तपाईँ का भिडीयोहरू मनोरञ्जनात्मक नभएर एऊटा कीताब झै ज्ञान बर्दक छन। त्यसैले होला तपाईँको भिडियो को भ्युज र सस्क्राईबर कम छन। किताब पढ्नेको सङ्ख्या विश्व मै कम छ। अब्बल छन हर भिडीयोहरू। हल्का मनोरञ्जन को फ्युजन मिसाऊनू भयो भने भ्यूअर बढ्छन(कमर्सीयल गर्ने भए) तर भिडीयो को ट्रेन्थ नबदल्नुहोला।
काठमाडौंबाट। एकपटक घुम्नै पर्ला यो ठाउँ। यति जानकारी पनि नेपाल चिन्नको लागि प्रशस्तै हुन्छ। सबै लागेर यसलाई बचाऔं। जानकारी उजागर गरिदिने साहसी भाईहरुलाई धेरै धेरै धन्यवाद छ ।
म भारतको दिल्लीबाट हो। हजुरको खोज मलाई बहुतै उत्कृष्टको लाग्छ। जसले गर्दा मलाई नेपालको प्रायः सबै भूभागमा आफूलाई समाएको पाँउछु। यसरी नै निकट भविष्यमा पनि राम्रो राम्रो भिडियोहरूको अपेक्षा राख्दछु।
धेरै राम्रो लाग्यो ।यो ठाउँ को संरक्षण हुनु जरुरि देखियो साथै अनुसन्धान पनि। हजुर ले चैत्र महिना तिर फेरि पनि यहि ठाउँ को झार जङल नभएको अव्स्था को video बनाउनु भए आभारी हुने थिए
afno desh ko history birsiyeko sarkar ra hami nepali haru lai tapai ko yesto programe le derai sahayog gareko tapi ko programe ko karan le derai nepali ma afnu history ko mahatwa bhujna thale ko xan khojna thaleko xan .tapai ko yo prayas lai derai derai dhanyabad dai. tapai ko paila haru ajai derai mathi pugun, aru pani matwapurna jankari di rahanu hola.
धन्यावाद भाई, यो भिडियो प्रती । मैले पुरै हेरें । आफु प्रवासी जीवन भएर होला आफ्नो जन्म भुमिको प्रत्येक कुराहरुले मन छुन पुग्छ । यो एेतिहाॅसिक सम्पदाको संरक्षण प्रती सम्बन्धीत निकाया र सरकारको ध्यान आकर्सन रहोस्
हाम्रो देश नेपालमा पुराना दरवार मन्दिरहरु जता ततै धेरै नै छन त्यसको संरक्षण र सम्बर्द्धन गर्नु हाम्रो कर्तव्य हो अझै धेरै राम्रा राम्रा video हरु बनाउदै जानू होला हाल ! म कतार बाट
It is so sad that such findings are not published in journals or documented properly. Our history has many chapters that are shrouded in mystery or left unexplored properly. Its about time that our archaeologists explore seriously and give us our lost chapters. Good job Purvi Blues and the locals! Keep it up!
यस्ता यस्ता ठाउँको उत्खनन् र संरक्षणका लागि पुरातत्व विभाग र सम्बन्धि निकायहरुबाट र राष्ट्रिय स्तरबाट पनि सहयोग र मर्मत सम्हारको अत्यन्तै जरुरी छ। यो भग्नावशेस प्रचिन र ऐतिहासिक महत्त्व बोकेको नेपालको एउटा पौराणिक कालमा आधारित कुनै पनि अवशेस् हुन सम्भावना देखिन्छ ।
म UK बाट हेर्दैछु एकदमै राम्रो छ मलाई जंगलमा बसेर चाउचाउ खाईसकेर सफागरेको देख्दा सार्है खुसी लाग्यो । अनि बेलाबेलामा Drone photography एकदमै excellent…Background voice एकदमै polite र राम्रो छ ।
धेरै राम्रो लाग्यो साइत यो थाउमा धेरै वर्षौं पहिला राज दरबार नै थियो होला अनि पछि लदाइ युद्द हुदा अर्को थाउको राजाले समाप्त पारेको हुनसक्छ तेसैले अहिले केही अबसेस हरु भेतिदै छन |
Perhaps you are the first person who took trouble to videograph such important but abandoned historical ruins. I'm from south side of saptari .My grandfather used to be landlord of Kanakpati .we still have some agricultural land there.Lots of carved stone have been taken away by locals.,some for religious perpose some for just fun.I've seen there many artistically beutiful earthen pot which either destroyed by children or takenaway by locals. Archaeologists took some with them as I was told by some eye witnesses .Thanks a lot. A big salute to you...
लाचारिपनाले बिर्सायको ईतिहास भ्रस्तचारले मौलायको बेला हामिगरिबिले थलपरेका नेपाली जनतालाइ यो येतिहासिक दरबार नेपालिको सम्पतिदेखाइदिनुभयकोमा धेरै धेरै धन्नेबाद मेरोनाम सुर्यबहादुर लिम्बू धनकुता चौबिसे गाउपालिका राजारानी ६ पावरक धन्नेबाद
मैले त धेरै अगाडि देखि तपाईंको भिडियो हेर्दै छु। मन परेकोहरु मेमरिमा डाउलोड पनि गरेको छु। जुन भिडियोहरु हरकसैले देखाउन सज्दैनन र चाहेर पनि ती ठाउहरुमा पुग्न असम्भव हुन्छ। एउटा कुरा तपाईंको भिडियोमा स्पष्ट भासा र मुख्य मुख्य जानकारीहरु पाइन्छ्न। मलाई धेरै मन पर्छ। भिडियो हेरि सके पछि आफै पुगेको जतिकै स्पष्ट जानकारी दिनु हुन्छ। यो तपाईंको बिसेसता धेरै मन पर्छ। म ३ वर्ष देखि कुवेतमा छु।
Kosisis prayas ra mehanat interesting cha. Des bides MA rahera aitihasik mahatwo ko bisaye lai ujagar garna sabai lai janakari garaune prayas ko lagi Dherai Dhanyebad tapai ra tapai ko Team ko lagi...
इताको बुता हेर्दा र मुर्तिको आकार प्रकार हेर्दा बुद्धकालिन बिहार या दरबार जस्तै लाग्यो । पुरातत्त्व पहिले यत्ती सानो प्रमाण पाये पछि त खोज बिन गर्नु पर्ने हो .... पुरातत्त्व त झिङा भन्काउदै फुर्सद छैन यस्तो अमुल्य सम्पदाको चादै अन्वेषण र अनुसन्धान होस !
The Sena dynasty ruled in Bengal up to 1205 AD. They were the patron of Hinduism. After the downfall of their rule in Bengal, their descendants proceeded towards westward. The neighboring area Mithila was also influenced by the Senas. So, a branch of the family proceeded towards this and established their settlement in the land of present day Nepal in about middle of the thirteenth century. The Senas appeared first in this land at Rupanagar, which is at present in Saptari district of Sagarmatha zone and afterwards they established Makawanpur kingdom, which is now a district of Narayani zone. From Makawanpur, they proceeded towards Palpa, Rajapur, Tanahu, Pyuthan, Risinga, Vinayakapur, Gulmi etc. The rule of the Senas ended in eithteenth century because of the new rising power of Gorkhalis.
I'm feeling proud because of this video thank you very much my house is Udayapur basaha so this area is not far from my area i will go to see this historic place
धेरै राम्रो काम गर्नु भएको रहेछ सर नेपाल मा रहेका पुराना तथा धार्मिक स्थान देखियो र अागामि दिन हरु मा पनि यसरी नै ठाढा भएपनि youtubeको तर्फबाट देखिने अासा छ जय नेपाल
neta lai desh lai chusna janmayieko huncha,,,, neta haru sabai chori dhati garera ayeko huncha............. neta nai ho desh ra samaj bigarney.... neta ko bikalpa chaina??? janata majbur vayera vote dinchan..........
तपाईँ का भिडीयोहरू मनोरञ्जनात्मक नभएर एऊटा कीताब झै ज्ञान बर्दक छन। त्यसैले होला तपाईँको भिडियो को भ्युज र सस्क्राईबर कम छन। किताब पढ्नेको सङ्ख्या विश्व मै कम छ। अब्बल छन हर भिडीयोहरू। हल्का मनोरञ्जन को फ्युजन मिसाऊनू भयो भने भ्यूअर बढ्छन(कमर्सीयल गर्ने भए) तर भिडीयो को ट्रेन्थ नबदल्नुहोला।
Dherai ramro lagyo ,m pani shambhunath ko sthaniy basinda vaekohunale ,thap janki ko lagi m sahyog garn taiyar xu ,dhanyabad
Shambhu baba ko mandir ko utpati(discover) ko barema
Ok.nice .I need more.
Subodh Aryal 6
काठमाडौंबाट। एकपटक घुम्नै पर्ला यो ठाउँ। यति जानकारी पनि नेपाल चिन्नको लागि प्रशस्तै हुन्छ। सबै लागेर यसलाई बचाऔं। जानकारी उजागर गरिदिने साहसी भाईहरुलाई धेरै धेरै धन्यवाद छ ।
साहसिक र ज्ञान वर्धक असल कार्य साधुवाद छ तपाइलाई।
म भारतको दिल्लीबाट हो। हजुरको खोज मलाई बहुतै उत्कृष्टको लाग्छ। जसले गर्दा मलाई नेपालको प्रायः सबै भूभागमा आफूलाई समाएको पाँउछु। यसरी नै निकट भविष्यमा पनि राम्रो राम्रो भिडियोहरूको अपेक्षा राख्दछु।
धेरै खुशी लगेयो हाम्रो नेपाल को पुराना पुराना एतिहसिक ठाँउ हरु हेर्न पाउदा हाल म साउदी देखी हेर्दै छ
From Pokhara
Great job
interested historic places
खाजा खाइसकेपछि प्लास्टिक र बोतल आफैँ ब्यबस्थित गर्नुभयो । दाजु वास्तवमै शभ्य हुनुहुँदो रहेछ, खुसी लाग्यो ।
Srijan Tamang that’s very basic, anyone should do
कुरो रोचक र ज्ञानवर्धक लाग्यो म हेमन्त काठमाडौं बालाजुबाट ।
येस्तो ओझेलमा परेको पुरातात्त्विक महत्त्व देख्न पाएकोमा खुसी लाग्यो । धन्यवाद तपाइलाइ र सहयोगी सर हरुलाइ ।
राम्रो कार्य हजुरहरुको यस्ता ऐतिहासिक ठाउको ऊद्दार र संम्रकक्षण गरौ
Dherai ramro ramro video vlog prashtuth garnu vayo.ramailo lagyo
धेरै राम्रो लाग्यो ।यो ठाउँ को संरक्षण हुनु जरुरि देखियो साथै अनुसन्धान पनि। हजुर ले चैत्र महिना तिर फेरि पनि यहि ठाउँ को झार जङल नभएको अव्स्था को video बनाउनु भए आभारी हुने थिए
🙏, recently from Qatar, I likes urs vedios and the way u describes . Thank you
afno desh ko history birsiyeko sarkar ra hami nepali haru lai tapai ko yesto programe le derai sahayog gareko tapi ko programe ko karan le derai nepali ma afnu history ko mahatwa bhujna thale ko xan khojna thaleko xan .tapai ko yo prayas lai derai derai dhanyabad dai. tapai ko paila haru ajai derai mathi pugun, aru pani matwapurna jankari di rahanu hola.
धन्यावाद भाई, यो भिडियो प्रती ।
मैले पुरै हेरें । आफु प्रवासी जीवन भएर होला आफ्नो जन्म भुमिको प्रत्येक कुराहरुले मन छुन पुग्छ । यो एेतिहाॅसिक सम्पदाको संरक्षण प्रती सम्बन्धीत निकाया र सरकारको ध्यान आकर्सन रहोस्
Great unearthing of places and ruins of palaces of historical importance, enough scope for RESEARCH, PLEASE CARRY ON WATCHING FROM ASSAM INDIA
नेपाल मा धेरै यस्ता महत्वपूर्ण स्थान हरु 6 न भिदियो सारै राम्रो !धन्यवाद 🌹🌹🌹🌹🌹
History & research video .Aasabadi bannu hos Niras nahunu hos. Thanks
इतिहासको खोज खबर । अति सुन्दर काम
Ekdam ramro video... watching from malaysia .
सारै राम्रो लाग्यो म काठमाण्डौ देखी एर्दै छु।
very nice video there are lots of historical place which has become usless.
Thanks bro, so glad to hear and see the ancient art that has been found in our village. thanks for the promotion.
कति वर्षा पुरानो होला।।यस्तो video फेरि हेर्न पाउ सारै मजा लाग्छ ।पुराना कुराहरु सुन्न बुज्न पाउँदा हेर्न पाउदा💖💖👌👌👌🔥🔥
हाम्रो देश नेपालमा पुराना दरवार मन्दिरहरु जता ततै धेरै नै छन त्यसको संरक्षण र सम्बर्द्धन गर्नु हाम्रो कर्तव्य हो अझै धेरै राम्रा राम्रा video हरु बनाउदै जानू होला हाल ! म कतार बाट
Dherai ramro diris lookeko tapai dekhaidiyo thanks a million
I love watching your videos, thank you 'Sachin jee and team' for sharing these informative clips !!!
It is so sad that such findings are not published in journals or documented properly. Our history has many chapters that are shrouded in mystery or left unexplored properly. Its about time that our archaeologists explore seriously and give us our lost chapters. Good job Purvi Blues and the locals! Keep it up!
म अहिले काभ्रे पाँच खाल बाट हेर्दै छु राम्रो लाग्यो हजुर को video
Video ekdam ramro cha !!! Esto thau haru lai anusandhan garera samrakshyan garinuparcha!
Tapai haru jasto yubakle yasto prchin kalko samrachana pattalagauna ramrokura ho ramailo lagyo arko vidio hiraula
यस्ता यस्ता ठाउँको उत्खनन् र संरक्षणका लागि पुरातत्व विभाग र सम्बन्धि निकायहरुबाट र राष्ट्रिय स्तरबाट पनि सहयोग र मर्मत सम्हारको अत्यन्तै जरुरी छ। यो भग्नावशेस प्रचिन र ऐतिहासिक महत्त्व बोकेको नेपालको एउटा पौराणिक कालमा आधारित कुनै पनि अवशेस् हुन सम्भावना देखिन्छ ।
हजुर को video हरु नेपालको लागि अनि नेपालीको लागि अति रोचक अनि बुझ्न् जरुरि देखियो
Hamro nepal ta kati ramro xa vy hjr lai verry verry thanks hjr good like 250 hjrlai sapailai budiawas
म UK बाट हेर्दैछु एकदमै राम्रो छ मलाई जंगलमा बसेर चाउचाउ खाईसकेर सफागरेको देख्दा सार्है खुसी लाग्यो । अनि बेलाबेलामा Drone photography एकदमै excellent…Background voice एकदमै polite र राम्रो छ ।
धेरै राम्रो लाग्यो साइत यो थाउमा धेरै वर्षौं पहिला राज दरबार नै थियो होला अनि पछि लदाइ युद्द हुदा अर्को थाउको राजाले समाप्त पारेको हुनसक्छ तेसैले अहिले केही अबसेस हरु भेतिदै छन |
Huna sakxa bro
Thanks for the video in big fan of your.
Seen ramro rahex purano dungaharu darsan gariyo sir tq.
I'm from Saptari and I didn't know such historical place exist, wanna visit soon. Tq Sachin.
ऐतिहासिक नया श्थान काे दर्शन अाज भाेलि प्रचुर देखाउने सबै मेडिया हरु लेे गरियकाे परिश्रम र साहस काे प्रसन्सा गर्दैछौं जय नेपाल जय जनता।
Great effort to find and follow our hidden history ❤️❤️😍😍🙏
Dheree ramro lagyo Sachin sir... Palpali Hal UAE bat 🙏🙏🙏
निकै राम्रो खोज मुलुक विडियो!
Perhaps you are the first person who took trouble to videograph such important but abandoned historical ruins. I'm from south side of saptari .My grandfather used to be landlord of Kanakpati .we still have some agricultural land there.Lots of carved stone have been taken away by locals.,some for religious perpose some for just fun.I've seen there many artistically beutiful earthen pot which either destroyed by children or takenaway by locals. Archaeologists took some with them as I was told by some eye witnesses .Thanks a lot. A big salute to you...
Aafno thauharu aafai pani bachaune prayas grum hajur
akdam ramro subhau hjr ko bolne tarika milansar
sir, You are great you tuber.
I watched some of your vlog and I really enjoyed it.
Nice video. 👍🙏.I am from India.
लाचारिपनाले बिर्सायको ईतिहास भ्रस्तचारले मौलायको बेला हामिगरिबिले थलपरेका नेपाली जनतालाइ यो येतिहासिक दरबार नेपालिको सम्पतिदेखाइदिनुभयकोमा धेरै धेरै धन्नेबाद मेरोनाम सुर्यबहादुर लिम्बू धनकुता चौबिसे गाउपालिका राजारानी ६ पावरक धन्नेबाद
Purvi Blues, Sachin.. thank you for this video. Visiting soon after lockdown.
Great job sir 👍👍 , bhojpur
मैले त धेरै अगाडि देखि तपाईंको भिडियो हेर्दै छु। मन परेकोहरु मेमरिमा डाउलोड पनि गरेको छु। जुन भिडियोहरु हरकसैले देखाउन सज्दैनन र चाहेर पनि ती ठाउहरुमा पुग्न असम्भव हुन्छ। एउटा कुरा तपाईंको भिडियोमा स्पष्ट भासा र मुख्य मुख्य जानकारीहरु पाइन्छ्न। मलाई धेरै मन पर्छ। भिडियो हेरि सके पछि आफै पुगेको जतिकै स्पष्ट जानकारी दिनु हुन्छ। यो तपाईंको बिसेसता धेरै मन पर्छ। म ३ वर्ष देखि कुवेतमा छु।
Malai pani achamma lagyo thanks da
दामी छ तपाईलाई धन्यबाद
यसरी नै हाम्र प्राचीन र ऐतिहासिक सम्पदाको कुनै संरक्षण नहुदा ईन्डियाले हाम्रा प्राचीन सम्पदाको फाईदा उठाई रहेको छ।
कति राम्रो भिडियो बनाउनु भएको मलाई एक्द्स्मै इन्ट्रेस्ट लाग्छ यस्तो कुराको,सरकार अथवा कुनै निकाय ले खोजी तथा संरक्षण गरेको भए कति राम्रो हुन्थ्यो
💐
You r good preson sachin sir....
Sachin ji you are great person you showed hidden historical places👏🙏🥰
यस्तो यस्तो प्राचीन सम्रचनाहरु देश्मा छन तर कसैलाइ वास्ता छैन यस्लाइ त राम्रो संरक्षण गर्नु पर्ने ।
Kosisis prayas ra mehanat interesting cha. Des bides MA rahera aitihasik mahatwo ko bisaye lai ujagar garna sabai lai janakari garaune prayas ko lagi Dherai Dhanyebad tapai ra tapai ko Team ko lagi...
इताको बुता हेर्दा र मुर्तिको आकार प्रकार हेर्दा बुद्धकालिन बिहार या दरबार जस्तै लाग्यो । पुरातत्त्व पहिले यत्ती सानो प्रमाण पाये पछि त खोज बिन गर्नु पर्ने हो .... पुरातत्त्व त झिङा भन्काउदै फुर्सद छैन यस्तो अमुल्य सम्पदाको चादै अन्वेषण र अनुसन्धान होस !
Great job sir 👍👍👍👍👍👌👌👌👌
The Sena dynasty ruled in Bengal up to 1205 AD. They were the patron of Hinduism. After the downfall of their rule in Bengal, their descendants proceeded towards westward. The neighboring area Mithila was also influenced by the Senas. So, a branch of the family proceeded towards this and established their settlement in the land of present day Nepal in about middle of the thirteenth century. The Senas appeared first in this land at Rupanagar, which is at present in Saptari district of Sagarmatha zone and afterwards they established Makawanpur kingdom, which is now a district of Narayani zone. From Makawanpur, they proceeded towards Palpa, Rajapur, Tanahu, Pyuthan, Risinga, Vinayakapur, Gulmi etc. The rule of the Senas ended in eithteenth century because of the new rising power of Gorkhalis.
❤❤❤great work ...keep it up
Good job sir nice video
I'm feeling proud because of this video thank you very much my house is Udayapur basaha so this area is not far from my area i will go to see this historic place
Jiudo hunu parxa asto prachin paurarik thau tatha bastu herna paido raixa khusi lagyo..hjurharulai dhany baad.
अझै यस्तै भिडियो ल्याउनुहोला सर शुभकामना छ हजुरलाइ ।। झुम्का सुनसरि देखि
धेरै राम्रो काम गर्नु भएको रहेछ सर नेपाल मा रहेका पुराना तथा धार्मिक स्थान देखियो र अागामि दिन हरु मा पनि यसरी नै ठाढा भएपनि youtubeको तर्फबाट देखिने अासा छ जय नेपाल
Thanks sir
Nice video sir..appreciate your work
Thank u Sunita ji
Sabaii dekhe ramroo hunii
Pretty Nice video daaju all the way from Hk 👌👍
धन्यवाद सर
देख्न पाइयाे ऐतिहासिक कुराहरु
कुनै अफ्रीकाको जंगलभन्दा कमछैँन मनमोहक दृश्यहरू l🙏🙏🙏🙏❤❤❤❤
Ramro lago Assam bata
यस्ताे प्राचिन बस्तुकाे सम्रक्षण नहुदा साहै दुख लाग्याे। अब कुन चाहिँ नेताले बेचेर खानेे हाे दर लाग्छ।
neta lai desh lai chusna janmayieko huncha,,,, neta haru sabai chori dhati garera ayeko huncha............. neta nai ho desh ra samaj bigarney.... neta ko bikalpa chaina??? janata majbur vayera vote dinchan..........
लाग्छ यहाँ महत्वपूर्ण सेन वंशीय दरवार थियो ।अब यसको अनुसन्धान राज्यले गर्नुपर्छ।
यो क्षेत्र लाई अझराम्रो सग बुझेर खुलास गर्नु पाए हुन्थो की
Ma Saudi bata herdai xu vai hjrlai verry verry thanks hjr good like 250 hjrlaivy
पुर्व घुमेर पनि नपुगेको ठाउँ देख्न र त्यसको महत्व जानकारी पाईयो धन्यबाद पुर्वी ब्लू लाई ।
Sachin jyu.................. keep up this good work......... thank you for all the hard work.
Daju great 6 video go ahead please
Wow dherai purano
Watching from Australia and many loves. Thank you sachin for making such beautiful videos which were hidden previously.
हाम्रो सर्लाहीको मुर्तियामा पनि छ यस्तो
Thank you so much dear friend for documentation i have more details photographs about this place becouse i was there 1 years ago
दाजु एकचोटि ताप्लेजुङ जानुस न कन्चनजङ्घा को सेरोफेरो देखाउनुस ... म तपाइको शुभचिन्तक
काठमाडौंको दरबार हाईस्कुल बनाए झै यो दरबारको पनी इन्जीनीयरीङ गरेर पुनः निर्माण गर्न आवश्यक छ
Good xa video whing this video uk
Derai derai dhanyabad banna chahanchhu purbi blue UA-cam channel lai sabai le heridinu hola yo vidio....👏👏👍👍🙏🙏🇳🇵🇳🇵⚘⚘
Yesto dherai ojel ma pareko thau haru expose garnu vayeko ma dherai dherai dhanyabad xa hajurlai🤗❤️
Comment ko lagi dhanyabad Hima ji
bro apriciate ur hardwork n desire to get new things...perfect ur video ...thank you....from dubai
Dhari ramro kam garnu vako xa daju
dherai ramro kam garirakhnu vako xa Sachin vai le yesma rajya ko akhaa pugos dhyan jawos yo euta hamro purano itihas nai ho vanne dekhinx
thank us so much sir u give on more information
My favourite channel 😇🌹
यति महत्वपूर्ण पुरातात्त्विक बस्तुको संरक्षण सम्बर्धन केही छैन ।
Thank you soo much sir! Dekhna payo ethihashik kura..😘
मलाइ लाग्छ सेन राजा हरुको दरबार हो येसलाइ उत्खानन गरि सुरक्षीत राख्नु पर्छ ?
अति राम्रो भिडियो मचही मलेशिया बाट हेरि रछु
मपनि
sachin ji ramro lagy.prastut garne saili man paryo.yahako team lai dherai dherai dhanyabad. keep it up.
धेरै राम्रो लाग्यो सरकार सम्म पुग्न जरुरि छ यो ।।
Me from usa Georgia good job