शान्ती जि को लागि गीत गाउन को लागि कुनै पनि कृतिम बस्तु हरु को आवस्यक छैन।उनले जस्तो भन्यो तेस्तै आवाज निकाल्न सिपालु पनि हुनुहुन्छ।really excellent shanti g...ma ekdamai thulo fan bhaye shanti ji..keep it up shanti g
साच्चिकै यो गीत हर प्रत्येक नेपालीको मन छोएको छ । नेपाल मा होस् या बिदेशमा होस् अत्यन्तै मार्मिक शब्द र भिडियो । म बहराईन बाट हेरेको छु जति पटक हेर्छु त्यति नै चोटि रुन बाध्य बनाउछ ।thanks whole teams.good luck.
यो गित को कहिले करोड views हुन्छ होला भनेर सोचाइमा छु। प्रकाश सपुत र अन्जलीको एक्टिङ्ग दमदार छ।अन्जलीको भविष्य उज्ज्वल छ !!गायिका शाीन्तश्रीे बबाल बबाल बबाल Your voice.
म पनि प्रदेश मै छु यो भिडियो हेरेर धेरै चोती रोए सधै यस्तै मन छुने गित समाज मा पर्ने दुख पिडा को कुरा हरु अगाडि ल्याउनु भयो हजुर लाई सलाम छ प्रकाश दाजु र सम्पुर्ण युनित लाई अग्रिम बधाई छ
Bolamaya team sabailae dhanyabad ajhai yastai music vdo haru herna pau ra galbandi geet ajha ramro lagyo gaule parako 100 patak bhanda badi heriyo hola ajhai herna man lagiraxa ajhai Anjali ko lajalu muskan wow ...
18.52 that interviewer should have compliment shanti shree jiu after she finished with her singing 😣😣anyway u really have magical voice shanti jiu 👏👏👏😍😍😍😍💖💖💖💖
एकदमै मन रुने सङ्गीत प्रवसी को मन मुटुलाई छुने गीत म मत्रा होइन । हजारौं प्रवासि हरुको मन मुटुलाई खोतलेर वास्तविक जिबनमा अधारित छ। यो गीतलाई हृदयदेखि नै मुरिमुरि धन्यवाद । वास्तवमा हामी जस्तो पर्देशिको मनमा जयज लग्यो । विशेष गरि शन्ती श्री परियर दिदी अनि प्रकाश सपूत शन्तिको स्वार अनि लय एकदम मनमुटुलाई छोएको छ।
दाइ प्रकाश दिदी सान्ती नमस्ते अति नै मन पर्यो तपाईं हरु लाई i Love you तपाईं हरु को बोली अति नै मन पर्छ गूड् प्रगति को कामना छ 💑💞💕💘💔💔💔✌✌✌✌✌✌✌ घर स्याङ्जा हाल साउदी बाट अति नै मन छोयो कहिले घर जाम जस्तो भयो यो गित सुने र गूड् दिजु दाजु
यकदमै रिदय देखिनै धन्यबाद पृकास सर अनि यकदमै धेरै धेरै धन्यबाद स्वरकि धनी सान्तिश्रि बैनि लाई यकदमै मिठेा मार्मिक गित मा यकदमै सहि स्वर दियर दुनियालाई नै रुवाई दिनु भयाे यक दमै सुपर डुपर हिट दाेहाेरि गित छ तपाईं हरुकाे सम्पुर्ण टिम लाई धन्यबाद पनि भन्न चाहन्छु ।
Katakkai man khako x jati sunxu jhan dherai sunna man lagx Asu jharx this is very heart tuching song thanks all timmlai yeti ramro geet maile ajasama suneko thiyena next ton pani yestai ramro song gabdakos garnuhola sampurna timlai dherai2 dhanyabad
life ma frst time roe yo git herer prakash dai hjrko sabda shanti dd ko voice ekdm dami x anjali ko action tw omg ekdm ekdm fantastic yo git dherai ptk here but full songs ma sunnai sakin yti siriyas lagyo best up luck
धेरै राम्रो छ प्रकाश दाइ and सान्ती शीरि दिदी&अन्जली बधाइ छ किन कि यो गीत सुनेर म लगायत सम्पुर्न नेपाली हरु रोयकोछ य्स्तै अस्तै गीत निकाल्दै गर्नु होला बधाइ छ
jindagi ma philo patak yesto video yesto geet aayako jo hami sabae nepali janta haru ko aakha rasayo...best off luck saput ji and .santa ji ani all team lae..
आज सम्म कै सम्पूर्ण नेपाली को मन-मुटु मा बस्न सकेको गीत भनेको नै बोल माया हो है। अरु गीत त मन मै आउदैन त है यो गीत सुनेर + हेरेको त। श्री प्रकाश ज्यू/शुश्री शान्ति श्री ज्यू/शुश्री अन्जली ज्यू + श्री नारायण रायमाझी ज्यू लाई बिशेष धन्यवाद छ ल मेरो तर्फ देखि ल।
बोला माया गित ले मेरो मनै धुरु धुरु रुवाई दियो कति राम्रो गित बनाएको रहेछ प्रकाश दादा र शान्ती दिज्यु ले र धेरै राम्रो एक्टिङ गरेको आन्जली सबै टिम लाई बधाई छ
first of all, u made us cry, me as well as my friends, circle n all nepalese....no words towards u Prakash, ur creation n concept... hats off to u brother!! similary santi sis, i m a serious fan of urs , amazing voice too, i used to listen ur song since a long time and thirdly anjali adhikari, a versitile artist, amazing yar, today i visited ur lots of videos bt u r stupendous,fabulous n awesome lady and finally hats of to u entire team specially( once again) to u 3...many many congratulations to u, u really... really..really deserved better/best .. Good luck n c u next creation praksh!!
बोल माया'मा गितको शब्द राम्रो छ निदेशन राम्रो छ अभिनय राम्रो छ र गितको भिडियो गाउँ परिबेश अनि वास्तविक परदेशी नेपालीको कथालाई समाबेश गितमा गरिएको एक्दमै राम्रो छ टिम नै तर मलाई सबै भन्दा शान्ती श्री दिदीको स्वर नै यो गितमा काफी छ।।सबै टिमलाई बधाई छ।।
तपाईं तीन जनालाई धेरै धेरै बधाई छ नेपालकाे सबै भन्दा भिन्दै भिन्दै अभिनय मात्र नभऐर हामाे नेपाली दाजु भाइ काे जिवान कथा मा अाधरित गरेकाे छ धेरै लाई याे गितले रूवाउने छ र अझै नया नयाँ गित लेउनु हाेला तपाई तीन जनालाई हैपी हैपि धेरै दामी छ हेदा त अचनम्मै लागदाे छ कि मान्छे त ऐक चाेटि मात्र मछन तर याे हेदा त अलि फराकिलाे र अखि ठरलागदाे रहेछ तर मलाई धेरै दामी लागयाे
दिदी हजुर्को स्वोर यक्दमै राम्रो छ दिदी हजुर को बोलिमा जादु नै छ आगामी दिन हरुमा पनि यस्तै प्रगती गर्दै जानू दिदी।। अनि दिदी यो गित नेपालिको लागि यकदमै भावुक गित छ ।।।दिदी म समेत रोयेको दिदिअनी दाजु प्रकाश दाजु हजुर्को कथा पनि राम्रोछ।
अन्जली बहिनी लाई बोल माया मा जति परिपक्क लागेको थियो बोलिचालिमा त्यती त्यति परिपक्वता रहेनछ उमेर ले गर्दा नि होकि ... प्रकाश जी र शान्ती जी को बोल्ने शैली नि धेरै राम्रो छ ।
फोरी आयो यो गीत जतै बीनोद साई डाफो कीनआ सूझारोको रोयो रहूदैन दूचको मन पूदैन डाफो कीन आसूझारो को रोयोर हूडैन दूचकोमला ईपूडैन डाफो कीन आसू झारो को रोयो यर हूडैन डूच को मलाई पू डैन डाफो कीन आसूझा रोको
शान्ती जि को लागि गीत गाउन को लागि कुनै पनि कृतिम बस्तु हरु को आवस्यक छैन।उनले जस्तो भन्यो तेस्तै आवाज निकाल्न सिपालु पनि हुनुहुन्छ।really excellent shanti g...ma ekdamai thulo fan bhaye shanti ji..keep it up shanti g
The
Hi
Anmol Kc Dieheart ho
All good video
Hami astai taa honi brow
साच्चिकै यो गीत हर प्रत्येक नेपालीको मन छोएको छ । नेपाल मा होस् या बिदेशमा होस् अत्यन्तै मार्मिक शब्द र भिडियो । म बहराईन बाट हेरेको छु जति पटक हेर्छु त्यति नै चोटि रुन बाध्य बनाउछ ।thanks whole teams.good luck.
यो गित को कहिले करोड views हुन्छ होला भनेर सोचाइमा छु। प्रकाश सपुत र अन्जलीको एक्टिङ्ग दमदार छ।अन्जलीको भविष्य उज्ज्वल छ !!गायिका शाीन्तश्रीे बबाल बबाल बबाल Your voice.
Qrvtjehjtk gdn
अत्यन्तै मार्मिक् शब्द+सङ्गीत ले भरियेको सिर्जना 👌👌👌
कति हेरियो हेरियो बोल माया भावुक नै बनायो सारै मन छुने गीत just wow thank you so much 💕💕💕💕
म पनि प्रदेश मै छु यो भिडियो हेरेर धेरै चोती रोए सधै यस्तै मन छुने गित समाज मा पर्ने दुख पिडा को कुरा हरु अगाडि ल्याउनु भयो हजुर लाई सलाम छ प्रकाश दाजु र सम्पुर्ण युनित लाई अग्रिम बधाई छ
कहिले लाेक गित नसुन्ने लाई पनि रुवायाे मन मुटु छाेयाे याे गितले 🌹🌹🌹😍😍😍💕💕💕💕💕💕💕💕💕💕
Bolamaya team sabailae dhanyabad ajhai yastai music vdo haru herna pau ra galbandi geet ajha ramro lagyo gaule parako 100 patak bhanda badi heriyo hola ajhai herna man lagiraxa ajhai Anjali ko lajalu muskan wow ...
18.52 that interviewer should have compliment shanti shree jiu after she finished with her singing 😣😣anyway u really have magical voice shanti jiu 👏👏👏😍😍😍😍💖💖💖💖
Yati mitho geet banaunu vako chha thank you prakash sir pardesh basni harule derai banda derai hernu hunchha
रमाइलो गर्न मन छ भने प्याटल भावुक हुने मन छ भने बोल माया।गायिकाको स्वरमा निकै जादु छ है।
दिलीप साम्पाङ अाँशु
very nice
शान्ति श्री को स्वर यतिकै पनि रेकर्ड गरेकै जस्तो छ । all the best shanti and all bola maya team.
एकदमै मन रुने सङ्गीत प्रवसी को मन मुटुलाई छुने गीत म मत्रा होइन । हजारौं प्रवासि हरुको मन मुटुलाई खोतलेर वास्तविक जिबनमा अधारित छ। यो गीतलाई हृदयदेखि नै मुरिमुरि धन्यवाद । वास्तवमा हामी जस्तो पर्देशिको मनमा जयज लग्यो । विशेष गरि शन्ती श्री परियर दिदी अनि प्रकाश सपूत
शन्तिको स्वार अनि लय एकदम मनमुटुलाई छोएको छ।
दाइ प्रकाश दिदी सान्ती नमस्ते अति नै मन पर्यो तपाईं हरु लाई i Love you तपाईं हरु को बोली अति नै मन पर्छ गूड् प्रगति को कामना छ 💑💞💕💘💔💔💔✌✌✌✌✌✌✌
घर स्याङ्जा हाल साउदी बाट अति नै मन छोयो कहिले घर जाम जस्तो भयो यो गित सुने र गूड् दिजु दाजु
Derai ramro lagyo song thank u ....parkash ...Anjali ....Santi shree......
यकदमै रिदय देखिनै धन्यबाद पृकास सर अनि यकदमै धेरै धेरै धन्यबाद स्वरकि धनी सान्तिश्रि बैनि लाई यकदमै मिठेा मार्मिक गित मा यकदमै सहि स्वर दियर दुनियालाई नै रुवाई दिनु भयाे यक दमै सुपर डुपर हिट दाेहाेरि गित छ तपाईं हरुकाे सम्पुर्ण टिम लाई धन्यबाद पनि भन्न चाहन्छु ।
यो गित त 50 चोती हेरे ।
कति राम्रो
।।💘💘💘
Katakkai man khako x jati sunxu jhan dherai sunna man lagx Asu jharx this is very heart tuching song thanks all timmlai yeti ramro geet maile ajasama suneko thiyena next ton pani yestai ramro song gabdakos garnuhola sampurna timlai dherai2 dhanyabad
यो ३ ले त कमाल नै गरे। हैट सारै राम्रो छ।
Biraj Basnet गरे बिराज ब्रो गरे। I am ur fb frn.. सामन्ती निर्दोष।😂😂😂
एयो गित परदेसिको लागि बनाएको हो
Tannai garay 😁😁
Good job Prakash daju &santi dju man nai ruhaunu vo wow
Biraj Bbbukmi9hlnkl7905rvbnk. asnet tb
😊😊😊 रुवायो सारा नेपाली लाई यो गीतले
super Men 9
Tq
akdam ramro xa song.sabailai bhabuk banayo abaiko man ruwayo.so maile hjarchoti heriske
dhherai ramailo lagyo hajurharuko kurakanl
geet,sabda,abhinay. swor, acting. sabai veri very very nice.thank you all of you!
O’hoooo kati man chune get ho Hajur haru ko l’Love you ❤️❤️💖💖
सारै मन छुने सबै टिम लाइ बधाई छ प्रकाश जि ।
Shantashree u got such a amazing voice I m diaheart fan of ur😘😘😘😘😘 best of luck for ur future
Parkash sput ra santi shree lai mero 🖖🖖 sahlam xa bolamayako git showar laita baba yetiman paraxuki kurai nagarm tq parkash sr lai
life ma frst time roe yo git herer prakash dai hjrko sabda shanti dd ko voice ekdm dami x anjali ko action tw omg ekdm ekdm fantastic yo git dherai ptk here but full songs ma sunnai sakin yti siriyas lagyo best up luck
धेरै राम्रो छ प्रकाश दाइ and सान्ती शीरि दिदी&अन्जली बधाइ छ किन कि यो गीत सुनेर म लगायत सम्पुर्न नेपाली हरु रोयकोछ य्स्तै अस्तै गीत निकाल्दै गर्नु होला बधाइ छ
धेरै राम्राे सोर लायो दादा मन रुयो हजुर का सधै भरि यसतई गित सुन्न पाइन्छ भने आसा छ
Wow atinai ramro xa tapai haruko minat god bless you all
धेरै राम्रो। दम छ दाजुको शब्दमा
सबैको भुमिका राम्रो छ
मेरो एकदमै मन पर्ने तीन जना कलाकार हरु।💕💕💕💕
ho dherai maya garxau hami haru le kina ki voice dherai mitho x dd ko
jindagi ma philo patak yesto video yesto geet aayako jo hami sabae nepali janta haru ko aakha rasayo...best off luck saput ji and .santa ji ani all team lae..
यो गित दोरार हेर्न आट आउदैन आसध्य मार्मिक छ ।
Vayo shanti Di feri aashu jharla jasto vayo.. Wow awesome di
धेरै राम्रो गित सुन्दै धरर आखाबाट आसुआउने।
आज सम्म कै सम्पूर्ण नेपाली को मन-मुटु मा बस्न सकेको गीत भनेको नै बोल माया हो है। अरु गीत त मन मै आउदैन त है यो गीत सुनेर + हेरेको त। श्री प्रकाश ज्यू/शुश्री शान्ति श्री ज्यू/शुश्री अन्जली ज्यू + श्री नारायण रायमाझी ज्यू लाई बिशेष धन्यवाद छ ल मेरो तर्फ देखि ल।
सान्ती दि को voice चैं Ekdam ramro
Shanti Pariyar has got very strong voice!
सान्ती श्री_प्रकाश् सपुत् 👌👌👌
नरुवाउने त शब्द नै छैन
यती मन छुयोकी आफुलाई
सहमल्नु गाह्रो भयो 😢😢😢😭
सारै राम्रो गीत छ अब फेरी अर्को गीत कहिले लाउँछ म बाटो हेरि बसेकोछु।।सबै कलाकारहरु लाई धेरै धेरै सुभकामना।।।छ
Dheere ramro geet x prakash ji
बोला माया गित ले मेरो मनै धुरु धुरु रुवाई दियो कति राम्रो गित बनाएको रहेछ प्रकाश दादा र शान्ती दिज्यु ले र धेरै राम्रो एक्टिङ गरेको आन्जली सबै टिम लाई बधाई छ
Dherayee ramro bol maya wao. Thank you prakash brother !!!
first of all, u made us cry, me as well as my friends, circle n all nepalese....no words towards u Prakash, ur creation n concept... hats off to u brother!! similary santi sis, i m a serious fan of urs , amazing voice too, i used to listen ur song since a long time and thirdly anjali adhikari, a versitile artist, amazing yar, today i visited ur lots of videos bt u r stupendous,fabulous n awesome lady and finally hats of to u entire team specially( once again) to u 3...many many congratulations to u, u really... really..really deserved better/best .. Good luck n c u next creation praksh!!
Ramro xu song 😥😥😥😥😥😥😥😥
Prakash g tapaiko yas git ma aabaddha sampurna team lai salam xa ...............
Sarai ramro super hit santi dijyu prakash daju
Yastyo honi ta swor vane ko
अहिलेसम्म गितहरु धेरै सुने तर याे गितले मेराे मन छाेयाे ।।
नाेट:याे गीति कथनका नायक प्रकाश सपूत सर लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।। I missu u💔💔
Dherai ramro xa ra dherai man xune git man dukhxa aasu aauxa sundaima
सारै राम्रोछ यो गित अतिनै मन्छुने
कति पटक हेरियो कति अनि रोइयो कति। अब देखि यस्तो गित नबनाउनु है प्रकाश भाइ।
बोल माया'मा गितको शब्द राम्रो छ निदेशन राम्रो छ अभिनय राम्रो छ र गितको भिडियो गाउँ परिबेश अनि वास्तविक परदेशी नेपालीको कथालाई समाबेश गितमा गरिएको एक्दमै राम्रो छ टिम नै तर मलाई सबै भन्दा शान्ती श्री दिदीको स्वर नै यो गितमा काफी छ।।सबै टिमलाई बधाई छ।।
Limbu Ks muskan jdhuushh
us
dangerous and fabulous presentation...!!!!!
Wow kati mitho geetko teamlai dekhna paiyo
Zindagima geet sunera pahile choti akha bati aashu jharyo parkash dada Ani santi shiri dinu Ani modal dinu Lai pani
sapana ji ani prakash ji you both are god of voice
तपाईं तीन जनालाई धेरै धेरै बधाई छ नेपालकाे सबै भन्दा भिन्दै भिन्दै अभिनय मात्र नभऐर हामाे नेपाली दाजु भाइ काे जिवान कथा मा अाधरित गरेकाे छ धेरै लाई याे गितले रूवाउने छ र अझै नया नयाँ गित लेउनु हाेला तपाई तीन जनालाई हैपी हैपि धेरै दामी छ हेदा त अचनम्मै लागदाे छ कि मान्छे त ऐक चाेटि मात्र मछन तर याे हेदा त अलि फराकिलाे र अखि ठरलागदाे रहेछ तर मलाई धेरै दामी लागयाे
अति राम्रो ईतिहास रच्ना सफल गीत धेरै नै आँसु आयो हामी प्रदेशिको अँखा बाट। अल टिमलाई बधाइ छ।।
Gorkhali Suraj
Saraina rune geet gaunu vhakoxa parkas & shanti nice song anjali baine ektinglai manu parxa
Good massage.best of luck all of you
अति राम्रो छ दाई
Real singer shanti .hats of you💗💙💚💛
साच्चिकै यो गित ले धेरै मन छोयो ।
गित सुन्दा त कस्तो कस्तो नरमाइलो लाग्छ आँखा बाट आँसु नै आउँछ।।।।
दिदी हजुर्को स्वोर यक्दमै राम्रो छ दिदी हजुर को बोलिमा जादु नै छ आगामी दिन हरुमा पनि यस्तै प्रगती गर्दै जानू दिदी।।
अनि दिदी यो गित नेपालिको लागि यकदमै भावुक गित छ ।।।दिदी म समेत रोयेको दिदिअनी दाजु प्रकाश दाजु हजुर्को कथा पनि राम्रोछ।
Sarai ramro xa didi
Dherai ramro ..inner heart touching song...
nice song badhai xa sabai tim lai
Awesome.
parkas daju & shanti dd & anjali dd sabko vioce n sabai
prakash saput .shanti shree .anjali become king and queeen love you all .. song is perfect ..wow more than 50 times I already watched it.will again. 💕
wow damii hununxa sabai jana
Prakash sir really heart touching song wow keep it up and god bless you
Dherai ramro antarbat I like
अत्यन्त मन पर्ने कलाकार ज्यु हरु।अञ्जली जि लाई भेट्ने इच्छा कहिले पुरा होला मेरो बरै😢
Bola maya geet dherai ramro xa maile har din ek patak na suni mali chitta bujdain
Nice all 👋👋👋
bbl x shanti dd ko voice yo geet bata nai chine dd lai congratulation dd
Ekdamai ramro xa
Wow शान्ति Didi 😍😍
Dhari ramro Geet I like sabai unite lai dhayabad
प्रकास र शान्ति श्री नायरण राइमझि
अनि एक्टर अञ्जलि अधिकारी ले 10000% राम्रो लाग्यो
हामी हजारौ नेपालि युवा को दुख पीडा सजिलो तरीका ले संदेस दिनु भयको छ
dammii
धेरै राम्रो प्रकाश भाइ र बहिनी हरु सान्ती श्री अन्जली लाई बधाई छ
Sarai ramro cha
धेरै धेरै राम्रो छ ल हजुर
bises ta anjali ji ra shanti ji le dhery ruaaunu vayo very nice soong
Tinai jana lai salute xa git ani prastuti sabai man xune khalko xa n so cute anjali ji
Congratulation to Prakash dada all nice jode good voice
Sanity di ko voice is asome di I like you so much 👍👍👍👍👌👌👌👌💖💖💖💖
Sabai lai ramro kam garnu bho nice
Awesome bro
अन्जली बहिनी लाई बोल माया मा जति परिपक्क लागेको थियो बोलिचालिमा त्यती त्यति परिपक्वता रहेनछ उमेर ले गर्दा नि होकि ... प्रकाश जी र शान्ती जी को बोल्ने शैली नि धेरै राम्रो छ ।
✌✌
rk kunwar यक दमैरामरो गीत हजूर को गीत
फोरी आयो यो गीत जतै बीनोद साई डाफो कीनआ सूझारोको रोयो रहूदैन दूचको मन पूदैन डाफो कीन आसूझारो को रोयोर हूडैन दूचकोमला ईपूडैन डाफो कीन आसू झारो को रोयो यर हूडैन डूच को मलाई पू डैन डाफो कीन आसूझा रोको
तोगीत जतैअको यउटा अको मन छूने गीत
It is really heart touching song ...
अति सुन्दर
Sweet voice santi didi ko
Ra Ekdamai marmik sabdha haru prakash dai ko
All the best
अति राम्रो छ ।
जति खेर हेर्दा आशु आउछ ।मन धेरै राम्रो ।छ