Da ko attitude pura raicha boz aafnai galti cha fari uskoi thulo sor cha anta alik half dimaag ko khalko raicha, ab purano baat lai birse ra new jindagi ramro sangala basnu 😇🙏from darjeeling❤
हैन हो देबेन्द्र जि को बोल्ने शैली कैले सुधार्ने हो । अलि भाति पुराएर बोल्न सिक्नु प=यो एउटै शब्द खुम्चाउदै चेप्टाउदै नेप्टाउदै प्रश्न गर्नु असुहाउदो भयो चटक्क स्वदिलो चटनि जस्तो चाखलाग्दो बोल्न कोसिस गर्नु होश्न है । यो श्रोताले दिएको सुझाव हो नरिसाउनु होला भाइ ।
हैन के यो आइमे लाइपैसा निकाल भनन मिलन म तेरो बुडाभाठउ पुराइ दिनछु भनन तिमरो पैसा किन खरच गरनु अबचाहि अरूकेटि सग नहिड है भाइ किनकि एउटा छोरी मानछेले माइति घर छोडेर आए पछि हर कुरा बुडा सग जोडिएको हुनछ
Keta manxele je gareni xut hune hamro deshma k naulo hora yo,jaha pugyo tehi jun keti sanga pani thekka parne jat,jasto nai chora manxe suikarnu parne chori manxeko jindagi😅
पत्रकार हरु काम नपाएरै हो एस्तो पागल केटाको interview लिन पुगेको।पत्रकारिता को खिल्ली उडाएउ नि थाङ्ने हो,,,राम्रो news ल्याउम भने गार्हो छ ,,येस्तै झत्ता बटुलेर news बनाउनै सजिलो छ,,मान्छे पनि हास्ने,views पनि बढ्ने
मिलेर बसेको राम्रो हो र पहेलो कपडा लागाउने बहिनी राम्री काली काली दिलवाली खाल्की अनि बोलिचालि र सोचबिचार पनि राम्रो भएको सबैको लागि राम्रो सोच्ने मान्छे जस्तै लाग्यो सायद राम्रै सङ्स्कार मा हुर्किएको कसैको छोरी बुहारी होला र अर्को कुरा जब जब मेरो mood off हुन्छ त्यतिबेला म सधै tinjure online media search गर्ने गर्छु
मिल्नु नै ठुलो कुरो हो। बधाई छ दुवै लाई। हाम्रो समाज मा धेरै संका उपसँका गर्ने वानी ले सँका ले लंका जलाउछ।
👍️👍️👍️👍️❤️❤️❤️❤️🙏🙏🙏🙏मिलेर बसेकोमा धेरै खुसि लागो
यो देबेन्द्र लिम्बु काम छैन् आफैं न्यायाधीश बन्छ
यो मान्छे त खराब हाे थानामा लगेर काेजिदिनु सर।
अरुको अगाडि नाटक गर्नेको भर हुदैन। जति ग्वाद ग्वाद भय पनि भोलि त्यहि हो।
जाबो एकछिन अंगालो हल्दैमा मख्ख नपर्नु चोर्ने गाईको बानी जाँदैन है फेरि नी दुःख देला😂😂😂😂
यो लाज पचेको लबस्तारा लाई सिस्नु लाउनु पर्ने रहेछत 😅
यो केटा ले अझै दुख दिन्छ बुढिलाई लागेको बानी त हो
मिलेर बस्नु हाेला।फेरि धाेका नहाेस।र कुवेत चै कुनै पनि हालतमा नपठाउनु हाेला🙏🙏
हन हा हा अाफ्नाे बुढीसंग मिल्ने राम्रो कुरा तर केटा फटाहा रहेछ
गाउँ -गाउँ, घर- घरमा अदालत आहा हेर्ने सुन्नेहरुलाइ पनि कति रमाइलो हुदोहो है ?
केटाले अझै 8/10 जना घुमाउछ।बुझियो!
Patrakar ko boli kaile bujnii vainaa😂😂😂😂😂
यस्तो जाठा पोइ मेरो भए त आम्मा कसम छिनाई दिन्थे
छिनाई हाल्नु त हुन्न हाै , हल्का कट्टा चाहिँ
यो भाई त धैरै नाकले रई छ हो हजुर सर🙏🙏🙏😁🤣😁
राम्रो भिडियो छ धेरै राम्रो
केटा लाई एक चोटि मेनटल हसपिटलक डाक्टरलाई देखाउन जरुरत छ
यो मानछेले सुख दिदै न बेेेेे्नि हो सियार हुनुहेेेेेेे
गल्ती गरे पछि त बजाई हाल्छ नि चन्चले भाइ गुनासो के को लागी गर्छौ
हो हजुर दाजु को कुरा सहि हो
युट्युब चटके
यसको बानी छोडाउन त सुंगुरको पाठो लाई जसरी गेडा निकाल्दिनु पर्छ😮😮
बुदिको छेउमा नातक गरिराकोछ एललोत पछि फेरिपनिदोकादिनछ
यो केटा त पागल पो होकि क्याहो जेपनि बोलेको छ जेपनि गरेको छ बुडिलाई अझै दुख दिन्छ
अनि श्रिमतिले तेस्तो गरेको भए हासि खुसि हुन्थे होला केटो
कशतो।केट।हो😂😂😂😂😂
सीधा बुडी रहेछन् तर केटा को चाल ठीक छोइन
Da ko attitude pura raicha boz aafnai galti cha fari uskoi thulo sor cha anta alik half dimaag ko khalko raicha, ab purano baat lai birse ra new jindagi ramro sangala basnu 😇🙏from darjeeling❤
Tinjure media ko kam chehi yeti nai raixa
😮😮😮😮😮
😃😃😃😃🤣🤣🤣🤣😃😃😃😃😃😃
😀😀
Hamro paisa khai dine Pani samati dinu na ta
हैन हो देबेन्द्र जि को बोल्ने शैली कैले सुधार्ने हो । अलि भाति पुराएर बोल्न सिक्नु प=यो एउटै शब्द खुम्चाउदै चेप्टाउदै नेप्टाउदै प्रश्न गर्नु असुहाउदो भयो चटक्क स्वदिलो चटनि जस्तो चाखलाग्दो बोल्न कोसिस गर्नु होश्न है । यो श्रोताले दिएको सुझाव हो नरिसाउनु होला भाइ ।
Natak dekhako ho ysko bani ghiu khane😮
यो मिडिया हरु सुल्क लियेर बोल्छ कि
निसुल्क बोल्छ होला , था न भयेको कुरा भन्दिनु पर्यो
35 Linxa
Aru ko agadi ramro garya jasto garyako hola
दर्सकबीन/ दर्सक^ बीन दर्सक>बीन😂😂😂
आलुकाे टचर अब घर गयेर खटिया खडि बिस्तार गरम गर😅
हैन के यो आइमे लाइपैसा निकाल भनन मिलन म तेरो बुडाभाठउ पुराइ दिनछु भनन तिमरो पैसा किन खरच गरनु अबचाहि अरूकेटि सग नहिड है भाइ किनकि एउटा छोरी मानछेले माइति घर छोडेर आए पछि हर कुरा बुडा सग जोडिएको हुनछ
मान्छेनै चोर जस्तो छ खइ फेरि पनि कता भाक्छ है
Srimati khusile gowat gowat vye re
Sarai..hasawne.raixa yo video le😁😁
Rakci ko kamal gardai chha kta le
W
अचम्मको कुरा के भाको
raksi ko Kamal maa makai vhute jasto patar patar boldai xa yo ktaa le😮😮😮
Keta manxele je gareni xut hune hamro deshma k naulo hora yo,jaha pugyo tehi jun keti sanga pani thekka parne jat,jasto nai chora manxe suikarnu parne chori manxeko jindagi😅
के को नक्कल झक्कल नि? रमाउन नि नपाउने? लाटो भएर बस्नुपर्ने?
आलु खाने माइति रहेछ यार।यदि हाम्रो चेलिलाई बिना गल्ति कुटिस भने तेरो घाँटि छिन्छ भन्नुनि
Kasto kis
Tin jure is the best you tuber in nepal.😅😅😅
बोका नै रछ नि अनुवारनै बौलाहा जस्तो छ छ्या
यो केटा को दिमाग अलि ठिक छैन है।पहिला हस्पिटल लानु होला
बुदा बुदिको झक्दा पराल्को आको।यति गरे पछी बुदि त मक्ख।केटो चाल्लु रहेछ
केटा नक्कले रहेछ अझै केतिहरु घुमाउछ
😅
कोनी एक्छिन को लागी होकी मिलेको बिश्वाष लागेन मलाई यो केटा फुत्कीने अर्थ मात्रै पो बुजे मैलेत किन हो
K ho views ko lagi jpt headlines rakhne arkako niji life ho ni headline ta gatilo rakhnu uni haru agtilo va pani😊😮
Sachai nai nakkale rahexa kta ta aliali dimag udeko jasto pani lagyo
keto ta nakkacharo po rahexa😮😮😮
dekhaune le dekhayi herne le heryo arulai ke ko khas khas
Good
Hoina haw vai timle timro budi pariwar naherer kosle herx achammako kura grx vai k vaneko
Shimano jhyadai Natale rahichha Sarah laj nabhayko nakacharprahichha
😮😮😮😮😮😂😂😂😂
Aaarko video feri bigreko herna paunchha jasto xa jojo ko.😂
😂😂😂😂😂😂😂😂😂😂
Budi Lai makhai parexa yo keta la naniko bani ghu khani fare dhoka dinxa yo khatela
याे मान्छे ले नाटक गरेछ नाटक
Yo kata la ,bure chau ma ,natak garako ho ,
पत्रकार हरु काम नपाएरै हो एस्तो पागल केटाको interview लिन पुगेको।पत्रकारिता को खिल्ली उडाएउ नि थाङ्ने हो,,,राम्रो news ल्याउम भने गार्हो छ ,,येस्तै झत्ता बटुलेर news बनाउनै सजिलो छ,,मान्छे पनि हास्ने,views पनि बढ्ने
yo keto thik lagena hai feri yestai garx 😂
यो मान्छे धेरै नाटकिया रैछ मुखले ठिक्क पार्ने रैछ
Yo keto ???
बउलाई सकेछ
💚💗💜💜💜💜👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🤦♀️
laj navako murdar natak garxa ajai 😁
Ghinlagdo keta tetro bidi huda pani budi chahi makhkhai malai ta ris uthnu vanda ni haso po lagyo rando nai raixa keto
😁🤣🤣😁🤣😁😁🤣😁🤣😁😁🤣
मिलेर बसेको राम्रो हो र पहेलो कपडा लागाउने बहिनी राम्री काली काली दिलवाली खाल्की अनि बोलिचालि र सोचबिचार पनि राम्रो भएको सबैको लागि राम्रो सोच्ने मान्छे जस्तै लाग्यो सायद राम्रै सङ्स्कार मा हुर्किएको कसैको छोरी बुहारी होला र अर्को कुरा जब जब मेरो mood off हुन्छ त्यतिबेला म सधै tinjure online media search गर्ने गर्छु
Yesta lai vaninxa randa budo
😂😂😂😂😂😂😂😂😂😂