श्री रामायण भजनकाे पञ्च भजन जुन रामायण भजन सुरू हुनू भन्दा अगाडी गाइन्छ। अनि सुरू हुन्छ रामायण भजन ।श्री बम्हज्ञानि सियावर रामचन्र्द भगवानकाे रामायण गाउनाले धेरै धेरै राेग, बहुराेग अनि यस श्रीष्टीलाई चिन्ने ठुलाे अवसर पाप्त हुन्छ भनेर वेद पुरायणहरूमा वयान गरिएकाे छ। भजन मा उपस्थित हुनकाे लागि श्री पशुपति नाथ ,मादव नारायण सालिनदि मन्दिर ,गाेकर्णश्वर मन्दिरहरूमा सिक्ने माैका मिल्दछ। बम्हज्ञानी शिव जी कि जय हाे। श्री रामायण भजनकाे जय हाे ।।।शम्भाे शिव सदा शिव।।।
Aadesh maharaj 🙏 Jay shamboo kidkbom ❤
WOW amazing brother....keep it up...
Thanks Binit !! We'll continue it till the end .
Panchamukhi mahadeva pashupati bade chamatakari sadhashiva
गोठमा काण्ड छुट्न लागेको थ्यो प्रभो ! ॐ
Same Hamro kta haru justo k so awesome
श्री रामायण भजनकाे पञ्च भजन जुन रामायण भजन सुरू हुनू भन्दा अगाडी गाइन्छ। अनि सुरू हुन्छ रामायण भजन ।श्री बम्हज्ञानि सियावर रामचन्र्द भगवानकाे रामायण गाउनाले धेरै धेरै राेग, बहुराेग अनि यस श्रीष्टीलाई चिन्ने ठुलाे अवसर पाप्त हुन्छ भनेर वेद पुरायणहरूमा वयान गरिएकाे छ। भजन मा उपस्थित हुनकाे लागि श्री पशुपति नाथ ,मादव नारायण सालिनदि मन्दिर ,गाेकर्णश्वर मन्दिरहरूमा सिक्ने माैका मिल्दछ।
बम्हज्ञानी शिव जी कि जय हाे।
श्री रामायण भजनकाे जय हाे
।।।शम्भाे शिव सदा शिव।।।
साधुवाद !!!
ॐ शिव गोरक्ष योगी
Bamm
tabala alik milyena haii
Bam 🕉️
Har har mahadeva
ॐ शिव गोरक्ष
Ramayana bhajan
हजुर
V.nice
feri naya wala upload garnus na daju
Hajur Huss Tara kehi samay laaglaa .
@@prabinkarki1846 huss :)
Lyric ni chayeo
Hajur Ramayan bhajan/panch bhajan maa prakashit xa. Kripa gari anveshan garnu holaa, dhanyawaad
Kaha ko ho?
गोरक्षनाथ परिसर , मृगस्थली
@@prabinkarki1846 kun baar hunchha tyaha?
@@dipeshrautkshetri8923 हरेक मासको प्रथम मंगलबार
Pull halnu paro
हवस् हजुर आउँदा दिनहरू । सुझावको लागी सहृदय धन्यवाद व्यक्त गर्दछु ।
@@prabinkarki1846 please dai naya wala feri halnus na... 'Pancha mukhi mahadev' vanni pani
Bala Yogi ko nepali version ma upload garnu na
Aadinaath Chovar maa Chalisiya pariwar le Nepali bhashamaa garnu hunnxa, kripa gari samparka raakhno holaa!
Dhanywaad 😊
WOW amazing brother...keep it up..
Thanks mate . Cheers !!