यस कुमार नेपाल परियार.. दाई prati नमन 🙏... Hajur ko bigat र यथार्थ कुरा ले मन छोयो 😍 विभेद को कुरा लाई जरोबाट नै उखेल्नै पर्छ। र सबै मानिस सम्मान पुर्वक बाच्न पाउनुपर्छ
यश कुमार ज्यू जे जस्तो छ हाम्रो नेपाल यस्तै छ साथै परिवर्तन सिल पनि छ । नेपाली गीत संगीलाई माया नमार्नु होला बेला बेलामा नेपाली संगीतिक आकाशमा उद्दै गरेको देख्न पाउँ ।
प्रकाश सुवेदीले सनंचालन गर्ने कार्यक्रममा एस अघि पनि हेरेको थिएं एस कुमार अलिक अस्पष्ठ देखेको थिएं यो खण्डमा धर्म संकटमा वाहाले दिएका फटाफट उत्तर अनि कतै नअकमकाई कन जवाफ दिने सायद पहिलो पात्र दाइ एस कुमार नै होला अनि कसरी चिन्नुहुन्छ भन्दा अन्यलाई विभिन्न किसिमले चिनेको बताउनु भयो तर श्री ५ महेन्द्र सरकार लाई हृदय देखि सम्मान गर्न्ह भयो
अब जातीयता भन्ने केहि मात्रा मा कम अबस्य भएको छ तर हेपाहा प्रवृत्ति ठुलो हुम भन्ने बानी परेकालाइ समान हौ भन्न गारो लागेको छ किन कि म ठुलो हुम भन्ने बानी परिसकेको छ नयाँ जेनेरेसन मा अब 50/50 हुन्छ होला
Yesh kumarko name Suresh kuamr Nepal Pariyar raix suner khusi lagyo aafno name sagai baba r aama dubaijanako thar takhnu va raix ajh dherai khusi lagyo
चिप्ल्याइत हाल्यो पहिले आमाको हक धेरै हुन्छ भनेर आमाको नाम को नागरिक्ता भन्नु भो बोल्दा बोदै त्यो बेला ठुलो जात र सानो जातको कास्ट बिहे पछि यस्तो हुन्छ भन्नुभो चिप्लिनुभएन त
कुनै बाहुन ले दमै बिहे गरेर खस हुने होइन यस कुमार जि खस त आफै मा एउटा सभ्यता हो कुनै जात खसेर खस हुने होइन र जात रोजेर पाइने चिज होइन क्षत्री हुन चाहना गर्दैमा क्षत्री हुन पाइने हो र प्रकाश सुवेदी जि ??? अध्यन को आवस्यकता देखियो दुबैमा ।
Khai hamro tira ta sasu, aunty lai budi bokayeka harulai khas vanxa ra timi mug haru ko tir k vanxa gari desh timiharu le ni dhadelo lagaune vyeu dimag ma guuu vyeka mug haru 🖕
मैले छोएको पानी चल्दैन!!
यश कुमार दाइ प्रती सम्मान छ संगै प्रकाश दाइ मलाई मन पर्छ म उहाको चेलो हुँ
Ysah Kumar such a singer what a voice what a song I like it🤘🤟🤟🤟🤟
यस कुमार नेपाल परियार.. दाई prati नमन 🙏... Hajur ko bigat र यथार्थ कुरा ले मन छोयो 😍 विभेद को कुरा लाई जरोबाट नै उखेल्नै पर्छ। र सबै मानिस सम्मान पुर्वक बाच्न पाउनुपर्छ
महान बिचार को धनी यश दाइ🙏🙏🙏🙏🙏🙏
राम्रो त त्यसै नि छ नै यो प्रोग्राम, यश कुमार सङ को बार्तालाप झन मन पर्यो। जय होस।
यश कुमार ज्यू जे जस्तो छ हाम्रो नेपाल यस्तै छ साथै परिवर्तन सिल पनि छ । नेपाली गीत संगीलाई माया नमार्नु होला बेला बेलामा नेपाली संगीतिक आकाशमा उद्दै गरेको देख्न पाउँ ।
हाम्रो यश दाई
राम्रो यश दाई
राम्रो मान्छे लाई कार्यक्रम मा लियर आउनु भएकोम प्रकाश जि लाइ धेरै धेरै धन्यवाद ❤❤❤🇳🇵🇳🇵🇳🇵
Entarviw ta yasto po ho suna ra harna pani ali maja hos na
@@minagurung4023 होनि 🇳🇵🇳🇵
Yo reality so ho
🙏🙏🙏🙏🙏
Yesto show laai ho trending puryaune
❤️
मलाई मन पर्ने गायाक,र नायाक मा मनपर्ने यस कुमार सर। हजुरको ठूलो फ्यान।
यस दाजु भनेकाे एक ब्रान्ड हो जसले ले समाज मा भएका विभिन्न कुरीति र विसंगति को बारेमा एक मात्र हेक्का राख्न सक्ने कलाकार हो
बहु आयमिक कलाकार यश कुमार जी! नमन:
सारै राम्रो बिचार राम्रो ब्यक्तित्वको धनी यश कुमार 🙏
Ramro manxe ko ramrai soch one of the my favourite singer yash kumar dada
प्रकाश सुवेदीले सनंचालन गर्ने कार्यक्रममा एस अघि पनि हेरेको थिएं एस कुमार अलिक अस्पष्ठ देखेको थिएं यो खण्डमा धर्म संकटमा वाहाले दिएका फटाफट उत्तर अनि कतै नअकमकाई कन जवाफ दिने सायद पहिलो पात्र दाइ एस कुमार नै होला अनि कसरी चिन्नुहुन्छ भन्दा अन्यलाई विभिन्न किसिमले चिनेको बताउनु भयो तर श्री ५ महेन्द्र सरकार लाई हृदय देखि सम्मान गर्न्ह भयो
संगित, शब्द र बैचारीक रुपमा शसक्त व्यक्तित्व ।
अब जातीयता भन्ने केहि मात्रा मा कम अबस्य भएको छ तर हेपाहा प्रवृत्ति ठुलो हुम भन्ने बानी परेकालाइ समान हौ भन्न गारो लागेको छ किन कि म ठुलो हुम भन्ने बानी परिसकेको छ नयाँ जेनेरेसन मा अब 50/50 हुन्छ होला
कस्तो राम्रो सोचाइ।🙏🙏
एकदम सान्दर्भिक कुरा
U r great singer yas ji🙏🙏🙏🙏❤️❤️❤️❤️😢😢😢😢
Heart touching S kumar sir we always miss you... बाटो मुनिको फूल ❣️❣️❣️❣️3
kasam aasu aayo yar thank you dai yes a am fun
Very down to earth manxe lagyooo
बार्दलीमा गफगाफ गरेर के गर्नु,त्यही काठमाडौं भित्र नै जातको कारणले कोठा नपाउने समस्या छ।
मलाई असधै मन पर्ने कलाकार
सर्लाही को कर्मैया हो।।।। कमैया हैन प्लिज सकिन्छ भने सुध्ह गर्नु होला है।।।प्रकाश जि ।।
Wow. What a great tough ❤❤
Yash Kumar ❤️♥️
yash kumar one day i will meet u broo❤❤
आहा कति राम्रो ।।
Jasle j sukai vanos yas dai is always 💯👏 Sahi kura garxa
कति मिठो स्वर
Big salute 🙏🙏 yesh sir❤️Prakash sir🙏🙏
अद्भुत सोचाइ येस कुमार सर प्रकाश दाई♥️♥️
Sachai tyo Bela ko sanibar khaine masu ko test ahile paunu sakinna❣️same feelings ❤❤❤❤
धेरै राम्रो मान्छे
Lot's of love brother
Big fan of yash Kumar❤️
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
Yash Kumar sir ka big fan hajir hai ta🙏❣️❣️🌹🌹
Yes kumar talented manxe respect always
paxi yas kumar dai sanga geet gaunu man xa big fan
❤️❤️👌
very good
वाह ! यश कुमार विचारमा प्रष्ट ।
Varkhar thaha paye Yash Kumar Bahun rahexan ❤
😂😂😂
My favourite actor n singer yash ji
Legendary person
सप्तकोशी ऋषिकेश तेल को कन्ट्याक्ट न. दिनुहोला
so humblenes yas jee...????
Yesh Kumar ❤️🥰
👍️💖👍️
Namaste
Love you Paul j
My best singer
I respect him a lot 🖤🙏🙏
All all r the beautiful creatures of god . No matter what. 21st century ma aayera ni jaat co kura garnu ramro haina
i am big fan of Es sir 🙏
मेराे मान प्ररेकाे गाक
Big fan yes Kumar dai ,
✊
Very sad story, daju.
Yesh kumarko name Suresh kuamr Nepal Pariyar raix suner khusi lagyo aafno name sagai baba r aama dubaijanako thar takhnu va raix ajh dherai khusi lagyo
always legendary singer
rochak show' ramro show .
really nice heart yes sir❤️🙏
He is the best actor and singer maile xoyeko oani chaldain chalx daju sabai tir chalx bistarai time lagx
धेरै राम्रो दुबैजनालाई🙏🙏🙏
Dada😥
चिप्ल्याइत हाल्यो
पहिले आमाको हक धेरै हुन्छ भनेर आमाको नाम को नागरिक्ता भन्नु भो बोल्दा बोदै त्यो बेला ठुलो जात र सानो जातको कास्ट बिहे पछि यस्तो हुन्छ भन्नुभो चिप्लिनुभएन त
❤❤ yas kumar
sound chhaina
Kaha chaleko chha sir pani Kathmandu ghatana ta thapaunu vako xa Ani ghar pani bhada ma pani diden yasto xa chuwachut bibhed
👍❤👍
कर्मैया होला नि🤣🤣🤣
Nepalma ajhai jatie bived kayem rakhirako kun jaatle ho ??🤔
उत्कृष्ट गायक
Yas dai Malai yak dam man prxa
जात ब्यवस्थाको बारेमा यस कुमार संग यति तुच्छ ज्ञान छ भनेर मैले कल्पना पनि गरेको थिइन । अलि अध्ययन गरिदिनु पर्यो ।
i like yes kumar but sarai man xhoyo yes ko kura le
कुनै बाहुन ले दमै बिहे गरेर खस हुने होइन यस कुमार जि खस त आफै मा एउटा सभ्यता हो कुनै जात खसेर खस हुने होइन र जात रोजेर पाइने चिज होइन क्षत्री हुन चाहना गर्दैमा क्षत्री हुन पाइने हो र प्रकाश सुवेदी जि ??? अध्यन को आवस्यकता देखियो दुबैमा ।
Himal sir bilkul sahi vannu vo. Khas ko barema dherai bhram rahexa
Khai hamro tira ta sasu, aunty lai budi bokayeka harulai khas vanxa ra timi mug haru ko tir k vanxa gari desh timiharu le ni dhadelo lagaune vyeu dimag ma guuu vyeka mug haru 🖕
@@sunilshah7616 tyo tero anuhar herdai tha vo ta pani khaseko rahechhas
@@bijaythapa4761 tero jhan aanuhar ni xain lado jasti xa tero anuhar ta khate
@@bijaythapa4761 khate ko bachha
3 करोड मा 20 लाख सानो अरु सबै ठूलो रे नेपाल मा 😆😆 मुजि भेडोहरु । हाक्थु
YI CHIPLAUNE UNCLE AJA CHIPLAUNA SAKENAN. BARU YASH KUMAR KO KAHANI SUNERA JHANDAI ROI BASEKA
मान्छेले जस्तो सुकै आदर्शको कुरा गरे पनि अन्तमा रोज्ने त त्यही ढलमय बाग्मती नै रहेछ। यो जस्तो घिन लाग्दो सोच अरु के हुन सक्छ।
बागमति मा आएर बालुवा चालाको भन्ने त लाटो जनताको sentiment तान्न बाठोहरुको चालबाज़ी हो।
बलात्कारि पुज्ने हाम्रो जय होस
Yo muji kongresh ko jole ho
सबै भन्दा घमन्डी गायक...खस भनेको के हो थाह छैन भने नखोक..