किराना पसल वा माईकिङ गर्दै सामान बेच्नेले यो सामान थपेर मासिक अझ बढी कमाउनुहोस।

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • #technical_bikash
    Hello Friends in this video show किराना पसल वा माईकिङ गर्दै सामान बेच्नेले यो सामान थपेर मासिक अझ बढी कमाउनुहोस।
    तपाईँ किराना पसल वा विज्ञापन बजाउँदै सामान बेच्दै हिँड्नुहुन्छ भने यो सामान अथवा भिडियोमा देखाइएको जसरी प्याक गरेर सहजै रुपमा मार्केटिङ गर्न सक्नुहुनेछ। र पुरानो कमाइमा अझ मासिक थप १०००० कमाउन सक्नुहुन्छ। यस भिडियोमा देखाइएको तरिका अनुसार होलसेल मूल्यमा बोरामा बदाम खरिद गरेर ल्याएर उपयुक्त तरिकाले जोखेर प्याक गरी बिक्री गरेर मासिक राम्रै कमाउन सकिन्छ।
    Small business idea
    low investment high profile business idea
    Nepali business idea
    kamaune tarika
    earn money
    make money
    I hope it's best for you
    Don't forget to like comment share and subscribe
    😍
    Thank you 😊

КОМЕНТАРІ •