हेर्नुहोस त् , बनिसकेको घरलाइ यसरी सारिदै अनि माथि उठाउदै,देख्ने जति सबै च कित परे move house
Вставка
- Опубліковано 8 лют 2025
- Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" UA-cam channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/ - Розваги
नेपालगंज र नेपाली जिन्दावाद ।
जय होस यो प्रविधि र प्राविधिकको ।
यो त मैले 2004 मा हरियाणा को आइ टि आइ को भित्र बुटर कोठी को नजदिक हरबन्सपुरा मा हेरेको ज्याक मुनि को इट्टा भाचिएर बिच मा मान्छे च्यापिएर मरेको देखेको छु।यो काम जोखिम पुर्न काम हो र घर को मजबुती पनि कमजोर हुन्छ र सानो तिनो भुकम्प ले पनि तहस नहस गराउन सक्छ।
Very good very good ramro technique galtilai sudharne mauka rahecha
Kathmandu shahar Khushi ko khabar❤❤❤
Nice technology ❤
चार काेठाकाे घर तीन फिट उठाउने कति जति लागत लाग्ने छ सर जानकारी पाउन सकिन्छ ।
यो प्राविधि राम्रै हो तर इन्जिनियरिङ र मापदण्डको पालना गर्नुपर्छ भुकम्पको जोखिम नहोस् । र नेपालीले पनि यस्तो काम सिक्नु राम्रो कुरा हो ।
Great❤❤❤❤❤
मैले पनि देखेको छु भारत को माहारास्ट्र मा
सकिन्छ दाई मेरो लागी त यो नौलो कुरा हैन
कलकत्ता तिर पनि धेरै पठाउमा यस्तै उठायकाे दिखिराखेकाेछु आज पनि याे काम यकाठाउ काम चलिराखेकाे छ सर
Human lay Mars concur gari sakyoo. Jabo Ghar uthaunae Ra sarnae garda k k na gareko. Nepal Ka begari president/priminister lai bolayera udghatan gareko bhayae hunthyoo ni?.
😂😂yesto parale Ghar ko k halat huncha paxi😂😂
Mero ghar pani 6.7 jati sarna xa tpaiko phon nambar dinus hai.
Yo gadi ko jug chalayena vane khiya lagxa 😂😂😂😂
जोखिम भरपर्दो हुन्छ की हुँदैन ।
2072 salako vukampa farkera aayo vane k yo Ghar rahalata😊😊😊😊😊😊😊
Yo patrkarlai cha hi achammai lage cha Yo kasto k hi thaha nai nava ko patr kar pare cha jobana kaha bata kaha pugi sako
यो भनेको emergency को समयमा फुटेको कन्डम टालेर योनसम्पर्क गरेजस्तै हो
सर यो प्राविधिक टोलीको सम्पर्क नम्बर कसरी पाउन सकिएला ।
ठुलोई काम गरे छ यो घरमा बस्नेको आयु धेरै छैन
Ramro engineer le pass Nagarda Ghar ko Durgati yehi hunxa
Up ma sarda kheri manxe mareka thiye
Itauna kati paisa lagcha 2 tala ko 10 kotha lai
ठेक्दार साहेब तपाइको फोन न पठाइ दिनुहोस ल , म झापा बाट हो
Khasai gatilo kam chahi hoina
P̺a̺n̺i̺ p̺a̺d̺e̺k̺o̺ j̺o̺s̺t̺o̺
भुइचालो आउँदा के होला गति
Murkha manxeharu kichira mariyela.
मलाइ बानेश्वर को घर कोटेश्वर मा सार्नु छ पैसा जति लाग्छ दिन्छु
Jati lagxa tyati paisa dine vaye ma sardinxu😂😂