वाभिमान सम्झिन्छु, बिदेशमा रहेको दाइ सम्झिन्छु, देशमा चलेको भ्रष्टाचार र लुटतन्त्र सम्झिन्छु र ती सबै चिन्हलाई यसपाली "sorry ल! तिमी चिन्हको त कुनै दोष छैन, खराब त तिम्लाइ आफ्नो मागिखाने भाडो बनाउनेहरु हुन, भबिस्यमा तिम्रा दलका ती नेताहरु सुध्रेछन भने फेरि सोचौला भन्दै " तराजु" मा छाप लगाउछु र आनन्द मन ले घर फर्किन्छु। यसरि तराजुमा भोट हाल्दा मलाइ पैलेपैले झै कुनै ग्लानी महसुस हुनेछैन , किनकी म सङग विवेकशीललाई भोट हाल्नै पर्ने कारण धेरै नहोलान तर काङ्ग्रेस एमाले माओवादी लाई भोट हाल्न नहुने कारण हजार छन .........Copy ast
संचारकर्मीको रुपमा रबिन्द्र मिश्र म लाई असाध्यै मन पर्छ l यसको साथै समाजसेवामा पनि उहाले उल्लेखनीय योगदान गर्नु भा छ र गर्दै हुनुहुछ l रबिन्द्र मिश्रको सफलताको पाइला सधै बढ्दै जाओस l
आह्ह्ह्हा कस्तो राम्रो प्रेम जोडि🌹🌹🌹🌹🌹साह्रै राम्रो जोडी छ रविन्द्र मिश्र ज्यु र सरिका कार्की मिश्र ज्यु हजुरहरुको प्रेम सधै भरिलाई यसरी नै हाँसिखुशी हरिरहन रहन पाउ भनि भगवान सङ्ग प्रार्थना छ मेरो।🌹🌹🌹
जीवन साथि प्राेग्राम्मा हजुर हरू सबैमा मेराे नमसकार अनि अत्तिराम्राे जाेडि रबिन्द्र मिश्र सरकाे मलाई त सारै राम्राे लाग्याे सदै यस्तै हाेस पनि भन्न चाहान्छु
I have always been inspired by this man ever since I started reading his views. Even at times when I disagree with his thoughts, I love his points. Blessed r these two people who got most perfect life partner as one another. u two wouldn't have got better partner than one another.
6imki ko free ko wifi,kahile tower dekhau6 kahile dekhaudaina,tesmathi nepal ko internet,ani nepal ko loadshedding..finally after 5 days rabindra sir ko ra madam ko program hernu paye..khusi lagyo.
याे कार्यक्रम शूट हुँदा म आठ कक्षामा पढ्ने रहेछु । त्यो समयमा म मेरो गाउँको मान्छेहरू सबैलाई त चिन्दैनथे भने रवीन्द्र मिश्रलाई चिन्ने त झन् कुरा नै आएन एक त घरमा टीवी पनि थिएन टीवी भएपनि फगतका कार्यक्रम हेरेर बिताइन्थेयो होला यो कार्यक्रमले मेरो बाल्यकालको ती अविस्मणीय पलहरु याद दिलायो त्यति बेला रवीन्द्र सर राजनीतिमा प्रवेश गर्नु भएको रैनछ सायद उहाँ राजनीतिमा नआएको भए अहिले पनि म उहाँको बारेमा अनबरत नै रहन्थे होला उति बेला पनि उहाँको सपना आफ्ना छोरा छोरी असल भएको खण्डमा राजनीतिमा जाउन भन्ने रैछ आशा छ यो सपना हजुरले नै एउटा सफल राजनीतिज्ञ बनेर पूरा गर्नु हुनेछ । आज मैले करिब १० वर्ष पछि २०७८ साल चैत २६ गते हजुरको कार्यक्रम हेरे अहिले मेरो पनि bachelor सकियो त्यो बालापन सकियो तर हाम्रो देशको अस्तिर राजनीति र बेरोजगार सकिएन 😢 मलाई आशा छ पछि पनि हजुरको भिडियो हेर्न आउने दर्शक र हजुरको सुभ चिन्तकहरुले बेरोजगारी र अस्थिर राजनीतिबाट मुक्त पाएको हुनेछन्। 😢🎉🎉
रविन्द्र मिश्र नेपालीको बुद्धिजीवी र सकारात्मक सोच भएका व्यक्ति हुन् । अहिले त नयाँ राजनीतिमा आउनु भएको छ । साझा पार्टी खोलेर राजनीतिक शुरु गर्नु भएको छ । देशको वारेमा चिन्ता गर्नुहुन्छ । उज्जल भविष्य र विकासको लागि हार्दिक शुभकामना छ । सफल कार्यकालको भुभकामना ....!!! ✋✌🍦🍺🌹🌹
He is the future leader of Nepal. A highly educated person, every Nepali should support him for change in Nepal. please give him a chance to lead the country. I definitely hope that he will bring development, peace and prosperity in Nepal. Youths please come forward.. He is a Nepali Justin Trudeau of new generation of Nepal.
@@AAbhayez that's true... There was a time when his thoughts were very impressive but these days I don't even want to see his face. A person with a hidden mask on his face.
@@durgaale9011 A guy who leaves his country for more than 10 yrs. Worked in UK and come back in Nepal to develop his country.. For what? why did he quit journalism for politics don't he know that pen and paper is better version to express your fellings towards society. There must be something hidden behind his face and his political pace.... He is flying high....This is very suspicious .....
@@AAbhayez no doubt. A person who has made his kids to study and work abroad is provoking the common individuals to return back that too without any opportunities. We don't need to be taught, we will return back with our own will even if we see very lil ray of hope back in our own country. Opportunist person like him should not bark and use us as vote bank to climb 1 step up.
बिबिसी नेपालीका प्रमुख रहेका रबिन्द्र मिश्र समाज सेवामा ढल्किदा कतै पत्रकारितालाई आन्याय त हुँदैन किनकी समाज सेवा त मन हुने जस्ले पनि गर्न सक्छ तर उनको जस्तो पत्रकारिता सबै सबैले गर्न सक्दैनन ।
herdaheradai coment garna man lagiyo vaujuko kura sai lagiyo pati patnima biswasko aawasekta pardaxa ra ma aaja bidesma xu tara ma mero patni ma bisws gardaxu tesaile chaleko xa jindagi
यस्तो राम्रो सोच,विचार र कामहरु गर्ने मान्छेहरुको संख्या नेपालमा अरु बडदै जावोस,सबै नेपालीहरुको सोच र नेपालको मुहार परिबर्तन अवस्य चाडै हुने छ |
Mahendra Baniya ?
रबिन्द्र मिश्र धेरै सकारात्मक सोच भएका, देशको चिन्ता गर्ने, युवाहरूलाई सहि बाटो देखाउने र समाजिक सेवाको क्षेत्र बाट देश र नेपाली जनताको माझ छुट्टै छवि भएका युवा नायक पनिहुन ।
उनको दाम्पत्य जीवन सुखमय बनोस शुभकामना
Sushil Bista t
very nice sister I like
Sushil Bista आफू त यस्पाली सचेत र जिम्मेवार नागरिक हुने हो, मतदान केन्द्रमा जाने हो , मतपत्र लिने हो अनि सरररर रुख सुर्य हसियाहथौड़ा गाई लाई हेर्ने हो , अनि तिनका टाउके नेतालाइ सम्झिने, तिनका दरिद्र मानसिकता सम्झिने, तिनले गरेका कुकर्महरु सम्झिने हो,
तेसपछी देशको स्वाभिमान सम्झिन्छु,
बिदेशमा रहेको दाइ सम्झिन्छु,
देशमा चलेको भ्रष्टाचार र लुटतन्त्र सम्झिन्छु र ती सबै चिन्हलाई यसपाली "sorry ल! तिमी चिन्हको त कुनै दोष छैन, खराब त तिम्लाइ आफ्नो मागिखाने भाडो बनाउनेहरु हुन, भबिस्यमा तिम्रा दलका ती नेताहरु सुध्रेछन भने फेरि सोचौला भन्दै " तराजु" मा छाप लगाउछु र आनन्द मन ले घर फर्किन्छु। यसरि तराजुमा भोट हाल्दा मलाइ पैलेपैले झै कुनै ग्लानी महसुस हुनेछैन , किनकी म सङग विवेकशीललाई भोट हाल्नै पर्ने कारण धेरै नहोलान तर काङ्ग्रेस एमाले माओवादी लाई भोट हाल्न नहुने कारण हजार छन .........Copy ast
Sushil Bista o8
जागौ युवा हो अब जागौ
मलाई लाग्छ हामी युवा, देश, अनि रास्ट्रको भावना लाई बुझ्ने रबिन्द्र मिश्र सर चम्किदै हुनुहुन्छ
यो पनि विदेशीको कठपुतली हो!
ek dam raamro laagyo. dherai raamro interview. Simple and very impressive.
रबिन्द्र मिश्र यति मन पर्छ कि म शब्द ले बयान गर्न सक्दिन🙏
संचारकर्मीको रुपमा रबिन्द्र मिश्र म लाई असाध्यै मन पर्छ l यसको साथै समाजसेवामा पनि उहाले उल्लेखनीय योगदान गर्नु भा छ र गर्दै हुनुहुछ l रबिन्द्र मिश्रको सफलताको पाइला सधै बढ्दै जाओस l
रबिन्द्र मिस्र साच्चिकै युवा पुस्ताका लागि एक मार्ग निर्देशक हुनसक्छन यसमा कुनै दोराय छैन जस्तो लाग्छ ।।
रबिद्र मिस्र सर को जोडी धेरै राम्रो तेतिकै सोछ पनि उच्छ बिचार पनि उच्च
Prithabi Raju Budha p
Ravindra sir ko bichar really positive and creative xa . So nice couple and wonderful programme...;)
आह्ह्ह्हा कस्तो राम्रो प्रेम जोडि🌹🌹🌹🌹🌹साह्रै राम्रो जोडी छ रविन्द्र मिश्र ज्यु र सरिका कार्की मिश्र ज्यु हजुरहरुको प्रेम सधै भरिलाई यसरी नै हाँसिखुशी हरिरहन रहन पाउ भनि भगवान सङ्ग प्रार्थना छ मेरो।🌹🌹🌹
जीवन साथि प्राेग्राम्मा हजुर हरू सबैमा मेराे नमसकार अनि अत्तिराम्राे जाेडि रबिन्द्र मिश्र सरकाे मलाई त सारै राम्राे लाग्याे सदै यस्तै हाेस पनि भन्न चाहान्छु
I have always been inspired by this man ever since I started reading his views. Even at times when I disagree with his thoughts, I love his points. Blessed r these two people who got most perfect life partner as one another. u two wouldn't have got better partner than one another.
0
6imki ko free ko wifi,kahile tower dekhau6 kahile dekhaudaina,tesmathi nepal ko internet,ani nepal ko loadshedding..finally after 5 days rabindra sir ko ra madam ko program hernu paye..khusi lagyo.
Rabindraji, lou ba, tapainko ra Sarika ji ki yo sambaad le Rabindra ji ko wonderful success ra good personality ko display garchha..
याे कार्यक्रम शूट हुँदा म आठ कक्षामा पढ्ने रहेछु । त्यो समयमा म मेरो गाउँको मान्छेहरू सबैलाई त चिन्दैनथे भने रवीन्द्र मिश्रलाई चिन्ने त झन् कुरा नै आएन एक त घरमा टीवी पनि थिएन टीवी भएपनि फगतका कार्यक्रम हेरेर बिताइन्थेयो होला यो कार्यक्रमले मेरो बाल्यकालको ती अविस्मणीय पलहरु याद दिलायो त्यति बेला रवीन्द्र सर राजनीतिमा प्रवेश गर्नु भएको रैनछ सायद उहाँ राजनीतिमा नआएको भए अहिले पनि म उहाँको बारेमा अनबरत नै रहन्थे होला उति बेला पनि उहाँको सपना आफ्ना छोरा छोरी असल भएको खण्डमा राजनीतिमा जाउन भन्ने रैछ आशा छ यो सपना हजुरले नै एउटा सफल राजनीतिज्ञ बनेर पूरा गर्नु हुनेछ । आज मैले करिब १० वर्ष पछि २०७८ साल चैत २६ गते हजुरको कार्यक्रम हेरे अहिले मेरो पनि bachelor सकियो त्यो बालापन सकियो तर हाम्रो देशको अस्तिर राजनीति र बेरोजगार सकिएन 😢 मलाई आशा छ पछि पनि हजुरको भिडियो हेर्न आउने दर्शक र हजुरको सुभ चिन्तकहरुले बेरोजगारी र अस्थिर राजनीतिबाट मुक्त पाएको हुनेछन्। 😢🎉🎉
sarai ramro jodi rabindra sir hjrko💝
rabindra misshra is great
gherai ramro.jeeban sathi hos ta asto saathi hos.ra sadhai astai rahirahos.kasai ko najar na lagos.shubhakamana.
नाइस जोडी rabindra ...........भोत फर rabindra
रविन्द्र मिश्र नेपालीको बुद्धिजीवी र सकारात्मक सोच भएका व्यक्ति हुन् । अहिले त नयाँ राजनीतिमा आउनु भएको छ । साझा पार्टी खोलेर राजनीतिक शुरु गर्नु भएको छ । देशको वारेमा चिन्ता गर्नुहुन्छ । उज्जल भविष्य र विकासको लागि हार्दिक शुभकामना छ । सफल कार्यकालको भुभकामना ....!!! ✋✌🍦🍺🌹🌹
एक दम राम्रो कुरा कानी मन पर्यो
perfect couple..
made for eachother👍👍
Future pm of nepal .go ahead
सुन्दर बौद्धीक जोडी I
सहि छ रबिन्द्र सर को...अघि बढनुस..यसरि नै
He is the future leader of Nepal. A highly educated person, every Nepali should support him for change in Nepal. please give him a chance to lead the country. I definitely hope that he will bring development, peace and prosperity in Nepal. Youths please come forward.. He is a Nepali Justin Trudeau of new generation of Nepal.
Salute My Idole
यो पनि विदेशीको कठपुतली हो!
Wow nice fus time gare ko ho ma rabindra misra lai nice really yar
रबिन्द्र सर जस्तो चारजाना देशमा भए देशले मुहार फेर्छ जनताले सुखको सास फेर्छन्
best interview ever seen
nice jodi...............
great fan of him...
Ramro pariwar dhanyabad desko lagi imandar ra lagansil hunuhola
Man with great personality
Rabindra mishra.
I solute u sir.....u r great one ..we r with u
यो पनि विदेशीको कठपुतली हो!
very nice Rabin ji
प्रेरणादायी शुन्दर जोडी
Rabindra Mishra....person with a personality.......
यो पनि विदेशी कठ पुतली हो!
@@AAbhayez that's true... There was a time when his thoughts were very impressive but these days I don't even want to see his face. A person with a hidden mask on his face.
@@durgaale9011 A guy who leaves his country for more than 10 yrs. Worked in UK and come back in Nepal to develop his country.. For what? why did he quit journalism for politics don't he know that pen and paper is better version to express your fellings towards society. There must be something hidden behind his face and his political pace.... He is flying high....This is very suspicious .....
@@AAbhayez no doubt. A person who has made his kids to study and work abroad is provoking the common individuals to return back that too without any opportunities. We don't need to be taught, we will return back with our own will even if we see very lil ray of hope back in our own country. Opportunist person like him should not bark and use us as vote bank to climb 1 step up.
@@durgaale9011 You are absolutely correct.
POSITIVE JODI HAPPY , HEALTHY FOR NEPAL EXAMPLE LOVE DEVELOPING JODI !!!
Nice couple...sabai rabindra mishra jasta positive soch vayaka mancha Nepal ama la janam Diya Kati Sundar hun thiyo hamro desh..
एकदम सकरात्मक सोच र बिचार रबिन्द्र मिश्र सर
Love this couple. All the best Sir.
rabindra sir you great ..
Great inspirational personality
such a beautiful couple
nice c0uple rAbindra mishra ..great think
Tra hami dhukhi manche matrai nepal ayuna chhahchyu tra great person bahiri sansar ma ramuna chahanxan I like abroad
राम्रो जोडि 💕💕💕✌✌✌
nice couple
Wauuu awesome couple m jelious
मन र बोली स्पस्त राम्रो जोदी
great thought of nice couple
Such a Gentleman he is
ramro bichar man paryo
nice jodi rabindra sir
Aaja ko dinma nepali rajnitima rabenraji jasta naya neta ko khancho xa
nice jodi....
Perfect couple sir
Rabindra is Role model
7.36 very true
supap jodi
Beautiful couple.
excellent
loving Jodi...
Nice jodi
Rabindra is a very simple and humble man. Please think twice before you write something bad about him.
रबिन्द्र मिश्र पनि विदेशीकको कठुतली हुन्!
wife is very pretty....☺😲😙😘😚
sakaratmak soch rabindra missra g ko
I agree with mujrawal
excellent couple
😍🥰🥰🥰🥰🥰🤔🤔🤔🤔
very nice
couple by Natural gift
program ramro xa jiban saathi kina sadai nam chaleko haruko matra linu hunxa kaile kahi ta aru jodi harulai pani nityaunus
good .
उमिता जी तपैको पनी जोडी को कुरा हेर्ने मन थियो कैले पाइएला
great
I hop gat wall sun rabindr sar
Wow
jodi yauta samjhauta ho sahilagyo rabinar missra
ramro lagyo law
Awesome couple...ra Dislike garne 136 jana lai rip..
यो डिसलाइक गर्ने कुलङ्गर हरु जिउदै छकी छैन
This is not only a tv episode
यस्तो होस सकरात्मक सोच जस्ले दानविय ब्यबहार पनि परिवर्तन गरोस
Pslam 115:1
good
Nice
kaile kahi ratnapark ma majduri garni jodi laini lera aaunu ni uni haru ko mano jigyasa kk hudo raixa
ravi and ravindra,,, yo desh banaune manchhe hun,,, thats it !
यो पनि विदेशीको कठपुतली हो!
Nice to hear from Mishra couple ! Tapaiharuko Jodi amar rahos
बिबिसी नेपालीका प्रमुख रहेका रबिन्द्र मिश्र समाज सेवामा ढल्किदा कतै पत्रकारितालाई आन्याय त हुँदैन किनकी समाज सेवा त मन हुने जस्ले पनि गर्न सक्छ तर उनको जस्तो पत्रकारिता सबै सबैले गर्न सक्दैनन ।
राम्रो जोडी
Good prorgam
Happy man
very nice Jodi
Rudra Sunar nir
धेरै अादर्श जाेडी ।।
rabindra sir crazy ta ajhai hununxa ni (desh banauna)
Nyc couple
💓💓👍
बौद्दिक व्यक्तित्वको विचार भनेको यस्तो हुन्छ तर टप्परटुइँया स्वभावको विचार भने के हो के हो !!!
यो पनि विदेशीको कठपुतली हो!
herdaheradai coment garna man lagiyo vaujuko kura sai lagiyo pati patnima biswasko aawasekta pardaxa ra ma aaja bidesma xu tara ma mero patni ma bisws gardaxu tesaile chaleko xa jindagi
rabindra sir,guest bhayera program jane..ani umita ji lai nai geet gau na lagaidine. he he