हौं साथी, एक्लैले भिडियो बनाउँदा अलिक राम्रो भएन। मान्छेलाई खिच्नु पर्यो, कुरा फोल्दिङ वाला टेबलको कुरा छ। टेबल नै देखिंदैन, मुनि क्यामेरा त लाग्यो तर मिलिक्कै। दैनिक भिडियो खोजेको हो कि क्या हो। Editing को कमाल पनि त गर्न सकिन्थ्यो तर देखिएन।
यो ठाउँको लोकेसन बिजयपुर भन्दा थोरै अगाडी आये पछि कालिका चोक भन्ने ठाउँ बाट 800 मिटर माथी हो। कृपया नझुक्किनु होला हाम्रो जस्तो नाम मिल्ने अरु ठाउँ हरु होलान् ।
पत्रकारले म्याडम् लाई आफ्नै घर बोलाएर अन्तरवार्ता गरे हुन्थ्यो त,एउटै प्रश्न ३/४ पटक सोध्याछ। क्यामेराले मुखै छुन्छकि जस्तो गरि खाली म्यडम् को अनुहार मात्रै हेरियो। कठै क्यामेरा म्यान!
झारखण्डको देवघर जहाँ सत्सङ्ग नगर भने ठाउँ छ त्यहा गएर हेर्नू होला आज भन्दा ५० बर्ष पहिलेनै यसरिनै रुखमा सुन्दर एक घरको निर्माण गरिएको छ ,,म चै अचम्म परिन ।।
आहा कति सुन्दर बसेर खाने ठाउँ 🤗
मलाई पनि जाउँ जाउँ लाग्यो 😘😋🙏
Aaununa ta jam 9825477174
Dherai ramro lagyo yk patAk aauxu
@@bishalranamagar483 7î is
H v
सफलताकाे शुभ कामना, अति राम्राे ठाउँ टिकटक बनाउने हरूकाे घुईचाे नै लाग्दाे रै छ ।
नया तरिका नया साेच बधाई छ हजुर
आहाँ कति राम्रो हजुर हरुको दिमाग र सोच चै हो रहेछ मलाई देखेर जाउँ जाउँ भै सकेको छ कुनै दिन जाने छु
साहुनी दिदीकाे बाेलीकाे शैली अति राम्रो छ 🙏🙏🙏🙏
आहा कति सुन्दर अनि रमणिय स्थान ल बधाई छ सर र मेडम हजूर लाई म पनी घुम्न आउने सोच छ हजूर हरुको नम्मर दीनुस्न
6
70
नयाँ सोच जागर पौरख अनि परिवर्तन नेपाली आबो चाहिँ अघि पाइला चाल्छ हिड छ नेपाली जे होस खुशी लाग्छ बदाइ शुभ कामना छ
आहा अतिनै स्मरणीय ठाउँ लु बधईछ
नयाँ Concept राम्रो सहि लाग्यो
Wow beautiful treehouse ek din jarur aauxam
सोच क्षमतामै सवै कुराको निर्भरता हुँदो रहेछ, यो पनि सोचकै कमाल हो, सफलताको शुभकामना ।
वाऊ कस्तो राम्रो बिचार।सारै रमाईलो रहेछ म पोखरा जादा याहा जान्छु।👏👏👏
Dami Lago hajur haru ko concept
जे र्गछ सबै पैसाले र्गछ सब पैसाको कमाल हो बधाई छ दिजुउलाइ
🙏🤠⚖️👏👏👏👌👌👍👍👍👍
सुन्दर छ तर नेपाल जस्तो धेरै चट्यान पर्ने देशमा खतरानाक हुन सक्छ है
I’m thinking the same
जान मन गर्दै थिए हजुर को कमेन्ट हेरेर जान डर लाग्यो ।
@@samikxalama9219 hora hjr,चट्याङ पर्ने बेलामा बाहेक अरु बेला जानू भए हुन्छ हजुर,चैत बैशाष र बर्खायम बाहेक जानू होला
@@santoshvlog5832 huss hajur
Chatyang ko lagi Bijuli join ma Arthing Gariyo bhane kehi Asar hudaina hjr..
waw saraoi dami lgyo ekchoti awasya pugnu prne thau .tara yo bagraund sound vayena hae kasro
आहा कति सुन्दर हाेटेल रहिछ रुखमा हाेटेल बनाउन कति पैसा लाग्दो रहिछ।सारै मन पराे है सराेज दाजु
Sarai ramro Lago
Great idea
सफलताको शुभकामना दिदि दाजु लाई
गुड जब मेरो युट्युब च्यानल ससक्ाइब गरिदिनु होला साथिहरु सबैले ❤️👍🙏
Mero nii gardinus hai
Tree house vanxa testo lai dharan nepal ko number 1 ma auxa yesto banaune ma .....❤❤❤❤👍👍
Wow very Great 👍
आहा सुन्दर
Veri nice
Proud to b pokhereli 🥰
Congratulations 👏
कमाउने तरिका चाहिँ गजबको
Naya bichar sahit pragati garnu ekdum ramro ho. Tara sabai vanda dhyan dinu parne security chai ramro hoss, officially security licenced prata garnu hola. kunai durghatna nahoss kahile pani
Sarai man paryo.
बनाएको राम्रै हो तर बर्षातको समयमा safty योग्य चाहिँ भएन किनकी बर्षातको समयमा अल्गो रुखमा चत्याङ्ग पर्ने सम्भावना 90% खतरा हुन्छ।
Aha kati ramro thau bhadhai chha hjr harulai ma pani aaunu parla
दामि लाग्याे
Good job 👌👌👌👌👌👌❤❤❤❤
मलाई अती मन पर्यो
So beautyful
woooow nice
wow👌👌👌👌
शुभकामना good
Wow nice place I like this😍😍😍
Aha Kate ramro❤️❤️🤣🤣
हौं साथी, एक्लैले भिडियो बनाउँदा अलिक राम्रो भएन। मान्छेलाई खिच्नु पर्यो, कुरा फोल्दिङ वाला टेबलको कुरा छ। टेबल नै देखिंदैन, मुनि क्यामेरा त लाग्यो तर मिलिक्कै। दैनिक भिडियो खोजेको हो कि क्या हो। Editing को कमाल पनि त गर्न सकिन्थ्यो तर देखिएन।
Very nice interesting
Wow amazing
Nice
safalta ko kamana...
Best wishes
यो ठाउँको लोकेसन बिजयपुर भन्दा थोरै अगाडी आये पछि कालिका चोक भन्ने ठाउँ बाट 800 मिटर माथी हो।
कृपया नझुक्किनु होला हाम्रो जस्तो नाम मिल्ने अरु ठाउँ हरु होलान् ।
बिस्वको पहीलो आबिस्कार रहेछ सर त्यो पनि
ए लु बधाई छ उहाँ जि लाई तर उता पुर्ब धरान मा हेरेर बनाएको जस्तो छ !
amazing
👍👍👍👍👏👏👏
राम्रो काम गरनु भयाे ।
हावा लग्दा रुखको हागा भचियेर ज्यान जाने खतरा छ सचेत हुनुहोला
Congratulations
आजकाे भिडियाे चाहि सारै राम्रो लाग्यो याे हाेटेल कुन ठाउमा छ बिजयपुल भन्दा कता तिर छ याे हाेटेल
Best wishes ☺️
Background music taste crime scene ko jasto bhayo 😁😁
Ho k
😂😂😂😂😂
very nice
पहिले को भिडियो जस्तो लाग्यो अहिले बन्द भयो भन्छन म गको छैन नझुकिनु होला
Good xa
Wow
Good
Yek choti auna man layo herdai sundar xa
मिहिनेती हातलाई सलाम छ 👍️✋
रेस्टुरेन्ट राम्रो लाग्यो तर तपाईं को background saund चाहिँ झुर लाग्यो🤨🤨
Anya gillama pani banaou
स्टिङ अप्रेसनमा जस्तो धुन राखेको छ
Kastoo dar lagdoo background music hoo 😅
wowwww
व्यवसायमा नवीन एवं रचनात्मक सोच। शुभकामना।
Achamma 🤔🤔
नमष्कार म मकवानपुरे विष्टकाजी थाहा नगरपालिका शिखरकोटेnice tree house.👌👌👌👌👌👌👌
पत्रकारले म्याडम् लाई आफ्नै घर बोलाएर अन्तरवार्ता गरे हुन्थ्यो त,एउटै प्रश्न ३/४ पटक सोध्याछ। क्यामेराले मुखै छुन्छकि जस्तो गरि खाली म्यडम् को अनुहार मात्रै हेरियो।
कठै क्यामेरा म्यान!
यो राम्रो थाउ को बयान गर्दा अल्लि राम्रो ब्याक राउन्ड साउन्ड हालेको भए हुनि खत्रा डर लाग्नी जस्तो किन हालेको हो
आकर्षक सँगै खतरनाक पनि होला है
हि हि हि म त हासो पो उथेर आउँछ हो कहिलेकाही नेपाली समाचार देखेर नि
झारखण्डको देवघर जहाँ सत्सङ्ग नगर भने ठाउँ छ त्यहा गएर हेर्नू होला आज भन्दा ५० बर्ष पहिलेनै यसरिनै रुखमा सुन्दर एक घरको निर्माण गरिएको छ ,,म चै अचम्म परिन ।।
लोकेसन बताउनु पर्छ नि दिदि
Interview ta bhyao but kaha ho bhani tha bhyana
Kati ramro
Tara malai k lagyo vane haba huri ko season ma rokda ramro hunchha aru bela ramro lagyo
राम्रो त राम्रो तर केही गरी भाँचियो भने ज्यान जान सक्छ! त्यस पछि फेरि रेस्टरेन्टको धनीलाई दोष आउने छ!
Yo rookhko motai baddhai jaanxa bichaar garnu hola.
New idia
हाइ
kati lagat lagyo sodh na
कति जति खर्च लाग्छ!होला बताइ दिनु हुन्छ कि
background sound chai k lako
Aru ta thik xa ki tara yo background sound chai k ho testo 🤣... Sundai kei aparadhiya gatibidhi huna lageko jasto 😆
Tree Houes जसरी नि जानी हो inter ffee लाग्छ कि नाइ
Pokhra kun thauma hola hajur
Too good idea madam if your restaurant revolving more attractivejust my mind
Pokhara Kun thau ma ho hajur
मान्छे हरु अन्य ग्रह मा बस्ति बसाउन लागि सके यो रुख मा बनाउनु के अचम्म भयो र
Wow 👌🏼👌🏼👌🏼👌🏼👌🏼kata ho nii pls say location reporter dai
Bijaypur baat thorai agadi kalika chok bhanne thau baat 800 mtr. mathi
@@GopalSharma-gv5rl ma pokhara dekhi ho tesaile sodeko
Kaha ho kalika chowk
Rukhma Ananda bhanda sworgama agha satguna sattari mama auchha khojnuhos Rukhhaina hk.
Music chaae ksto dar laagdo rakhnu va hou