यस्ता जाबो श्रृयल सधैभरी यौटी टुहुरी ले दुख पाको दुख दिएको मात्रै देखाउने हो भने कयौ टुहुरा टुहुरी को मनोबल गिरछ डिप्रेसन मा जान्छ यो त अत्याचार भयो ई आरोही चण्डीका र गुण्डा हरुलाई कडा सजाए होस र टुल्किले पनि आफुलाई सुधार्न आत्मा निर्भरता हुन जरुरी छ सधै म्याउ म्याउ लाछी बन्नु भएन
साैउताले अामा त सबै काे उस्तै हाे तर अाराेहि र अाराेहिकाे मामा जस्ताे मान्छे कसैकाे न पराेस 😥😥😥😥😥😥यति निर्दय मान्छे राम्रो काे पछे लिनाकाे लागि अाल्नि भान्जिनि गतिलि हुनु पराे नि 😥😥😥
सिरेल आउँदा खुशी लाग्छ हेर्दै जाद हेर्न मनै लाग्दैन टुल्की को मात्रै दुख कति हेर्नु अबत दिक्क लाग्न थाल्यो सिरेल बनाउदा सुख दुक्ज मिलाएर बनाउनु भए राम्रो हुने थियो कि सम्पुर्ण टिम लाई सफलताको शुभकामना
From Darjeeling india सौतेनी आमा ऐपीसोट पनि हेरीयो अब टुलकी लाई अपराध गर्नेलाई कानुनी कारवाही गर्नु जरूरी छ अब अर्को ऐपीसोट मा हेरौंला अनि सबै पात्रहरुलाई धेरै धेरै धन्यवाद अभिनन्दन 🙏🙏
अपराधी अाराेहि साथि लाइ त्यसताे सजाय किन दिनुपर्ने चन्डिका उस्तै पापिनि 🎉🎉पुलिसलाई 🎉🎉भनेर सजाय भाेगाउनु पर्छ 🎉🎉यि पापिनि हरु 🎉🎉🎉उम्कने ठाउँ छइन अब ❤❤❤❤🎉🎉🎉
✍️एउटी सामान्य टुल्कीलाई दर्जनौ गुन्दा ब्वाँसाहरु लगाएर यातना दिने त्यो पातकी नलायक आरोही,चन्डिका लगायत अन्य सम्पूर्ण नलायक दुश्मनहरुसँग छिटै बदला लिनु पर्छ टुल्की👍️
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
युटुब मा 2k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम
यो आरोही र चनदिकालाई रियलमा जो जिउँदै जलाउनु मन लाग्छ रिस उठेर आउछ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jhau launi serial jati balani tulaki dhukha pako matara dhkhaixa😡😡
Malai aarohi man nai pardayna
टुल्कीले सुख पाएको ककसलाई हेर्न मन छ।
ma
Me🎉🎉🎉
Malai man xa
Ma pani xu
Ma
बिचरा टुलकि कति दुःख दिन सकेको 😢यो चण्डीका र आरोही लाई कडा भन्दा कडा सजाय दिनुपर्छ भन्ने हुनुहुन्छ
😂
आरोही र चन्डिका ले सजाय पाउनैपर्छ
आरोहिर उस्को डाका मामाको बेवाहार देख्दा क कस्लाई झनक झनक रिस उठ्छ गाइचहरु
चण्डिका र आरोहीले सजाए पाउन पर्छ भन्ने जतिले like गरम त
Sauteni aama ra aarohi ra aarohiko mamaharulai pulishle jel ma haleko hernu man xa
हाे सजाए पाउनै पर्छ।
हो ती दुई ले सजय पाउनै पर्छ
पाउनैपर्छ सजाय 🙏
Sajaya paunai parxa
यो आरोही र चन्दीक देखेर रिस उठने को को हुनुहुन्छ
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
Mh Pani Xu sabai Episode haru naxutai hernu man lagxa sadai herxu derai mn parx amli yo sorial❤❤❤
@@SustaRaee😢
अशाधै मन पर्छ 🎉🎉🎉🎉
Ma pani xu❤❤❤
टुल्किले सुख पाको हेर्नी जति हाजिर हुम त साथी हरु❤❤
म जस्तै सौतिनी आमा हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ👉️🙏🙏🙏
Ma xu ❤❤❤
Ma xu
Ma xu
यो सौतेनी सिरियल आउँदा निकै खुसी लाग्छ 😊अब तुलकी ले बदला लरुनु पर्छ तुलकी ले सुख शान्ति पाउनु पर्छ 😊
चण्डीका र आरोहिले सजाय पाको हेर्न क कस्लाई मन छ
आरोहीको डाकामामा र आरोहीलाइ कारबाहीहुनुपर्छ
Ha hajur karbahi hunuprxa 😂😂😂😂😂😂😂
Ho honuparxa
आरोही र चाँदीका लाई एउटै खाल्डो मा हालेर आगो लगाउँदा कसो होला गयस 😅😅😅😅
टुल्किले सुख पाएको हेर्न मन छ आरोहि र साैतेनि आमालाई काट्न मन लाग्यो कति मात्र दुख दिन सकेका
तुल्किले पनि आरोही र चन्दिकालाई आफुलाई जस्तो गरेर दुख दिएको छ त्यो हरुलाई पनि तुल्किले बदला दिनुपर्छ 😭😭😭👍️
यो आरोहिलाइ देखेर म जस्तै रिस उठ्ने जति यता हाजिर हुनु होला
टुल्की लाई माया गर्ने कोको हुन्छ like गरुम है 😊
Ma xu
Ma pni xu ❤❤❤
manixu
Malai ni subscerib ganu hai
ma pani xu hai 🙈🙈
मामाकाेअनुहार भान्जिकाे अनुहारत बिराला जस्ताेछ
आरोहि नखरमालि लाई र तेसको गुनडा मामा लाई सजाय हुनु पछ
मेरो कमेन्ट पढ्ने साथी हरुलाई भगवान् विष्णुले रक्षा गरून् । सौतेनी आमा सिरियल को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
k
Support me
टुल्किले अब सुख पाको हेर्नपाउ ❤❤
ma xu😊😊
टुल्की दिदीले दुख पाको देखेर त हेर्न मनै लागेन।
चण्डिका र आरोही लाई कडा भन्दा कडा सजाय पाएको हेर्न मन छ
छितो भन्दा छितो पुलिस पुग्नु पर्छ अनि आरोहीलाई झेलमा हाल्नै पर्छ❤
यस्ता जाबो श्रृयल सधैभरी यौटी टुहुरी ले दुख पाको दुख दिएको मात्रै देखाउने हो भने कयौ टुहुरा टुहुरी को मनोबल गिरछ डिप्रेसन मा जान्छ यो त अत्याचार भयो ई आरोही चण्डीका र गुण्डा हरुलाई कडा सजाए होस र टुल्किले पनि आफुलाई सुधार्न आत्मा निर्भरता हुन जरुरी छ सधै म्याउ म्याउ लाछी बन्नु भएन
याे अाराेइ भनाउदिले टुलकिला इ अतिचार गरेकाे मन परेना ❤❤
यो चन्डिके र आरोहिको दुःख को दिन चाँडै आओस
म त बहुत माया गछु लभ शिरियल काेलपुर देखि
टुल्कु ले अव सुख पाउनु पर्छ ❤❤❤❤❤
टुल्की को माइजू ले कति साथ देको है धन्ने वाद माइजू 🙏🙏🙏👍️👍️
आराेहि पनि गुन्डिनि भएछ हैट।
Ho Ta ne 😂😂😂
सौतेनी आमा टेलीफिलीमा अब टूल्कीले सूख पाएको र न्याय पायको देखाउनुपरयो नत्र टेलीफिलीम हेरिदैन
अारेाहि र चनडिका लाई कडा भन्दा कडा सजाय हाेस बलल मजा अाउछ सिरियल हेर्न
मलाइ त आज भोलि यो नाटक हेर्न मन पनि लाग्दैन
जति माया घरेनि चन्डिके सोैतेनि बेबार देखाउने अाि अारोहि साथि लाई घात गर्ाे मन परेन डाका मामा सग मिलेर टुल्कि ले अनिया नसहनु❤❤❤❤
टुल्किाे लाई फसाउनेलाई छिटो कार्बाहि हाेस टल्ककाे खुसिकाे दिन देख्न पाउ❤❤❤
Souteni aama siriyal ahile sam naxutai herne koko hununx
1K भन्दा तल भएका जति एक ले अर्को लाई सपोट गर्यौ
Ok
Sapot gardim hai m lai ni
Plz back
Ok
Ma
टूल्किले बदल लिनू पर्छ आरोहि र सौतेनी आमा लाई
Bichara Kati tulki laii dukh diy ko hola yo khateni harule mama maiju le abo police lager janu porxa tyo chandika rw aarohi laii tesko tyo kta haru laii police lagnu porxa plzzzzz mo yesto dukh herna sakdin 😢😢😢😢😢😢😢😢😢😢
यो आरुइ र चन्डिकालाइ कडा भन्दा कडा सजया दिनुपर्छ टुल्किले सुख पउनुपर्छ अनि मात्र राम्रो हुन्छ सौतेनी आामा सिरियल
हैन,याे चण्डिकाकाे ब्रेन ट्युमर कहिले,कस्ले र कसरी जाती पारेछ। निर्माताु-निरदेशक हरूले िबर्सनु भाे कि कसाे?
अबत हेर्नु मन पनी लागेन हो सधैं टुल्कीलाइ दुख दिएको मात्रै हेर्नु पर्छ
अबत आरोहि र चन्दिका ले सजाय पाको हेर्ने मन छ
धेरै धेरै राम्रो सिरियल साैतेनि आमा
बिचरा टुलकिलले कहिले सुख पाइन
Dhariramr lagacha hajur harulalai ni 🙏👌👌🇳🇵💐💐💐🥰💐🥰💐🥰💐🥰💐🥰💐🥰💐🥰💐🥰💐🥰💐🥰💐🥰💐💐🥰💐🥰💐💐🥰💐🥰💐
❤❤❤❤❤❤❤❤❤❤
टुल्कि ले अब दुःख पाउनु हुदैन सुख पाउनु पर्छ र आरोही ले सजाय पाउनु पर्छ भन्ने जति यता हाजिर हुम है त......😢❤🎉😘
साैउताले अामा त सबै काे उस्तै हाे तर अाराेहि र अाराेहिकाे मामा जस्ताे मान्छे कसैकाे न पराेस 😥😥😥😥😥😥यति निर्दय मान्छे राम्रो काे पछे लिनाकाे लागि अाल्नि भान्जिनि गतिलि हुनु पराे नि 😥😥😥
❤❤❤🎉🎉🎉🎉
Aba herna man lagaayna hau jayda vayu yoh 2 jana ko
aaroyai lepani dukha paunu parxa hahi
टुल्कीले जन्मे देखि दुख मात्र पाएको सिरियल अलि मज्जाको भएन है
सिरेल आउँदा खुशी लाग्छ हेर्दै जाद हेर्न मनै लाग्दैन टुल्की को मात्रै दुख कति हेर्नु अबत दिक्क लाग्न थाल्यो सिरेल बनाउदा सुख दुक्ज मिलाएर बनाउनु भए राम्रो हुने थियो कि सम्पुर्ण टिम लाई सफलताको शुभकामना
Sautini aama serial 1k damai ramro xa ta aba tulki le jasari bhae pani candika ra aarohi lai badla linai parxa ra tulki le sukha paunu paryo ❤❤❤❤ 🙏 🙏
म छु
Yo gundeni lai pani yasto garnu parxa tulki
Chandikaa arohi ani chandika ko aamaa le sajay paunai parxa🙏🙏
From Darjeeling india सौतेनी आमा ऐपीसोट पनि हेरीयो अब टुलकी लाई अपराध गर्नेलाई कानुनी कारवाही गर्नु जरूरी छ अब अर्को ऐपीसोट मा हेरौंला अनि सबै पात्रहरुलाई धेरै धेरै धन्यवाद अभिनन्दन 🙏🙏
Dami cha ❤❤❤❤❤❤❤❤❤❤❤
🙏टूल्कीलाई अति गर्यो मलाई मन परेना यसो गर्दा त।
Chandika ra Aarohile kada vanda kada sajay pawos, ab arko hapta hernu paam hai hazur ❤❤❤
1k नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤🎉
OK❤
Same
Ok
@@ajitlama4394 support done
Plz back
Ramro xa sauteni amma
छोटो भो सीरेल अल्ली लम्ब्याउन पर्छ।
बेस्याहरुले जेगर्नसक्छन भनेको सुनेको थियो योसिरियल हेर्दा साचैहो रैछ
Yo chandika ko rol ativo yti sama chahi hudain yosiriylle kasto patha sikauna khojekoho
टुलकिले सुखपाउन परछ
सधैं टुलकिले मात्र दुःख पाउँछ अब तुलकीले सबलाई बद्ला लिनु पर्यो
अपराधी अाराेहि साथि लाइ त्यसताे सजाय किन दिनुपर्ने चन्डिका उस्तै पापिनि 🎉🎉पुलिसलाई 🎉🎉भनेर सजाय भाेगाउनु पर्छ 🎉🎉यि पापिनि हरु 🎉🎉🎉उम्कने ठाउँ छइन अब ❤❤❤❤🎉🎉🎉
मेरा मामात मलाई न साेधि मेरा साथिलाई साेध्छन तर याे मामात जङगलिया रहिछ कति दुख दियकाे विचारा टुल्किलाई 😥😥😥😥कति मन न भाकाे मामा😥😥😥
हे भगवान टुल्कीले चाडै सुख पाएको हेनॅ पाऊ❤❤❤
धेरै राम्रो ❤❤❤ छ तर टुल्कीलाइ धेरै दुख भयो ❤❤❤
Turki Lai ke gore ko asto best sathi❤❤❤❤❤ 😢😢😢😢
🙏🙏abata ate vo chandeka ra aaruhela kada sajae vognu parxa ❤❤❤❤❤
अपराधिनी।हरु
❤❤❤❤
Katha rochak bandai xa aba kole ke garxa ra ke hunxa bhanne utsukta bhakoxa ❤❤❤❤
टुल्किले अब सुख पाको हेर्न चहान्छु
Wow 🙀🙀
चडिकेकाे आमाले पनि दःख पाउनु पछ
कान्छी दिदि रुदा त मेरो त आँशु आउँछ 😢😢😢😢😢😢😢
Yo aaroi vanne lai ta k garam ma resh authne 😂😂😂😂
आरोहीलाई भिलेन बनेको पटक्कै सुहाएन। भिलेनको अभिनय गर्न पटक्कै आउँदो रहेन छ।
टुल्केले सुख पाएको हेर्न चाहान्छु ❤❤❤❤❤❤🎉🎉
आरोहिको र चनडिकाको पनि अपहरण हुने पालो आउँछ भन्ने जति यता हाजिर हुम तो ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
My favourite serial ♥️♥️
Tulki le sukha pako herna man lako xa 😞😭
अादितय ले टुलकि लाई सहयाेग गरनु परछ
हेर्न मन पर्थ्यो तर टुल्कीले मात्र दुख पाएको ठिक भएन
My favorite siriyal ❤❤
Chandike tala tulkile bachako badhla lixs tailee tulkikoo ghu kha❤❤❤
Ma chu
❤nice serial🥰🥰🥰🥰🥰🙏💐stay blessed all👌👌👌👌👍👍👍👍
टुल्कीले सुख पायको हेर्न मन छ
✍️एउटी सामान्य टुल्कीलाई दर्जनौ गुन्दा ब्वाँसाहरु लगाएर यातना दिने त्यो पातकी नलायक आरोही,चन्डिका लगायत अन्य सम्पूर्ण नलायक दुश्मनहरुसँग छिटै बदला लिनु पर्छ टुल्की👍️
Kasti khalko sautani aama hole 🤔🤔🤔🤔
अब यो पछिको भागमा तिनीहरु मेन गुन्डा र गुन्डेनि हरुलाई टुल्किले बदला लिए हेर्न को लागी राम्रो हुने थियो !
मलाई धेरै मन पर्छ यो सिरीयल❤
Hamro video tir pni Dyan Jawossn😊
Support me ❤❤