कुबेतमा बे चीइन धनगढीकी स्यानी मगर दिदि-दिदिलाइ कुबेत पठाउने एजेन्ट सग कुरा गर्दा यस्तो भन्छनparash

Поділитися
Вставка
  • Опубліковано 11 січ 2025

КОМЕНТАРІ •

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 6 місяців тому +1

    ल सबै मिलेर उद्धार गर्नुपर्याे😢😢😢😢😢

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 5 місяців тому +1

    विदेश जादा बुझेर जादा राम्रो हुने थियोे अव दुर्गा प्रसाई सग सम्पर्क गर्नु त उहा ले निकाल्न सहयोग गर्नु हुन्छ ।

  • @binabina7708
    @binabina7708 5 місяців тому +1

    याे देशमा बर्षौदेखि शासन गरेका पुराना दलका लुटेरा नेताहरुले गर्दा अाजकाे दिनमा सर्बशाधारण जनताले दुखः कष्ठ पाईरहेका छन ।

  • @praehmpp4479
    @praehmpp4479 6 місяців тому +1

    पहिला जाने खुसी आज दुःखी छ रिसाउन हुँदैन मीठो बोली गर्नुपर्छ अप्ठ्यारो मा छ ममी नानी आमा को माया लाग्छ हामी सबै चिन्तित बनेका छौ तर भाग्यमा भएन विदेश जान सबैको राम्रो हुन्छ ग्यारेन्टी हुँदैन।

  • @tseringyz2086
    @tseringyz2086 6 місяців тому

    बिदेस जादा रामरो बुजेर जानु परछ

  • @binachhatri2155
    @binachhatri2155 5 місяців тому

    😢😢😢😢

  • @thulsamagar1387
    @thulsamagar1387 6 місяців тому

    🙏🙏🙏🙏👍️👍️👍️👌👌👌

  • @ParkashKarki-s1j
    @ParkashKarki-s1j 6 місяців тому +1

    यो चोर लाई कारबाही हुनुपर्छ