बंगलादेशमा जस्तो परिवर्तनका निम्ति डा. सूरेन्द्र के.सी आन्दोलनको नेतृत्व गर्न तयार ।

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Samir Poudel
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: sunauloentertainment@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 68

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf Місяць тому +5

    हुदैन हुदैन निडर निस्वार्थि युवा हुनु पर्छ ।

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Місяць тому +6

    अब यो देशमा आन्दोलनको नेतृत्व जनताले गर्छ।

  • @ramanathdahal7151
    @ramanathdahal7151 Місяць тому +2

    बधाई छ गुरु।

  • @endhungel8940
    @endhungel8940 Місяць тому +6

    नया गठबन धन सरकारले हस्तक्षेप गरेको देख्दा स्रीलन्का र बङ्गलादेशको जस्तो हबिगत नहोला भन्न सकिन्न किनकी केपि वलि ज्युले ब्यपारी र कार्यकर्तालाइ साथ दिएको देख्दा अनि पुलिस प्रमुख च्न्ज र कुलमानलाइ स्पस्टिकरन लिनु नै भुल हो ठुलो

  • @ryderhero9223
    @ryderhero9223 Місяць тому +1

    dr साब अबको नेतृत्व हजुरले लिनु पर्छ ❤❤❤❤

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Місяць тому +3

    पक्का आन्दोलन्को नाईके हुनु भनेकै आटिलो निडल हुनु पर्छ अनिमात्रै गर्नु सक्छ।नत्र हाम्रो केसि जि जस्टोले कुनै सक्नु हुन्न भन्दा फराक नपर्ला।

  • @ramyonjan3206
    @ramyonjan3206 Місяць тому +8

    सुरेन्द्र केसि मिडियामा हल्ला मचाउने मात्रै हुन् यिनिमा तेस्तो हिम्मत छैन यिनिले केही गर्न सक्दैनन् लेखेर राख्नोस।

  • @user-se1wx1yd4y
    @user-se1wx1yd4y Місяць тому +2

    Good aba garnu parxa

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Місяць тому +2

    अब माहान गेटर नेपाल बनाउने अभियानको आन्दोलन गनुपछ ,भारतको जात्रखेल खारेज गरौ 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @krishnagadal5873
    @krishnagadal5873 Місяць тому +1

    इनले नेतृत्व गरेर कोही जाँदैन आन्दोलन मा

  • @avishekpandey4477
    @avishekpandey4477 Місяць тому +1

    पार्टिको झोले विश्लेशकको कुराले कहिकतै पुगिदैन केवल भ्रमजालको रुपमा चित्रण गर्न सकिन्छ।

    • @gurungcyanide117
      @gurungcyanide117 Місяць тому

      Sahi kuro, oli ko birodh gare jasto garera indirect rupma Oli ko samarthan garxan

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 Місяць тому +3

    Surander KC starte war we are support u

  • @user-if9ps7ir3g
    @user-if9ps7ir3g Місяць тому

    Hjur ko sathma Janta xa dr.s.kc jyu🙏🙏🙏🙏🙏

  • @mallok3425
    @mallok3425 Місяць тому

    रबिको नेता भयत भैगोनि उहाँको स्थान त्यहि हो । सुरेन्द्र सरको रोदन कतै राजा फर्किन्छनकि भन्ने रोदनहो अरु केहि होइन

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv Місяць тому +1

    आन्दोलन भनेको रमाइलो होर?

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 Місяць тому

    म पनि जुलुस लिएर आउने छु वार कि पार हुनु पर्छ बुडा खाडा नेताहरु को पत्ता साफ गर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल 2081/4/25/गते

  • @Kingdom-keys-
    @Kingdom-keys- Місяць тому +1

    Good k c jiu xito garum

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 Місяць тому

    यो ब्यवस्था खारेज गर्न अत्यन्तै ढिलो भैसकेको छ!? दलाल हरु र झोले हरु ठोक्न पर्छ अहिङ्सक भएर टेर्दैनन।

  • @user-cb4nl3ks5y
    @user-cb4nl3ks5y Місяць тому +1

    Hajur aaunu parni bhayo sir

  • @nisheshregmi6318
    @nisheshregmi6318 Місяць тому

    नेपाल मा बङ्लादेश जस्तो केही हुनेवाला छैन🙏🙏 किनकि यहाँ हरेक नेपाली परिवार मा कुनै न कुनै दलका झोले छन🙏🙏 या त झोले नभए पनि नेपाली लाइ अनयाय सहने बानी परिसकेको छ🙏🙏 बङ्गलादेश मा त नेपाल भन्दा धेरै राम्रो व्यवस्था भएपनि त्यहाँ को जनता ले सहन सकेनन🙏🙏 त्यो हेरि त नेपाल मा नेपाली ले कहिले यि कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा , लाशबेचुवा र तिनका झोले , भेडेलाई जमानामा खेद्नु पर्ने हो🙏🙏

  • @NishaMagar-kf5dk
    @NishaMagar-kf5dk Місяць тому +2

    Nepal ma janata vanda ni jhole xan dhari k garnu

  • @pradipkumar-ti7of
    @pradipkumar-ti7of Місяць тому

    परदेश खारेज गर संसदीय अभ्यास बंगलादेश को अबस्था कहिले आउँछ

  • @bandanagh1373
    @bandanagh1373 Місяць тому +1

    ❤❤❤❤

  • @mallok3425
    @mallok3425 Місяць тому

    अमेरिकाले सुल्सुलेलाइ भिसा नदिनुको कारण त्यसै होइन ।

  • @user-js6zv5nl5k
    @user-js6zv5nl5k Місяць тому

    ठिक

  • @prakashshrestha304
    @prakashshrestha304 Місяць тому

    १) लाखौं सहकारी पीडित बचतकर्ताहरुको सावाँ ब्याज कहिले फिर्ता हुन्छ?
    २) सहकारी ठग संचालक तथा प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति कहिले लिलाम गर्ने ?
    ३) लिलाम गरेको सम्पत्ति पीडित बचतकर्ताहरुको सावाँ ब्याज समेत कहिले फिर्ता गर्ने ?
    ४) सहकारी ठगहरु जो देश र बिदेशमा छ्न कहिले पक्राउ पर्छन र तिनीहरूलाई धरौटीमा नछाड्ने गरि कहिले जेलमा हाल्ने ?

  • @devmalla5602
    @devmalla5602 Місяць тому

    नेपालमा स्वतन्त्र ब्यक्ति नै छैनन् सबै पार्टीका झाेलेहरु छन केही हुने वाला छैन चिन्ता मान्नु पर्दैन

  • @gogorkhali
    @gogorkhali Місяць тому

    Sakana bha aila K Hara ko Garda hun xa

  • @kamalphuldel4137
    @kamalphuldel4137 Місяць тому

    यि गफाडी p.hd. dr. साहेब हुन । हिजो बलेन गलत, रबी गलत भन्ने यिनै हुन । यि ताक परे तिवारी नत्र गोतामे खालका वौद्दिक हुन । राज्यलाई ठग्ने व्यापारीबाट बिजुली को रकम उठाउनछु भन्ने कुलमान लाई राजिनामा दिनु पर्छ भन्ने यै वौद्दिक ठग होईन ।

  • @magartilak7975
    @magartilak7975 Місяць тому

    Aba aawahan garnu sir hami aauchhau

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Місяць тому

    यी सुरेन्द्र केसी अगाडि आउँदैनन्।

  • @umeshparajuli9882
    @umeshparajuli9882 Місяць тому

    यस्तै हबिगत रहि रहे भ्रस्टचारि हरू बिरूध्ध आम नेपालि बंगलादेशि बन्न के बे र ?

  • @RajanKumal-s9d
    @RajanKumal-s9d Місяць тому

    यो कुरा हुदैन लेखेर राख्नु

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i Місяць тому

    वालेन,गोपी हमाल,प्रेम शंजेल,डा शुरेन्द्र केशी,महिवीर पुन,राजेश हमाल,हरीवंश लगायत देशभक्त,राष्ट्रप्रेमी,देशलाई योगदान गरेकाहरु तपाईहरु आन्दोलनको आव्हान र अगुवाई गर्न अघी वढनुश पछाडी हामी तमाम देशभक्त ,स्वतन्त्र ,युवा नागरीक आन्दोलनमा होमीन र सदाका लागी भ्रष्ट,दलाल,चोर,हत्यारा पार्टीका झोले,विदेशीका एजेन्ट नेताहरुलाई यो देशवाट लखेटन , आजीवन जेल कोची तीनको शर्वस्वहरण गरी देशको ढुकुटीमा जम्मा गरी देश वचाउन देश वनाउन शडकमा आउन तैयार छौ।जय देश जय जनता

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Sarkari jagga khane byapari Lai jogaune bahun

  • @devmalla5602
    @devmalla5602 Місяць тому

    मेरो बिचार मा नेपाल मा केहि हुदैन हाेला

  • @narayanmarasini9690
    @narayanmarasini9690 Місяць тому

    Bangaladesha ma jasto andolan nepalma hunai sajdaina nepalma tyati dherai sacheta nagarik nai dekhidaina ra xenan

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Ncell ghotala Bahun

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Bijuli ko poisa natirne byapari Lai jogaune bahun

  • @binitabinita5435
    @binitabinita5435 Місяць тому

    First viwe

  • @bikramkc8086
    @bikramkc8086 Місяць тому

    यो मान्छे मिदिया मा चिल्लाउने मात्रै हो

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Місяць тому

    La la

  • @shrutisangeet7656
    @shrutisangeet7656 Місяць тому

    Surendra keshi le sakdainan

  • @Anitachamlingrai7
    @Anitachamlingrai7 Місяць тому

    खेदै मतै खान्छ 🤣🤣🤣🤣🤣🤣

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Aarju le gareko kukarma ko file Banda garera gula chusayera mantri banaune kp bahun

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Swiss bank ma kalo dhan jamma garne bahun

  • @roshansunar4364
    @roshansunar4364 Місяць тому

    सुन्नु होस् Dr पञ्चे ज्यू, बांग्ला देश काे भारी बोकि नेता चाई बन् 😂 तर धार्मिक अल्प संख्यक र महिलालाई अन्याए ठिक भन्छस् भने नर्क जालास् 😅 तेरो सेतो चासमत🥺

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Giribandhu ghotala Bahun

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Lepulekh lipyadhura kalapani bechera khane bahun

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Nagarikta bechne bahun

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    ABA ko PM Ra rastrapati mongol hunu parcha kina vane

  • @gelbusherpa3653
    @gelbusherpa3653 Місяць тому

    Yesto pangduray lay garcha mula Rajdoot ra college ko DN ko lagi runay mula lay Nepal hakxa yo manchay gafadi ho yeslay UA-camr lie interview diya ra 3000 charge garnay matra ho Nayta hunay khubi xina yo manchay saga

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Madan Bhandari ko Buddhi Lai rakhel banayera rastrapati banaune kp bahun

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Місяць тому

    हामी नेपालिको बानी काम र ब्याबाहार भन्दा ज्यादा मुख्को मिठास मात्रै हुन भन्दा फराक नपर्ला।

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Widy body ghotala Bahun

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 Місяць тому

    गोर्खा साम्राज्यबादको लडाई हुन्छ अब 🙏🤝

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Місяць тому

    यिनमा नेतृत्व गर्ने खुबी छैन जति रवि मा छ।

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Місяць тому

    Koilash sirohiya lai chutayera bidesh bhagaune bahun

  • @munasharama6930
    @munasharama6930 Місяць тому

    Neta bonno youtube ma goyero bollna josto sojilo choino

  • @user-fd9xg1iw1r
    @user-fd9xg1iw1r Місяць тому

    thou na paya ra matra ho mg

  • @dasharathchandrakarki9729
    @dasharathchandrakarki9729 Місяць тому

    पागल हाे यस्लाइ कस्ले पत्याउनु

  • @chanthapa7943
    @chanthapa7943 Місяць тому

    KP Agrawal MAFia Lai Desh NikaLa GaRnu Parchha, Dr Surendra KC ko JAYA HOS 🇳🇵