यो विदेशीले सनातनीलाई मास्नेवेलामा अक्षर सम्म मेटाउन यतिधेरै लगाम कसीरहेको वेलामा हजुर जस्तो माहान विज्ञ्यलाई किन सहयोग गर्थे। उनीहरू त अर्दली खोज्छन। हो यो महान विश्लेषण। म भाग्यवान वने यो सुन्नपाए। धन्यवाद दुवैलाई।अरू अरू Ep अओस।
धेरै उत्कृष्ट ब्यक्तित्व होइसिन्छन् मामा,यो देशले चिनेको छैन अझैँ,बरु विदेशले चिनेको छन्।अब चिनाउनुपर्छ उहाँलाई पनि किनकि उहाँ राष्ट्रिय ब्यक्तित्व होइसिन्छन्।धेरै कलाले अोतप्रोत होइसिन्छन्।राधेराधे🙏🙏🇳🇵🇳🇵
Subash dai Arjun Birakti jiu ko kura haru ajai sunna mannlageko cha.. he seems to have a lot of knowledge .. we need to listen to him patiently jasto lagyo.. something new ani needed for us as a society jasto lagyo
सुवास जी सार्है राम्रो बहुत उत्तम अती महत्वपुर्ण यो सम्वाद गुरुवर ज्यु र तपाइलाइ सादर प्रणाम गुरुवर हजुर एक्लो बृहस्पती झुटा झै लाग्यो हजुर पिडा मय जिवन संघर्षमा कर्म निष्ठहुदै आज जनमानस माझ स्वधर्म टिभीबाट सारा नेपालीले बुझ्न पाएका छौ यो नेपालीको भाग्यपनी हो, हाम्रो संस्कार प्राय कर्ममुखी भन्दा देखासिखी लहैलहै र ब्यापारीक बन्दै गै रहेको समयमा हजुरको ज्ञार बिद्वतालाइ १,१ गरी सामाजमा ऐनाको रुपमा आइ दियो भने आभारी हुने थियौं हजुरको जयहोस हजुर
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ! हरे राम हरे राम राम राम हरे हरे ! खुव मन प-याे आजकाे सत्सङ्ग ! तर वहाँ गुरु त ज्ञानकाे भ्ण्डार नै हुनुहुंदाे रहेछ । त्यसकारण वहांकाे सत्सङ्गहरु पुन: पुन: श्रवण गर्ने अवसर मिलाेस् भन्ने आशाका साथ ! हरे कृष्ण !
धेरै भन्दा धेरै ज्ञान पाइयो ज्ञान को भण्डार नै हुनुहुदो रहेछ उहा का हरेक कुरा हरु लाइ सुस्म रूपमा केलाउन जरुरी देखिन्छ जति सुने पनि सुनिरहु जस्तै अझै धेरै eposide को आशा छ सुबास जि अनुरोध गर्दछु 🙏🙏🙏
गुरु बर जी , हार्दिक नमन अत्यन्त बिस्तृत र अत्यन्त गंभीर बिस्तार पुर्बक व्याख्या गर्नु भएको मा धेरै धेरै धन्यबाद । तर बुझ्न अत्यन्त कठिन छ । यो हजुरले भन्नु भएको कुरा व्यवहार मा कही कतै पनि कसैले गरेको छैन के गर्ने गुरु ?
धन्य हुनुहुन्छ सुबास जी नमन् यति वृष्टित आध्यात्मिक वाणी सम्प्रेषण गर्नु भएको मा🙏❤️ मेरो गुरू बाबा ले त प्राण प्रतिष्ठान गर्नु जरुरी छैन परमात्मा ले नै हाम्रो प्राण दिनु भएको छ भगवान काे प्राण हामीले हाल्दिनु जरुरी छ र?????
धर्मगर्ने भनेको आफैलाइनै चिन्नु वा जान्नु आफनै भित्र सच्चिदा नन्दको रवोजि गर्नुनै जिबन वा सरिर मोक्क्ष हुनेकि मोक्क्ष हुने आफनै हातमा छ जति हामि पुजा रुदरि नारायन दान जतिनै भौतिक जगतको कर्म मात्रैहो तो धर्महोंइन तो त रवैलि कर्महो मान्छेलाइ बैराग्य जब हुदैन तब ज्ञानहुदैन जय सच्चिदा नन्द
भन्नु पर्ने 1:30:25 ‘शिवोहम्’, सुवोहम् रे ! गायत्रीमा ‘ धिम्’ जोड्ने रे ! कस्ताखाले पण्डित हुन् यी ! आत्मप्रशंसा चाहने, दक्षिण भारतीय प्रभाव बोकेका, प्रसंगअनुसार बोल्न छोडेर विषयान्तर कुराहरू जानेजत्ती खन्याउन चाहने, गुदीशून्य बोक्रे कुरा गर्ने यी गुरुलाई किन महत्त्व दिएको होला ! 1:39:41
आदरणीय गुरुज्यू सम्मानित तथा परमपुज्य व्यक्ति हुनुकाे साथै असंख्य बुद्धिमान व्यक्तित्व हुनुहुन्छता पनि बुद्धि र विवेक एकै रथका दुई पाङ्ग्रा भएकाले एक पाङ्ग्राले रथ नचल्ने भएझैं गुरुजीमा बुद्धि भए पनि विवेक सुन्य भएकाे कारण वहाँले प्राप्त गरेका शिक्षाकाे आफ्ना प्रमाणपत्र मान्छे जम्मा गरेर जलाउनु भएकाे हाे जस्तो मलाई लाग्छ।।त्यसरी प्रमाण पत्र जलाउनु वहाँकाे अहंतापन हाे अहंताले मानिसकाे विवेकलाई सून्य गराउंछ।।गुरुमा हृदयदेखिनै सादर प्रणाम गर्दछु।।मेराे उक्त धारणा गलत भए अज्ञानी भक्त संझी क्षमा पाउँ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
ऋषिमुनि हरु स्वयं ब्रह्मज्ञानी पनि अनी जगत कल्याण को लागी बिधी विधान का ज्ञाता pani हुनथे ((आज एक जना हुनू hunchh ) अहिले की कोही संत छ आत्म ज्ञानी छ ( एकाध अरबौ मा ) अनेक छन बिधी बिधान गराउने तर स्वयं को ज्ञान आत्म ज्ञान छैन त्यसैले दिग्भ्रमित भएको स्तिथि छ आज को लागी उपयोगी कुरा गर्ने प्रमाणित भएको गर्ने हो बाक़ी स्वयं को चयन ..
शरीर मा dherai चोट भएर पनि प्राण तत्व को साधना ले ऊर्जा मय छु भन्ने कुरा आयो . उहाँ लाई herda pani testai देखिंछ । शास्त्रीय ज्ञान त sabai लाई उपयोगी नहोला यो प्राण तत्व लाई बिकसित गर्ने बिधी हरु pani भन्नु भएको भए अझ उत्तम hunthyo .. बिराट प्रतिभा को धनी हुनु हुदो raichh ..
स्वस्तिक विभिन्न किन र कसरी?यसका वारेमा कहॅा र कुन शास्त्रमा लेखिएको छ ?भनेर सोधेकोमा स्पष्ट जवाफ आएन ,लटपट्याउने काम मात्र भयो,आवश्कता भन्दा बढी बोलेको देखियो।
हे सन्तज्यु बम्हा बिस्नु महेस्वोर किस्न रामले ध्यान गर्छन भन्छन कस्को वा केको ध्यान गर्ने तो चै पस्ट गर्दिनु भय राम्रो हुन्तो बेसित राजनितिकै मात्र जस्तो लागो
एकोंहंम् बहुश्याम .. एक परब्रह्म तत्व बाट ३ हुनू भयों भनिंच नि तेहि हो .. ध्यान गरने भनेर बसेर आखा बंद गरेर ध्यान गरने होइन सांकेतिक हो कुरा एक परम तत्व ब्रह्मा बिष्णु महेश हुनू भयों र सृष्टि को उत्पत्ति भयों bhaninchha .. बहुतेरे है घाट .. परम ज्ञान सम्म पुगने अनेक आयाम छन भन्ने कुरा संत मत हो .. जे जे गरे पनी पूर्वीय दर्शन को सार मन को पार गए pachhi मुक्ति मिल्छ भन्ने हो .. मार्शल आर्ट बाट मन को पार जान सके पनी hunchh .. पूजा ध्यान भक्ति यो ठीक की त्यो ठीक होइन परिपूर्ण जो साधना गर्छ sabai मार्ग एक ही तत्व मा पुग्छ .. हरि ॐ

संघर्षलाई माने तर पछि वास्तविक जीवनबाट भट्किएर पढेको र साधना गरेको भनिएको त्यो टुनामुना, जन्तरे मन्तरे कुरालाई लागू गर्छु भन्दा बर्तमान समाज हाँस्ने भैहाल्यो । म एउटा कुरा उदाहरणको रुपमा भन्छु : एयरपोर्ट बाट जहाजहरु दशै दिशामा उड्ने भैहाले । अब यात्रा साइत शुभ पार्न प्रत्येक दिन प्रत्येक दिशाको शुभ साइतको लागि पुजा गर्नु पर्यो । अब भन्नोस यो सुझाव उत्तम छ, जीवनदायी छ, फलदायी छ । तर गर्ने कि नगर्ने ? यन्त्र, प्रबिधि, चालक र पुर्वाधार राम्रो गरौ, पुजाको पछि नलागौं भन्ने मान्छे (म जस्तै भनूँ) कोहि भन्छ भने त्यो मार्क्सवादी हो भने उहाँकै शब्दमा ऊ राक्षस हो । धर्म बिरोधी हुने ठहरियो । यस्तै विद्वान, पण्डित, शास्त्री, साधु महाराजको पाखण्डी कुराले हो सनतनको यो हालत भएको । आएछ नि पोल्नु पर्ने अवस्था । त्यो अनिवार्य परिणिती नै हो यस्ता वाहियात कुराको । त्यो पागलपूर्ण आफ्नै सोंचको परिणाम हो गुरु !! मनवतावाद, भाइचारा, समानता, शान्ति, समृद्धि, प्रगतिका लागी शिक्षा, चेतना, सोच र व्यवहार बिज्ञान सम्मत बनाउँ । संकीर्णता, कुण्ठा, द्वेष, अहंकार, पाखण्ड, अन्धविश्वास, र अलौकिक, अभौतिक चमत्कारी, चट्के, अव्यवहारिक कुराहरु छोडेर सहि मायनामा शुभलाभको लागि बाँकी जीवन लगाउनोस । धब्य हुनेछ ।
यो विदेशीले सनातनीलाई मास्नेवेलामा अक्षर सम्म मेटाउन यतिधेरै लगाम कसीरहेको वेलामा हजुर जस्तो माहान विज्ञ्यलाई किन सहयोग गर्थे। उनीहरू त अर्दली खोज्छन। हो यो महान विश्लेषण। म भाग्यवान वने यो सुन्नपाए। धन्यवाद दुवैलाई।अरू अरू Ep अओस।
ए श्री नमस्तुत्युते गच्छमी ।
धेरै उत्कृष्ट ब्यक्तित्व होइसिन्छन् मामा,यो देशले चिनेको छैन अझैँ,बरु विदेशले चिनेको छन्।अब चिनाउनुपर्छ उहाँलाई पनि किनकि उहाँ राष्ट्रिय ब्यक्तित्व होइसिन्छन्।धेरै कलाले अोतप्रोत होइसिन्छन्।राधेराधे🙏🙏🇳🇵🇳🇵
अति सुन्दर, फेरी फेरी पनि उहाँसँग धर्मबार्ता गराउनु होला । पर्खाइमा बसेको हुनेछु। धन्यबाद ।
Subash dai Arjun Birakti jiu ko kura haru ajai sunna mannlageko cha.. he seems to have a lot of knowledge .. we need to listen to him patiently jasto lagyo.. something new ani needed for us as a society jasto lagyo
Pramatma prem ho, Pramatma khusi ho, na rup, na rang, na aakar..
हरे किण्ण हरे किण्ण आज को तथ्य सत्य त्ससग राम्रोसग जान्नपाउ ।अझैपनि बितारै बुझिनेगरि सुनपाउ । जय जय होस
ज्ञानको अपार भण्डार छ गुरूबरमा।
वहाॅसंग क्रमश: बिषय बस्तुमा आधारित भई
निकै ऋंखलाहरू सुन्नु पलाॅ जस्तो छ।
नमन छ।
यस्तो अति उत्तम सत्संग को आयोजना गर्ने पत्रकार महोदय लाई बिशेष धेरै धन्यबाद । पहिलेनै भन्न छुट भएको मा माफी चाहन्छु ।
जय जय श्री राधे 🙏🙏 हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे
Jay guru gorakhnath baba ki Jay!
वहाँको बिशेषज्ञता फेरि फेरि सुन्न पाउँ ल ।
ज्ञानका भण्डार गुरूवरलाई जनमानसमा ल्याउनुपर्इ।
सुवास जी सार्है राम्रो बहुत उत्तम अती महत्वपुर्ण यो सम्वाद गुरुवर ज्यु र तपाइलाइ सादर प्रणाम गुरुवर हजुर एक्लो बृहस्पती झुटा झै लाग्यो हजुर पिडा मय जिवन संघर्षमा कर्म निष्ठहुदै आज जनमानस माझ स्वधर्म टिभीबाट सारा नेपालीले बुझ्न पाएका छौ यो नेपालीको भाग्यपनी हो, हाम्रो संस्कार प्राय कर्ममुखी भन्दा देखासिखी लहैलहै र ब्यापारीक बन्दै गै रहेको समयमा हजुरको ज्ञार बिद्वतालाइ १,१ गरी सामाजमा ऐनाको रुपमा आइ दियो भने आभारी हुने थियौं हजुरको जयहोस हजुर
❤❤❤Very nice❤❤❤jaya hos
Guru derai kuraharu bujhn man lagyoni jay Shree Krishna
🙌🙌🙌🙌🙌🙌🙏🙏🙏🙏🙏🙏🙏💛💛💛💛💛💛💜💜💜💜💜💜🌺🌺🌺🙌🙌🙌🙌🙌🇳🇵🇳🇵🇳🇵जयहाे हजुरु अमरित बाणि सुनपाउनाेपनि भागे खुलेजसताे लागछ गुरुजी काेटि काेटिपणाम 🙏🙏🙏🙏🙌🙌🌺🌺💛💜💛
नमन छ गुरुदेव लाइ र धन्यवाद छ कार्यक्रम संचालक लाई र अनुरोध गर्द्छु कि गुरु र ज्ञान सम्वन्धी कार्यक्रम ले निरन्तरता पाओस
नमन ❤❤❤
Bahut badhai shodharma TV ra gurubarlai
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ! हरे राम हरे राम राम राम हरे हरे ! खुव मन प-याे आजकाे सत्सङ्ग ! तर वहाँ गुरु त ज्ञानकाे भ्ण्डार नै हुनुहुंदाे रहेछ । त्यसकारण वहांकाे सत्सङ्गहरु पुन: पुन: श्रवण गर्ने अवसर मिलाेस् भन्ने आशाका साथ ! हरे कृष्ण !
गुरुज्यूबाट गायत्री मन्त्रको शुद्धता जान्न पाए हुन्थ्यो , 24 अक्षर भनिन्छ तर वरेण्यम् , वरेणीयम् , वरणीयम् पाठान्तर कुन हो ? कृपया !! ॐ !!!
Jay hos meri guru devi chandi ma ko jay hos jay hos
जय राधे जय कृष्ण, आजको सत्संग निकै नै रोचक लाग्यो , आगामी दिनमा पनि उहाँसंगको सत्संग सुन्ने आशामा छु , जय राधे जय कृष्ण ।
सुभाष जि गुरू जि का धेरै यपिसोड बनाउनु होला धन्येवाद
धेरै भन्दा धेरै ज्ञान पाइयो ज्ञान को भण्डार नै हुनुहुदो रहेछ उहा का हरेक कुरा हरु लाइ सुस्म रूपमा केलाउन जरुरी देखिन्छ जति सुने पनि सुनिरहु जस्तै अझै धेरै eposide को आशा छ सुबास जि अनुरोध गर्दछु 🙏🙏🙏
जय श्री हरि %! जय जय श्री राधे राधे 🙏🙏🌹
Sarai sandarbhik lagyo Subash Ji.
गुरु बर जी ,
हार्दिक नमन
अत्यन्त बिस्तृत र अत्यन्त गंभीर बिस्तार पुर्बक व्याख्या गर्नु भएको मा धेरै धेरै धन्यबाद । तर बुझ्न अत्यन्त कठिन छ । यो हजुरले भन्नु भएको कुरा व्यवहार मा कही कतै पनि कसैले गरेको छैन के गर्ने गुरु ?
धन्य हुनुहुन्छ सुबास जी नमन् यति वृष्टित आध्यात्मिक वाणी सम्प्रेषण गर्नु भएको मा🙏❤️ मेरो गुरू बाबा ले त प्राण प्रतिष्ठान गर्नु जरुरी छैन परमात्मा ले नै हाम्रो प्राण दिनु भएको छ भगवान काे प्राण हामीले हाल्दिनु जरुरी छ र?????
हृदय नमन जय होस।उहाँ सङ्ग फेरि पनि सिलसिलावर तरिकाले सत्सङ्ग आओस। गुरुवर सत्य तत्व ज्ञान हामिहरुमा पनि प्रकाशित होस कृपा होस।
Thanku gurudev dibya gayan ko bhandar
गुरु प्रचण्ड अध्यायनका खानि हुनहहुदोरहेछ। तार्किक पनि तर म लाइ तर्कले छोपेको रछ।
सत्य तथा यथार्थमा आधारित मनन गर्न याेग्य उच्चकाेटीकाे उत्कृष्ट संवाद।।जय श्री पशुपतिनाथ ।।ॐ।।
🙏🙏Guruka sathai Bhai suvas lai pranam Ra bahini lai pani 🙏🙏♥️♥️♥️♥️🌺🌺
Jay Jay sambhu
स्वामी सुवास जी लाई dherai धन्यबाद !!🎉
Om jai swadarma🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर हरुलाई।
❤ जय राधे कृष्ण ❤ प्रणाम गुरु जि❤🌹🌹🙏🙏🙏🙏
जटिल लाग्यो ।
Utkrist mahan mahan maha guru koti koti naman❤
Jai hos. Parvo kot kot parnm.🙏
धर्मगर्ने भनेको आफैलाइनै चिन्नु वा जान्नु आफनै भित्र सच्चिदा नन्दको रवोजि गर्नुनै जिबन वा सरिर मोक्क्ष हुनेकि मोक्क्ष हुने आफनै हातमा छ जति हामि पुजा रुदरि नारायन दान जतिनै भौतिक जगतको कर्म मात्रैहो तो धर्महोंइन तो त रवैलि कर्महो मान्छेलाइ बैराग्य जब हुदैन तब ज्ञानहुदैन जय सच्चिदा नन्द
राधे राधे 🙏💐🌼📿🇳🇵
How great one of the great discussion.
Radhey Radhey
प्रणाम
धन्यवाद शुभास जी,
ओहाका को बारेमा धेरै सुनेको थिए आज हजुरले साक्षात्कार हुने मौका दिनु भो धन्यवाद!
यस्तो मान्छेलाई दुख दिएर पाप गरेको कारण पँचायत गयो र राजा राजदरबार पनि गयो ।
भन्नु पर्ने 1:30:25 ‘शिवोहम्’, सुवोहम् रे ! गायत्रीमा ‘ धिम्’ जोड्ने रे ! कस्ताखाले पण्डित हुन् यी ! आत्मप्रशंसा चाहने, दक्षिण भारतीय प्रभाव बोकेका, प्रसंगअनुसार बोल्न छोडेर विषयान्तर कुराहरू जानेजत्ती खन्याउन चाहने, गुदीशून्य बोक्रे कुरा गर्ने यी गुरुलाई किन महत्त्व दिएको होला ! 1:39:41
बहुलट्ठी पण्डित !
Naman both of you🙏🙏
❤❤❤Jay shree krishna ❤❤❤😢😢😢
आदरणीय गुरुज्यू सम्मानित तथा परमपुज्य व्यक्ति हुनुकाे साथै असंख्य बुद्धिमान व्यक्तित्व हुनुहुन्छता पनि बुद्धि र विवेक एकै रथका दुई पाङ्ग्रा भएकाले एक पाङ्ग्राले रथ नचल्ने भएझैं गुरुजीमा बुद्धि भए पनि विवेक सुन्य भएकाे कारण वहाँले प्राप्त गरेका शिक्षाकाे आफ्ना प्रमाणपत्र मान्छे जम्मा गरेर जलाउनु भएकाे हाे जस्तो मलाई लाग्छ।।त्यसरी प्रमाण पत्र जलाउनु वहाँकाे अहंतापन हाे अहंताले मानिसकाे विवेकलाई सून्य गराउंछ।।गुरुमा हृदयदेखिनै सादर प्रणाम गर्दछु।।मेराे उक्त धारणा गलत भए अज्ञानी भक्त संझी क्षमा पाउँ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
naman both of you🙏🙏💙🇳🇵💙
कृपया गुरु जि को ठेगाना पनि बताइ दिनुसन काहा हो
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️
❤great❤
🙏it’s amazing
It’s Mystery 😮
Jay shree radhe radhe 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️
हजुर ले जानेका कुरा हरु हजुर ले लेख्नुस हामिमाज ल्याईदिनिस.!
🙏🙏🙏🙏om
गुरुले भन्नुभएको जस्तो शरीरको अङ्गले काम नगर्दा र डाक्टरले उपचार हुदैन भन्दा भन्दै मानिस कसरी बाच्न सक्छ भन्ने कुरामा अन्तरबार्ता लिई दिनुहोला ।
Wonderful 🙏
💕🙏🙏💕
ऋषिमुनि हरु
स्वयं ब्रह्मज्ञानी पनि अनी
जगत कल्याण को लागी
बिधी विधान का ज्ञाता pani हुनथे ((आज एक जना हुनू hunchh ) अहिले
की कोही संत छ आत्म ज्ञानी छ ( एकाध अरबौ मा )
अनेक छन बिधी बिधान गराउने तर स्वयं को ज्ञान आत्म ज्ञान छैन
त्यसैले दिग्भ्रमित भएको स्तिथि छ
आज को लागी उपयोगी कुरा गर्ने प्रमाणित भएको गर्ने हो बाक़ी स्वयं को चयन ..
🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे कलिमा कृर्तन नै गर्नु भनेकाे छ भागवतमा गुरु नारायण अाजकाे कुरा चै कडा लागाे
कलौ केशव कीर्तनात् !
शरीर मा dherai चोट भएर पनि प्राण तत्व को साधना ले ऊर्जा मय छु भन्ने कुरा आयो .
उहाँ लाई herda pani testai देखिंछ ।
शास्त्रीय ज्ञान त sabai लाई उपयोगी नहोला
यो प्राण तत्व लाई बिकसित गर्ने बिधी हरु pani भन्नु भएको भए अझ उत्तम hunthyo
..
बिराट प्रतिभा को धनी हुनु हुदो raichh ..
Dherai ramro. Arjun gurujilai kasari contact garna sakinchha hola?
स्वस्तिक विभिन्न किन र कसरी?यसका वारेमा कहॅा र कुन शास्त्रमा लेखिएको छ ?भनेर सोधेकोमा स्पष्ट जवाफ आएन ,लटपट्याउने काम मात्र भयो,आवश्कता भन्दा बढी बोलेको देखियो।
Time kam vayo.Time Dherai garnus Bhai.Dherai Dherai Dherai Dherai Dherai Ramro kura.
मलाई त केही पनि थाहा छैन तर एउटा एउटा गरेर सुन्न पाईयो भने केही बुझिएला कि
हे सन्तज्यु बम्हा बिस्नु महेस्वोर किस्न रामले ध्यान गर्छन भन्छन कस्को वा केको ध्यान गर्ने तो चै पस्ट गर्दिनु भय राम्रो हुन्तो बेसित राजनितिकै मात्र जस्तो लागो
एकोंहंम् बहुश्याम ..
एक परब्रह्म तत्व बाट ३ हुनू भयों भनिंच नि तेहि हो ..
ध्यान गरने भनेर बसेर आखा बंद गरेर ध्यान गरने होइन
सांकेतिक हो कुरा
एक परम तत्व
ब्रह्मा बिष्णु महेश हुनू भयों र सृष्टि को उत्पत्ति भयों bhaninchha ..
बहुतेरे है घाट ..
परम ज्ञान सम्म पुगने अनेक आयाम छन भन्ने कुरा संत मत हो ..
जे जे गरे पनी
पूर्वीय दर्शन को सार
मन को पार गए pachhi मुक्ति मिल्छ भन्ने हो ..
मार्शल आर्ट बाट मन को पार जान सके पनी hunchh ..
पूजा
ध्यान
भक्ति
यो ठीक की त्यो ठीक होइन
परिपूर्ण जो साधना गर्छ
sabai मार्ग
एक ही तत्व मा पुग्छ ..
हरि ॐ
ज्ञान धेरै पाइयो तर अभिव्यक्ति भएन।कुरो सिलसिलेवार भएन। अनुभव पाइएन मात्र पढाइ।
ब्रम्हा बिष्णु र महेशले पनि ध्यान गर्नु हुन्छ भन्ने कुरा आयो तर कसको ध्यान भन्ने उत्तर आएन सही उत्तर पाउ।
एकोंहंम् बहुश्याम ..
एक परब्रह्म तत्व बाट ३ हुनू भयों भनिंच नि तेहि हो ..
ध्यान गरने भनेर बसेर आखा बंद गरेर ध्यान गरने होइन
सांकेतिक हो कुरा
एक परम तत्व
ब्रह्मा बिष्णु महेश हुनू भयों र सृष्टि को उत्पत्ति भयों bhaninchha ..
बहुतेरे है घाट ..
परम ज्ञान सम्म पुगने अनेक आयाम छन भन्ने कुरा संत मत हो ..
जे जे गरे पनी
पूर्वीय दर्शन को सार
मन को पार गए pachhi मुक्ति मिल्छ भन्ने हो ..
मार्शल आर्ट बाट मन को पार जान सके पनी hunchh ..
पूजा
ध्यान
भक्ति
यो ठीक की त्यो ठीक होइन
परिपूर्ण जो साधना गर्छ
sabai मार्ग
एक ही तत्व मा पुग्छ ..
हरि ॐ
Bramha vishnu r mahesh le dhyan hiranya garbh mayi parbramh swaroop ko garnu bhayeko ho.
संघर्षलाई माने तर पछि वास्तविक जीवनबाट भट्किएर पढेको र साधना गरेको भनिएको त्यो टुनामुना, जन्तरे मन्तरे कुरालाई लागू गर्छु भन्दा बर्तमान समाज हाँस्ने भैहाल्यो । म एउटा कुरा उदाहरणको रुपमा भन्छु : एयरपोर्ट बाट जहाजहरु दशै दिशामा उड्ने भैहाले । अब यात्रा साइत शुभ पार्न प्रत्येक दिन प्रत्येक दिशाको शुभ साइतको लागि पुजा गर्नु पर्यो । अब भन्नोस यो सुझाव उत्तम छ, जीवनदायी छ, फलदायी छ । तर गर्ने कि नगर्ने ? यन्त्र, प्रबिधि, चालक र पुर्वाधार राम्रो गरौ, पुजाको पछि नलागौं भन्ने मान्छे (म जस्तै भनूँ) कोहि भन्छ भने त्यो मार्क्सवादी हो भने उहाँकै शब्दमा ऊ राक्षस हो । धर्म बिरोधी हुने ठहरियो । यस्तै विद्वान, पण्डित, शास्त्री, साधु महाराजको पाखण्डी कुराले हो सनतनको यो हालत भएको । आएछ नि पोल्नु पर्ने अवस्था । त्यो अनिवार्य परिणिती नै हो यस्ता वाहियात कुराको । त्यो पागलपूर्ण आफ्नै सोंचको परिणाम हो गुरु !! मनवतावाद, भाइचारा, समानता, शान्ति, समृद्धि, प्रगतिका लागी शिक्षा, चेतना, सोच र व्यवहार बिज्ञान सम्मत बनाउँ । संकीर्णता, कुण्ठा, द्वेष, अहंकार, पाखण्ड, अन्धविश्वास, र अलौकिक, अभौतिक चमत्कारी, चट्के, अव्यवहारिक कुराहरु छोडेर सहि मायनामा शुभलाभको लागि बाँकी जीवन लगाउनोस । धब्य हुनेछ ।
🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🏻🙏🏻
🙏🙏🙏
🙏🙏🙏🙏