अति रोचक साह्रै आनन्द लाग्यो। हिमाली च्यानलको सामग्रलाई धन्यवाद अनि बधाई। अनिल दाजुको भलाकुसारी साह्रै आत्मिय लाग्छ शायद यहाँ आफ्नो काम प्रति मनैबाट समर्पित भएर होकि। अनि गाउँले जनको निर्मल बिचार सोजोपन देख्दा संसार रमाइलो लाग्छ। सबैलाई धन्यवाद 🙏🏿 समस्त लोक सुखीनो भवन्तु 🙏🏿
अति रोचक साह्रै आनन्द लाग्यो। हिमाली च्यानलको सामग्रलाई धन्यवाद अनि बधाई। अनिल दाजुको भलाकुसारी साह्रै आत्मिय लाग्छ शायद यहाँ आफ्नो काम प्रति मनैबाट समर्पित भएर होकि। अनि गाउँले जनको निर्मल बिचार सोजोपन देख्दा संसार रमाइलो लाग्छ। सबैलाई धन्यवाद 🙏🏿
समस्त लोक सुखीनो भवन्तु 🙏🏿
Nice video good job
ब्याकग्राउन्ड म्युजिक एकदमै दामी👍👍❤❤🙏🙏
Ek damai ramro pahal.yasto kuruley tourist ko aagaman sathai aayshrot ko madhyam pni banina Saxcha.
helipad ❤😮😮
Natural beauty
महान कार्य हो हजूरको
अतिनै सुन्दर विचार हजूर हरू को ह्रदय बाटै शुभकामना अनि नमस्कार ❤😊
हाम्रो गाउँ ❤
Dootery ko road baninu pareo xeto saroi asubida hunxa 🙏
Dami good job 🎉🎉🎉❤
❤❤❤
Yo park ta Rj Sagar Bhai lay pani vlogs ma dekhai Shakeko6 Sarai ramro jagha👌
❤❤❤